सुबास घिमिरे। इटहरी । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको पीडामा हातेमालो गर्दै फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल सरकारको राहत कोषमा ३० लाख ६ सय ६५ रुपैयाँ सहयोग उपलब्ध गराएको छ।२०८३ भदौ १० गते आएको विनाशकारी बाढीले रसुवा जिल्लाका विभिन्न क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याउनुका साथै आसपासका जिल्लामा समेत जनजीवन प्रभावित बनाएको छ। विपत्तिको यस कठिन घडीमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा राज्यले गरिरहेको प्रयासमा सहयोग पुर्याउने उद्देश्यले संस्थाले उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prim
इटहरी । इटहरीको पहिलो डायमण्ड सर्टिफाइड शोरुमका रूपमा परिचित ओम साई डायमण्डको नयाँ शोरुम औपचारिक रूपमा सञ्चालनमा आएको छ ।न्यु ओम साई गहना गृहको २१ औँ वार्षिकोत्सवको अवसर पारेर नयाँ शोरुम सञ्चालनमा ल्याइएको हो। लामो समयदेखि इटहरीमा सुनचाँदी तथा गहनाको व्यवसाय गर्दै आएको न्यु ओम साई गहना गृहले ग्राहकको विश्वास र साथलाई निरन्तरता दिँदै नयाँ पुस्ताको रोजाइ अनुसार डायमण्ड गहनाको सेवा विस्तार गरेको जनाएको छ। नयाँ शोरुमको उद्घाटन अवसरमा ग्राहकलाई लक्षित गर्दै डायमण्डका गहनामा ५० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको छ । त्यस्तै, नेपाली महिलाहरूको प्रमुख पर्व तीज तथा आगामी चाडपर्वलाई लक्षित गर्दै सुनका ग
इटहरी । नेपालको अग्रणी पूर्ण भिट्रि फाईड टायल ब्राण्ड लमिनारले ईटहरीको हलगाडामा नयाँ एम्पोरियो डिलर सोरुम सञ्चालन गरेको छ । कलर हाउस एण्ड सेनेटरी सँगको सहकार्यमा शुक्रबार सोरुमको उद्घाटन गरिएको हो । बर्दियामा रहेको कारखानाबाट उत्पादित लामिनार टाइल्सहरू फुल्ली भिट्रिफाइड टाइल्स (एनएस ६१७, फुल्ली भिट्रिफाइड) हुन्। निकै कम पानी सोस्ने र बढी मजबुत हुने भएकाले यी टाइल्सहरू घर, होटल, कार्यालय तथा विभिन्न व्यावसायिक एवं सार्वजनिक स्थलहरूमा प्रयोगका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ। लामिनार शोरुमहरूमा फुलबडी , एन्टिब्याक्टेरियल सर्फेस र हाइ–ग्लोस टाइल्ससहित ५०० भन्दा बढी डिजाइनका टाइल्सहरू उ
इटहरी । स्थानीय तथा अर्गानिक उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित इटहरीमा नेपाल अर्गानिक एग्रो फार्म प्रालि सञ्चालनमा आएको छ । इटहरी–६, सीबी कलेज छेउमा फार्मको आउटलेट सञ्चालनमा ल्याइएको हो। संगीता शर्माले सञ्चालनमा ल्याउनुभएको फार्ममा हाल करिब २५१ प्रकारका खाद्य सामग्री उपलब्ध रहेको जनाइएको छ। स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै उपभोक्तालाई गुणस्तरीय तथा अर्गानिक खाद्य सामग्री सहज रूपमा उपलब्ध गराउने उद्देश्यले फार्म सञ्चालनमा ल्याइएको सञ्चालक शर्माले बताउनुभयो। उद्घाटन कार्यक्रममा बोल्दै सञ्चालक शर्माले रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नुअघि नै स्वस्थ जीवनशैली अपनाउनुपर्ने बताउनुभयो।
इटहरी । नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघमा आबद्ध राष्ट्रिय महिला उद्यमी समिति सुनसरी र नेपाल कपडा तथा सिलाई व्यवसायी संघ इटहरीको संयुक्त आयोजनामा सञ्चालित सात दिने एडभान्स फेसन डिजाइन तालिम सम्पन्न भएको छ।इटहरीस्थित जेसिज भवनमा आयोजित तालिम समापन तथा सिलाई उद्यमी राष्ट्रिय सम्मान कार्यक्रमका अवसरमा तालिममा सहभागी ७० जना प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरिएको छ।राष्ट्रिय महिला उद्यमी समिति सुनसरीकी अध्यक्ष पूजा बोहराको अध्यक्षता तथा नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रममा बोल्दै नेपाल कपडा तथा सिल
काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ अर्ब ९ करोड रकम पुगेको छ । यसअघि २ अर्ब १७ करोड २५ लाख ९ हजार ७५९ रुपैयाँ मौजदात रहेकोमा भोटेकोशी बाढीपछि ३६ घण्टाको अवधिमा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम थप भएको छ। अर्थ मन्त्रालयलाई प्राप्त विवरणअनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म कोषमा उक्त रकम जम्मा भएको हो। विभिन्न १० वाणिज्य बैठकहरुमा रहेको खातामा एक अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ दाताहरूले ३६ घण्टा अवधिमा जम्मा गरेका हुन् । बुधबार बिहान नेपाल(चीन सीमा भएर बग्ने भोटेकोशी नदीमा भीषण बाढी आएर ठुलो धनजनको क्षति गरेपछि सरकारले मन्त्रिपरिषद
इटहरी । बजाज अटो लिमिटेडले नेपालमा आफ्नो विद्युतीय सवारीको पोर्टफोलियो विस्तार गर्दै चेतक इलेक्ट्रिक स्कुटरका दुई नयाँ मोडल चेतक सी २५०१ र चेतक सी ३५०३ सार्वजनिक गरेको छ।बजाजका दुईपांग्रे सवारी साधनको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी लिमिटेडसँगको सहकार्यमा इटहरीको अटोसिटी, मिलनचोकमा आयोजित कार्यक्रममा यी दुई मोडल सार्वजनिक गरिएको हो । नयाँ मोडलले नेपालमा दिगो, आकर्षक तथा उत्कृष्ट प्रदर्शन युक्त सहरी मोबिलिटीलाई थप विस्तार गर्ने बजाजको प्रतिबद्धतालाई बलियो बनाउने बजाज शो रुम इटहरीका सञ्चालक जयन्त सन्थलियाले बताउनुभयो । चेतक सी २५०१ पूर्ण मेटल बडी सहित तयार गरिएको स
इटहरी : कोशीमा हरेक वर्ष सडक दुर्घटना बढ्दै गएको छ। प्रदेशका विभिन्न जिल्लामा हरेक दिनजसो साना–ठूला दुर्घटना भइरहेका छन्। यस्ता दुर्घटनामा परेर वर्षेनी सयौंले ज्यान गुमाइरहेका छन्।नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको तथ्याङ्कअनुसार कोशी प्रदेशमा पछिल्ला पाँच आर्थिक वर्षमा सवारी दुर्घटनामा परी दुई हजार १ सय ९८ जनाको मृत्यु भएको छ। आर्थिक वर्ष २०७८÷७९ देखि २०८२÷८३ सम्म प्रदेशका १४ जिल्लामा २२ हजार ९ सय ३१ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा चार हजार २९७ जना गम्भीर घाइते भएका छन् भने ३३ हजार ९६२ जना सामान्य घाइते भएका छन्। पछिल्ला वर्षमा दुर्घटनाको संख्या
इटहरी । विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वका अग्ला हिमशृङ्खला र सयौँ आरोहणयोग्य हिमाल रहेको नेपालका लागि पर्वतीय पर्यटन केवल साहसिक गतिविधि मात्र होइन, विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना, स्थानीय अर्थतन्त्रको विस्तार र राष्ट्रिय पर्यटन उद्योगको महत्वपूर्ण आधार बन्दै गएको छ।पछिल्ला वर्षमा पर्वतारोहण तथा पदयात्राका लागि नेपाल आउने पर्यटकको संख्या, आरोहण अनुमति र यसबाट हुने आर्थिक कारोबारले पर्वतीय पर्यटनको सम्भावना अझ फराकिलो रहेको पाइएको छ। सगरमाथाको प्रवेशद्वार सोलुखुम्बुबाट हेर्दा यसको प्रभाव अझ स्पष्ट देखिन्छ। हिमाल आरोहणका लागि आउने विदेशी पर्यटकसँगै गाइड, उच्च हिमाली कामदार, भरिया,
इटहरी। ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाका किसानलाई करिव साढे चार लाख अलैँचीको बिरुवा वितरण गरिएको छ । गाउँपालिकाले वडा ७ ओलाङ्चुङगोलाबाहेक अन्य छ वटा वडाका किसानलाई उक्त परिमाणमा अलैँचीको बिरुवा वितरण गरेको हो ।पालिकाका वडा १ देखि ६ सम्मका किसानलाई कूल चार लाख ४४ हजार ९०० अलैँचीको बिरुवा वितरण गरिएको हो । अर्लाङ, डम्बरसाई र रामसाई जातको अलैँची बिरुवा वितरण गरिएको गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले जानकारी दिनुभयो ।पालिकावासी किसानलाई वितरण गरिएको उक्त अलैँचीको बिरुवा इलामदेखि ल्याइएको अध्यक्ष लिम्बूले बताउनुभयो । उहाँका अनुसार ‘एक वडा, एक उत्पादन’ कार्यक्रमअन्तर्गत किसानलाई अलैँ
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.