मनोरञ्जन

    Showing १-१० of ३२४ items.
  • मूलखर्कमा प्रथम मझिया स्मृति कप महिला फुटबल प्रतियोगिता हुँदै, विजेतालाई ३ लाख

    संखुवासभा । संखुवासभाको मादी नगरपालिका–३, मूलखर्कमा प्रथम मझिया स्मृति कप–२०८३ आमन्त्रित ९-ए साइड महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। स्वर्गीय मझिया मानबहादुर जिमीको स्मृतिमा आयोजना हुन लागेको प्रतियोगिता कार्तिक ८ गतेदेखि १३ गतेसम्म मूलखर्क खेल मैदानमा सञ्चालन हुनेछ ।मझिया मानबहादुर जिमी स्मृति प्रतिष्ठानको आयोजनामा तथा हाङ्थुम क्लबको सह-आयोजनामा हुने प्रतियोगितामा विभिन्न जिल्लाका आठ महिला फुटबल टोली सहभागी हुनेछन्। प्रतियोगितामार्फत महिला फुटबलको विकास, स्थानीय खेलाडीलाई प्रोत्साहन तथा खेलकुदका माध्यमबाट मादी क्षेत्रको पहिचान स्थापित गर्ने लक्ष्य आयोजकले लिएको छ । प्रतिष्ठानका अध्यक

    • प्रकाशित मितिः असोज ३०, २०८३
    • २०७ पटक पढिएको
  • कोशी प्रदेशबाट ६५६ खेलाडी सहभागी हुने, स्वर्ण विजेतालाई दुई लाख पुरस्कारको घोषणा

    इटहरी। कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशले ६५६ जना खेलाडी पठाउने गरी प्रक्रिया सुरु गरेको छ ।प्रतियोगितामा कोशी प्रदेशको उपस्थिति बलियो बनाउन प्रदेशले दर्ता भएका ९ हजार ३१० खेलाडीबाट उत्कृष्ट ६५६ जना खेलाडी छनोट गर्ने प्रक्रिया अगाडि बढाएको हो । कोशी प्रदेशबाट ३४४ पुरुष र ३१२ महिला खेलाडीहरू सहभागी हुनेछन् । खेलाडीहरूको मनोबल उच्च राख्न प्रदेश खेलकुद विकास बोर्डले आकर्षक नगद पुरस्कारको घोषणा पनि गरेको छ । जसअनुसार व्यक्तिगत वा सामूहिक स्पर्धामा स्वर्ण पदक जित्ने खेलाडीलाई दुई लाख, रजत पदक विजेतालाई एक लाख र कास्य पदक विजेतालाई ५० हजार रुपियाँका

    • प्रकाशित मितिः असोज २४, २०८३
    • १०४ पटक पढिएको
  • धनकुटाको सिंहदेवी घुमाउने पोखरीः पर्यटकीय सम्भावना उच्च, पूर्वाधार निर्माणको माग

    इटहरी । धनकुटाको महालक्ष्मी नगरपालिका–१ देउराली स्थित सिंहदेवी घुमाउने पोखरी प्राकृतिक सौन्दर्यसँगै धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको स्थल हो । शान्त वातावरण, हरियाली र पोखरीको मनमोहक दृश्यले यहाँ पुग्ने जो–कोहीलाई केहीबेर रोकिएर प्रकृतिसँग रमाउन आकर्षित गर्छ । पोखरी निर्माण तथा संरक्षणका लागि भू–तथा जलाधार व्यवस्थापन कार्यालय धनकुटाको आर्थिक तथा प्राविधिक सहयोग रहेको छ भने महालक्ष्मी नगरपालिका–१ को वडा कार्यालयको समन्वयमा काम अघि बढाइएको छ । यसको संरक्षण तथा व्यवस्थापनको जिम्मेवारी भू–संरक्षण तथा हरियाली उपभोक्ता समूहले लिएको छ । तर, पोखरीको संरक्षणसँगै आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने

    • प्रकाशित मितिः असोज १०, २०८३
    • १७७ पटक पढिएको
  • ‘आचार्य’को धमाकेदार ट्रेलर सार्वजनिक, असोज ९ देखि प्रदर्शनमा

    काठमाडौं । नेपाली फिल्ममा एक्सन र मनोरञ्जनलाई केन्द्रमा राखिएको बहुप्रतीक्षित फिल्म आचार्य’को धमाकेदार ट्रेलर सार्वजनिक भएको छ। फिल्मका निर्माता, निर्देशक तथा मुख्य अभिनेता निखिल उप्रेतीले शनिबार काठमाडौंमा आयोजित विशेष कार्यक्रमबीच करिब साढे तीन मिनेट लामो ट्रेलर सार्वजनिक गरेका हुन्।ओएसआर डिजिटलमार्फत युट्युबमा सार्वजनिक गरिएको ट्रेलर तीव्र द्वन्द्व, आकर्षक भिजुअल र एक्सनले भरिपूर्ण छ। ट्रेलरमा समावेश संवाद तथा दृश्यहरूले फिल्म बदला, द्वन्द्व र एक्सनको कथावस्तुमा आधारित रहेको संकेत गर्छ।ट्रेलरमा ‘तू तबाही है, मैं विनाशक हूँ’ र ‘नो रिभाइभ, नो अन, सिर्फ एक्सन’ जस्ता संवाद समावेश छन्। निखिल उप्

    • प्रकाशित मितिः असोज ३, २०८३
    • १२७ पटक पढिएको
  • जितिया पर्वसँग जोडिएको ‘मिसेस जितिया–२०२६’ को अभिमुखीकरण सम्पन्न

    इटहरी । थारु समुदायको महत्वपूर्ण पर्व जितियाको सांस्कृतिक पहिचान प्रवर्द्धनसँगै विवाहित महिलाको नेतृत्व तथा क्षमता विकास गर्ने उद्देश्यले आयोजना गरिएको ‘मिसेस जितिया–२०२६’ प्रतियोगिताको अभिमुखीकरण कार्यक्रम इटहरीमा सम्पन्न भएको छ।थारु फिल्म एन्ड कल्चरल एसोसिएसन (टीएफसीए) नेपालको आयोजनामा इटहरी–पचरुखीस्थित थारु बसघरामा बुधबार आयोजित कार्यक्रममा प्रतियोगिताका लागि छनोट भएका २२ जना विवाहित महिलाको सहभागिता रहेको थियो। यसअघि सम्पन्न अडिसनमा २६ जना महिलाले सहभागिता जनाएका थिए भने त्यसमध्ये २२ जना छनोट भएका हुन्।कार्यक्रममा थारु कल्याणकारी सभाका केन्द्रीय सदस्य मोहनारायण चौधरी प्रमुख अतिथि रहनुभएको

    • प्रकाशित मितिः असोज १, २०८३
    • १८३ पटक पढिएको
  • पहिलो पटक सुरु भएको ‘द फेस अफ ब्युटिसियन’ पहिलो संस्करणको दोस्रो अडिसन इटहरीमा

    इटहरी/ सौन्दर्य पेसामा आबद्ध महिलाहरूको प्रतिभा, सीप र आत्मविश्वासलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यसहित कोशी प्रदेशमै पहिलो पटक सुरु भएको ‘द फेस अफ ब्युटिसियन’ पहिलो संस्करणको दोस्रो अडिसन इटहरीमा सफलतापूर्वक सम्पन्न भएको छ । सोमबार अर्थात् भदौ १ गते दिउँसो १२ बजेबाट इटहरीको आइतबारेस्थित 'आरोमा बाई ओसियन रेस्टुरेन्ट'मा आयोजित अडिसनले सौन्दर्यकर्मी महिलाहरूमा नयाँ उत्साह थपेको छ ।आयोजक कुजु मोटर्स र प्रस्तुतकर्ता सुजुकी मोटरसाइकल इटहरीको सहकार्यमा भइरहेको यस कार्यक्रमले समावेशितालाई उच्च प्राथमिकता दिएको छ । सबैलाई समान अवसर प्रदान गर्ने उद्देश्यले यस प्रतियोगितामा उमेरको कुनै हदबन्दी राखिएको छ

    • प्रकाशित मितिः भदौ १, २०८३
    • १८९ पटक पढिएको
  • इटहरीमा 'The Face of Beautician 2026' आयोजना हुने

    इटहरी /  'The Face of Beautician 2026' ले सौन्दर्य व्यवसायमा कार्यरत महिला ब्युटिसियनहरूको प्रतिभा, आत्मविश्वास र व्यवसायिक उत्कृष्टतालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित इटहरीमा आयोजना गर्ने भएको छ । प्रतियोगिता केवल सौन्दर्य प्रतिस्पर्धा नभई ब्युटिसियनहरूको सीप, नेतृत्व, व्यक्तित्व विकास र व्यवसायिक पहिचान स्थापित गर्ने साझा मञ्च हुने र अडिसनबाट छनोट गरिएका २०–२५ जना प्रतियोगीलाई व्यक्तित्व विकास, स्टेज प्रस्तुति, ब्रान्डिङ, फोटोसुट तथा कन्टेन्ट निर्माणसम्बन्धी तालिम प्रदान गरिनेछ। प्रतियोगितामार्फत ब्युटिसियनहरूलाई सम्मान, महिला सशक्तीकरण, सौन्दर्य व्यवसायको प्रवर्द्धन तथा नेपालकै ब्

    • प्रकाशित मितिः साउन १२, २०८३
    • ५३५ पटक पढिएको
  • 'साना व्यवसायी बलिया भए मात्र बजार चलायमान हुन्छ’ : मीना ढकाल आचार्य

    इटहरी — इटहरी उद्योग वाणिज्य संघको सदस्य पदकी उम्मेदवार मीना ढकाल आचार्यले साना तथा मझौला व्यवसायीको सशक्तीकरण बिना बजार चलायमान हुन नसक्ने बताएकी छन्।आगामी असार २७ गते हुने निर्वाचनका सन्दर्भमा गरिएको कुराकानीमा उनले अहिले बजार मन्दी, घट्दो कारोबार, उच्च बैंक ब्याजदर, करसम्बन्धी जटिलता र लगानीमा अनिश्चितता व्यवसायीका मुख्य समस्या रहेको उल्लेख गरिन्। यी चुनौती समाधानका लागि स्थानीय सरकार, बैंक तथा सम्बन्धित निकायसँग समन्वय गर्दै व्यवसायीमैत्री वातावरण निर्माणमा पहल गर्ने उनको प्रतिबद्धता छ।निर्वाचित भए व्यवसायीका समस्या सुन्ने, संघलाई सबै व्यवसायीको साझा संस्था बनाउने, साना तथा मझौला व्यवसायील

    • प्रकाशित मितिः असार १९, २०८३
    • ७९८ पटक पढिएको
  • ‘गाऔँ नेपाली गीत, जितौँ यात्रा उपहार’ : स्मार्ट सजिलो ट्राभल्सद्वारा अनलाइन गायन प्रतियोगिता घोषणा

    इटहरी । संगीत प्रतिभालाई प्रोत्साहन गर्दै आकर्षक यात्रा उपहार प्रदान गर्ने उद्देश्यले स्मार्ट सजिलो ट्राभल्स एण्ड टुरले ‘अनलाइन सिङ्गिङ कम्पिटिसन २०८३’ आयोजना गर्ने भएको छ।प्रतियोगितामा सहभागी हुन इच्छुक व्यक्तिले नेपाली गीत गाएर १ देखि ३ मिनेटसम्मको भिडियो तयार गरी आफ्नो नाम र फोन नम्बर सहित ह्वाट्सएपमार्फत पठाउनुपर्ने आयोजकले जनाएको छ। साथै, सहभागीहरूले स्मार्ट सजिलो ट्राभल्सको आधिकारिक फेसबुक पेजलाई अनिवार्य रूपमा लाइक वा फलो गरेको हुनुपर्नेछ।प्राप्त भिडियोहरू कम्पनीको आधिकारिक फेसबुक पेजमा प्रकाशित गरिनेछन्। प्रकाशित भिडियोमा प्राप्त लाइक, कमेन्ट र सेयरको आधारमा विजेता छनोट गरिने आयोजकले ज

    • प्रकाशित मितिः जेठ २६, २०८३
    • ४०६ पटक पढिएको
  • आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’

    इटहरी । नेपाल आदिवासी जनजाति चलचित्र महासङ्घ सङ्घीय परिषद्ले कलाकार, निर्देशक तथा छायाँकारसहित आदिवासी जनजातिसँग सम्बन्धित कलाकारिताका क्षेत्रका विभिन्न ११ विद्यामा उत्कृष्टलाई अवार्ड वितरण गरेको छ । चलचित्र विकास बोर्ड तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानसँगको सहकार्यमा चलचित्र महासङ्घले आयोजना गरेको तीन दिने ‘छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८३’ समापन कार्यक्रममा विभिन्न विद्यामा उत्कृष्टलाई मङ्गलबार अवार्ड वितरण गरिएको हो । महोत्सवमा प्रदर्शन गरिएका चलचित्रमध्येबाट पब्लिक च्वाइस अवार्ड लिम्बू चलचित्र ‘रीत’, उत्कृष्ट चलचित्र अवार्ड गुरुङ चलचित्र ‘ङोल्स्यो रामरानी’, उत्क

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • २६१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]