राजनीति

    Showing १,१८१-१,१९० of २,३०२ items.
  • १४ औँ नगरसभा बैठक स्थगित भएसँगै नगर प्रमुख पौडेलले पत्रकार सम्मेलन गरे

    इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले कर घट्ने बिषयमा नेकपा एमालेका केहि नेताहरुले फण्डा गरेको आरोप लगाउनुभएको छ । नगरप्रमुख पौडेलले विहिवार आफ्नो कार्यकक्षामा  पत्रकार सम्मेलन गर्दै एमालेले भित्र र बाहिर फरक कुरा गरेर फण्डा गरिरहेको भन्दै आपत्ति जनाउनु भएको छ । एउटा सहमति गर्ने र अकै कुरा फेरेर एमालेले नाटक मञ्चन गरिरहेको मेयर पौडेलको आरोप छ । बुधबार दिउँसो १ बजे तोकिएको १४ औँ नगरसभा बैठक बिशेष कारणवश स्थगित भएसँगै मेयर पौडेलले एमाले र एमालेका जनप्रतिनिधिको कारण नगरसभा बस्न नसकेको पत्रकार सममेलनमा जानकारी गराउनु भयो । इटहरीको बिकासमा एमाले बाधक हुन थालेको आरोप लगाउँदै मेयर पौड

    • प्रकाशित मितिः पुस १२, २०८०
    • १९१ पटक पढिएको
  • इटहरीमा कर वृद्धिको विवाद चुलिँदै नगरसभा स्थगित भएपछि नेकपा एमालेको आपत्ति

    इटहरी- इटहरीमा कर वृद्धिको विवाद चुलिँदै गएको छ। बुधबार दिउँसो १ बजे तोकिएको १४ औँ नगरसभा बैठक विशेष कारणवश अनिश्चितकालका लागि स्थगित भएसँगै थप विवाद चुलिएको हो।उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताद्वारा जारी सूचनामा भनिएको छ, ‘गाउँ सभा, नगर सभा सञ्चालन कार्यविधि ऐन, २०७५ को दफा ६१ को उपदफा ४ बमोजिम अर्को सूचना वा जारी नभएसम्मका लागि स्थागित गरिएको व्यहोरा आदेशानुसार अनुरोध छ।’नगरसभा बैठक स्थगित भएपछि नेकपा एमालेले आपत्ति जनाएको छ। बुधबार साँझ पत्रकार सम्मेलन गरी एमाले इटहरी नगर कमिटीले आपत्ति जनाएको हो। नगरसभाको बैठक एकतर्फी र हठात् ढंगबाट स्थगित भएकोमा गम्भीर ध्यानाकर्षण

    • प्रकाशित मितिः पुस १२, २०८०
    • २८३ पटक पढिएको
  • कर घटाउने निर्णय नगरसभा बाट पारित गर्ने भनिएकोले नगरसभा स्थगित गरिएको भन्दै इटहरीका एमाले संबद्ध जनप्रतिनिधि हरु द्वारा बिरोध

    इटहरी / इटहरी उपमहानगरपालीकाको १४ औँ नगरसभा बैठक बोलाएर बिना कारण बैठक स्थगीत गरिएको भन्दै इटहरी नगरसभामा प्रतिनीधीत्व गर्ने नेकपा एमालेका नगरसभा सदस्यले नाराबाजी सहित बिरोध गरेका छन् । बुधबार इटहरी ५ मा रहेको लायन्स क्लवको सभा हलमा दिउँसो १ बजेका लागी आह्वान गरिएको १४ औँ नगर सभा अन्तीम समयमा आएर स्थगीत गरीएको भन्दै नेकपा एमालेबाट निर्वाचीत नगर सभा सदस्यले नाराबाजी सहित बिरोध जनाएका हुन । बिगत लामो समय देखी इटहरी नगर कार्यपालीका बैठकमा विवादीत बन्दै आएको कर समायोजनको बिषय १३६ औं कार्यपालिका बैठकबाट कर समायोजन गर्ने निर्णय भए बमोजीम आजको नगरसभाले त्यसलाइ अनुमोदन गर्ने कार्यसुची रहेको थीय

    • प्रकाशित मितिः पुस ११, २०८०
    • २३८ पटक पढिएको
  • गाउँ रित्तिदै गएकामा राष्ट्रपति पौडेल चिन्तित

    काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रपछि गाउँगाउँमा विकास पुगे पनि त्यसको उपभोग गर्ने व्यक्तिको अभावमा गाउँ रित्तिदै गएकामा चिन्ता व्यक्त गर्नुभएको छ । ठमेलस्थित सरस्वती बहुमखी बहुमुखी क्याम्पसको ६५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै आज उहाँले गाउँ रित्तिने अवस्थाको समाधान खोज्न आग्रह गर्नुभयो ।“लोकतन्त्रपछि मुलुकको शिक्षा, सञ्चार, सडक, स्वास्थ्य र विद्युतीकरणको क्षेत्रमा भएको विकासका बाबजुद त्यसको उपभोग गर्ने नागरिकको अभावमा गाउँ किन रित्तिदै छन् ? नीति निर्माण र शासनसत्तामा बस्नेलगायत सबैको चिन्ता आज यसैमा केन्द्रित हुनुपर्छ”, राष्ट्रपति पौडेलले भन्नुभयो । उहाँले शि

    • प्रकाशित मितिः पुस १०, २०८०
    • १७३ पटक पढिएको
  • नागरिक उन्मुक्ति पार्टीको महाधिवेशन पुस २६ गते देखि २८ गते सम्म कैलालीको टीकापुरमा हुने

    सुनसरी / नागरिक उन्मुक्ति पार्टीको महाधिवेशन  पुस २६ गते देखि २८ गते सम्म कैलालीको टीकापुरमा हुने भएको छ ।नागरिक उन्मुक्ति पार्टी( एकीकृत) ले आफ्नो महाधिवेशन आउँदो पुस २६,२७ र २८ गते कैलालीको टीकापुरमा गर्ने १ नम्बर प्रदेश समितिले इटहरीमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।पहिचानको आन्दोलनलाई समुदायमा आधारित समाजवादी व्यवस्थामा रुपान्तरण गर्ने लक्ष्य सहित भौगोलिक, सांस्कृतिक, ऐतिहासिक पहिचानका आधारमा संघिय प्रदेशहरु स्थापना तथा विकास गर्ने प्रतिबद्धता सहित टिकापुरमा महाधिवेशन गर्ने भएको नागरिक उन्मुक्ति पार्टीका संघिय अध्यक्ष ज्ञानबहादुर गुरूङले बताएका छन् ।महाधिवेशनको तयारी स्वरुप प

    • प्रकाशित मितिः पुस ९, २०८०
    • २२३ पटक पढिएको
  • संकल्प यात्रा युवाको निराशलाई आशामा बदल्न सफल : पर्सुराम बस्नेत

    इटहरी / नेपाल खेलकुद महासंघका अध्यक्ष पर्शुराम बस्नेतले मुलुकमा गठबन्धन सरकारको अव्यवहारिक कार्यसैलिका कारण देसआर्थिक संकटतर्फ अघि  बढिरहेको, युवामा निराशा बढि विदेश पलायन बढिरहेको र मध्य पहाडबाट ब्यापक बसाइसराई   बढि  रहेको अवस्थामा नेकपा एमालेको ‘उज्यालो भविष्यको खोजीमा मंसिर १४ देखि पुस १ गतेसम्म झुलाघाट–चिवाभञ्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प यात्रा ले युवाको निराशलाई आशामा बदल्न यात्रा सफल भएको बताउनुभयो।मुलुकलाई आर्थिक र सामाजिक विकास को दिशामा अघि बढाउनका लागि संकल्प यात्रा आयोजना फलदायी भएको खेलकुद महासंघ अध्यक्ष बस्नेतले बताउनुभयो।खेलकुद महा

    • प्रकाशित मितिः पुस ८, २०८०
    • १,३५१ पटक पढिएको
  • करको दर बढाएको विरोधमा सुन्दरहरैंचाका दलहरु आन्दोलित

     सुन्दरहरैंचा / सुन्दरहरैंचा नगरपालिकाले मनोमानी रुपमा करको दर बढाएको भन्दै मोरङ सुन्दरहरैंचा नगरका राजनीतिक दल र उद्योगी व्यवसायी आन्दोलित बनेका छन् ।मोरङको सुन्दरहरैचा नगरपालिकाले अवैज्ञानिक तरिकाले बढाएको करको दर समायोजन नगरे आन्दोलमा उत्रिने चेतावनी राजनीतिक दल र उद्योगी व्यवसायीले दिएका छन् ।बढाएको करको दर पुस १५ गतेभित्रमा समायोजन नगरे आन्दोलनमा उत्रिने चेतावनी दल र उद्योगी व्यवसायीले बिहीबार विराटचोकमा पत्रकार सम्मेलन गरेर दिएका हुन् ।आर्थिक वर्ष २०८०÷८१ मा नगरपालिकाले जग्गा वर्गीकरणको नाममा सय प्रतिशत कर बढाएको सुन्दरहरैंचा नगरपालिकाका पुर्वमेयर शिवप्रसाद ढकालले बताए । खेती किसानी

    • प्रकाशित मितिः पुस ६, २०८०
    • १५० पटक पढिएको
  • प्रधानमन्त्री प्रचण्डले गरे इनरुवा सबस्टेसनकाे उद्घाटन

    सुनसरी / विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि महत्वपूर्ण मानिएको इनरुवा सबस्टेसनको आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन् । भोक्राहा नरसिंह गाउँपालिका–४ मा निर्माण भएको चार सय किलो भोल्ट क्षमताको उक्त सबस्टेसन देशभित्र निर्माण सम्पन्न भएका ठूला सबस्टेसनमध्येका एक हो ।ग्यास इन्सुलेटेड प्रणाली (जिआईएस)मा आधारित स्वचालित नेपालको दोस्रो ठूलो ४०० केभी सबस्टेसनको निर्माण सम्पन्न गरी गत असोज अन्तिम साता चार्ज गरिएको थियो । उद्घाटन समारोहमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा मन्त्रालयका उच्च अधिकारी, नेपा

    • प्रकाशित मितिः पुस ६, २०८०
    • १६६ पटक पढिएको
  • कोशी प्रदेश प्रहरी अस्पताल सञ्चालन विवाद इनरुवामा उदघाटन रोकियो,बेलबारीमै फर्काउने तयारी

    मोरङ / बेलबारीबाट  एक साताअघि रातारात सुनसरीको ईनरुवा सारिएको कोशी प्रदेश प्रहरी अस्पताल सञ्चालनमा बिवाद सिर्जना भएको छ । बेलबारीबाट अस्पताल सरेपछि बेलबारी नगरपालिका उपप्रमुख नेतृत्वको राजनीतिक दलका प्रमुख र यस क्षेत्रका सांसदहरुको टोलीले प्रदेशका मुख्यमन्त्री,राजनीतिक दलका प्रतिनिधि,प्रहरी प्रमुख र प्रधानमन्त्री समेतलाई भेटेर ज्ञापनपत्र बुझाएपछि अस्पताल बेलबारीमै फर्काउने आश्वासन प्राप्त भएपछि टोली काठमाण्डौबाट फर्किएको छ ।उता जिल्ला समन्वय समिति सुनसरीको परिसरमा संचालन भैरहेको कोशी प्रदेश प्रहरी अस्पताल बुधबार उदघाटन गर्ने तयारी रहेको थियो । अस्पताल बेलबारीमै फर्काउने  तयारीपछ

    • प्रकाशित मितिः पुस ५, २०८०
    • २०२ पटक पढिएको
  • इटहरी उपमहानगरपालिकाले करको दर समायोजन गर्ने

    इटहरी / इटहरी उपमहानगरपालिकाले करको दर समायोजन गर्ने भएको छ । बुधबार बसेको इटहरी उपमहानगरपालिकाको १३६ औं कार्यपालिका बैठकले कर समायोजन गर्ने निर्णय गरेको हो ।कार्यपालिका सदस्य तथा वडाध्यक्ष उमेश सुवेदीको नेतृत्वमा बनेको कर समायोजन समितिले दिएको प्रतिवेदनअनुसार करको दर समायोजन गर्ने निर्णय गरिएको उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेलले घोषणा गरेका छन् ।उनले सम्पत्ती कर, लिखत पाससम्बन्धि व्यवस्था, निजी विद्यालयसम्बन्धि कर, वैदेशिक रोजगारीसम्बन्धि कर र साना तथा मझौला व्यवशायीहरुले तिर्नुपर्ने करहरु नगरसभाबाट घटाउने बताए । कार्यपालिका बैठकले पुस २३ गतेको लागि नगरसभाको मितिसमेत तोकेको छ ।कार्यपा

    • प्रकाशित मितिः पुस ४, २०८०
    • २३३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]