All Posts By कोशी प्रेस

    Showing ९,६३१-९,६४० of १३,७४३ items.
  • श्री जनपथ माबि बिराटनगरमा बाल विवाह अन्त्यका लागि किशोरी सशक्तिकरण कार्यक्रम

    बिराटनगर / किशोरी सशक्तिकरण कार्यक्रम अन्तर्गत  श्री जनपथ माध्यमिक बिद्यालयमा बाल विवाह अन्त्यका लागि अभिमुखिकरण कार्यक्रम साथै सचेतना र्याली भएको छ।बिराटनगर महानगरपालिका र  जनपथ माबि को सहकार्यमा भएको कार्यक्रम वडा अध्यक्ष तीर्थेन्द्र न्यौपाने, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोहित कोइरालाले उद्घाटन गर्नुभएको   थियो।बाल बिवाहलाई निरुत्साहित गर्नुपर्ने आशयका व्यानर र प्ले कार्ड सहित बिद्यालयबाट शुरु भएको थियो । र्यालीले बिराटनगर -११ पिचरा चौक हुँदै बिराटनगर -१२ पञ्चमुखी चौक, कामत चौक, मंगलबारे हटिया चौक, शुक्रबारे हटिया चौक, महेन्द्र मोरगं क्याम्पस, पाञ्चाली, नयाँ गुद्र

    • प्रकाशित मितिः माघ २९, २०८०
    • ४०८ पटक पढिएको
  • भोजपुरको पौवादुङमामा फुसको छानो हटाउने अभियान शुरु

    इटहरी / भोजपुरको अवस्थित पौवादुङमा गाउँपालिकाले नागरिकको फुसको छानो हटाउने अभियानको शुरुआत गरेको छ । गाउँपालिकाले पहिलो चरणमा यहाँका तीन सय गरिव तथा विपन्न परिवारलाई छानो वितरण थालेको हो । गाउँपालिकाले फुसको छानो हटाउने सम्वन्धि कार्यविधि तयार गरेर छानो हटाउने अभियानको थालनी गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन भटट्राईले जानकारी दिनुभयो । मंगलबार वडा नं १ श्यामशिलाका नागरिकलाई जस्तापाता वितरण गरेर अभियानको थालनी गरिएको उहाँले बताउनुभयो । गाउँपालिका भित्रका मापदण्डमा परेका मध्येबाट छ वटै वडाका गरिव, विपन्न, जेष्ठ, एक महिला तथा दलित परिवारको छानो हटाउन शुरु गरिएको उहाँको भनाइ छ ।

    • प्रकाशित मितिः माघ २९, २०८०
    • १४२ पटक पढिएको
  • रामधुनी नगरपालिकाले गर्यो मन्दिर सरसफाइ

    रामधुनी / महत्वपूर्ण धार्मिक एवं पर्यटकीय स्थलको संरक्षण र सरसफाइ गर्नु हामी सम्पूर्णको दायित्व हो भन्ने कुरालाई मनन गर्दै रामधुनी नगरपालिकाले रामधुनि मन्दिर सरसफाइ कार्यक्रम अगाडि बढाएको छ ।रामधुनी मन्दिर कै नामले रामधुनी नगरपालिकाको नामकारण गरिएको हो । मन्दिरलाई सफा बनाउने उदेश्यले आइतबार रामधुनी नगरपालिकाका नगर प्रमुख शंकर लाल चौधरी ,उप प्रमुख तारा थापा ,प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकाल नगरपालिकाका कर्मचारी , विद्यालयका विद्यार्थी , मन्दिर व्यवस्थापन समितिका कर्मचारी , स्थानीय क्लबका व्यक्तिहरूको सहभागीतामा सरसफाइ गरिएको थियोे ।  मन्दिरलाई नगरपालिकाको सहकार्यमा सरसफाइ अगाडि

    • प्रकाशित मितिः माघ २८, २०८०
    • १४९ पटक पढिएको
  • कलाकर तथा नगरपालिकाको कर्मचारी राजन भण्डारीको निधन सुन्दरहरैचामा १ दिन शोक बिदा

    सुन्दरहरैंचा / कलाकर तथा  सुन्दरहरैचा नगरपालिकाको कार्यालय विराटचौकका कर्मचारी राजन भण्डारीको निधन भएको छ । गायक श्रीकृष्ण लुइँटेलको एक समयको लोकप्रिय गीत ‘ए बा किन्देउन भटभटे’ गीतको भिडियोमा अभिनय गरेर चर्चा कमाएका राजनको   उच्च रक्तचापका कारण निधन भएको परिवार ले बताएको छ। यो संगै दर्जनौं गीतको भिडियोमा अभिनय गरेका राजन ‘टुप्पी’ उपनामले समेत परिचित थिए । सुन्दरहरैंचा नगरपालिकाका कर्मचारी तथा कलाकार राजन (देवेन्द्र) भण्डारी निधनकाे शाेकमा सुन्दरहरैंचा नगरपालिकाले भाेलि माघ २८ गते आइतबार शाेक विदा दिएकाे छ ।

    • प्रकाशित मितिः माघ २७, २०८०
    • १६८ पटक पढिएको
  • सुन्दरहरैंचामा भोलि शाेक बिदा

    सुन्दरहरैंचा / सुन्दरहरैंचा नगरपालिकाका  आइतबार शाेक बिदा    सुन्दरहरैंचा नगरपालिकाका कर्मचारी तथा हाँस्यव्यंग्य कलाकार राजन( देवेन्द्र) भण्डारीकाे असामयिक निधन भएकाे छ ।  उनकाे निधनकाे शाेकमा सुन्दरहरैंचा नगरपालिकाले भाेलि माघ २८ गते आइतबार शाेक विदा दिएकाे छ ।

    • प्रकाशित मितिः माघ २७, २०८०
    • १३१ पटक पढिएको
  • डुब्छ इटहरी वर्षाको समयमा-: स्थानीय सरकार भने मुखदर्शक बन्दै

    मिलन अधिकारी इटहरी / डुबानको कारण इटहरी वर्षाको समयमा जलमय हुने गरेको छ । नियम विपरितका संरचना निर्माण गरि पैनि तथा खोलालाई असर पार्नु डुबानको मुख्य कारण हो । टेंगा खोला, खेति खोला, बुढी खोलाले जस्तै  सुकुमारी पैनिले वडा नं. ५, ७ का केहि भुभाग डुबानमा पर्ने गरेको छ । स्थानियलाई पानी आयो कि डुवायो भन्ने पिरले बषौ देखि सताउने गरेको छ। जनप्रतिनिधिले चुनावको समयमा डुबानको समस्य समाधान गर्ने भन्दै भोट मागेर नगरको बागडोर समाल्न थालेपछि स्थानीय सरकार मुखदर्शक बन्नु बाहेक केहि गर्न नसकेको स्थानीय सन्तोष निरौला बताउँछन् ।   वडा नं. ले भने, आ.व २०८०/८१ को वडाको वजेटद्दारा डेन नि

    • प्रकाशित मितिः माघ २७, २०८०
    • ३९१ पटक पढिएको
  • जिल्ला समन्वय समिति भोजपुरको सातौँ जिल्ला सभा सम्पन्न

    भोजपुर / जिल्ला समन्वय समिति भोजपुरको  सातौँ जिल्ला सभा समापन भएको छ ।समापन कार्यक्रममा पूर्वमुख्यमन्त्री तथा प्रदेश सांसद राजेन्द्र कुमार राईले अधिकार बिकेन्द्रिकरण नहुँदा तल्लो निकायहरु बलियो हुन नसकेको बताउनु भएको छ ।शुक्रवार भएको सातौँ जिल्ला सभामा सम्वोधन गर्नु हुँदै राईले अधिकार जति केन्द्रले बिकेन्द्रित गर्न नसक्दा संघीयताको प्रभावकारी कार्यान्वयनमा समस्या देखिने गरेको बताउनुभयो । सवै अधिकार केन्द्र मातहतमा हुँदा प्रदेश र स्थानीय तहहरुलाई अधिकार र पैसा समेत कम दिने गरिएको पूर्वमुख्यमन्त्री राईको भनाई रहेको छ ।संघीयता प्रणालीपछि विकासमा भने बिकेन्द्रिकरण भएको राईले बताउनुभयो । बिगतम

    • प्रकाशित मितिः माघ २७, २०८०
    • २३८ पटक पढिएको
  • इटहरी वडा नम्बर १३ मा बाटो, ड्रेन निर्माण तिब्र गतिमा हुनथाले पछि स्थानीय खुसी

    इटहरी / इटहरी उपमहानगरपालिका वडा नम्बर १३ मा बाटो, ड्रेनका काम निर्माण तिब्र गतिमा हुनथाले पछि स्थानीयले  खुसी ब्यक्त गरेका छन् ।वर्खाको समयमा बाटो डुबान हुने भएकाले इटहरी १३ को प्रगति टोलमा वडा कार्यलयको १० लाखको लागतमा टायल सहित बाटो निर्माणको काम अगाडि बढाइएको हो । पहिला बाटो नबन्दा घुँडा घुँडा पानी जम्ने गर्थियो भने अहिले बाटो बन्ने भएपछि सहज हुन थालेको स्थानीय  रेवती घिमिरेले बताउनुभयो ।बर्खाको समयमा हिड्डुल गर्ने निकै कष्ट थियोे भने बाटो बन्न थालेपछि सजिलो हुने स्थानीय रोसन रिजालले बताउनुभयो ।पानीले डुबान हुने क्षेत्रलाई समिति बनाएर कुलोलाई सफा गरि बाटो बनाउन लागि परेको वड

    • प्रकाशित मितिः माघ २७, २०८०
    • २८० पटक पढिएको
  • आज सोनाम ल्होसार हर्षाेल्लासका साथ मनाइँदै

    काठमाडौं / तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाउँदै छन् ।मञ्जुश्री पात्रोअनुसार आजदेखि २८६० औँ वर्ष सुरु भएको छ । आजदेखि बाघ वर्ष पूरा गरी खरायो वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।ल्होसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले जानकारी दिए । तामाङ

    • प्रकाशित मितिः माघ २७, २०८०
    • १४३ पटक पढिएको
  • कस्तुरी कलेज इटहरीको २५ औ वार्षिकोत्सव सम्पन्न

    इटहरी / कस्तुरी कलेज इटहरीले आफ्नो २५ औ वार्षिकोत्सव सुक्रबार कस्तुरी एकेडेमी इटहरी ८ मा सम्पन्न गरेको छ । पू्र्वाञ्चल विश्वविद्यालयका व्यवस्थापन संकायका डिन डा. सन्देश दास श्रेष्ठकाे प्रमुख आथित्य तथा कस्तूरी कलेज अफ म्यानेजमेन्टका अध्यक्ष रामचन्द्र अधिकारीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थापनाकालका विद्यार्थीहरू साथै १५ वर्ष सेवा गरेका शिक्षक तथा कर्मचारीलाई समेत सम्मान गरेको कमलेश सर्मा पौडेलले बताउनुभयो। उत्कृष्ट शिक्षक कर्मचारी साथै परीक्षामा उत्कृष्ट हासिल गर्ने तथा आन्तरीक खेलकुद प्रतियोगितामा विजय हुने विद्यार्थी हरु लाई पुरस्कार वितरण समेत गरिएको भुपेन्द्र न्याैपानेले बताउनु

    • प्रकाशित मितिः माघ २६, २०८०
    • ३११ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]