समाचार

    Showing १-१० of १२,८७३ items.
  • प्रथम तालतलैया गोल्डकप असोज १ देखि, १६ लाख बढी खर्च हुने

    इटहरी । तालतलैया फुटबल क्लब इटहरीले पहिलोपटक प्रथम तालतलैया गोल्डकप फुटबल प्रतियोगिता–२०८३ आयोजना गर्ने भएको छ। क्लबका अध्यक्ष सजिवन राईको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका विषयमा जानकारी दिइएको हो। इटहरी क्षेत्रको फुटबल खेलको संरक्षण, प्रवद्र्धन तथा विकाससँगै स्थानीय खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले गोल्डकप आयोजना गर्न लागिएको अध्यक्ष राईले बताउनुभयो। प्रतियोगिताको उद्घाटन कार्यक्रममा इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुने जनाइएको छ। इटहरी–२ स्थित बुढासुब्बा खेल मैदानमा हुने प्रतियोगिता असोज १ गते बिहीबारद

    • प्रकाशित मितिः भदौ ३१, २०८३
    • ३१ पटक पढिएको
  • प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा जलदेवी सिमसार पार्क

    इटहरी। धनकुटाको पाख्रीबास नगरपालिका–७ स्थित मुगामा प्रदेश सरकारको लगानीमा  पर्यटकीय जलदेवी सिमसार पार्क निर्माण गरिएको छ । तर उक्त पार्क आवश्यक प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा परेको छ ।धार्मिक तथा पर्यटकीय स्थलसमेत रहेको उक्त जलदेवी पार्क संरक्षण तथा निर्माणका लागि कोशी प्रदेश सरकारले ७ करोड बजेट विनियोजन गरेको थियो । विनियोजित बजेटसँगै जलदेवी सिमसार पार्कमा आवश्यक पूर्वाधार निर्माण गरिएको छ । आर्थिक वर्ष २०७७÷०७८ मा ३ करोड ४४ लाख ३२ हजारमा पार्कको काम सम्पन्न गरेको हो । करिब पाँच रोपनी क्षेत्रफलमा फैलिएको पार्कसँगै धार्मिक तथा आस्थाको केन्द्र जलदेवी मन्दिरसमेत रहेको छ ।आधुनिक संरचना

    • प्रकाशित मितिः भदौ ३१, २०८३
    • ३५ पटक पढिएको
  • कोशीटप्पुमा ४३ लाख राजस्व सङ्कलन

    इटहरी । कोशीटप्पु वन्यजन्तु आरक्षमा भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दै गएको छ ।आरक्ष कार्यालयको अभिलेखअनुसार आर्थिक वर्ष २०८२र०८३ मा आन्तरिक तथा बाह्य पर्यटकगरी १२ हजार ८८३ जना पर्यटकले आरक्षको भ्रमण गरेको कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयले जनाएको छ । कार्यालयका अनुसार साउनदेखि असारसम्म नेपाली र विदेशी पर्यटकहरुले आरक्षको भ्रमण गरेका छन् । आरक्ष कार्यालयको अभिलेखअनुसार साउनदेखि असार महिनासम्म नेपाली, सार्क राष्ट्रका र विदेशी पर्यटकले आरक्षको भ्रमण गरेको बताइएको छ ।आरक्ष कार्यालयका अनुसार  आर्थिक वर्ष २०८२र०८३ मा विभिन्न शीर्षकबाट ४३ लाख ९६ हजार ६५ रुपैयाँ ११ पैसा राजस्व

    • प्रकाशित मितिः भदौ ३१, २०८३
    • ३७ पटक पढिएको
  • डेरा लिएर लागुऔषधको कारोवार

    इटहरी। झापाको कनकाई नगरपालिका ३ सुरुङ्गा बजार क्षेत्रमा डेरा लिएर लागुऔषधको कारोबार गर्दै आएका एकजना कारोबारी पक्राउ परेका छन् ।मंगलवार  राति १० बजेतिर कन्काई वडा नं। ३ सुरुङ्गामा डेरा कोठाभाडामा बस्दै आउनुभएका ३५ वर्षीय बादशाह भन्ने फियाज मोमिन लागुऔषध बिक्री गर्दै गर्दा पक्राउ पर्नुभएको हो । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी बरिष्ठ नायव निरीक्षक रवि राईको कमाण्डमा खटिएको टोलीले उहाँको साथबाट प्लास्टिकसहित २५ ग्राम १० मिलिग्राम ९१३९ पोका० ब्राउनसुगर फेला पारेको हो  ।त्यस्तै, नाइट्रोजन ६ पत्ता ६० पिस, नगद १२ हजार, एक थान डिजिटल तराजु र दुई थान मोबाइल पनि ब

    • प्रकाशित मितिः भदौ ३१, २०८३
    • २४ पटक पढिएको
  • ‘मञ्चमा संगीत, विपत्तिमा साथ’

    इटहरी। नेपाली संगीत, कला र संस्कृतिको प्रवद्र्धनसँगै विपत्तिमा परेका परिवारलाई सहयोग गर्ने उद्देश्यले ‘सुरताल म्युजिकल टुर–२०८३’ धनकुटाको हिलेमा हुने भएको छ ।सुरताल इभेन्ट्सको आयोजनामा हुने सांगीतिक कार्यक्रम असोज १० गते हिलेमा आयोजना गर्न लागिएको हो । ‘मञ्चमा संगीत, विपत्तिमा साथ’ भन्ने सन्देशसहित आयोजना हुन लागेको टुरअन्तर्गत देशका सातै प्रदेशका १३ जिल्लामा सांगीतिक कार्यक्रम गर्ने आयोजकले जनाएको छ । आयोजकका अनुसार हालै भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवारलाई सहयोग गर्न हिलेमा हुनेसहित टुरअन्तर्गतका कन्सर्टबाट प्राप्त आम्दानीको २० प्रतिशत रकम राहत तथ

    • प्रकाशित मितिः भदौ ३१, २०८३
    • ३५ पटक पढिएको
  • १६ वर्षसम्म फरार अभियुक्त पक्राउ

    इटहरी। कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भइ १६ वर्षदेखि फरार रहेका अभियुक्तलाई सोलुखुम्बु प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुका अनुसार थुलुङ दूधकोशी गाउँपालिका–१, नेलेका ३३ वर्षीय सन्तोष खत्रीलाई काठमाडौँको बौद्ध क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो । जिल्ला अदालत सोलुखुम्बुले २०६७ वैशाख ५ गते कर्तव्य ज्यान मुद्दामा खत्रीलाई पाँच वर्ष कैदको फैसला गरेको थियो । फैसला कार्यान्वयनका क्रममा फरार रहेका खत्रीलाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक निर्मल थापा नेतृत्वको टोलीले काठमाण्डौको बौद्धबाट पक्राउ गरी सोलुखुम्बु ल्याएको जिल्ला प्रहरी

    • प्रकाशित मितिः भदौ ३१, २०८३
    • २२ पटक पढिएको
  • कुवेत छाडेर बराहक्षेत्रमा तरकारी खेती, रु ५० हजार लगानीबाट सुरु गरेर वार्षिक ४० लाख आम्दानी गर्दै चन्द्रवंशी

    इटहरी स् बराहक्षेत्र–६, श्रीलंका टप्पुका बालक चन्द्रवंशीले वार्षिक ४० लाख रुपैयाँ आम्दानी गर्न थालेका छन्।दुई वर्ष कुवेत बसेर नेपाल फर्किएर रु ५० हजार लगानीमा कृषि पेसा सुरु गरेका उनले अहिले करिब चार बिघा क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गरेका छन्। ‘पहिले बारी बाँझो हुन्थ्यो, घरमा काम गर्ने मान्छे हुँदैनथे, थोरै खेतीमा धान र मकै खेती गरिन्थ्यो, खानका लागि पुग्थ्यो, तर नगद पैसा हात पर्दैनथ्यो,’ चन्द्रवंशीले भने। ‘नेपालमा जागिर खाँदा कमाइ थोरै थियो, अलिक बढी कमाइ होला भन्ने सोचेर विदेश गएँ, त्यहाँ पनि सोचेअनुसार कमाउन सकिएन, अहिले तरकारी खेतीबाट राम्रो आम्दानी छ।’अहिले दैनिक तरकारी बिक्री हुने

    • प्रकाशित मितिः भदौ ३१, २०८३
    • २६ पटक पढिएको
  • रोटरी क्लब इटहरीद्वारा बालबालिकाको आँखा परीक्षण,समस्या देखिएकाहरूको असोज ३ गते निःशुल्क उपचार

    इटहरी । १४ वर्षमुनिका बालबालिकामा देखिने आँखासम्बन्धी समस्या समयमै पहिचान गरी उपचार गर्ने उद्देश्यले रोटरी क्लब अफ इटहरीले सञ्चालन गरेको आँखा परीक्षण अभियानलाई निरन्तरता दिएको छ ।अभियानअन्तर्गत बुधबार इटहरी–८ स्थित सरस्वती सतन स्कुलका २९२ जना विद्यार्थीको आँखा परीक्षण गरिएको छ । परीक्षणका क्रममा करिब ११ प्रतिशत बालबालिकामा आँखासम्बन्धी समस्या देखिएको रोटरी क्लब अफ इटहरीका अध्यक्ष चेतन धमलाले जानकारी दिनुभयो । समस्या देखिएका बालबालिकालाई आगामी असोज ३ गते शनिबार इटहरी आँखा अस्पतालमा उपचार गरिने उहाँले बताउनुभयो ।रोटरी क्लब अफ इटहरीले विराटनगर आँखा अस्पतालको सहकार्यमा १४ वर्षमुनिका बालबालिकाको नि

    • प्रकाशित मितिः भदौ ३१, २०८३
    • १४० पटक पढिएको
  • उदयपुरको अधेरीमा हाइस दुर्घटना, १७ जना घाइते

    इटहरी । मदन भन्डारी लोकमार्गअन्तर्गत उदयपुरको उदयपुरगढी गाउँपालिका –७ स्थित अधेरीमा सडक दुर्घटना हुँदा १७ जना यात्रुहरु घाइते हुनुभएको छ। उदपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईका अनुसार गाईघाटबाट काठमाडौंतर्फ जाँदै गरेको बा ४ ख ५६३७ नम्बरको हाइस् र विपरीत दिसाबाट आउँदै गरेको ना ७ ख ३९१ नम्बरको मालबाहक ट्रक एक आपसमा ठोकिदा सो दुर्घटना भएको हो।सो दुर्घटनामा परेर घाइते हुनेहरुमा गोरखा काठमाडौ जिल्ला चन्द्रागिरी नपा १४ का ५६ वर्षकि इन्दिरा श्रेष्ठ, मोरङ्ग जिल्ला सुन्दरहरैचा बस्ने २७ वर्ष कि पवित्रा भट्टराई, काठमाडौं जिल्ला चन्द्रागिरी नपा १४ बस्ने ४८ वर्षीया रुकमाया श्रेष्ठ, सोही ठाउँक

    • प्रकाशित मितिः भदौ ३१, २०८३
    • २७ पटक पढिएको
  • मोरङमा भारतबाट चोरबाटो हुँदै ल्याइँदै गरेको ७ हजार ब्रोइलर चल्ला बरामद

    इटहरी । भारतबाट चोरबाटो हुँदै नेपालतर्फ ल्याइँदै गरेको सात हजार ब्रोइलर चल्ला मोरङमा बरामद भएको छ ।सशस्त्र प्रहरी बल, नेपाल बीओपी सिक्टी मोरङबाट खटिएको टोलीले बुधबार बिहान करिब २ः५० बजे सुनवर्षी नगरपालिका–८ हरिश्चन्द्रगढीस्थित सीमा क्षेत्रबाट चल्ला बरामद गरेको हो । रातको अँध्यारोमा धानखेतको आली समातेर १४ वटा भार बनाएर भारतबाट नेपालतर्फ ल्याइँदै गरेको अवस्थामा प्रहरीले चल्ला बरामद गरेको जनाएको छ । प्रहरी टोलीलाई देखेपछि चल्ला ल्याउने व्यक्तिहरू भारततर्फ फरार भएका थिए । सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा १४० कार्टुन चल्ला बरामद गरेको थियो । ती कार्टुनमा सात हजारवटा ब्रोइलरका चल्ला रहेको सशस्त्र

    • प्रकाशित मितिः भदौ ३१, २०८३
    • ६८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]