बैतडी । बैतडीमा प्रहरी सवार जिप दुर्घटनामा परेको छ । दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४ निङलाडी खोला भन्ने स्थानमा से१ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो ।मतपेटिका पु¥याएर फर्कदै गरेको नेपाल प्रहरी टोली सवार जिप दुर्घटनामा हँदा तीन प्रहरीको घटनास्थलमै मृत्युु भएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तीन जनाको मृत्युु भएको भन्ने खबर आको छ, उद्धार जारी रहेको आएको खबर छ, म आफैँ घटनास्थल जाँदैछु ।”जिप सडकबाट करिब तीन सय मिटर तल खसेको जनाएको छ । रातभरि मतपेटिका ढुवानी गरिरहेको र चालकलाई अनिदो भएर दुर्घटना भएको हुनसक्ने प्रजिअ पन्थीको भनाइ
इटहरी/ २०५४ सालमा भएको स्थानीय तहको निर्वाचनमा इटहरीको उपमेयर निर्वाचित भएका थिए, एमाले सुनसरी अध्यक्ष रेवतीरमण भण्डारी । उनले तात्कालिन स्थानीय सरकारलाई व्यवस्थित बनाउन तात्कालिन मेयर सर्वध्वज साँवाको साथ दिए ।काठमाण्डौं बसेर कानुन अनि राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका उनले आफ्नो शिक्षालाई व्यवहारिकतामा रुपान्तरण गरे । आज उनी कानुनका ज्ञाताका रुपमा चिनिन्छन् । साथै अर्थशास्त्र, समाजशास्त्रमा पनि उनको विशेष ज्ञान छ । त्यही ज्ञान र सीपलाई उनले इटहरी, प्रदेश १ र संघीय सरकारको लागि उपयोग गरे ।‘इटहरीलाई व्यवस्थित बनाउने सवालमा त्यो बेलाको मेरो भूमिका देख्ने धेरै नेताज्यूहरु, कर्मचारी साथीहरु
नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मतपत्रको बाक्सा एकछीन पनी आखाँ अगाडीबाट हट्न नदीन एमालेका कार्यकर्तालाइ नीर्देशन दीनुभएको छ । नेकपा एमाले र जनता समाजवादी पार्टी नेपाल नीर्वाचन परीचालन कमिटि सुनसरी ३ ले आयोजना गरेको वृहत संयुक्त जनसभालाइ सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष ओलीले बास्का साटीन सक्ने र धाँधली हुन सक्ने भएकाले एउटा आँखा चीम्लदा अर्को आँखा खुल्ला राख्न नीर्देशन दीनुभएको हो । नेकपा एमाले हुदाहुदै नीर्वाचनमा धाधली हुन नपाउने बताउँदै उहाँले मतपत्रको बाक्सा कोठ
धरान । सुनसरी क्षेत्र नं। २ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका नेकपा (एमाले) का भीम आचार्यले आफूले जितेर गएको निर्वाचन क्षेत्रमा विकासका विभिन्न पूर्वाधारहरु बनाउन र स्थानीय सरकारमार्फत् विकास गतिविधि अघि बढाउन सहयोग गरेको फेहरिस्त पेश गरेका छन् । उनले आफू छोटो समय पर्यटन मन्त्री हुँदा विजयपुर, विष्णुपादुका, बराहक्षेत्र, रामधनी, बर्जु ताल, तालतलैया सबैमा पहिलो केन्द्रिय सरकारको बजेट पारेको बताए । ‘मैले नेपालमा दुई वटा इन्टरनेशनल एयरपोर्ट सुरु गराएँ,’ उनले भने, ‘छोटो समयलाई पनि उपयोग गरेर काम गरेँ ।’ दुई महिना प्रदेशको मुख्यमन्त्री हुँदा पनि नीतिगत र संस्थागत विकासका धेरै कामहरु गरेको
इटहरी । इटहरीका दिपेन्द्र घिमिरे सुनसरीको निर्वाचन क्षेत्र नं. २ (क) बाट प्रदेश सभा सदस्यको लागि चुनावी मैदानमा छन् । उनले रिक्सा चुनाव चिन्ह पाएका छन् ।इटहरीलाई प्रदेशको राजधानी बनाउन र एकै निर्वाचन क्षेत्र बनाउन पहल गर्ने लगायतका संकल्प लिएर निर्वाचनमा सक्रिय बनेका घिमिरेले प्रत्येक वडामा खुला व्यायमशाला र खेलमैदान, भ्रष्टाचार नियन्त्रणका लागि संयन्त्र निर्माण, नगर बस सञ्चालनको लागि पहल गर्ने, सुकुम्बासी व्यवस्थापन, कृषि विकासलगायतका विभिन्न संकल्प उनले सार्वजनिक गरेका छन् । नेपाली काँग्रेस इटहरी वडा नं. २ का वडा सभापती रहेका घिमिरेले पार्टी निर
इटहरी/ २०५४ सालमा भएको स्थानीय तहको निर्वाचनमा इटहरीको उपमेयर निर्वाचित भएका थिए, एमाले सुनसरी अध्यक्ष रेवतीरमण भण्डारी । उनले तात्कालिन स्थानीय सरकारलाई व्यवस्थित बनाउन तात्कालिन मेयर सर्वध्वज साँवाको साथ दिए ।काठमाण्डौं बसेर कानुन अनि राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका उनले आफ्नो शिक्षालाई व्यवहारिकतामा रुपान्तरण गरे । आज उनी कानुनका ज्ञाताका रुपमा चिनिन्छन् । साथै अर्थशास्त्र, समाजशास्त्रमा पनि उनको विशेष ज्ञान छ । त्यही ज्ञान र सीपलाई उनले इटहरी, प्रदेश १ र संघीय सरकारको लागि उपयोग गरे ।‘इटहरीलाई व्यवस्थित बनाउने सवालमा त्यो बेलाको मेरो भूमिका देख्ने धेरै नेताज्यूहरु, कर्मचारी साथीहरु
सुनसरी । नेकपा एमालेकी उम्मेदवार भगबती चौधरीले सुनसरी क्षेत्र नम्वर ३ का बासिन्दाका नाममा मनछुने पत्र पठाउनुभएको छ । प्रतिनिधिसभा उमेदवार चौधरीले सुनसरी क्षेत्र नं. ३ का विकास र समृद्धिका लागि ब्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिएर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले पत्रमा यो क्षेत्रको विकास र समृृद्धिकै लागि आफनो जीवन सर्मपण गर्ने वाचा गर्नुभएको छ । चौधरीले जनताले दुःख पाउदा आफ्नो मन दुख्ने तथा आहात र पिडावोध हुने बताउँनुभएको छ । उहाँले आफूले सघै जनताको अनुहारमा खुशि छाएको देख्न बताउदै पत्रमा लेख्नुभएको छ ‘म तपाईका सपना पूरा भएको हेर्न चाहन्छु । तपाईका छोराछोरी स्कुल कलेज गएको देख्न चाह
विजयकुमार गच्छदारसँग तेस्रो पटक चुनावमा भिड्दै गरेकी भगवती चौधरी सामाजिक क्षेत्रबाट उदाएकी महिला नेतृ हुन् । बर्गीय, क्षेत्रीय र लैँगिक आन्दोलनमा अग्रमोर्चामा रहेकी चौधरी नेकपा एमालेकी केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला सह–इन्चार्ज हुन् ।नेकपा एमाले सुनसरी क्षेत्र नम्वर ३ की उम्मेदवार चौधरीलाई स्थानीयहरुले महिला आन्दोलनको अगुवा र महिलालाई आत्मनिर्भर बनाउने भिजनरी महिलाका रुपमा चिन्ने गर्छन् । फरवार्ड माइक्रोफाइनान्सकी अध्यक्ष रहेकी चौधरीले सुनसरीमा मात्र होइन देशका ४० जिल्लाका तीन लाख बढि महिलालाई आत्मनिर्भर बनाउने काममा भुमिका खेलेकी छिन् । आर्थिक अवस्था कमजोर रहेका विपन्नलाई उद्यमी बनाउन प्रश
इटहरी । २०५४ सालमा भएको स्थानीय तहको निर्वाचनमा इटहरीको उपमेयर निर्वाचित भएका थिए, एमाले सुनसरी अध्यक्ष रेवतीरमण भण्डारी । लेखापढीमा विशेष दख्खल राख्ने कानुनका ज्ञाता उनले त्यो बेलामा स्थानीय सरकारलाई व्यवस्थित बनाउन तात्कालिन मेयर सर्वध्वज साँवाको साथ दिए । ‘इटहरीलाई व्यवस्थित बनाउने सवालमा त्यो बेलाको मेरो भूमिका देख्ने धेरै नेताज्यूहरु, कर्मचारी साथीहरु र इटहरीवासीहरु अझै हुनुहुन्छ,’ उनी भन्छन्, ‘मैले त्यो बेलामा सक्रिय भूमिका निभाएको थिएँ ।’ पछि २०७० सालमा भएको संविधानसभा निर्वाचनमा उनले सुनसरी क्षेत्र नं. २ बाट संविधानसभा सदस्यमा जित हात पारे । ६०१ सदस्यीय संविधानसभामा संविधान ब
नेपाली कांग्रेस नेता विजयकुमार गच्छदारसँग यसअघि दुई पटक चुनाव लडिसकेकी चौधरीका अनुसार दुवै चुनावमा गच्छदारले जालझेल गरेर जितेका थिए । दोस्रो संविधानसभा निर्वाचन २०७० र प्रतिनिधिसभा निर्वाचन २०७४ मा गच्छदारले झिनो मतान्तरले बाजी मारेका थिए । हार्दा हार्दैको चुनाव गच्छदारले प्रहरी परिचालन गरेर मतगणना समेत रोकी जितेको चौधरीको आरोप छ । उनले यसै विषयमा निर्वाचन आयोगमा उजुरीसमेत दिएकी थिइन् । तर अर्को चुनाव आउन लाग्दा पनि त्यो उजुरीको टुंगो लागेको छैन ।तर यो पटक चौधरी उच्च मनोबलको अवस्थामा छिन् भने गच्छदार कमजोर मानस्थितीमा छन् । चौधरीले राजनीतिक रुपमा उचाइ बढाइरहेकी छन् भने भ्रष्टाचार मुद्दाका
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.