राजनीति

    Showing ८१-९० of १,२२५ items.
  • प्रदेश संरचनालाई बदनाम गर्नेगरी अनावश्यक सुविधा दिने अध्यादेश ल्याइनु घाेर आपत्ति: प्रमुख सचेतक भण्डारी

    बिराटनगर / एमाले कोशी प्रदेश संसदीय दलले साेमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै गठबन्धन दलका नेतालाई खुशी पार्न ल्याएको अध्यादेश तत्काल फिर्ता लिन माग गरेकाे छ ।पत्रकार सम्मेलनमा बाेल्दै एमाले काेशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले संसद्लाई छलेर दीर्घकालीन प्रभाव पार्ने विषयमा सरकारले अध्यादेश ल्याउनु आपत्तिजनक रहेकाे बताउनुभयाे । सिद्धान्तविपरीत ल्याइएकाे साे अध्यादेश तत्काल फिर्ता नलिए संसद्‍बाटै निष्क्रिय पार्ने चेतावनी समेत उहाँले दिनुभयाे।प्रदेश संरचनामा सबैतिर हमला भइरहेकाे अवस्थामा प्रदेश संरचनालाई समेत बदनाम गर्नेगरी अनावश्यक रुपमा सुविधा दिनेगरी अध्यादेश ल्याइनु घा

    • प्रकाशित मितिः माघ १६, २०८०
    • ३५ पटक पढिएको
  • कोशीमा अनेरास्ववियुको "अनेरास्ववियु पाठशाला" सम्पन्न

    इटहरी,१५ माघ । सुनसरीको इटहरीमा भएको नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको दुई दिने "अनेरास्ववियु पाठशाला"सम्पन्न भएको छ ।अनेरास्ववियु कोशी प्रदेश कमिटीको आयोजनामा माघ १४ देखि १५ गते सम्म संचालन भएको "अनेरास्ववियु पाठशाला" आज सोमबार सम्पन्न भएको हो ।कोशी प्रदेशका विभिन्न जिल्लाबाट आएका अनेरास्ववियुका नेता कार्यकर्तालाई बैचारीक क्षमता अभिबृद्दी गर्ने उदेश्यकासाथ "अनेरास्ववियु पाठशाला"को आयोजना गरिएको अनेरास्ववियु कोशी प्रदेश कमिटीका अध्यक्ष जीवी गजलले जानकारी दिए । करिव सय भन्दा बढीको संख्यामा रहेका प्रदेशभरका जिल्लाहरुबाटबाट सहभागि विद्यार्थी नेताहरुलाईलाई आर्टिफिशियल इंटेलिजेंसक

    • प्रकाशित मितिः माघ १५, २०८०
    • १९४ पटक पढिएको
  • इटहरीमा "अनेरास्ववियु पाठशाला" सुरु

    इटहरी / नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को दुई दिने "अनेरास्ववियु पाठशाला"कार्यक्रम इटहरीमा सुरु भएको छ । अनेरास्ववियु कोशी प्रदेश कमिटीको आयोजनामा इटहरीमा  माघ १४ देखि १५ सम्म चल्ने  "अनेरास्ववियु पाठशाला"  उदघाटन  कार्यक्रम कोशी प्रदेश  कमिटीका अध्यक्ष जीवी गजलकाे  अध्यक्षता  अनेरास्ववियुका  केन्द्रिय अध्यक्ष  समिक बडालको प्रमुख आतिथ्यता  र नेकपा एमाले स्थायी कमिटी सदस्य एवं कोशी प्रदेशका पुर्वमुख्यमन्त्री  हिक्मत कार्की, नेकपा एमाले को

    • प्रकाशित मितिः माघ १४, २०८०
    • २१९ पटक पढिएको
  • इटहरी २ की कोइराला स्वयंसेवी राष्ट्रियसभा सदस्य

    सुनसरी / कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा विजयी भएकी रुक्मिणी कोइराला इटहरी २ निवासी हुन् । उनी एमालेको तर्फबाट राष्ट्रियसभा निर्वाचनमा माओबादीकी चम्पादेवी कार्कीलाई पराजित गर्दै निर्वाचित भएकी हुन् ।भूमिगत गतिविधिबाट राजीतिमा सक्रिय बनेकी कोइराला ०४६ सालपछि राजनीतिमा उदाएकी नेत्री हुन् ।नेकपा एमालेका त्यागी नेता स्व. ओम कोइरालाकी बुहारी (भाइकी श्रीमती) उनी घरको बुहारीका रूपमा काम गर्थिन् । त्यसबेला कोइराला परिवारमा मदन भण्डारीसहितका एमाले नेताहरू आउँथे । भूमिगत गतिविधि पनि उनको घरबाटै सञ्चालन हुन्थ्यो ।त्यसैबेलादेखि पार्टीका नेताहरूसँग चिरपरिचित रहेकी उनले ०४६ सालबाट सक्रिय रूपमा राजनीतिमा

    • प्रकाशित मितिः माघ ११, २०८०
    • ११६ पटक पढिएको
  • कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा कांग्रेसका कृष्णप्रसाद सिटौला विजयी

    सुनसरी / कोशी  प्रदेशबाट राष्ट्रियसभा सदस्यमा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला विजयी भएका छन् ।बिहीबार विराटनगरमा भएको राष्ट्रियसभा निर्वाचनमा सिटौला विजयी भएका हुन् । उनले राप्रपाका उद्धव पौडेललाई पराजित गर्दै विजयी भएका हुन् । सिटौलाले कूल ५,२९२ मत प्राप्त गर्दै विजयी भएका हुन् । प्रतिष्पर्धी राप्रपाका पौडेलले ४,५६२ मत प्राप्त गरे । कोसीमा एक महिला र एक अन्य पद गरी दुई पदका लागि पाँच जनाको उम्मेदवारी परेको थियो।महिला पदका लागि सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी चम्पादेवी कार्की र नेकपा एमालेबाट रुक्मिणी कोइराला, अन्यमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौ

    • प्रकाशित मितिः माघ ११, २०८०
    • १२६ पटक पढिएको
  • छथर गाउँपालिकाको प्रशासकीय भवन शिलान्यास

    तेह्रथुम / तेह्रथुमको छथर गाउँपालिका प्रशासकीय भवनको शिलान्यास गरिएको छ । बुधबार एक कार्यक्रमका बिच शहरी विकास मन्त्री सीता गुरुङले गाउँपालिकाको प्रसाशकीय भवनको शिलान्यास गरेकी हुन ।शिलान्यास गर्दै मन्त्री गुरुङले स्थानीय संस्कृती हाम्रो सांस्कृतिक पहिचान च्याब्रङमा भवनको शिलान्यास गरिएकोले भोलीको दिनमा भवन निमार्णको लागी शहरी विकास मन्त्रालय र आफ्नो क्षेत्रबाट लाग्ने प्रतिबद्धता गरेकी छिन् ।तेह्रथुमको विकासको निम्ती विगत लामो बर्षदेखी आफ्नो ठाउँबाट काम गर्दै आएकोमा  समग्र जिल्लाको विकासको निम्ती मैले धेरै योजनाहरुमा बजेट विनियोजन गरी विकासलाई जोड दिँदै आएको उनले बताइन् । छथर गाउँपालिकाले

    • प्रकाशित मितिः माघ १०, २०८०
    • ८२ पटक पढिएको
  • सांसद पोखरेल द्वारा रतुवामाई र सुनवर्षीमा सञ्चालित योजनाको अनुगमन

    विराटनगर : सार्वजनिक लेखा समिति सभापति तथा प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेलले आफ्नो निर्वाचन क्षेत्रमा संचालन भएका आयोजनाहरुको अनुगमन गरेका छन् ।सोमबार पूर्वाधार विकास कार्यालय मोरङका कार्यालय प्रमुख शुशील श्रेष्ठसहितको टोली लगेर पोखरेलले सुनवर्षी र रतुवामाई नगरपालिकामा सञ्चालन भइरहेका आयोजनाहरुको अनुगमन गरेका हुन् ।अनुगमनका क्रममा पोखरेलले रोकिएका आयोजनाहरुको याथाशीघ्र निर्माण सुरु गर्न, चालु योजनाहरुको निर्माण सम्पन्न गर्न र बाँकी रहेकाको डिपिआर तयार गरेर काम अघि बढाउन सरोकारवाललाई निदेर्शन दिएका छन् ।उनले डाइनियाँ पथरी सडकखण्ड अन्र्तगत अमरदह बजारमा चाडै कालोपत्रे सम्पन्न गर्न निर्देशन दिएका

    • प्रकाशित मितिः माघ ९, २०८०
    • १७३ पटक पढिएको
  • इटहरी वडा नम्बर ३ को धनकुटे टोलको बाटो ड्रेन निर्माण बनेपछि स्थानीय खुसि

    इटहरी / इटहरी उपमहानगरपालिका वडा नम्बर ३ को धनकुटे टोलको बाटो ड्रेन निर्माण हुन थालेपछि स्थानीयबासि खुसी भएका छन् ।बाटोको ड्रेन निर्माण नहुँदा बर्खाको समयमा स्थानीयहरू डुबानमा पर्ने भएकाले इटहरी ३ को धनकुटे टोलको बाटो ड्रेन निर्माण भएपछि स्थानीयबासि खुसी भएका छन् । बर्सौ देखि बाटोको समस्याले स्थानीयहरूलाई आवत जावत गर्न समेत अप्ठ्यारो परिरहेको अवस्थामा इटहरी ३ नम्बर वडा कार्यलयको १० लाख लागत र धनकुटे टोलको उपभोक्ताबाट १ लाख ९९ हजार २ सय ७ रूपैयाँको लागतमा बाटोको ड्रेन निर्माण कार्य तिव्र पारिएको वडा सदस्य दिपेन्द्र लिम्बूले बताउनुभयो ।इटहरी ३ नम्बर वडा कार्यलयमा निर्वाचित भएका आएका वडा अध्यक्ष

    • प्रकाशित मितिः माघ ८, २०८०
    • १४८ पटक पढिएको
  • आदिवासी जनजाति महासङ्घ इटहरीको अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः जीवन राई

    इटहरी / नेपाली काँग्रेस निकट आदिवासी जनजाति महासङ्घ इटहरी उपमहानगर समितिको अधिवेशन सम्पन्न भएको छ । शनिवार नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ इटहरीको प्रथम नगर अधिवेशन सम्पन्न भएको हो ।इटहरीको इम्पेरियल बेन्क्वीटमा सम्पन्न अधिवेशनले जीवन राईलाई पुनः सर्वसम्मत अध्यक्ष चयन गरेको छ । निर्वाचन समिति संयोजन वासुदेव कर्णका अनुसार राईको नेतृत्वमा १० सदस्यीय समिति सर्वसम्मत रूपमा चयन भएको हो । उपाध्यक्षमा सृजना राई र वीरेन्द्र चौधरी, सचिवमा सोमिता राई र प्रेम चौधरी, सहसचिव दलबहादुर तामाङ र मञ्जु श्रेष्ठ सर्वसम्मत भएका छन् । त्यस्तै सदस्यहरूमा रेणुका श्रेष्ठ, शान्ता राई र एलीना चौधरी चयन भए

    • प्रकाशित मितिः माघ ७, २०८०
    • ८७१ पटक पढिएको
  • इटहरी उपमहानगरपालिकामा थप सेवा सुरू

    इटहरी / इटहरी उपमहानगरपालिकाले नागरिक सहायता कक्ष,भौतिक पूर्वाधार प्रयोगशाला, खाद्य गुणस्तर मापन प्रयोगशाला उद्घाटन तथा दुई पाङ्ङ्ग्रे विद्युतिय सवारी साधन सञ्चालनमा ल्याएको छ ।बुधबार नगरपालिकाको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी नागरिक सहायता कक्ष, भौतिक पूर्वाधार प्रयोगशाला, खाद्य गुणस्तर मापन प्रयोगशाला उद्घाटन इटहरी उपमहानगरपालिका इटहरीका मेयर हेमकर्ण पौडेलले उद्घाटन गरेका छन् । इटहरी उपमहानगपालिकाले पूर्वाधारमा विशेष गरी सडकमा गुणस्तर नभएका गुनासाहरु आएपछि आफ्नै गुणस्तर ल्याव प्रयोगशाला स्थापना गरेर प्रयोगमा ल्याएको छ । उपमहानगरपालिकाले पहिलोपल्ट खाद्य मापन प्रयोगशाला (ल्याब) पनि

    • प्रकाशित मितिः माघ ३, २०८०
    • ७२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]