विदेश

    Showing १-१० of ६६ items.
  • बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन

    काठमाण्डौ – बलिउड अभिनेता धर्मेन्द्र देओलको निधन भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उहाँको ८९ वर्षको उमेरमा उपचारका क्रममा आज बिहान निधन भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि उहाँलाई हिजो ब्रिच क्यान्डी अस्पताल मुम्बईमा भर्ना गरिएको थियो । उहाँको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।धर्मेन्द्रका छोरीहरूलाई विदेशबाट मुम्बई बोलाइएको छ । धर्मेन्द्रको जन्म १९३५ डिसेम्बर ८ तारिखमा नस्रालीमा भएको थियो । बलिउडमा धर्मेन्द्रले ६ दशकभन्दा लामो आफ्नो फिल्मी करियरमा उत्कृष्ट छाप छोड्न सफल भए । उनी अभिनित ‘शोले’ सबैभन्दा धेरै चलेको भारतीय चलचित्रमध्येमा पर्छ ।यो चलचित्रमा निभाएको ‘वीरु’ चरित्रले धर्मे

    • प्रकाशित मितिः कार्तिक २५, २०८२
    • ३५६ पटक पढिएको
  • दुहवी नगरपालिका, अर्थ मन्त्रालय र भारतिय राजदुतावास बिच त्रीपक्षिय लगानी सझौतामा हस्ताक्षर

    दुहबी / दुहबी नगरपालिका–४ मा निर्माणाधीन फोहोर प्रशोधन केन्द्रलाई आधुनिक र व्यवस्थित रूपले सञ्चालन गर्न भारत सरकारद्वारा १८ करोड २५ लाख ५९ हजार ९२५ रुपैयाँ ४१ पैसा (भ्याटसहित) लगानी हुने भएको छ।सो लगानी सम्बन्धी त्रिपक्षीय सम्झौता (MOU) आज भारतिय राजदूतावासमा हस्तान्तरण गरिएको छ। सम्झौतामा नेपाल सरकारको अर्थ मन्त्रालय, भारतीय राजदूतावास र दुहबी नगरपालिकाका नगरप्रमुख वेद नारायण गच्छादार सहभागी रहे।सम्झौता अनुसार एक हप्ताभित्र परियोजनाको ठेक्का प्रक्रिया शुरु गरिने र काम संचालनमा ल्याइने छ।नगरप्रमुख गच्छादारका अनुसार, “४६ सालपछि पहिलो पटक दुहबीमा यस्तो ठूलो परकीय लगानी आउन लागेको हो। यो सफलता हा

    • प्रकाशित मितिः कार्तिक २४, २०८२
    • ५३३ पटक पढिएको
  • अस्ट्रेलिया बस्ने दाजुलाई इनरुवाकि सुरभिले प्रविधि को प्रयोग गर्दै भाइटीका

    इनरुवा । अस्ट्रेलियामा बस्दै आएका दाजुलाई प्रविधिको प्रयोग गरि इनरुवाकि सुरभि भट्टराईले तिहारको टीका लगाइदिएकिछ्न ।    दिदीबहिनीले दाजुभाइलाई श्रद्धा ,आस्था ,निष्ठाका साथ भाईटिका लगाईदिने परम्परा अनुसार अस्ट्रेलियामा बस्दै आएका इनरुवा ५ बलाहाका नेजिन भट्टराईलाई बहिनी सुरभिले आरोग्य र दिर्घायुको कामना गर्दै सप्तरंगी टीका लगाइदिएकी हुन ।कार्तिक शुक्ल द्धितियाका दिन बहिनी यमुनाले यमराजलाई टीका लगाइदिएर दिर्घायुको कामना गरेको र यमराजले दिर्घजीवन पाएको विश्वासका साथ हिन्दुधर्मावलम्बीहरुले सोही दिन भाईटिका लगाउने गरेको मिथक रहेको छ । भाईटिकाका लागि टाढाटाढाका दिदीबहिनी दाजुभाई भेला हुने गर

    • प्रकाशित मितिः कार्तिक ७, २०८२
    • ४९९ पटक पढिएको
  • नेपाल र मस्को क्षेत्रिय चेस महासंघ बीच छ बुँदे सम्झौतामा हस्ताक्षर

    रुसको राजधानी मस्कोमा नेपाल बुद्धिचाल महासंघ र रसियाको मस्को क्षेत्रीय चेस महासंघ बीच समझदारी पत्र (MoU) मा हस्ताक्षर भएको छ।रसियाका राजनीतिज्ञ एवं सिनेटर सेर्गेइ अलेक्जान्द्रोभिच कार्जाकिन र अध्यक्ष हेराकाजी महर्जनले हस्ताक्षर पश्चात सम्झौता पत्र अदलाबदलि गरेका छन्।उक्त सम्झौता अनुसार दुबै महासंघले चेसलाई आपसी मित्रता र समझदारीको माध्यमका रूपमा उपयोग गर्दै विभिन्न क्षेत्रहरूमा सहकार्य गर्ने भएका छन्।सम्झौतामा दुबै पक्षबीच चेस लोकप्रियता बढाउन अनुभव साटासाट गर्दै खेलाडी टोलीहरूको दुई देशीय आपसी भ्रमण गरिने व्यवस्था गरिएको छ। यस्तैगरी नेपाल र रसियामा खेलाडीहरूको तालिम सञ्चालन गरिने तथा अनल

    • प्रकाशित मितिः असोज १०, २०८२
    • ५१९ पटक पढिएको
  • अरुण गाउँपालिकाको ४८ करोड ८९ लाखको बजेट सार्वजनिक, शिक्षा, स्वास्थ्य, कृषि र युवा रोजगारीलाई प्राथमिकता

    भोजपुर | भोजपुरको अरुण गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि करिब ४८ करोड ८९ लाख ३६ हजार रुपियाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको १५औँ गाउँसभाबाट उपाध्यक्ष विनिता ढकालले प्रस्तुत गर्नुभएको बजेटमा सामाजिक, न्यायिक, सांस्कृतिक, शैक्षिक, स्वास्थ्य, खानेपानी, खेलकुद, कृषि, विद्युत् लगायतका क्षेत्रलाई प्राथमिकता दिइएको छ ।उपाध्यक्ष ढकालले सभामा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम, आर्थिक विधेयक २०८२, र विनियोजन विधेयक २०८२ समेत पेश गर्नुभएको हो। ती विधेयकमाथि विस्तृत छलफल गरी आगामी असार २० गतेभित्र पारित गर्ने सहमति समेत सभाबाट प्राप्त भएको छ। प्रस्तुत नीति तथा कार्यक्रमहर

    • प्रकाशित मितिः असार १०, २०८२
    • १,१८३ पटक पढिएको
  • मादी नगरपालिकाको १७ औं नगरसभा सम्पन्न, ५४ करोड बढीको बजेट तथा दुई विधेयक पारित

    संखुवासभा | संखुवासभाको मादी नगरपालिकाको १७ औं नगरसभा सम्पन्न भई आर्थिक वर्ष २०८२/८३ का लागि ५४ करोड ११ लाख २६ हजार रुपैयाँ बराबरको वार्षिक बजेट पारित गरिएको छ। नगरपालिकाको विकास योजना, सामाजिक कार्यक्रम र संस्थागत सुदृढीकरणका लागि सो बजेट ल्याइएको हो।नगरसभा नगर प्रमुख जीवन लिङ्थेपको अध्यक्षतामा र नगर उपप्रमुख सुनिता भट्टराई दाहालको प्रमुख प्रस्तुतीमा सञ्चालन गरिएको थियो। उपप्रमुख दाहालले आगामी वर्षका लागि बजेट प्रस्तुत गर्दै स्थानीय आवश्यकता, जनताको सहभागिता र दीर्घकालीन विकास योजनालाई ध्यानमा राखेर बजेट निर्माण गरिएको जानकारी दिनुभयो।सामाजिक न्याय, शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका, दलि

    • प्रकाशित मितिः असार ९, २०८२
    • १,१०१ पटक पढिएको
  • गृह मन्त्रालयमा आकस्मिक बैठक, प्रहरीलाई गोली चलाउनसम्म निर्देशन

    काठमाडौं । गृह मन्त्रालयमा आकस्मिक बैठक बसेको छ । गृहमन्त्री रमेश लेखक, गृहसचिव सहित सुरक्षा निकायका प्रमुखसहितको बैठक बसेको हो । बैठकमा राजावादी समूहको अराजक प्रदर्शनको समीक्षा र कर्फ्युका विषयमा छलफल हुनेछ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले केहीबेर अघिमात्रै तीनकुने क्षेत्रदेखि मनोहरा पुल, गौशालादेखि नयाँ बानेश्वर शंखमूलसम्म कर्फ्यु जारी गरेको छ । उपत्यका प्रहरी प्रमुख एआईजी टेकबहादुर तामाङले अवस्था नियन्त्रणको प्रयास भइरहेको र प्रहरीलाई गोली चलाउनसम्म निर्देशन दिएको जानकारी दिए । लुटपाटमा संलग्नमाथि विभिन्न माध्यमबाट अनुसन्धान गरेर कारबाहीको दायरामा ल्याइने प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः चैत १५, २०८१
    • १,०३२ पटक पढिएको
  • भारतका ४ राज्यमा देखियो एचएमपिभी , ८ जना सङ्क्रमित

    काठमाडौं । भारतमा एचएमपी भाइरस सङ्क्रमितको सङ्ख्या ८ पुगेको छ । मंगलबार, महाराष्ट्रको नागपुरमा २ सङ्क्रमित फेला परेका छन् । यहाँ १३ वर्षीय बालिका र ७ वर्षीय बालकमा सङ्क्रमण देखिएको छ । दुवै जनालाई लगातार रुघाखोकी र ज्वरो आइरहेको थियो । त्यसपछि निजी प्रयोगशालामा परीक्षण गर्दा दुवैको रिपोर्ट पोजेटिभ आयो । यिनीहरूलाई अस्पताल भर्ना चाहिँ गर्नु नपरेको र स्थिति नियन्त्रणमा रहेको बताइएको छ । एक दिनअघि कर्नाटक र तमिलनाडुमा २ र २ जना, पश्चिम बंगाल र गुजरातमा १र१ जना गरी ६ जनामा ​​भाइरसको सङ्क्रमण देखिएको थियो । तीमध्ये अधिकांश बालबालिका छन् । केन्द्रले राज्यहरूलाई इन्फ्लुएन्जा जस्तै रोग र एक्यूट रेस्पर

    • प्रकाशित मितिः पुस २३, २०८१
    • १,१५१ पटक पढिएको
  • भारतको कर्नाटकमा दुई जना बालबालिकामा एचएमपीभी सङ्क्रमण पुष्टि

    इटहरी । भारतको कर्नाटक राज्यमा ह्यूमन मेटान्यूमो भाइरस ९एचएमपीभी० को सङ्क्रमण देखिएको छ । नियमित जाँचका क्रममा दुई जना बालबालिकामा एचएमपीभी सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ । सङ्क्रमण पुष्टि भएकामध्ये तीन महिनाकी बालिका उपचारपछि घर फर्किएको र आठ महिनाको बालकको बेङ्गलुरुको अस्पतालमा उपचार भइरहेको छ । उपचाररत बालकको अवस्था स्थिर रहेको र उनलाई डाक्टरहरूले निगरानीमा राखेका खबरमा उल्लेख छ । एचएमपीभी सङ्क्रमणलाई लिएर अहिलेसम्म चिन्ता गर्नुपर्ने अवस्था नरहेको तथा केन्द्र सरकारले विशेष निगरानी र जाँचका लागि राज्यहरूलाई कुनै विशेष निर्देशन नदिएको कर्नाटक

    • प्रकाशित मितिः पुस २२, २०८१
    • ७८७ पटक पढिएको
  • भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको मृत्यु

    काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको मृत्यु भएको छ । भारतीय मिडिया लाइभ मिन्टले औपचारिक घोषणा बाँकी रहेको भन्दै श्रोतहरुबाट मृत्यु भएको जानकारी दिएको हो ।९२ वर्षीय उनको बिहीबार भारतको दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको हो । भारतमा नरेन्द्र मोदी सत्ता आउनु अगाडिका प्रधानमन्त्री तथा भारतीय कङ्ग्रेस नेता सिंह आजै बिरामी भएर अस्पताल भर्ना भएका थिए । ३३ वर्ष राज्यसभामा रहेका उनले यसैसाल बिदा लिएका थिए ।यस्तै अस्पतालले पनि भारतीय समय अनुसार बिहीबार राति ९ः५१ मा मृत्यु घोषणा गरेको जानकारी सार्वजनिक गरेको छ । आजै होस गुमाएर अस्पताल भर्ना गरिएका सिंहको बुढ्यौलीको समयमा देखिने समस्या देख

    • प्रकाशित मितिः पुस ११, २०८१
    • ६६४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]