मनोरञ्जन

    Showing २५१-२६० of ३११ items.
  • तिरुपति अटो सिटीद्धारा तिज विशेष कार्यक्रम

    इटहरी । नेपाली हिन्दु महिलाहरुको महान पर्व तिजलाई लक्षित गरी हरेक वर्ष तिज विशेष कार्यक्रमको आयोजना गर्दै आएको तिरुपति अटो सिटीले यस वर्ष पनि रोटरी क्लव अफ इटहरीसंग सहकार्य गरेर निरन्तरता दिएको छ ।सामाजिक क्षेत्र सक्रिय रहदै आएको रोटरी क्लव अफ इटहरीसंग सहकार्य गरेर तिरुपति अटो सिटीले यस वर्ष पनि तिज विशेष कार्यक्रमलाई निरन्तरता दिएको हो ।इटहरीमा रहेको यमाहा मोटरसाईकल तथा स्कुटरको  विक्रेता तिरुपति अटो सिटीले रोटरी क्लव अफ इटहरीसंग मिलेर विभिन्न सामाजिक कार्य समेत समयसमयमा गर्दै आएको छ भने यस पटकको तिज विशेष कार्यक्रम पनि रोटरी क्लव अफ इटहरीसंगै मिलेर आयोजना गर्यो  ।तिरुपति अटो स

    • प्रकाशित मितिः भदौ १०, २०७९
    • १९३ पटक पढिएको
  • तेह्रथुम खोरुङ्गामा आगन्तुक तान्दै घर्ते खोलाको सुन्दर किर्तिम छाँगो

    म्याङ्लुङ:  एकातिर छ खोरुङ्गा खोला । अर्कोतिर छ घर्ते खोला । घर्ते खोलालाई सामान्य संरचना बनाएर झरनाको शैलीमा झारिएको छ । छाँगो बनाएर झरेको घर्ते खोला खोरुङ्गामै मिसिन्छ । छाँगो बनाइएको ठाउँ नजिकै एक सुन्दर कटेज बनाइएको छ । झरना र कटेजको सङ्गमले दृश्य अत्यन्तै सुन्दर देखिन्छ । र, त्यही दृश्यमा तस्बिर, भिडियो कैद गर्ने आगन्तुकको भिडभाड भइरहन्छ । यो पर्यटन कथा हो तेह्रथुमको फेदाप गाँउपालीका वडा नम्बर २ मा रहेको खोरुङा खोला साङ्ग्रिला रिसोर्ट क्षेत्रको । मध्यपहाडि राजमार्गकै काखमा रहेको यो क्षेत्र सदरमुकाम म्याङ्लुङबाट नौ किलोमिटर हाराहारीको दूरीमा छ । बिस मिनेट हा

    • प्रकाशित मितिः साउन २२, २०७९
    • १८० पटक पढिएको
  • नोबेल मिस्टर एण्ड मिस थारु आइकन २०७९ का लागि आबेदन खुल्ला, बिजेतालाई नगद सहित दुबई भ्रमण

    मोरङ । थारु कला केन्द्रको आयोजनामा हुने राष्ट्रिय स्तरीय नोबेल मिस्टर एण्ड मिस थारु आइकन २०७९ का लागि आबेदन खुल्ला गरिएको छ। यसका लागि थारु कला केन्द्रको वेब साइट tharukalakendra.com बाट अनलाइन आबेदन भर्न सकिनेछ।थारु कला, संस्कृति, भेषभुषा, भाषा, खानपान तथा रितिरिवाजलाई झल्काउँन र संरक्षण गर्न तथा थारु प्रतिभालाई उजागर गर्न कार्यक्रम आयोजना हुने अध्यक्ष बिएन चौधरीले जनाएको छ। पहिलो र दोश्रो संस्करण सफलता पुर्वक संम्पन्न गरी सकेको थारु कला केन्द्रले तेस्रो संस्करणमा बिगत भन्दा प्रभाबकारी तथा पर्यटकीय प्रवर्धनमा समेत टेवा पुग्ने गरी कार्यक्रम हुने बताए।प्रदेश १ को राजधानी बिराटनगर, गाईघाट, झुम्क

    • प्रकाशित मितिः साउन १२, २०७९
    • ३०२ पटक पढिएको
  • गंगा गौतमको तिज गीत "छोरी" को छायाँकन सम्पन्न

    इटहरी ।  हिन्दु धर्मालवम्वी महिलाहरुको महान चार्ड तिज नजिकीएसंगै जित लक्षित गीतहरु सार्वजनिक हुने गरेका छन । यस वर्ष पनि तिज नजिकी रहेको समयमा जितका गीत सार्वजनिक हुने क्रम वढेका छन । इटहरीकी चर्चित लोक तथा दोहोरी गायिका गंगा गौतमले पनि तिज गीत छोरी ल्याउने भएकी छन ।     लोक, लोक दोहोरी, मारुनी, काठे भाका, ट्राफिक जनचेतना मुलक गित , तिज, तिहार , वातावरण लगायतका  विषयवस्तु समेटीएका ५० भन्दा वढी गीतहरु गाएर चर्चित बनेकी गंगा गौतम आचार्यको तिज गीत छोरीको छायाँकन सकिएर सार्वजनिक गर्न लागेकी हुन ।   राजकुमार बगरको शब्द लय , सुमन सागर र जगं केसीको निर्देशन कमल

    • प्रकाशित मितिः साउन १२, २०७९
    • १९५ पटक पढिएको
  • उल्सन श्रेष्ठ र सन्ध्या जोशीको आवाजमा आखाँका परेलि बोलको गीत सार्बजनिक

    इटहरी ।  इटहरी गायक उल्सन श्रेष्ठ र गायिका सन्ध्या जोशीको आवाजमा आँखा को परेली बोलको  गीत सार्वजनिक भएको छ ।  उत्त भिडियो निर्देशक घिमिरेले  आफ्नै यूटुब च्यानल तुलसी घिमिरे अफिसियल बाट  सार्वजनिक गरेका छन।उत्त म्युजिक भिड्योमा रोशन श्रेष्ठ,सेबिका कोइराला,खगेन्द्र बिमली,बिध्या न्यौपाने,गिप्सोन देउजाले अभिनय गरेका छन ।गए राति  सार्वजनिक भएको भिडियो छोटो समयमा आफना दर्सकहरु बाट राम्रो प्रतिकृया पाइराखेको छ।निर्देशक घिमिरे भन्छन आफुले यस् अघीका भिडियो भन्दा केही नयाँ गर्न खोजेको थिए ।भिडियो हेरेर दर्सक स्रोताले दिनु भएको प्रतिकृयाले  आफु निकैनै उत्सहित पनि भएको ब

    • प्रकाशित मितिः साउन ९, २०७९
    • १५४ पटक पढिएको
  • देवान किरातीको कविता सग्रंह दोस्रो अवतार "हुरीमा नाचिरहेको इश्वर" सार्वजनिक

    पुर्वी नेपालका चर्चित कवि देवान किरातीको कविता सग्रंह हुरीमा नाचिरहेको इश्वरको दोस्रो सस्कंकरण एक कार्यक्रम विच सार्वजनिक गरिएको छ ।  प्रेम,भाव,सन्देश र समसमायिक विषयहरु समेटेर लेखिएका  किरातीका कविताहरुको प्रकाशन् हिमाल बुक्स ले गरेको हो ।प्रकाशक हिमाल बुक्सका सञ्चालक रबिन बरालले कवि स्वयं कविता हुन् भन्ने अनुभूति भएपछि बजारमा कतै पनि उक्त संग्रह नपाइएकाले आफूलाई छाप्ने उत्साह जागेको बताए।इटहरी बगान लाउंचको हलमा  किरातीको  दोस्रो अवतार  हुरीमा नाचिरहेको इश्वर सार्वजनिक कार्यक्रममा  सभापति कबि मनु मन्जिल, प्रमुख अतिथि तथा चर्चित साहित्यकार

    • प्रकाशित मितिः असार ३२, २०७९
    • २२५ पटक पढिएको
  • निकेश राईको ‘लाहुरे माइला’ सार्वजनिक

    काठमाडौं । गायक तथा संगीतकार निकेश राईको ‘लाहुरे माइला’ बोलको गीत सार्वजनिक भएको छ । मकालु–१, वालुङ, संखुवासभामा जन्मिएका राई नेपाली गीत संगीतमा परिचित नाम हो । उनले हालसम्म सय जति गीतमा स्वर दिइसकेका छन् भने हालसम्म तीन यसको हाराहारीमा संगीत भरिसकेका छन् ।उनको नयाँ गीत अशोक मुकारुङ र सुनीता सङ्यकको युगल आवाज रहेको ‘लाहुरे माइला’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द तथा सङ्गीत निकेश राईको रहेको छ । ‘लाहुरे माइला’ पूर्वेली लोकलयमा आधारित गीत हो ।गीतको भिडियो अफिसियल युट्युब च्यानल निकेश राईमार्फत सार्वजनिक भएको छ । राजु कार्कीको एरेन्ज रहेको गीतको रेकर्डिङ, मिक्सिङ सेवा रेकर्डिङ स्टुड

    • प्रकाशित मितिः असार ५, २०७९
    • २४५ पटक पढिएको
  • रिहान र नम्रता विजयी ‘लिटिल मिस्टर एण्ड मिस इटहरी’को उपाधी

    इटहरी/ पाथिभरा जब लिंक टाईटल स्पोन्सर रहेको ‘लिटिल मिस्टर एण्ड मिस इटहरी-२०७९’ को ग्राण्ड फिनाले सम्पन्न भएको छ । फिनालेबाट लिटिल मिस्टर तर्फ रिहान दाहाल र लिटिल मिस तर्फ कि नम्रता श्रेष्ठले उपाधी हासिल गर्न सफल भएकी छिन् । शनिवार इटहरीमा अवस्थित प्रिमियर हाेटल स्कुलकाे  हलमा सम्पन्न उक्त शो इटहरी आर्ट एण्ड फाउन्डेसनले आयोजना गरेको थियाे  । बिजेता दाहाल जनता मा. वि.  र श्रेष्ठ कन्चनजंघा मन्टेस्वरीमा अध्ययनरत हुन् । साना साना बालबालिकाभित्र रहेको प्रतिभा देखाउने उद्देश्यले आयोजना गरिएको आयोजक संस्थाका संचालक तुलसी घिमिरेले बताउनुभयाे  ।कार्यक्रममा एनजिओसीसी सुनसरीका पुष्प भट

    • प्रकाशित मितिः जेठ ११, २०७९
    • ४३५ पटक पढिएको
  • अभिभावकबाटै विजेता घोषित गर्दै लिटल मिस्टर एण्ड मिस इटहरी

    इटहरी/ सुनसरीको इटहरी नृत्य क्षेत्रमा काम गर्दै आएको इटहरी आर्ट एण्ड फाउन्डेसन र एफ एस डान्स सेन्टरले सि पि एस लिटल मिस्टर एण्ड मिस इटहरी आयोजना गर्ने भएको छ । बालबालिकामा भएको क्षमतालाई बाहिर ल्याएर उत्कृष्ठ कलाकार बनाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरूले कलाकारिता क्षमता अभिवृद्धि र चित्र बनाउने विषयमा सिकाउने छन् । बालबालिकामा हुने हिंसा र हिंसा भएमा कसरी बालबालिकाले आफ्ना अभिभावकहरूलाई बताउने भन्ने वियमा पनि उक्त कार्यक्रम सञ्चालन हुने एफ एस डान्स सेन्टरका सञ्चालक तुलसी घिमिरेले बताउनु भएको छ । कार्यक्रममा क्यामरा फेस र कलाकारिताका विषयमा कलाक

    • प्रकाशित मितिः वैशाख २७, २०७९
    • ३६२ पटक पढिएको
  • धरानमा जेठ २ गते देखि १४ गते सम्म साकेला उभौली सुरु हुँदै (तालिका सहित)

    धरान : कोरोना महामारीका कारण यस भन्दा अघिका वर्षहरूमा हुन नसकेको साकेला उभौली यस पटक धरानमा धूमधामले हुने भएको छ । किरात राई यायोक्खा सुनसरीले पत्रकार सम्मेलन गर्दै वैशाखे पूर्णिमा अर्थात् जेठ २ गतेदेखि १४ गतेसम्म धरानमा विविध कार्यक्रमहरू आयोजना गरी भव्यरुपमा यस पटक साकेला उभौली मनाउने जानकारी दिएको छ । यायोक्खा अध्यक्ष राजेन्द्र राईका अनुसार वैशाखे पूर्णिमाको दिनदेखि विधिवतरुपमा ढोल झ्याम्टा फुकाएर करिब १५ दिन (औशी)सम्म आँगनमा स्यौली गाडेर धूमधामसँग साकेला सिली नाचेर यो चाडलाई मनाउने सांस्कृतिक परम्परा अनुसार नाच्ने गरिन्छ । किरात राईहरूले समय साल राम्रो होस्, अन्नबाली सप्रियोस्, स

    • प्रकाशित मितिः वैशाख २५, २०७९
    • १५६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]