आर्थिक

    Showing १,२४१-१,२४६ of १,२४६ items.
  • बेलायतको राजधानी लन्डनस्थित नेपालीले व्यवस्थापन गरेको वेलिङ ग्रिनग्रोसरमा अचानक बेलायती अर्थमन्त्री

    लन्डन: गत शनिवार बेलायतको राजधानी लन्डनस्थित नेपालीले व्यवस्थापन गरेको वेलिङ ग्रिनग्रोसरमा अचानक बेलायती अर्थमन्त्री ऋषि सुनाक टुप्लुक्क पुगे ।लघु व्यवसायको प्रबद्र्धनमा सक्रिय मन्त्री त्यही अवलोकनको लागी सुटुक्क ग्रिनग्रोसरमा पुगेका थिए । उनले स्टोरमा आधा घण्टा बिताए । भलाकुसारी गरे । फोटो खिचे । ग्रिनग्रोसरका संचालक वासु शर्माले मन्त्रीको स्वागत गरे ।खदा र नेपाली ढाकाटोपी लाएर उनले स्वागत गरे । उक्त स्टोर शर्माका छोरा विदित न्यौपाने र बुहारी आरती पुडासैनीले विगत दुई वर्षदेखि सञ्चालन गरेको व्यवसाय हो । लन्डनको वेलिङको व्यस्त बेलग्रोभ रोडस्थित हाई स्ट्रिटमा छ उक्त ग्रिनग्रोसर । ग्रिन

    • प्रकाशित मितिः मंसिर २७, २०७८
    • १९४ पटक पढिएको
  • इटहरी र झुम्कामा डिजिटल बैकिङ्ग सम्बन्धि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    रामधुनी । ग्लोबल आईएमई बैंक लिमिटेडले सुनसरीको इटहरी र झुम्कामा डिजिटल बैकिङ्ग सम्बन्धि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । डिजिटल बैकिङ्ग सेवाको विस्तार र प्रोत्साहनका लागि देशव्यापी रुपमा वित्तीय साक्षरता अभियान अन्तर्गत आइतबार कार्यक्रम आयोजना गरेको हो ।कार्यक्रममा ग्राहकहरुलाई बैंकले उपलब्ध गराउँदै आएका बिभिन्न प्रकारका डिजिटल प्रविधि तथा सेवाहरुको प्रयोग कसरी गर्ने र उक्त सेवाहरुको प्रयोगबाट दैनिक गतिविधिहरु कसरी सहज हुन सक्छन् भन्ने विषयमा अन्तरक्रिया तथा प्रयोगात्मक प्रशिक्षण भिडियो सामाग्रीबाट गराइएको थियो । उक्त कार्यक्रममै वाइफाईको उपलब्ध गराएर अधिकांश ग्राहकहरुलाई मिस्

    • प्रकाशित मितिः मंसिर २७, २०७८
    • २०६ पटक पढिएको
  • ताप्लेजुङ जिल्ला अस्पतालमा अक्सिजन उत्पादन र आइसीयु सेवा सुरु

    ताप्लेजुङ जिल्ला अस्पतालमा अक्सिजन उत्पादन र सघन उपचार कक्ष सेवा सुरु भएको छ । पूर्व पर्यटनमन्त्री तथा सांसद योगेशकुमार भट्टराईले आज उद्घाटन गरेसँगै जिल्ला अस्पतालमा थप सेवा विस्तार भएको हो । विगतमा अन्य जिल्लाबाट अक्सिजन आयात गर्नुपर्ने समस्या हट्ने र सघन उपचार कक्ष बेड नभएर अन्य जिल्लामा बिरामी पठाउनुपर्ने समस्या समाधान हुँदै जाने भट्टराईले बताए । उनले भने, “स्वास्थ्य क्षेत्रमा प्रविधिले फड्को मारिरहेको समयमा एउटा जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट र सघन उपचार कक्ष स्थापना गर्नु कुनै ठूलो कुरा होइन, तर ताप्लेजुङ जस्तो दुर्गम र हिमाली जिल्लाका नागरिकले गुणस्तरीय स्वास्थ्थ सेवा पाउनु भनेको

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • १३८ पटक पढिएको
  • कोभ्याक्सिन ‘अति प्रभावकारी’, सुरक्षा चिन्ता लिनुपर्दैन

    भारतमा विकास भएको कोभिड १९ खोप कोभ्याक्सिन अति प्रभावकारी रहेको प्रतिष्ठित मेडिकल जर्नल लान्सेटले जनाएको छ । ‘वयस्कहरुमा कोभ्याक्सिन अति प्रभावकारी देखिएको छ,’ लान्सेटको अध्ययन प्रतिवेदनले भनेको छ,‘अन्तरिम विश्लेषणका दौरान सुरक्षाको कुनै प्रश्न उठेको छैन ।’गत सातामात्रै को भ्याक्सिनले विश्व स्वास्थ संगठनबाट आपतकालिन प्रयोगका लागि अनुमति पाएको थियो । यो खोपले अहिल्यै १७ वटा देशमा प्रयोगको अनुमति पाइसकेको छ । बीबीभी १५२ कोडले चिनिने यो खोप निष्क्रिय बनाइएको भाइरसमा आधारित कोभिड १९ खोप हो । इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च एन्ड द नेशनल इन्स्टिच्युट अफ भिरोलोजीसँगको सहकार्यमा भारत बायोटेकले यसको

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • १३८ पटक पढिएको
  • कस्तुरी बचतको १०औं साधारण सभा सम्पन्न

    इटहरी । सुनसरीको इटहरीमा रहेको कस्तुरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक कार्यक्रमको आयोजना गरी १०औं साधारण सभा सम्पन्न गरेको छ ।  संस्थाका उपाध्यक्ष भुवनाथ दाहालको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका सहकारी शाखाका सुमन पौडेलको प्रमुख आतिथ्यतामा १० औं साधारण सभाको खुला सत्र सम्पन्न गरेको हो ।  वार्षिक साधारण सभाका अवसरमा सहकारीमा आवद्ध विभिन्न विधामा शेयर सदस्यहरुलाई सम्मान गरियो । सम्मानीत हुनेहरुमा उत्कृष्ट वचतकर्ता इश्वर कार्की ,उत्कृष्ट ऋणी हरिप्रसाद गौतम र उत्कृष्ट बजार प्रतिनिधि रिता राउतलाई कार्यक्रमका प्रमुख अतिथी लगायतले सम्मान गरेका थिए ।३सय १ जना शेयर सदस्य रहेको कस्तुर

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • २९९ पटक पढिएको
  • इटहरी जेसिजले सप्ताह कार्यक्रम विपन्न परिवारलाई खाद्यन्न वितरण गरि सुरु

    इटहरी । इटहरी जेसिजले यस वर्षको जेसिज सप्ताह विभिन्न कार्यक्रमको आयोजना गरि सुरु गरेको छ ।   हरेक वर्ष जेसिज सप्ताह मनाउदै आएको इटहरी जेसिजले यस वर्षको सप्ताह विपन्न परिवारलाई खाद्यन्न वितरण गरि सुरु गरेको हो ।सप्ताह व्यापी रुपमा मनाईने जेसिज सप्ताह अन्र्तगत विभिन्न कार्यक्रम गरिने सो अवसरमा इटहरी जेसिजका अध्यक्ष प्रकास राईले वताए ।उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिमबहादुर पौडेलको प्रमुख आतिथ्यतामा भएको जेसिज सप्ताह उद्धघाटन कार्यक्रममा इटहरी उपमहानगरपालिका ७ बज्राहका बाढी पिडीत वनेका २५ परिवार खाद्यन्न उपलव्ध गराएको हो । प्रति परिवार २०केजी चामल एक केजी दाल एक केजी नुन भुजा एक के

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • १६४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]