All Posts By कोशी प्रेस

    Showing ३,०११-३,०२० of १२,८१४ items.
  • शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न

    दुहबी | सुनसरीको दुहबी नगरपालिका वडा नम्बर २ स्थित ग्रामीण महिला उत्सुकता विकास मञ्च (फरवार्ड) होप फर चिल्ड्रनको आयोजनामा शैक्षिक सामग्री हस्तान्तरण गरेको छ।कार्यक्रमअन्तर्गत दुहबी नगरपालिका वडा नम्बर ९ मा रहेको संस्थाकि संस्थापक एवं सुनसरी– ३ की निवर्तमान सांसद भगवती चौधरीले श्री पशुपति आधारभूत विद्यालयलाई विद्यालयको भौतिक तथा शैक्षिक वातावरण सुधार गर्ने उद्देश्यले विभिन्न सामग्रीहरू हस्तान्तरण गरिएको हो। विद्यालयलाई दुई थान गेट, शैक्षिक खेल सामग्री तथा विद्यालय कार्यालय प्रयोजनका लागि कम्प्युटर ल्यापटप, पावर प्रोजेक्टर र प्रिन्टर प्रदान गरिएको पुर्व सांसद भगवती चौधरीले जानकारी दिनु

    • प्रकाशित मितिः पुस २२, २०८२
    • ५९५ पटक पढिएको
  • पाथीभराबाट चालु आर्थिक वर्षमा १ करोड ६४ लाख १५ हजार ६ सय रुपैयाँ भेटी सङ्कलन

    इटहरी । ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभराबाट चालु आर्थिक वर्षमा १ करोड ६४ लाख १५ हजार ६ सय रुपैयाँ भेटी सङ्कलन भएको छ । चालु आर्थिक वर्षको साउन महिनादेखि मंसिर महिनासम्म पाँच महिनामा उक्त रकम बराबरको भेटी सङ्कलन भएको हो। समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार साउनमा १० लाख ३९ हजार, भदौमा ९ लाख ९७ हजार, असोजमा ३३ लाख ८२ हजार, कात्तिकमा ३४ लाख ४८ हजार ५ सय रुपियाँ र मङ्सिरमा ७५ लाख ४९ हजार १ सय रुपियाँ भेटी सङ्कलन भएको छ । चालु आर्थिक वर्षको सबैभन्दा बढी मङ्सिरमा भेटी सङ्कलन भएको हो । यस्तै, गत आर्थिक वर्षमा ३ करोड ११ लाख ६४ हजार ६ सय ७६ रुपियाँ र अघिल्लो आर्थिक वर्ष २०८

    • प्रकाशित मितिः पुस २२, २०८२
    • २२५ पटक पढिएको
  • क्यान्सर प्रभावित विपन्न परिवारलाई सहयोग जुटाउने उद्देश्यले मध्य पहाडी लोकमार्गको यात्रा सुरु

    इटहरी । क्यान्सर प्रभावित विपन्न परिवारलाई सहयोग जुटाउने उद्देश्यले मध्य पहाडी लोकमार्गको यात्रा सुरु गरेको क्यान्सर विजेताको टोली धनकुटा आइपुगेको छ । अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसर पारेर पाँचथरस्थित उत्तर पूर्वी सिमाना चिवा भञ्ज्याङबाट जनवरी १ मा यात्रा सुरु गरेको टोली पाँचथर र तेह्रथुमको यात्रा पूरा गरी धनकुटा आइपुगेको हो । क्यान्सर विजेता तथा लिड राइडर हर्क लामाको अगुवाइमा सुरु भएको यस अभियानमा अर्की क्यान्सर विजेता तथा लिड राइडर कविता चित्रकारसहित जम्मा ८ जना साइक्लिङमा सहभागी  छ । साइकल यात्राको संयोजन डा। तारालाल श्रेष्ठले गर्नुभएको छ ।साइकल कल्चर कम्युनिटी र धुलिखेल अस्पतालको सहक

    • प्रकाशित मितिः पुस २२, २०८२
    • १९६ पटक पढिएको
  • कृषकको खेतमा जङ्गली हात्ती मृत फेला

    इटहरी ।  झापाको बुद्धशान्ति गाउँपालिका –३ को एक कृषकको खेतमा जङ्गली हात्ती मृत फेला परेको छ । मंगलबार बिहानै मृत जंगली हात्ती देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मेचीनगर नगरपालिका र बुद्धशान्ति गाउँपालिकाको सिमास्थित कालिका सिमसार जाने बाटोमा स्थानीय लालबहादुर रसाइलीको खेतमा फेला परेको उक्त जंगली हात्तीको दाह्रा भने नभएको अवस्थामा फेला परेको डिभिजन वन कार्यालय झापाका प्रमुख नथुनी यादवले गोरखापत्रलाई बताउनुभयो । हात्ती के कारणले मरेको हो भन्नेबारेमा थप अनुसन्धान गर्न कोशीटप्पु वन्यजन्तु संरक्षणबाट वनविज्ञ टोलीलाई बोलाइसकिएको डिभिजन वन कार्यालय प्रमुख यादवले बताउनुभयो । हात्तीको दाह

    • प्रकाशित मितिः पुस २२, २०८२
    • २४५ पटक पढिएको
  • स्थानीय आयआर्जन वृद्धि र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित बृहत चियाखेती विस्तार

    इटहरी । भोजपुरको आमचोक गाउँपालिकाले स्थानीय आयआर्जन वृद्धि र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित बृहत चियाखेती विस्तार कार्यक्रम सञ्चालन गरिरहेको छ । गाउँपालिकाले आर्थिक विकासलाई दिगो बनाउने लक्ष्यसाथ योजनाबद्ध रूपमा चियाखेती विस्तार थालेको हो । गाउँपालिका तथा आमचोक चिया तथा कफी सहकारीका सेयर सदस्यहरूको संयुक्त लगानीमा हालसम्म चियाखेतीका लागि रु तीन करोड लगानी भइसकेको गाउँपालिका अध्यक्ष अशोक राईले जानकारी दिनुभयो । उहाँका अनुसार चियाखेती विस्तारमा एक हजार ३०० जना सेयर सदस्यको सहभागिता छ । प्राकृतिक सौन्दर्य र पर्यटनको उच्च सम्भावना बोकेको आमचोक क्षेत्रका नाङ्गा तथा खाली पाखालाई हरियालीमा रूपा

    • प्रकाशित मितिः पुस २२, २०८२
    • २१३ पटक पढिएको
  • सिदिङ्वा गाउँपालिकाले खेती गर्न चाहाने किसानलाई सहयोग गर्ने

    इटहरी ।  ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले खेती (कृषि कर्म) गर्न चाहाने किसानलाई सहयोग गर्ने भएको छ । अर्काको जग्गा भाडामा लिएर खेती गर्न चाहाने किसानलाई गाउँपालिकाले अनुदान सहयोग गर्ने भएको हो । खेती अर्थात् कृषि कर्म गर्न चाहाने किसानलाई गाउँपालिकाले वार्षिक एक लाख रुपियाँसम्म अनुदान सहयोग गर्ने भएको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिवेन्द्र अधिकारीका अनुसार खेती गर्ने किसानले तिर्नुपर्ने जग्गाको भाडाबापतको रकम तिर्नका लागि किसानलाई अनुदान सहयोग गरिने भएको हो । जग्गा भाडामा लिएर नगदेबाली, फलफूल र तरकारी खेती गर्न इच्छुक किसानलाई वार्षिक एक लाख रुपियाँसम्म अनुदान उपलब्ध

    • प्रकाशित मितिः पुस २२, २०८२
    • २६२ पटक पढिएको
  • कोशी प्रदेशमा नौ वटा परियोजना डिपिआरको चरणमा

    इटहरी ।  कोशी प्रदेशमा लगानी सम्मेलन भएको नौ महिनाको अवधिमा एउटा परियोजना उत्पादनमूलक बनेको छ । सार्वजनिक–निजी साझेदारीको नमुना परियोजना प्रदेश सरकारको नयाँ आम्दानी दिने स्रोतसमेत बनेको हो । लगानी सम्मेलन २०८२ वैशाख १८ र १९ गते आयोजना भएको थियो । एक खर्ब ५७ अर्ब १८ करोड रुपियाँका परियोजना प्रस्तुत भएकामध्ये भेडेटारमा वन्डर्स ग्रुप अन्तर्गत वन्डर्स एम्युजमेन्ट पाक्र्स एन्ड अट्याक्सन्स प्रालिले धनकुटाको साँगुरीगढी गाउँपालिका र सुनसरीको धरान उपमहानगरपालिकाको सीमाक्षेत्र भेडेटारमा स्काई वाक निर्माण गरेको थियो । कोशी प्रदेश लगानी प्राधिकरणका कार्यकारी निर्देशक डा। सरोज कोइरालाका अनुसार लगानी स

    • प्रकाशित मितिः पुस २२, २०८२
    • २४२ पटक पढिएको
  • इटहरीका दुई लगनशील महिला पत्रकारले गरे ‘हाम्रो अर्गानिक मार्ट’ सञ्चालन

    इटहरी | इटहरीमा लामो समयदेखि सक्रिय रूपमा पत्रकारिता गर्दै आएका दुई महिला सञ्चारकर्मी भुमिका रसाइली र स्मारिका राई ले संयुक्त रूपमा ‘हाम्रो अर्गानिक मार्ट’ सञ्चालनमा ल्याएका छन्।इटहरी उपमहानगरपालिका–आइतबारे क्षेत्रस्थित इलाइट सिने हट नजिकैको पाथिभरा टोलमा रहेको उक्त मार्ट पुस १७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो। पत्रकारितासँगै उद्यमशीलताको नयाँ यात्रा सुरु गरेका यी दुई सञ्चारकर्मीले स्वास्थ्यप्रति सचेत उपभोक्तालाई लक्षित गर्दै शुद्ध अर्गानिक सामग्री उपलब्ध गराउने उद्देश्य राखेका छन्।‘हाम्रो अर्गानिक मार्ट’मा पहाडी तथा ग्रामीण भेगमा उत्पादन हुने अर्गानिक सुकुटी, माछा, गहुँ,अख्रर , सुन्तल

    • प्रकाशित मितिः पुस २१, २०८२
    • १,६३२ पटक पढिएको
  • नेपाल नाट्य प्रतिष्ठान, कोशी प्रदेश समितिको गठन विक्रमश्री अध्यक्षमा चयन

    सुनसरी । नेपाल नाट्य प्रतिष्ठानले विक्रमश्रीको अध्यक्षतामा ११ सदस्यीय कोशी प्रदेश समिति गठन गरेको छ। इटहरीस्थित मेट्रिक्समा शनिबार आयोजित प्रदेशस्तरीय भेलाबाट उक्त समिति सर्वसम्मत रूपमा चयन गरिएको हो।नवगठित समितिको उपाध्यक्षमा कविता नेपाल, सचिवमा वीरेन्द्र थोक्लीहाङ, सहसचिवमा गोपाल कृति र कोषाध्यक्षमा जुनु बुढाथोकी (जीवन) चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा विजय सुब्बा, भरत बर्वरिक, दिपेन्द्र सिंह, तुलसी घिमिरे तथा डा. देवी क्षेत्री दुलाल रहेका छन्।नेपाल नाट्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष प्रा. डा. रामचन्द्र पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा कोशी प्रदेशका ६ जिल्लाबाट आएका प्रतिनिधि रंगकर

    • प्रकाशित मितिः पुस २१, २०८२
    • ३०४ पटक पढिएको
  • पथरी शनिश्चरेमा नाट्यशाला निर्माण स्थलको टुङ्गो लाग्यो,आवश्यक बजेटका लागि विभिन्न निकायहरुमा माग गरिने

    इटहरी । पूर्वी मोरङकै नाट्य विधामा संलग्न नाट्यकर्मीहरूको लागि पथरी शनिश्चरेमा नाट्यशाला निर्माण गरिने भएको छ । सोमबार शब्द थिएटर पथरी शनिश्चरेले एक कार्यक्रमको आयोजना गर्दै पूर्वी मोरङका नाट्यकर्मी तथा कलाकारहरूको लागि भव्य नाट्यशाला निर्माण स्थलको टुङ्गो लागेको जनाएको हो। स्थानीय हिरा तिम्सिनाले कलाकारहरूको प्रतिभा र कलाकारिता प्रस्फुटन, विकास र सम्बर्धनका लागि नाट्यशाला निर्माण गर्न आवश्यक पर्ने ४० लाख बढी मूल्य बराबरको करिब चारकठ्ठा क्षेत्रफलको जमिन निःशुल्क दान गरेको बताउनुभयो । उक्त कार्यक्रमका प्रमुख अतिथि पथरी शनिश्चरे वडा नं २ का वडा अध्यक्ष नैना राईले लामो समयदेखि कला क्षेत्रका नव प्

    • प्रकाशित मितिः पुस २१, २०८२
    • ३३५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]