All Posts By कोशी प्रेस

    Showing ११,३११-११,३२० of १३,७४३ items.
  • सुन्दरहरैचा वडा न ४ मा सेनेटरी प्याड बनाउने तालिम सम्पन्न

    सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिका वडा नम्बर ४ को आयोजनामा महिलाहरुलाइ सेनेटरी प्याड बनाउने ४ दिने तालिम सम्पन्न भएको छ ।  उत्त तालिममा महिलाहरुलाइ अत्ति आवश्यक पर्ने सेनेटरी प्याड रेडिमेट प्रयोग कम गराउने साथै,घरेलु उत्पादनलाइ प्रोत्सान गर्ने उदेश्यले सुन्दरहरैचा वडा नम्बर ४ का विभिन्न टोल विकास संस्थामा आवद्ध महिलाहरु लाई आफैले उत्पादन गरेर  आफै प्रयोग गर्न सकिने र ब्यवसायमा आत्मनिर्भर बन्नका लागि तालिम प्रदान गरिएको हो । त्यस्तै, कार्यक्रममा स्वरोजगार ट्रेनिंङ्ग सेन्टरको प्रविधिक सहयोगमा संचालन गरेको तालिममा प्रशिक्षक रमा नेपालले तालिमको सहजिकरण गरेकी थ

    • प्रकाशित मितिः फागुन १४, २०७९
    • २९९ पटक पढिएको
  • ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेञ्ज २०२३ आह्वान (प्रेस विज्ञप्ति)

    प्रेस विज्ञप्ति‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेञ्ज २०२३ आह्वानमुलुकमा रोजगारी सिर्जना गरिबी निवारण तथा समावेशी विकास समेतको दुष्टिले पर्यटन क्षेत्र अर्थतन्त्रको एक महत्वपूर्ण आयाम हो । पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना भएरपनि ओझेलमा परेका कुनैपनि महत्वपूर्ण प्राकृतिक, सांस्कृतिक सम्पदा, भेषभुषा, जातजातिको पहिचान, खानपान, कलासंस्कृति लगायतका विषयवस्तुमा केन्द्रित रही वि विल राईज फाउण्डेसनले राष्ट्रव्यापी वृत्तचित्र प्रतियोगिता       ‘मेरो गाउँ, मेरो ठाउँ’ को आयोजना गर्दै आएको छ । सन् २०१९ मा पहिलोपटक आयोजित प्रतियोगितामा देशैभरबाट उत्साहजनकरुपमा १३२ वृत्तचित्र सहभागी

    • प्रकाशित मितिः फागुन १३, २०७९
    • १५८ पटक पढिएको
  • तेह्रथुमको आठराईमा भएको आगलागी १२ घण्टापछि नियन्त्रणमा

    तेह्रथुम। तेह्रथुमको आठराई ६ चुहानडाँडामा शुक्रबार दिउँसोदेखि सुरूभएको आगलागी नियन्त्रणमा आएको छ ।आगलागी भएको करिव १२ घण्टापछि फिदिम नगर पालिकाको दमकल, प्रहरी, जनप्रतिनिधि र स्थानीयवासीको सक्रियतामा राति ३ बजे आगलागी नियन्त्रणमा आएको हो । भीषण आगलागीबाट चुहानडाँडाको हातिखर्कको तल्लो बस्ती नै सखाप भएको छ । १४ घर जलेर पूर्णरूपमा क्षति भएको छ । आगलागीबाट स्थानीय ५० वर्षीया याङ्डोल्मा तामाङ घाइते हुनुभएको छ । घाइतेको थप उपचारका लागि पाँचथर सदरमुकाम फिदिम लगिएको छ ।तामाङ समुदायको बसोबास रहेको हातिखर्कमा १४ घरमध्ये नौ घरमा मानिस बस्दै आएको र पाँच घर खालि रहेको वडाअध्यक्ष कृष्ण बास्कोटाले जानकारी दिन

    • प्रकाशित मितिः फागुन १३, २०७९
    • ६७ पटक पढिएको
  • कोमाकी ब्राण्डको इलेक्ट्रीक स्कुटरको दोस्रो शाखा संचालनमा

    मोरङ । कोमाकी ब्राण्डको इलेक्ट्रीक स्कुटरको बिक्री वितरण गर्ने गरी सुन्दर हरैचाको वाँसबारीमा शाखा  विस्तार गरिएको छ । हलेसी हेभी पार्टस बिक्रेता कम्पनीले कोमाकी ब्राण्डको इलेक्ट्रीक स्कुटरको दोस्रो शाखा संचालनमा आएको हो ।शुक्रवार हलेसी हेभी पार्टसकी सञ्चालीका देवीका राइ र किरात राइ सुम्निमा संघकी केन्द्रिय सचिव माया राइले लगायतले सोरुमको विबन काटेर उद्घाटन गरेका हुन । सोरुममा ८ वटा कलरमा कोमाकी ब्राण्डका कोमाकी से,कोमकी भेनिस,एल वाइ,डी टी ३००० गरी विभिन्न मोडलका इलेक्ट्रीक स्कुटरहरु उपलब्धे छन । ३ देखी ५ घण्टासम्म चार्ज गरेर ७५ देखी १६० किलो मिटर सम्म चलाउन सकिने जनाइएको छ

    • प्रकाशित मितिः फागुन १३, २०७९
    • १६८ पटक पढिएको
  • नमुना कलेजले मिस्टर एण्ड मिस फेसर्स साथै नयाँ विद्यार्थीहरुलाइ स्वागत

    इटहरी । इटहरी नमुना कलेजले मिस्टर एण्ड मिस फेसर्स २०७९ को आयोजना साथै नयाँ विद्यार्थीहरुलाइ स्वागत गरेको छ । शुक्रवार नेवा पुचको सभाहलमा  आयोजित कार्यक्रमका बिच मिस्टर एण्ड मिस फेसर्सको आयोजना सँगै कलेजले प्रथम वर्ष तथा प्रथम सेमेस्टरका विद्यार्थीहरुलाइ स्वागत गरेको हो । कलेजका अध्यक्ष केशव खड्काको अध्यक्षतामा आयोजीत कार्यक्रममा बि एच एम,बी सी ए,बी एस डब्लु र बी बी एसका विद्यार्थीहरुले नयाँ आगन्तुक विद्यार्थीहरुलाइ स्वागत गरेका थिए । यस मिस्टर एण्ड मिस फ्ेसर्स २०७९ मा कलेजका चार वटै सङकाय सँगै ग्रिनपिस लिङका कलेज बि बिए प्रथम सेमेस्टारका विद्यार्थी गरी कुल २० जना छात्र

    • प्रकाशित मितिः फागुन १३, २०७९
    • २०० पटक पढिएको
  • गोदावरी विद्या मन्दिरको २९ औ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

    इटहरी । इटहरी स्थित गोदावरी विद्या मन्दिरले एक औपचारिक कार्यक्रमका बिच आफ्नो २९ औ वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । शुक्रवार विद्यालयले आफ्नै प्राङगनमा आफ्नो २९ औ वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हो । विद्यालयका सञ्चालक समिति अध्यक्ष कमल कोइरालाको अध्यक्षता एवम १ नम्बर प्रदेश सभा सदस्य रेवतीरमण भण्डारीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विद्यार्थीहरुद्धारा सास्कृतिक प्रस्तुती गरिनुका साथै प्रिन्सिपलद्धारा विद्यालयको शैक्षिक गतिविधी साथै भावी कार्य योजनाको बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा विद्यालयका पुर्व सञ्चालक हरी कृष्ण खनाल,शिक्षक राजन चाम्लागाई र कर्मचार

    • प्रकाशित मितिः फागुन १३, २०७९
    • १५४ पटक पढिएको
  • कस्तुरी कलेजको २४ औं वार्षिक उत्सव सम्पन्न

    इटहरी । इटहरी स्थित कस्तुरी कलेजले  २४ औं वार्षिक उत्सव सम्पन्न गरेको छ ।  कस्तुरी एकेडेमीको प्राङगडमा कलेजले विभिन्न सांस्कृतिक कार्यक्रम सहित आफ्नो २४ औँ वार्षिक उत्सव मनाएको हो ।कलेजका अध्यक्ष रामचन्द्र अधिकारीको अध्यक्षता तथा राष्ट्रिय परिक्षा बोर्ड प्रदेश १ का अध्यक्ष युवराज पौडेलको प्रमुख आतीथ्यतामा आयोजित कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरीनुका साथै विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाइ पुरस्कृत गरिएको थियो । कार्यक्रममा विभिन्न संकायका व्याच टपरहरु प्लस २ म्यानेजमेन्टका सञ्जिल पराजुली,प्लस २ साइन्सका नविन काफ्ले,अभिग्या पौडेल,समिर रेग्मी यस

    • प्रकाशित मितिः फागुन १३, २०७९
    • १५३ पटक पढिएको
  • किड्स ह्याप्पी होमको अभिभावक दिवसमा स्नातक समारोह, सांस्कृतिक कार्यक्रम साथै ट्राफिक सचेतना नाटक

    इटहरी । इटहरी २० तरहरामा रहेको किड्स ह्याप्पी होमले दोस्रो स्नातक समारोह तथा अभिभावक दिवस मनाएको छ । दिवसको अवसरमा बिद्यार्थीहरुले बिभिन्न जातजातीको भेषभुषामा सजिएर सांस्कृतिक नृत्य प्रस्तुत गर्नुका साथै फेसन सो पनि गरेका थिए । सोहि अवसरमा बिद्यार्थीहरुले खेलकुद प्रर्दशन लगायतका गतिबिधिहर प्रस्तुत गर्नुका साथै ट्राफिक सचेतना सम्बन्धि नाटक समेत प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष मणिराम श्रेष्ठको अध्यक्षता तथा  जिल्ला प्रसासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको प्रमुख आतिथ्यता रहेको कार्यधmमा तरहरा जेसिसका अध्यक्ष बहादुर तामाङ, किड्स ह्याप्पी होमका प्रब

    • प्रकाशित मितिः फागुन १०, २०७९
    • १७३ पटक पढिएको
  • ‘छक्कापञ्जा’ ४ को ट्रेलर सार्वजनिक

    इटहरी । नेपाली चलचित्र ‘छक्कापञ्जा’ ४ को ट्रेलर सार्वजनिक भएको छ । तीन मिनेट २० सेकेण्ड लामो ट्रेलरले समसामयिक राजनीतिको प्रवृत्तिलाई प्रस्तुत गरेको छ । फिल्मको ट्रेलरले राजा नामक शीर्ष चरित्रले चारखाल सुधारगृहदेखि सिंहदरबारसम्म गरेको राजनीतिक यात्राको कथा प्रस्तुत गरेको छ।            चुनाव सुरु भएसँगै राजा नामक पात्र सुधार गृहबाट निस्कन्छ र नेताको लागि भोट माग्न थाल्छ। एकीकृत निष्पक्ष दलका उम्मेदवार दिग्विजय सिंहलाई भोट माग्दै राजा पात्र चुनावमा होमिएको देख्न सकिन्छ । गुण्डागर्दीदेखि नेतासम्मको राजा नामको चरित्रको यात्रालाई ट्रेलरमार्फत प्रस्तुत गरिएको

    • प्रकाशित मितिः फागुन १०, २०७९
    • १६१ पटक पढिएको
  • रामधुनी प्यावसनको स्पोर्टस मिट अन्तर्गत भलिवल प्रतियोगिता सुरु

    रामधुनी । रामधुनी नगर प्यावसनको आयोजनामा स्पोर्टस मिट अन्तर्गतको भलिवल प्रतियोगिता मंगलबारबाट सुरु भएको छ ।रामधुनी नगरक्षेत्रमा रहेका ३२ वटा प्यावसनमा संलग्न विद्यालयका बिच संचालन भएको खेलको उद्घाटन रामधुनी ७ स्थित पन्चायन विद्यामन्दिरको प्राङगणमा प्रमुख अतिथी वडाध्यक्ष केशव गौतमले खेल अफिसियललाई वल हस्तान्तरण गर्दैै गरेका थिए ।उद्घाटन खेलमा नमुना सामुदायिक विद्यालयको टिमलाई माउन्ट समिट वर्ल स्कुलले सोझो सेटमा जितेको थियो भने मंंगलबारै भएको अर्को खेलमा नवकिरण इग्लिस बोर्डिङ्ग स्कुलले पंचायन विद्या मन्दिरको टिममाथी जित हासिल गरेको छ भने मंगलबारै भएको अर्को खेलमा युनिक सगरमाथा बिजेता घ

    • प्रकाशित मितिः फागुन १०, २०७९
    • १९४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]