All Posts By कोशी प्रेस

    Showing ११,६०१-११,६१० of १३,७४६ items.
  • थाइराइड तथा सुगरका विरामी लाइ निःशुल्क स्वास्थ्य सेवा दिदै इटहरी मेडिकल

    इटहरी । इटहरी तथा आसपासका क्षेत्रका मानिसहरुलाई २५ वर्ष अघि देखि स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको इटहरी मेडिकल एण्ड स्वास्थ्य उपचार क्लिनिक प्राइभेट लिमिटेडले थाइराइड तथा सुगरका विरामीहरुका लागि निःशुल्क स्वास्थ्य सेवा दिदै आएको छ ।    पछिल्लो समयमा वढी रहेको थाइराइड तथा सुगरका विरामीहरुलाई लक्षित गरी इटहरी मेडिकलले मधुमेह ,थाइराइड तथा हर्माेन रोग विशेषज्ञबाट निःशुल्क परिक्षण सेवा यही मंसिर १० गते शनिवारदेखि  प्रत्येक शनिवारका दिन निःशुल्क स्वास्थ्य सेवा उपलव्ध गराउदै आएको जनाएको हो ।   आगामी पुस २ गते शनिवार सम्म सञ्चालन गरिने  निःशुल्क स्वास्थ्य सेवा अन

    • प्रकाशित मितिः मंसिर २०, २०७९
    • १५० पटक पढिएको
  • सरकार हाम्रो प्राथमिकतामा छैन : लिङ्देन

    राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीको साथ लिएर प्रदेश १ मा सरकार निर्माण गर्ने योजना बनाएको नेकपा एमालेलाई दुबै दलले साथ नदिने घोषणा गरेका छन् ।चुनाबमा तालमेल गरेर गरेका दुई पार्टीलाई मिलाउँदा प्रदेशमा सरकार निर्माण गर्न आवश्यक सांसद संख्या ४७ पुग्ने भएपछि उत्साहित भएको एमालेलाई दुबै दलका नेताले निराश बनाउने अभिव्यक्ति दिएका छन् ।आइतबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै जसपाका अध्यक्ष उपेन्द्र यादवले एमालेसँग चुनाबी तालमेल मात्र भएकोले चुनाबसँगै सहकार्य सकिएको घोषणा गरेका थिए । उनले एमालेसँग जसपाले गठबन्धन नगरेको स्पष्ट पार्दै आगामी दिनमा एजेन्डाको आधारमा सरकारमा सामेल हुने

    • प्रकाशित मितिः मंसिर २०, २०७९
    • ९५ पटक पढिएको
  • प्रदेश– १ का स्थानीय तहका लागि ३३१ जना कर्मचारीको माग

    इटहरी । प्रदेश– १ को प्रदेश लोक सेवा आयोगले स्थानीय तहका लागि कर्मचारी माग गरेको छ । सोमबार सार्वजनिक सूचना जारी गर्दै ३३१ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो ।स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका प्राविधिकतर्फका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि आवेदन आह्वान गरिएको सूचनामा उल्लेख छ ।योग्यता पुगेका उमेदवारले पुस १० गतेसम्म अनलाइनमार्फत दरखास्त दिनसक्ने छन् । प्रतियोगितात्मक परीक्षाबाट छनोट भएका उमेदवारहरूको रोजाई प्राथमिकता क्रमअनुसार स्थानीय तह तोकी सिफारिस गरिने पनि आयोगले स्पष्ट पारेको छ । सिफारिस भएका उमेदवारलाई सम्बन्धित स्थानीय तहले नै स्थायी

    • प्रकाशित मितिः मंसिर २०, २०७९
    • १७६ पटक पढिएको
  • अपांगता भएका तामाङ परिवारलाइ इटहरी उपमहानगरद्वारा आर्थिक सहयोग

    इटहरी । लैङ्गिक हिसां विरुद्दको १६ दिने अभियानको नवौ दिन इटहरी उपमहानगरपालिकाले आर्थिक सहयोग गरेको छ ।अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा इटहरी २ स्थित लक्ष्मण तामाङ्गको परीवारलाई जीवन निर्वाहको निम्ति आर्थिक सहयोग गरीएको हो ।अपाङ्गता भएका एकै परिवारका सद्स्यहरुलाई शनिवार निवासमै पुगेर इटहरी उपमहानगरपालिकाकी उपमेयर संगिता चौधरीले नगद रु १ लाख रुपैया हस्तान्तरण गरेकी छिन् । नगद हस्तान्तरण गर्दै उपमेयर चौधरीले स्वास्थ्यलाभको कामना समेत गरेकी थिईन् ।नगर अपाङ्ग सञ्जाल इटहरी,स्पाईनल इन्जुरी संघ र जे.ना अपाङ्ग संघ सगको सहकार्यमा इटहरी उपमहानगरपालीकाले आर्थिक सहयोग गरेको सामाजिक शाखा प्रमुख भ

    • प्रकाशित मितिः मंसिर २०, २०७९
    • ६९ पटक पढिएको
  • पत्रकार महासङ्घ सुनसरीद्वारा गजेन्द्र राईको रिहाइको माग गर्दै जिल्ला प्रशासन धर्ना दिने

    सुनसरी: उदयपुरका पत्रकार गजेन्द्र राईको रिहाइको माग गर्दै नेपाल पत्रकार महासङ्घ सुनसरीले आन्दोलन गर्ने भएको छ ।पत्रकार महासङ्घ सुनसरीको मङ्गलवार बसेको कार्यसमितिको बैठकले आन्दोलन गर्ने निर्णय गरेको हो ।बैठकले पत्रकार राईको रिहाइका लागि बुधवार जिल्ला प्रशासन कार्यालय सुनसरीमा शान्तिपूर्ण धर्ना दिने र गृह मन्त्रालयको ध्यानाकर्षण गराउने निर्णय भएको महासङ्घका सुनसरी अध्यक्ष जनकऋषि राईले जानकारी दिएका छन् ।राईका अनुसार प्रशासन कार्यालय अगाडी केहीवेर कालो पट्टी बाँधेर धर्ना दिने र ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम तय भएको छ ।समाचार लेखेकै कारण कुनै पनि सञ्चारकर्मीलाई पक्राउ गर्न नहुने बताउँदै कुनै

    • प्रकाशित मितिः मंसिर २०, २०७९
    • ७० पटक पढिएको
  • धरानमा उषा राईको हत्यामा संलग्न चार जना पक्राउ

    धरान । धरान उपमहानगरपालिका–१३ की ४२ वर्षीय एकल महिला उषा राईको हत्यामा संलग्न चार जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानले मंगलबार पत्रकार सम्मेलनमार्फत अभियुक्तहरूलाई सार्वजनिक गरेको हो । प्रहरीले हत्यामा संलग्न अभियुक्त धरान–१३ की ५५ वर्षीया उर्मिला राई, २६ वर्षीया सुमित्रा राई, धरान–१७ की २९ वर्षीय सुसेली राई र ४० वर्षीय रत्न लिम्बु सुब्बालाई पक्राउ गरेर सार्वजनिक गरेको हो । हत्यामा संलग्न मुख्य अभियुक्त उर्मिलाले आफ्ना श्रीमान् गोविन्द्र राईसँग उषाको सम्बन्ध रहेको भन्दै स्थानीय जनजागृती आमा समुहका सदस्यहरूलाई बोलाएर कुटपिट गर्दा उषा गम्भिर घाइते

    • प्रकाशित मितिः मंसिर २०, २०७९
    • ८३ पटक पढिएको
  • माघ १ गते देखि पूर्वाञ्चल बिश्व बिद्यालय ८ घण्टा सञ्चालन : डा.सुनिल शर्मा

    इटहरी । मोरङ क्षेत्र नं ३ का नव निर्वाचित प्रतिनिधीसभा सांसद डा.सुनिल शर्माले पूृर्वाञ्चल विश्वबिद्यालयलाई अब नयाँ ढंगबाट सञ्चालन गर्न आफु लागि पर्ने बताउनुभएको छ । सोमबार बिहान मोरङको गोठगाउस्थित पूर्वाञ्चल विश्व बिद्यालयको सभाहलमा आयोजित पत्रकारहरुसंग सांसद शर्माले यस्तो बताउनुभएको हो । उहाले आफु यस क्षेत्रबाट निर्वाचन भएलगत्तै बिश्वबिद्यालयलाइ नयाँ व्यवस्थापन र योजना बनाएर सञ्चालन गर्ने बिषयमा सम्बन्धित ब्याक्तीहरुसंग सल्लाह गरिरहेको बताउनुभयो ।बिगतमा दिनको १० बजे देखि १२ बजे सम्म मात्रै स्वास्थ्य सेवा सुचारु गरेको बिश्वबिद्यालयलाई माघ महिनादेखि २४ सै घण्टा सञ्चालनमा ल्याउने गरी सहमती

    • प्रकाशित मितिः मंसिर २०, २०७९
    • १७३ पटक पढिएको
  • इटहरीका मेयर हेमकर्णलाइ सञ्चारकर्मीहरूकाे सुझाव

    इटहरी । इटहरी उपमहानगरले सोमबार सञ्चारकर्मीहरूसंग साझा अन्तरकृिया कार्यक्रम सम्पन्न गरेको छ । इटहरीमा रहेका सञ्चारगृह र कार्यरत कृियाशिल सञ्चारकर्मीहरूसंग भेटघाट र अन्तरकृिया सम्पन्न गरेको हो । शहरको मुख्य समस्याहरूमा केन्द्रित रहि अब बन्ने भावि योजना र दिर्घकालिन शोच बारे सञ्चारकर्मीहरूसंग अन्तरकृिया गरिएको हो ।कार्यक्रमहरूमा स्थानिय निर्वाचन पश्चात जनप्रतिनिधिहरूले कार्यभार सम्हालेको ६ महिना बितिसक्दा भएका उपलब्धीहरू इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेलले क्रमश ब्यक्त गरेका थिए । इटहरी मुख्य चौकको शौन्दर्यकरण , ट्राफिक लाइट जडानमा खेलिएको भुमीका , पार्कीङ व्यवस्थापन , उउपमहानगर भित्रको क

    • प्रकाशित मितिः मंसिर २०, २०७९
    • ८५ पटक पढिएको
  • संसदमा बहुमत पु¥याउन हामी नै निर्णायक हुन्छौँ– सीके राउत

     नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको उपलब्धिका रुपमा जनताका प्रतिनिधिद्वारा लेखिएको संविधान जारीपछि संसद्को दोस्रो कार्यकालका लागि भएको निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । प्रतिनिधिसभा सदस्यको यही मङ्सिर ४ गते भएको आवधिक निर्वाचनबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट १२ र समानुपातिकतर्फ सात राजनीतिक दलको सङ्घीय संसद्मा प्रतिनिधित्व हुने देखिएको छ । नतिजा सार्वजनिक भएसँगै नयाँ सरकार गठनका लागि अङ्कको जोड घटाउ तथा सघन वार्ता र संवाद सुरु भइसकेको छ । यसै सन्दर्भमा विगतमा मधेसका मुद्दा उठाएर भूमिगत राजनीति गर्दै आउनुभएका चन्द्रकान्त ९सीके० राउतको जनमत पार्टी पनि य

    • प्रकाशित मितिः मंसिर २०, २०७९
    • १२४ पटक पढिएको
  • इटहरीमा किशाेरीको सामुहिक बलात्कार : चार जाना पक्राउ

    इटहरी । सुनसरीको इटहरीमा  १९ वर्षीया किशोरीमाथी सामुहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ । घटनामा संलग्न ४ जनालाइ प्रहरीले पक्राउ गरी आवस्यक अनुशन्धान र कार्वाहि प्रकृिया अघाडी बढाएको छ ।इटहरी १० कि १९ वर्षिय किशोरीलाइ सामुहिक बलात्कार गरेको घटनामा संलग्न ४ जनालाइ बिभिन्न स्थानहरूबाट प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । पक्राउ पर्नेमा  इटहरी १० का २५ वर्षीय विकास चौधरी, २८ वर्षीय मुकेश चौधरी, २० वर्षीय धीरज चौधरी र ३१ वर्षीय सरोज चौधरी रहेका छन् ।इटहरी १० स्थित पिपल चोक बुढीखोला किनारामा गत वैशाख २७ गते राति ८ बजे युवतीमाथि बलात्कार भएको प्रहरीको प्रारम्भिक अनुसन्धनानबाट खु

    • प्रकाशित मितिः मंसिर २०, २०७९
    • २२३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]