All Posts By कोशी प्रेस

    Showing १२,९९१-१३,००० of १३,७४९ items.
  • चितुवाको छाला र खप्परसहित चारजना पक्राउ

    चितुवाको छालासहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–७ गल्फुटारबाट चारजनालाई दुई थान चितुवाको छाला र एक थान चितुवाको खप्परसहित प्रहरीले पक्राउ गरेको हो ।दुर्लभ वन्यजन्तु चितुवाको छाला ओसारपसार भई रहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरी टोलीले गल्फुटारमा लक्ष्मी प्रसाद गिरीले सञ्चालन गरेको पूर्व पश्चित गेष्ट हाउसबाट चारजनालाई नियन्त्रणमा लिएको हो ।पक्राउ पर्नेमा गुल्मीको चन्द्रकोट गाउँपालिका–७ घर भई झापा बस्ने ३५ वर्षीय विष्णु सुनार, ओखलढुंगाको खिजिघोम्बा गाउँपालिका–९ घर भई हाल भक्तपुरको चागुनारायण नगरपालिका–५ बस्ने २९ वर्षी

    • प्रकाशित मितिः वैशाख ४, २०७९
    • ५६ पटक पढिएको
  • स्याङ्जामा जिप दुर्घटनामा परी मृत्यु हुनेको सनाखत भयो

    काठमाडौं / स्याङजाको वालिङ नगरपालिका–१२ डाँडाखर्क स्थित भित्री सडकमा आज बिहान जिप दुर्घटनामा परी मृत्यु भएकाहरुको सनाखत भएको छ । मृत्यु हुनेमा स्याङ्जाकै वालिङ नगरपालिका–१२ का ६५ वर्षीय विर बहादुर दाला, सोही ठाँउकी ४५ वर्षीया हिरा दाला, २५ वर्षीया शर्मीला सारु, उनका ७ वर्षीय छोरा र वालिङ नगरपालिका १४ की ६१ वर्षीया कुल कुमारी कनौजे रहेका छन् ।दुर्घटनामा चालक सहित ६ जना घाइते भएका छन् । गम्भीर घाइते भएका चालक सहित ३ जनालाई उपचारका लागी पोखरातर्फ पठाइएको प्रहरीले जनाएको छ ।सामान्य घाइते भएका ३ जनाको प्राथमीक स्वास्थ्य केन्द्र वालिङमै उपचार भइरहेको छ । डाडाखर्कबाट वालीङतर्फ आउँदै गरको ग १ ज ७३ ९९

    • प्रकाशित मितिः वैशाख ४, २०७९
    • ५४ पटक पढिएको
  • दुर्घटनाबाट जोगियो समिट एयरको जहाज, काठमाडौंमा सुरक्षित अवतरण

    ४ वैशाख, काठमाडौं । समिट एयरको जहाज दुर्घटनाबाट जोगिएको छ । काठमाडौंबाट लुक्ला उडेको समिट एयरको जहाज एउटा इन्जिन फेल भएपछि पुनः काठमाडौंमै फर्काएर सुरक्षित अवतरण गरिएको हो ।काठमाडौंबाट आइतबार बिहान ११ बजेर ४७ मिनेटमा एसएमए ४०७ उडान नम्बरको जहाज लुक्ला उडेको थियो ।उडानकै क्रममा जहाजको बायाँतर्फको इन्जिन फेल भएपछि जहाज काठमाडौं डाइभर्ट गरिएको थियो । १५ यात्रु र तीन चालक दलका सदस्य सवार जहाजलाई काठमाडौंमा आपतकालीन अवतरण गराइएको विमानस्थल स्रोतले जनाएको छ ।सो क्रममा विमानस्थल करिब १० मिनेट बन्द गरिएको थियो । विमानस्थल स्रोतका अनुसार विमानमा सवार सबै यात्रु र चालक दलका सदस्य सुरक्षित छन् ।

    • प्रकाशित मितिः वैशाख ४, २०७९
    • ४९ पटक पढिएको
  • शिक्षकले छात्रालाई दुर्व्यवहार गरेको भन्दै गैंडाकोटको जनक माविमा तनाव

    ४ वैशाख, चितवन  । नवलपरासीको गैंडाकोटस्थित जनक माध्यमिक विद्यालयकी एक छात्रालाई शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिँदा विद्यालय परिसर तनावग्रस्त भएको छ ।कक्षा १२ मा अध्ययन गर्ने एक छात्रालाई विद्यालयका शिक्षकले सम्वेदनशील अंगमा छुने, अश्लिल भिडियोहरु देखाउने गरेको भन्दै प्रदर्शनमा उत्रिएका विद्यार्थीले विद्यालय तोडफोड गरेका प्रहरीले जनाएको छ ।विद्यार्थीहरुले विद्यालयका प्रधानाध्यापक चुडामणी शर्मा र छात्रालाई दुर्व्यवहार गर्ने शिक्षकको मोटरसाइकल जलाएका छन् । प्रहरीले पक्रेका शिक्षकलाई प्रहरीले लुकाउन खोजेको भन्दै बिद्यार्थीहरुले ढुंगामुढा गर्दा ६ जना प्रहरीसमेत घ

    • प्रकाशित मितिः वैशाख ४, २०७९
    • ५४ पटक पढिएको
  • शुभलाभ बचत तथा ऋण सहकारीले थाल्यो मोबाईल बैंकिङ सेवा

    मोरङ : सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै सुनसरीको इटहरीमा रहेको शुभलाभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रविधि मैत्री वनाउदै मोवाइल बैकिङ्ग सेवा सुरु गरेको छ ।मोरङको लेटाङमा शुभलाभ बचत तथा ऋण सहकारी संस्था लिमिटेड इटहरीले आयोजना गरेका विभिन्न कार्यक्रमहरुमा मोवाइल बैकिङ्ग सेवा प्रारम्भ समेत रहेको समावेश गरेको हो ।सहकारीलाई प्रविधिमैत्री वनाउने उद्धेश्यले शुभलाभ बचत तथा ऋण सहकारीले मोवाइल बैकिङ्ग सेवा प्रदायक कम्पनी एम बैँक टेक्नोलोजी प्राइभेट लिमिटेड काठमाडौ र सहकारी क्षेत्रकै प्रतिष्ठित सफ्टवेयर निर्माण कम्पनी प्रेमिम टेक्नोलोजी प्रालि काठमाडौसंगको सहकार्यमा मोवाइल बैकिङ्ग सेवा सुर

    • प्रकाशित मितिः वैशाख ४, २०७९
    • १२० पटक पढिएको
  • जग्गा विवादमा हुँदा छिमेकीको हत्या

    मोरङ : मोरङको सुन्दरहरैँचा नगरपालिका ६ जुलबी चोकका ३५ वर्षीय मणिकुमार तामाङलाई छिमेकी हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार कुटपिट गरेर स्थानीय ४० वर्षीय मानबहादुर तामाङको हत्या गरेको आरोपमा मणिकुमारलाई पक्राउ गरिएको हो ।जग्गाको विषयमा आफ्ना बुवा ६४ वर्षीय देवीप्रसाद तामाङसँग झगडा गरेको भन्दै मणिकुमारले चिर्पट दाउराले टाउकोमा हानेर मानबहादुरलाई घाइते बनाएको डीएसपी श्रेष्ठले बताए ।मानबहादुरलाई गत चैत ३० गते राति ९ बजेतिर कुटपिट गरेको प्रहरीले जनाएको छ । उपचारको क्रममा मानबहादुरको विराटनगरको न्यूरो अस्पतालमा शुक्रबार मृत्यु भएको हो । उनी

    • प्रकाशित मितिः वैशाख ४, २०७९
    • ६१ पटक पढिएको
  • कर्णालीमा गठबन्धनलाई उम्मेदवार टुंगाे लगाउन सकस

    सुर्खेत / कर्णाली प्रदेशमा पाँचदलीय गठबन्धनलाई उम्मेदवार छनोट गर्न समस्या भइरहेको छ । तर, प्रमुख प्रतिपक्ष एमालेले भने धमाधम स्थानीय तहमा उम्मेदवार सिफारिस गरिरहेको छ । माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले १० जिल्लामा भएको छलफलमा कुनै सहमति नजुटेको जानकारी दिए । ‘सबै जिल्लाबाट रिपोर्ट आएको छ, तर सहमतिभन्दा विमतिकै रिपोर्ट बढी आएकाले पार्टीका प्रदेश अध्यक्ष विमला केसी छलफल हुँदैछ,’ उनले भने, ‘रिपोर्ट जे आए पनि प्रदेशबाट सहमति गरेर केन्द्रमा ५ वैशाखसम्म रिपोर्ट पठाइने छ ।आइतबार एकीकृत समाजवादीसँग माओवादीले छलफल गर्न लागेको छ । आफ्नो हैसियातभन्दा ठूलो भाग खोजेपछि सहमति हुन

    • प्रकाशित मितिः वैशाख ४, २०७९
    • १०७ पटक पढिएको
  • पत्रकारको लागी प्रेस युनियन सुनसरीद्वारा ५ र १० लाखका दुई अक्षयकोष स्थापना

    इटहरी । नेपाल प्रेस युनियन सुनसरीले प्रेस युनियनको इतिहासमा अहिलेसम्मकै ठूलो राशिको अक्षयकोष र पुरस्कार स्थापना गरेको छ । युनियन सुनसरीले एस। जी। अर्गनाइजेसनसङ्गको समन्वयमा पाँच लाख राशीको अक्षयकोष स्थापना गरेको हो ।इटहरीमा शनिवार आयोजित एक कार्यक्रममा प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारी र एसजी अर्गनाइजेसनका तर्फबाट अध्यक्ष शिव घिमिरेका प्रतिनिधिले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सुनसरी युनियनले उक्त अक्षयकोष मार्फत प्रत्येक वर्ष जनही एकाउन्न हजार एक सय रुपैयाँका दरले एक जना पत्रकारलाई पुरस्कार दिने भएको छ। त्यसैगरी, सोही संस्थासङ्गको सहकार्यमा प्रत्येक वर्ष राष्ट्रिय स्तरमा कार

    • प्रकाशित मितिः वैशाख ४, २०७९
    • ५४ पटक पढिएको
  • बाइसे चौबिसे कालको पुल अझै पनि प्रयोगमा, मर्मत नहुँदा जोखिममा सर्वसाधारण

    सुर्खेत / जाजरकोट भेरी नगरपालिका–११ मेटालस्थित भेरी पुलबाट खसेर बिहीबार एक महिला घाइते भइन् । भेरी नगरपालिका–२ रिसाङकी ५२ वर्षीया देवि पुन जीर्ण पुलबाट खसेर गम्भीर घाइते भएकी हुन् ।चौरजहारीबाट किनमेल गरेर घर फर्कने क्रममा उनी पुलबाट खसेको उनका छोरा प्रेमबहादुर पुनले बताए । उनको करङ र दुवै खुट्टा भाँचिएको छ । घाइते पुनको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । कच्ची पुलमा राखिएको काठका फल्याक झरेपछि पुलबाट खसेर नदि किनारमा खसेकी हुन् ।पुन मात्रै होइन यो पुलबाट खसेर वर्षेनी दर्जन बढी सर्वसाधारण घाइते हुन्छन् । जुनसुकै बेला पुलबाट खसेर घाइते भइन्छ भन्ने जान्दा जन्दै पनि सर्वसाधारण यही प

    • प्रकाशित मितिः वैशाख ४, २०७९
    • ५५ पटक पढिएको
  • कृषि र पशुपालनबाटै वडालाई समृद्ध बनाउने गुरुप्रसादको योजना

    धर्मदेवी । चौंतिस वर्ष लामो शिक्षण पेशाबाट भर्खरै स्वेच्छिक अवकास लिएका संखुवासभाको धर्मदेवी नगरपालिका वडा नम्बर ८ निवासी गुरुप्रसाद नेपाल आसन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षको उम्मेदवार बन्दै हुुनुहुन्छ । नेपाल आवद्ध नेकपा एमाले पार्टीले उहाँलाई संखुवासभाको धर्मदेवी नगरपालिका वडा नम्बर ८ को वडाध्यक्षमा सर्वसहमतिमै उम्मेदवार बनाएको छ । नेकपा एमालेको वडा इञ्चार्ज समेत रहेका नेपाल स्थानीय सिद्धदेवी आधारभूति विद्यालयको शिक्षकको रुपमा कार्यरत हुनुहुन्थ्यो । २०३९ सालदेखि संगठनमा आवद्ध भइ २०४५ सालमा पार्टीको सदस्यता लिएका नेपाल तत्कालिन समयमा संखुवासभाको किसान संघको इलाका सदस्य हुनुहुन्थ्यो । २०

    • प्रकाशित मितिः वैशाख ४, २०७९
    • ५६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]