All Posts By कोशी प्रेस

    Showing १०,०४१-१०,०५० of १३,७४३ items.
  • पूर्वराजा ज्ञानेन्द्र शाह आज (शुक्रबार) झापा भ्रमणमा निस्किँदै

    झापा / पूर्वराजा ज्ञानेन्द्र शाह आज (शुक्रबार) झापा भ्रमणमा निस्किँदै छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को व्यवस्थापनमा उनले झापा भ्रमण गर्न लागेका हुन् ।राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले पूर्वराजा आज दिउँसो झापा प्रस्थान गर्ने कार्यक्रम रहेको जानकारी दिए ।‘बिर्तामोडस्थित ई कम कलेजमा निर्मित पृथ्वीनारायणको सालिक अनावरण गर्न उहाँ त्यहाँ जान लाग्नुभएको हो’, उनले भने। उनका अनुसार पूर्वराजा आज दिउँसो काठमाडौँबाट हवाईजहाजमार्फत झापा प्रस्थान गर्नेछन्। उनको भ्रमण व्यवस्थापनका लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन १० दिनदेखि झापामै छन्।राप्रपा प्रवक्ता श्रेष्ठका अनुसार पूर्वराजा ज्ञानेन्द्र

    • प्रकाशित मितिः मंसिर ८, २०८०
    • ८२ पटक पढिएको
  • संखुवासभामा मोटरसाइकल दुर्घटना हुँदा धनकुटा महालक्ष्मीका तामाङको मृत्यु

    धनकुटा  / संखुवासभाको धर्मदेबी नगरपालिका- ८ स्थित लेगुवा सभाखोला सडक खण्डमा को. २३ प. ३५४७ नम्बरको मोटरसाइकल दुर्घटमा भएको छ ।मोटरसाईकल आफै अनियन्त्र भई सडकबाट अन्दाजि ४ मिटर तल झरी दुर्घटना हुँदा चालक धनकुटा महालक्ष्मी- ५ का २७ बर्षीय बिकाश राई र पछाडी सवार महालक्ष्मी- ६ का ४० बर्षीय सिताराम तामाङ घाईते भई उपचारको लागि जिल्ला अस्पताल धनकुटा लगिएकोमा तामाङको मृत्यु भएको हो ।दुर्घटनाका घाईते राईलाई थप उपचारको लागि धरान घोपा पठाईएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः मंसिर ७, २०८०
    • १६१ पटक पढिएको
  • सान्थाक्राका अग्नि पीडितलाई मेरिङदेन गाउँपालिकाले राहत सामाग्री

    सुनसरी / ताप्लेजुङको सान्थाक्राका अग्नि पीडितलाई मेरिङदेन गाउँपालिकाले राहत सामाग्री प्रदान गरेको छ ।मेरिङदेन गाउँपालिका २ सान्थाक्रास्थित बेलबुङचोक नजिकका स्थानीय फुर्तेम्बा माईला उर्फ स्याउरे शेर्पालाई राहत सामाग्री हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ । मेरिङदेन गाउँपालिका बिपद व्यवस्थापन समितिका अध्यक्ष तथा पालिका अध्यक्ष युकहाङबिर हाङगाम (डम्बर), पालिका उपाध्यक्ष दुर्गा प्रसाद श्रेङचोङबाङ लगायतको उपस्थितिमा राहत सामाग्री प्रदान गरिएको हो । पीडितलाई नगद, न्यानो कपडा, त्रिपाल, खाद्यन्न लगायतको सामाग्री उपलब्ध गराईएको गाउँपालिकाले जनाएको छ ।शेर्पाको घरमा गत मंसिर ४ गते सोमबार आगलागी भएको

    • प्रकाशित मितिः मंसिर ७, २०८०
    • १२४ पटक पढिएको
  • कोशी नदीका त्रिखुट्टी चोरी गर्नेलाई प्रहरीले रंगेहात पक्राउ

    सुनसरी / कोशी नदीका  त्रिखुट्टी (प्रोकोपाइन) चोरी गर्नेलाई प्रहरीले रंगेहात पक्राउ गरेको छ । कोशी  बाँधमा प्रयोग हुने रड र सिमेन्टले बनेको पिल्लर (त्रिखुट्टी) चोरी गरेर ल्याउँदै गरेको अवस्थामा सुनसरीको प्रकाशपुरबाट प्रहरीले चोरीमा संलग्न व्यक्ति, सिटी सफारीसहित नियन्त्रणमा लिएको हो ।  सिटी सफारीसहित २१ थान त्रिखुट्टी चोरी गरेर ल्याउँदै गरेको अवस्थामा फेला परेर पक्राउ गरिएको  जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी विपिन रेग्मीले जानकारी दिए । प्रहरीका अनुसार नियमित चेकिङका क्रममा गएराति चोरी गर्ने व्यक्तिसहित त्रिखुट्टी फेला परेको हो । प्रहरीले अनुसन्धान जारी रह

    • प्रकाशित मितिः मंसिर ७, २०८०
    • ९५४ पटक पढिएको
  • ताप्लेजुङको मेरिङदेनका एक युवकको करेन्ट लागेर मृत्यु

    सुनसरी / ताप्लेजुङमा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । मेरिङदेन गाउँपालिका वडा नं. ४ लिङतेपका १९ वर्षीय मिलन नाल्बो लिम्बूको करेन्ट लागेर मृत्यु भएको हो । बाँस काट्ने क्रममा करेन्ट लागेर घाइते भएका लिम्बुलाई उद्धार गरि उपचारको लागि जिल्ला अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कमल कुमार लुङ्गेलिले बताए । मृतक लिम्बू युनाइटेड मेवाखोला हाईड्रोको साउथ एसियन कन्ट्रक्सनको क्रसर प्लान्टमा कार्यरत थिए । शव जिल्ला अस्पतालको शव गृहमा राखिएको छ । शवको पोस्टमार्टम गरि आफन्तलाई बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । घटनाको थप

    • प्रकाशित मितिः मंसिर ७, २०८०
    • १२३ पटक पढिएको
  • ताप्लेजुङमा ३ दिने आँखा सिविर हुदै

    ताप्लेजुङ / ताप्लेजुङमा तीन दिने आँखा सिविर हुदै छ ।ताप्लेजुङको डिचेन डोङगला आखा उपचार केन्द्रमा यहीँ मंसिर १० गते देखि १२ गते सम्म ३ दिने आँखा शिविर संचालन हुने भएको छ ।  राम प्रसाद पोख्रेल आँखा अस्पतालको प्राविधीक सहयोगमा शिविर हुन लागेको हो ।शिविरमा छनौट भएका मोती विन्दुका विरामीलाई निःशुल्क अप्रेशन तथा औषधीको ब्यवस्था गरिने भएकोछ । नेपाल नेत्र ज्योती संघ ताप्लेजुङ , सेवा फाउन्डेसन काठमाडौ , फुङलिङ नगरपालिकाले आयोजना गरेको हो । डिचेन डोङगला आखा उपचार केन्द्रले आँखाका विरामीले समयमा नै नाम दर्ता गर्न आग्रह गरेकोछ ।

    • प्रकाशित मितिः मंसिर ७, २०८०
    • ११९ पटक पढिएको
  • माया घर नेपाल इटहरीको ७ औं वार्षिक साधारणसभा सम्पन्न

    इटहरी / प्रदेश एकलाइ मात्र नभइ सिंगो मुलुकलाइ सडक मानव मुक्त बनाउने अभियानमा दौडिएको र अशक्त ,असहाय ब्याक्तिहरूलाइ साहारा दिदै आएको सुनसरीको इटहरीस्थित माया घर नेपालले बिहीबार ७ औं वार्षिक साधारण सभा भब्यताका साथ सम्पन्न गरिएको छ ।संस्थाकी अध्यक्ष शुभद्रा प्याकुरेल अध्यक्षतामा ७ औं वार्षिक साधारण सभा गरिएको छ । सो साधारण सभामा प्रतिनिधि सभा सदस्य कल्पना चौधरी , कोशी प्रदेश सभा सदस्य मिना श्रेष्ठ , इटहरी उपमहानगरपालिकाका उप प्रमुख संगिता कुमारी चौधरी , उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुली ,इटहरी २ का वडा अध्यक्ष माधव कोइराला , इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख टेकबहादुर कार

    • प्रकाशित मितिः मंसिर ७, २०८०
    • ११९ पटक पढिएको
  • बल्खुमा युवा संघका कार्यकर्ता, दुर्गा प्रसाई समूह र प्रहरीबीच झडप

    काठमाडौं / नेकपा (एमाले)को भातृ संगठन युवा संघका कार्यकर्ता र मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थक बिच झडप भएको छ । काठमाडौंको बल्खु चोकमा मोटरसाइकल र्‍याली गर्दै पुगेका युवा संघका कार्यकर्तामाथि प्रसाईंका समर्थकले ढुंगा प्रहार गरेका हुन् । सो झडपमा  प्रहरीबीच समेत झडप भएको हो । झडपका क्रममा युवा संघका कार्यकर्ता चढेका र सडकछेउमा पार्किङ गरिएका सर्वसाधारणका केही मोटरसाइकलमा पनि प्रसाईंका समर्थकले तोडफोड गरेका छन् । प्रसाईंका समर्थकले हमला गरेपछि युवा संघका कार्यकर्तालाई कुलेश्वरतर्फ लागेका छन् । अहिले प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएको छ । प्रसाईं समर्थकलाई बल्खुमै रोकेर रा

    • प्रकाशित मितिः मंसिर ७, २०८०
    • २१८ पटक पढिएको
  • चौबीसे गाउँपालिकाले राजारानी ताललाई पर्यटकीय गन्तव्य बनाएर अगाडि बढ्ने

    धनकुटा / धनकुटाको पर्यटकीय स्थल राजारानी ताललाई  चौबीसे गाउँपालिका २०८०/८१ को पर्यटन वर्ष बनाएर अगाडि बढ्ने योजना रहेको छ ।धनकुटाको चौबीसे गाउँपालिकाले २०८०/८१ लाई चौबीसेका पर्यटकीय गन्तव्य बनाएर अगाडि बढने योजना रहेको छ । जसमा धनकुटाको मुख्य घुम्न लायक ठाउँ राजारानी ताल रहेको छ ।राजारानी बजारको करिब १ सय ५० रोपनी क्षेत्रफलको यो ताल धेरै वर्ष अघिदेखि संरक्षित छ ।ताल, झरना र प्राकृतिक मनोरम दृश्यका लागि प्रख्यात यो क्षेत्रमा पाट्टफुट्ट बाह्य पर्यटक पनि पुग्छन् । बाह्रै महिना चिसो मौसम भइरहने राजारानी सानो उपत्यका हो ।राजा र रानी छुट्टाछुट्टै पोखरी रहेको राजारानीमा रानी पोखरीमा मात्र पानी छ

    • प्रकाशित मितिः मंसिर ६, २०८०
    • १०५ पटक पढिएको
  • झापाका तीन पालिकामा भोलि हरिबोधिनी एकादशी बिदा

    झापा / हरिबोधिनी एकादशी ९तुलसी विवाह० को अवसरमा झापाका तीन पालिकाले भोलि बिहीबार स्थानीय बिदा दिएका छन् । । कचनकवल गाउँपालिकाले भने पर्सि शुक्रबार बिदा दिएका छन्  । आदिवासी राजवंशी तथा अन्य बहुसङ्ख्यक समुदायले मनाउने हरिबोधिनी एकादशी पर्वको अवसरमा भद्रपुर नगरपालिका, बाह्रदशी गाउँपालिका र झापा गाउँपालिकाले हरिबोधिनी एकादशीकै दिन स्थानीय बिदा दिएका हुन् । कचनकवलले एकादशी सकिएको भोलि पल्ट बिदा दिएको गाउँपालिकाको सूचनामा उल्लेख छ । स्थानीय बिदाका दिन पालिका र पालिका मातहतका वडा कार्यालयहरू, स्वास्थ्य संस्था, विद्यालय बन्द रहने सूचनामा उल्लेख गरिएको छ । हरिबोधिनी एकादशी वर्षमा पर्ने

    • प्रकाशित मितिः मंसिर ६, २०८०
    • १३८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]