All Posts By कोशी प्रेस

    Showing १३,७०१-१३,७१० of १३,७४९ items.
  • हिसान स्पोट मिट अन्तरगत इटहरीमा वुद्धिचाल प्रयोगिता सञ्चालन

    इटहरी । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान सुनसरीले विगत केही वर्ष यता देखि सञ्चालन गर्दै आएको हिसान स्पोट मिट यस वर्ष पनि जारी रहेको छ ।   शिक्षाका साथै अतिरिक्त क्रियाकलापका माध्यमबाट समेत विद्यार्थीहरुको शारिरिक तथा मानसिक विकासमा जोड दिदै विगत केही वर्ष देखि सञ्चालन गरिदै आएको हिसान स्पोट मिट अन्तरगत सुनसरीको इटहरीमा वुद्धिचाल प्रयोगिताको आयोजना गरिएको हो ।  सुनसरी जिल्लामा रहेका नीजि स्तरबाट सञ्चालित उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल आवद्ध शैक्षिक संस्थाहरुको सहभागितामा सञ्चालन गरिदै आएको छ । सोही अन्तरगत यस पटक  वुद्धिचाल प्रतियोगिता इटहरी

    • प्रकाशित मितिः मंसिर १८, २०७८
    • ४५ पटक पढिएको
  • लायन्स क्लव ३२५ ए वान डिष्ट्रिकको दोश्रो क्याविनेट मिटिङ सुन्दरहरैंचामा सम्पन्न

    सुन्दरहरैंचा । लायन्स क्लव ३२५ ए वान डिष्ट्रिकको दोश्रो क्याविनेट मिटिङ आज मोरङको सुन्दरहरैंचामा सम्पन्न भएको छ । लायन्स क्लव ३२५ ए वान डिष्ट्रिक गभर्नर लायन रेवत बहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादव, सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकाल, उपप्रमुख धनमाया तामाङ, लायन्सका पाष्ट इन्टरनेशनल डाइरेक्टर सञ्जय खेतान, जीएपी एरिया लिडर खगेन्द्र सिटौला लगायतका लायन्सका उच्चपदस्थ व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो ।   कार्यक्रमलाई सम्बो

    • प्रकाशित मितिः मंसिर १८, २०७८
    • ५६ पटक पढिएको
  • प्रदेश सहमहामन्त्रीमा फागोको उम्मेद्वारी दर्ता

    प्रदेश सहमहामन्त्रीमा फागोको उम्मेद्वारी दर्ता विराटनगर, १७ मंसिर नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भोलि हुने प्रदेश कार्यसमितिको निर्वाचनका लागि उर्लाबारी नगरपालिकाका नगर प्रमुख समेत रहेका लोकप्रिय युवा नेता खड्ग फागोले सहमहामन्त्री पदमा उम्मेद्वारी दर्ता गराएका छन् । प्रदेश समितिको निर्वाचनका लागि आज मनोनयन दर्ता भइरहेको छ । फागोको उम्मेद्वारीमा चन्द्रप्रसाद राजवंशी प्रस्तावक र श्रीमान थापा समर्थक रहेका छन् ।मोरङ क्षेत्र नं. १ को दुई कार्यकाल सभापति भइसकेका फागो देउवा–सिटौला प्यानलबाट प्रदेश १ को सहमहामन्त्रीमा उम्मेद्वार बनेका हुन् । फागो मोरङ १ बाट महाधिवेशन प्रतिनिधिमा सर्वा

    • प्रकाशित मितिः मंसिर १७, २०७८
    • ३९ पटक पढिएको
  • मकालु स्कुलमा निःशुल्क आखाँ शिविर सम्पन्न

    इटहरी । आखाँको उपचारका क्षेत्रमा प्रदेस नम्बर १को विराटनगरमा रहेका देश विदेशमा समेत ख्याती कमाएको विराटनगर आखाँ अस्पतालले विद्यार्थीका लागि सुनसरी मोरगंमा निःशुल्क आखाँ उपचार शिविर सञ्चालन गर्दै आएको छ । यही क्रममा पछिल्लो समयमा सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ५मा रहेको मकालु इगंलिस बोडिगं स्कुलमा निःशुल्क आखाँ शिविर सम्पन्न गरेको छ ।    विद्यार्थीका लागि सञ्चालन गर्दै आएको निःशुल्क आखाँ उपचार शिविर अन्तरगत विहीबार मकालु स्कुलमा विराटनगर आखाँ अस्पतालले शिविर  आयोजना गरेको हो ।विराटनगर आखाँ अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको आखाँ शिविरमा ५सय ५० जना विद्याथी,शिक्षक

    • प्रकाशित मितिः मंसिर १६, २०७८
    • ६५ पटक पढिएको
  • रामधुनिमा भ्याक्सिनेसन परियाेजना सुरु गर्ने

    प्लान ईन्टरनेस्नल नेपाल को सहयोग मा SHO भ्याक्सिनेसन सपोर्त परियोजना अन्तर्गत सामुदायिक समाज उत्थान केन्द्र ले रामधुनी नगर पलिकासङ समन्वय बैठक बसेको छ । मङलबार नगरपालिकाको सभाहल मा भएको sho भ्याक्सिनेसन परियाेजना सुरु गर्ने नियण गरेको हाे । सुनसरीका हरेक पालिकामा ४ वटा खोप केन्द्रमा सहयोग गर्ने , स्वस्थ्यका उपकरणहरु सहयोग गर्ने र स्वयंसेवक हरु परिचालन गरि जन समुदाय मा खोपको जानकारी मुलक कार्यक्रम संचालन गर्ने भनि कार्यक्रम संयोजक भुपेन्द्र निरोउलाले बताउनु भएको छ । उहाले सुनसरी को राम्धुनि सहित ९ वटा पालिकामा महामारिको रूपमा फैलियको कोरोना न्युनिकरनको लागि सामुदायिक सम

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • ९७ पटक पढिएको
  • राष्ट्रिय माध्यमिक विद्यालयद्धारा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

    इटहरी । सुनसरीको इटहरीमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरुले स्वागत तथा विदाई कार्यक्रम आयोजना गरेका छन ।  विद्यालय तह अध्ययन सकेका विद्यार्थीहरुलाई विदाई तथा विद्यालयमा अध्ययनका लागि आउने विद्यार्थीहरुलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको हो । कक्षा १२ की विद्यार्थी एलिजा चौधरीको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद सुवेदीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कक्षा १२को परिक्षा दिई सकेका २सय १७ जना विद्यार्थीहरुलाई विदाई गरियो त्यसै गरी बालविकास देखि कक्षा १२ सम्मका ६सय ७० जना विद्यार्थीहरुलाई स्वागत गरिएको थियो ।स्वागत तथा विदाई का

    • प्रकाशित मितिः मंसिर १२, २०७८
    • ११६ पटक पढिएको
  • इटहरी स्थित सेन्ट्रल प्लाजाले सोमबार देखि सेन्ट्रल मार्ट सञ्चालनमा ल्याउने

    इटहरी । बढदो सहरिकरण संगै ग्राहकहरूको मागलाइ मध्यनजर गर्दै प्रतिष्ठित ब्यवसायिकरुपमा  हुदै आइरहेको  इटहरी स्थित सेन्ट्रल प्लाजाले  सोमबार देखि सेन्ट्रल मार्ट सञ्चालनमा ल्याउने भएको छ । पत्रकार सम्मेलन गरेर प्लाजाले सेवा बिस्तार गर्ने क्रममा भवनको पहिलो तलाबाट सेन्ट्रल मार्टको सुरूवात गर्ने भएको हो । एउटै छाना मुनिबाट ५ हजार बढी आइटमहरू खरिद बिक्रि गर्न सकिने र बिभिन्न उपहार योजना सहित मार्टको सुरूवात गर्न लागिएको ब्यवसायिक महल सेन्ट्रल प्लाजाका अध्यक्ष राजेश श्रेष्ठले बताए । मार्टमा खाद्यन्न , लत्ताकपडा , पेयपदार्थ ,जिन्सी लगायतका विभिन्न ५ हजार बढी सामग

    • प्रकाशित मितिः मंसिर १२, २०७८
    • ११५ पटक पढिएको
  • किसान कल्याणको २०औं वार्षिक साधारण सभाको अवसरमा विभिन्न विधामा योगदान पुर्याउनेहरुलाई सम्मान

    इटहरी । एसियाली ऋण महासंघबाट एक्सेस ब्रान्डिगं प्राप्त गर्न सफल सुनसरीको इटहरीमा रहेको किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २०औं वार्षिक साधारण सभाको अवसर पारेर विभिन्न विधामा योगदान पुर्याउनेहरुलाई सम्मान गरेको छ ।    किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफना गतिविधिहरको सञ्चार माध्यमबाट प्रचारप्रसार गर्न महत्वपुर्ण योगदान पुर्याएको भन्दै एकाईगतमा रुपमा मनाइएको  २०औं बार्षिक साधारण सभामा एभिन्युज खबरका सम्वादाता दिपक कार्की  लगायतलाई सम्मान गरेको  हो  ।   बालग्राम चोक एकाई अन्र्तगत आयोजित २०औ बार्षिक साधारण सभामा सहकारीका सल्लाहकार

    • प्रकाशित मितिः मंसिर १२, २०७८
    • ५७ पटक पढिएको
  • किसान कल्याणको २०औं वार्षिक साधारणसभा इटहरी सेवा केन्द्रको एकाई स्तरीय सम्पन्न

    इटहरी । देशकै सर्वाेतकृष्ट सहकारी संस्थाका रुपमा पुरस्कृत हुन सफल सुनसरीको इटहरीमा रहेको किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २०औं वार्षिक साधारण सभा एकाईगत रुपमा मनाइरहेको छ ।   सुनसरी जिल्लाका विभिन्न ६ ठाउँमा सेवा केन्द्र सञ्चालन गर्दै आएको १४ हजार भन्दा वढी सेयर सदस्य रहेको किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाले इटहरी सेवा केन्द्रको एकाई स्तरीय वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।  जनता सेवा केन्द्रका प्रमुख यादव प्रसाद सिग्देलको अध्यक्षतामा भएको वार्षिक साधारण सभामा विभिन्न प्रस्तावित विषयहरुमा छलफल भएका थिए भने वार्षिक साधारण सभामा कोषाध्यक्षको प्रतिवेदन , लेख

    • प्रकाशित मितिः मंसिर १०, २०७८
    • ७६ पटक पढिएको
  • समृद्ध नेपालको नारालाई साकार पार्न थापाद्वारा केन्द्रीय सदस्यमा उमेद्वारी दिने घोषणा

    काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औं महाधिवेशनमा बाबुराम थापाले केन्द्रीय सदस्यमा उमेद्वारी दिने घोषणा गरेका छन् ।कृषि तथा रोजगारी प्रवद्र्धनको अभियानमा क्रियाशील अभियन्ता थापाले  राजनीतिमा थप सक्रिय हुने घोषणा गर्दै केन्द्रीय सदस्यमा उमेद्वारी दिने जानकारी दिएका हुन् ।लुम्बिनी थापाले भने,“ हो ! मैले एमालेको १० औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उमेद्वारी दिने घोषणा गरेको छुँ, सबै साथीभाइ र पार्टीमा छलफल गरेपछि केन्द्रीय सदस्यको उमेद्वारी दिने निर्णयमा पुगेका हुँ ।”कृषि र रोजगारी प्रर्वद्धनमा सक्रिय थापा एमालेकै राजनीतिमा निरन्तर क्रियाशील पनि थिए ।वि.सं. २०४७ बाट

    • प्रकाशित मितिः मंसिर ९, २०७८
    • ३५६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]