All Posts By कोशी प्रेस

    Showing ११,००१-११,०१० of १३,७४३ items.
  • धर्म र संस्कृतिमा पनि पुस्तान्तरण आवश्यक : मेयर कोइराला

    विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले काली मन्दिर विराटनगरको पहिचान र एकताको प्रतीक भएको बताउनुभयो । उहाँले धर्म र संस्कृतिमाथि पछिल्लो समय आक्रमण भइरहेको उल्लेख गर्नुभयो । मेयर कोइरालाले पुस्तान्तण हुँदै गएमा मात्रै धर्म र संस्कृतिको संरक्षण हुने दाबी गर्नुभयो ।विराटनगरस्थित काली मन्दिर व्यवस्थापन समितिले आयोजना गरेको गरिब तथा विपन्न महिलाहरुका लागि सारी वितरण समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले महानगरका तर्फबाट कला, साहित्य, धर्म र संस्कृतिको विकास र संवद्र्धनका लागि कुनै कसर बाँकी नराख्ने प्रस्ट पार्नुभयो ।सो अवसरमा व्यवस्थापन समितिले गरिब तथा विपन्न महिलाहरुलाई सारी वि

    • प्रकाशित मितिः जेठ १५, २०८०
    • ७६ पटक पढिएको
  • मोरङको मिक्लाजुङमा पोखरीमा डुबेर बालकको मृत्यु

    विराटनगर । मोरङको मिक्लाजुङमा पोखरीमा डुबेर सोमबार दिउँसो ८ वर्षीय बालकको मृत्यु भएको छ । सामुदायिक वनभित्रको पोखरीमा डुबेर घाइते भएका मिक्लाजुङ गाउँपालिका–६ का पदम राईका छोरा ८ वर्षीय साङकेन राईको उपचारका क्रममा मृत्यु भएको हो ।मिक्लाजुङ–६ कालीदहस्थित वनभित्र रहेको पोखरीमा डुबेर घाइते भएको अवस्थामा दिउँसो १२ः३० बजेतिर बालकलाई उद्धार गरिएको थियो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार पौडी खेल्ने क्रममा डुबेका साङकेनलाई उद्धार गरेर उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको थियो । उपचारकै क्रममा दिउँसो १ः४५ बजेतिर उनको मृत्यु भएको हो ।

    • प्रकाशित मितिः जेठ १५, २०८०
    • ८३ पटक पढिएको
  • आन्दोलनकारीलाई मुख्यमन्त्री कार्कीको आग्रह, ‘हिंसा त्याग्नुस्’

    विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश नामकरणविरुद्ध आन्दोलनरत पहिचान पक्षधरलाई हिंसा त्याग्न आग्रह गरेका छन् ।हिंसात्मक गतिविधिले कसैलाई पनि फाइदा नपुग्ने भन्दै उनले आफ्ना गतिविधिलाई शान्तिपूर्ण बनाउन आन्दोलनकारीलाई आग्रह गरेका छन् ।१६औँ गणतन्त्र दिवस अवसरमा सोमबार बिहान प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।प्रदेशसभाको दुईतिहाइभन्दा बढी बहुमतले फागुन १७ गते तत्कालीन प्रदेश १ को नाम कोसी राखेको थियो । त्यसप्रति असन्तुष्टि जनाउँदै पहिचान पक्षधर निरन्तर आन्दोलित छन् । उनीहरुले ऐत

    • प्रकाशित मितिः जेठ १५, २०८०
    • १४६ पटक पढिएको
  • पुर्वान्चल बिश्वबिधालयको केन्द्रिय कार्यालयमा तोडफोड, पास्टर घिमिरे र शिवरत्न साह पक्राउ

    सुन्पुदरहरैचा / पुर्वान्चल बिश्वबिधालयको उपकुलपति यादव प्रसाद कोईरालाको कार्यक्षमै लगायत केन्द्रीय कार्यलय आइतबार आज तोडफोड भएको छ। उक्त तोडफोड घटनामा संलग्न पुर्वान्चल बिश्वबिधालयका नेता पास्टर घिमिरे र शिवरत्न साह पक्राउ परेको प्रहरी चौकी गछियाले जनाएको छ ।पुर्वान्चल बिश्वबिधालयको केन्द्रिय कार्यालय बाहिर झ्याल सिसा , ढोका, गमला , टेबल कुर्सी , टेलिफोन लगायत तोडफोड गर्दै उपकुलपतिको कक्षमै प्रवेश गरि उपकुलपति बस्ने कुर्सी टेबलमा तोडफोड गरेका छन । बिद्यार्थी नेताहरु मोटरसाइकलमा बिराटनगर तिर जाँदै गरेको अवस्थामा प्रहरी चौकी गछियाले नियन्त्रणमा लिई इलाका प्रहरी बेलबारीमा राखिएको जनाएको छ।अर्को त

    • प्रकाशित मितिः जेठ १४, २०८०
    • ३२५ पटक पढिएको
  • प्रदर्शनकारी र प्रहरीबीच झडप, आन्दोलनकारीद्वारा ढुंगामुढा, प्रहरीद्वारा अश्रुग्यास प्रहार

    विराटनगर । प्रदेश नामकरणको विरोधमा आन्दोलन गरिरहेका पहिचान पक्षधर प्रदर्शनकारी र प्रहरीबीच विराटनगरमा झडप भएको छ । झडपका कारण विराटनगर तनावग्रस्त बनेको छ । आन्दोलनकारीले प्रदर्शन सुरु गरेपछि प्रहरीले निषेधित क्षेत्रतिर जानबाट रोक्ने कोसिस गरेको थियो । जबर्जस्ती निषेधित क्षेत्र तोडेर प्रदर्शन चर्काएपछि प्रहरीले नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । त्यस क्रममा प्रदर्शनकारीले प्रहरीतर्फ ढुंगामुढा प्रहार गरेका छन् ।आन्दोलनका क्रममा पक्राउ पर्ने प्रदर्शनकारीको संख्या ३७ पुगेको छ । पहिचान पक्षधरद्वारा सुरक्षाकर्मीलाई लक्षित गरेर ढुंगामुढा प्रहार गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहा

    • प्रकाशित मितिः जेठ १४, २०८०
    • २६६ पटक पढिएको
  • ‘मेरो गाउँ मेरो ठाउँ’ २०२३ को उपाधि टिम डुलुवालाई

    ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ मा वेस्ट भिडियो अफ द इयरको उपाधि उपाधि टिम डुलुवाको ‘दि नर्थेन वालले’ जितेको छ । यसका साथै टिमले नगद पाँच लाखसहित भिडियो च्यालेन्ज २०२३ अवार्ड पनि प्राप्त ग¥यो । त्यस्तै प्रतियोगिताको दोस्रो महत्वपूर्ण ‘जजेज च्वोइस अवार्ड’ विजेता आर्यन कँुवरको ‘मयूरी चाल’ बनेको छ । यसले नगद दुई लाखसहित ‘मेरो गाउँ, मेरो ठाउँ’ अवार्ड हात पा¥यो । प्रतियोगिताको ‘मोष्ट एर्नजेटिक भिडियो मेकर’ अवार्ड टिम डुलुवाकै ‘मेरो गाउँ तकसेरा’ ले जितेको छ । यसले एक लाख नगदसहित अवार्ड जित्यो । एकभन्दा बढी भिडियो पठाउने प्रतियोगीहरूलाई यसमा प्रतिस्पर्धा गराइएको थियो ।प्रतियोगितामा कुल द

    • प्रकाशित मितिः जेठ १४, २०८०
    • १९० पटक पढिएको
  • सौन्दर्य कला व्यवसायीको वार्षिक उत्सवमा वृद्धाआश्रममा सरसफाई तथा खाद्यान्न वितरण

    इटहरी । सौन्दर्य कला व्यवसायी संघ सुनसरीले आफ्नो १६ वार्षिक उत्सवको अवसरमा इटहरीमा रहेको  रामजानकी वृद्धाआश्रम परिसर क्षेत्र सरसफाई तथा खाद्यान्न वितरण गरेर  वार्षिक उत्सव मनाएको छ । सौन्दर्य कला व्यवसायी संघ जिल्ला कमिटी सुनसरी र नगर कमिटी इटहरीले संयुक्त कार्यक्रम गरी रामजानकी वृद्धाश्रममा आश्रय लिरहेका १२ जना वृद्धाहरुको सरसफाई गराइदिनुका साथै आवस्यक खाद्यान्न उपलब्ध गराएको हो । संघले वृद्धा आमाहरुलाई दैनिक उपभोग्य सामाग्रीहरु समेत उपलब्ध गराएको थियो ।                             वृद्धाहरुलाई आफ्न

    • प्रकाशित मितिः जेठ १४, २०८०
    • ७१ पटक पढिएको
  • कोसी प्रदेशको नामविरुद्ध निर्णय गर्दै स्थानीय तह

    विराटनगर । तत्कालीन प्रदेश १ को नाम कोसी  प्रदेश  राखिएको विरोधमा पहिचान पक्षधरले आन्दोलन गरिरहेका छन् ।पहिचानवादीले आइतबारदेखि आह्वान गरिएको प्रदेशसभाको दोस्रो एवं बजेट अधिवेशनलाई लक्षित गरेर प्रदेश राजधानी विराटनगर केन्द्रित आन्दोलनको घोषणा गरेका छन् । पहिचानका आधारमा प्रदेशको नामकरण हुनुपर्ने र कोसी नाम खारेज गर्नुपर्ने मागसहित पहिचान पक्षधर आन्दोलित छन् ।त्यही आन्दोलनलाई बल पुग्ने गरी कोसी प्रदेशका विभिन्न स्थानीय तहले भने  निर्णय गरिरहेका छन् । स्थानीय तहहरुले पहिचान पक्षधरको आन्दोलनलाई समर्थन मिल्ने गरी कोसी प्रदेशविरुद्ध निर्णय गर्न थालेका हुन् । पछिल्लो समय खोटाङको

    • प्रकाशित मितिः जेठ १३, २०८०
    • १५३ पटक पढिएको
  • रेशम चौधरीलाई आममाफी नदिन जनमोर्चाको माग

    काठमाडाै । राष्ट्रिय जनमोर्चाले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई आममाफी दिन सरकारले अघि बढाएको प्रक्रियाको विरोध गरेको छ । चौधरीलाई आममाफी दिइ कैद मिनाहा गराउन अगाडि बढाएको प्रक्रिया प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार टिकाउनका लागि मात्रै गरिएको राजनीतिक लेनदेन वा सौदाबाजी भएको जनमोर्चाले जनाएको छ ।राष्ट्रिय जनमोर्चाले आज विज्ञप्ति निकालेर  कैलालीको टीकापुर हत्याकाण्ड कुनै राजनीतिक नभएर आम नरसंहारको घटना भएको र त्यो घटनाका मुख्य नाइके वा संलग्नलाई आममाफी दिने कार्यले दण्डहीनता, अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण बढ्ने उल्लेख गरेको छ । यसले देश

    • प्रकाशित मितिः जेठ १३, २०८०
    • २६७ पटक पढिएको
  • हिमालयन रोडिज सिजन ५ को प्रि अडिसन जेठ १३ गते इटहरीमा शुरु हुने

    इटहरी/ हिमालयन रोडिज सिजन ५ को प्रि अडिसन यहि जेठ १३ गते इटहरीमा शुरु हुने भएको छ। १३ गते शनिबार बिहान १० बजेदेखि इटहरीस्थित तिरुपती अटो सिटी (यामाहा शोरुम) इटहरीमा प्रि अडिसन शुरु हुने भएको हो।अडिसनमा रोडिज पारखी युवायुवतिहरु रोडिज हुने आकांक्षाका साथ भाग लिन उत्सुक भएको आयोजकले बताएको छ। तिरुपती अटो सिटी (यामाहा शोरुम) इटहरीका मेनेजर प्रबिण काफ्लेले अडिसनमा कार्यक्रमका निर्णायकहरु नेपालमा ख्याति प्राप्त कलाकारहरु सुरजसिंह ठकुरी, लाहुरे, अनुप बिक्रम शाही, प्रियंका कार्की र दिया मास्केको उपस्थिती रहने जानकारी दिनुभयो।हिमालयन रोडिज को फाराम यामाहा शोरुम इटहरीमा उपलब्ध हुनुका साथै &nbs

    • प्रकाशित मितिः जेठ १३, २०८०
    • ३५२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]