काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औं महाधिवेशनमा बाबुराम थापाले केन्द्रीय सदस्यमा उमेद्वारी दिने घोषणा गरेका छन् ।कृषि तथा रोजगारी प्रवद्र्धनको अभियानमा क्रियाशील अभियन्ता थापाले राजनीतिमा थप सक्रिय हुने घोषणा गर्दै केन्द्रीय सदस्यमा उमेद्वारी दिने जानकारी दिएका हुन् ।लुम्बिनी थापाले भने,“ हो ! मैले एमालेको १० औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उमेद्वारी दिने घोषणा गरेको छुँ, सबै साथीभाइ र पार्टीमा छलफल गरेपछि केन्द्रीय सदस्यको उमेद्वारी दिने निर्णयमा पुगेका हुँ ।”कृषि र रोजगारी प्रर्वद्धनमा सक्रिय थापा एमालेकै राजनीतिमा निरन्तर क्रियाशील पनि थिए ।वि.सं. २०४७ बाट
सुन्दरहरैंचा । यतिबेला राजनीतिक दलहरुलाई अधिवेशनको धपेडिले छपक्कै छोपेको छ । सबैभन्दा ठूलो दल नेकपा एमाले, दोश्रो ठूलो दल नेपाली कांग्रेस, तेश्रो ठूलो दल एकीकृत नेकपा माओवादी अर्को परम्परागत राजनीतिक दल राप्रपा लगायतका दलहरु यतिबेला आन्तरिक लोकतन्त्रको अभ्यासमा छन् । नेकपा एमालेको मंसिर १० देखि १२ गते चितवनमा राष्ट्रिय महाधिवेशन हुँदैछ भने नेपाली कांग्रेसले मंसिर २४ देखि २६ गतेसम्म महाधिवेशन गर्दैछ । राष्ट्रिय महाधिवेशन अघि दलहरुले वडा, पालिका, क्षेत्र, जिल्लाको अधिवेशन गरिरहेका छन् । यसै मेसोमा नेपाली कांग्रेसले पनि यतिबेला पालिका अधिवेशन पश्चात प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन गरिरहेको छ भन
मोरङ क्षेत्र नं. ६ (क) कांग्रेस तर्फको प्रदेश महाअधिवेसन प्रतिनिधि उमेद्धार (खुल्ला) मा किशोर कार्कीले उम्मेद्वारी दिने भएपछि यतिबेला आम कांग्रेस कार्यकर्ताले खुसी व्यक्त गरिरहेका छन् । सुन्दर दुलारी उद्योग वाणिज्य संघका अध्यक्ष रहेका कार्कीले उद्योगीहरूलाई जहाँ जहाँ समस्या पर्छ ति हरेक क्षेत्रमा आफ्नो सकृयताका साथ सहयोग गर्दै आएका छन् । अध्यक्ष रहेका कार्कीले उम्मेद्वारी प्रस्तुत गरेसँगै यतिबेला चुनावी सरगर्मी बढेको छ । विद्यार्थी जीवनबाटै राजनीति क्षेत्रबाट समाज रूपान्तरणको सपना बोकेर हिँडेका कार्की यतिबेला प्रतिनिधि उमेद्धार (खुल्ला) मा आफ्नो उमेद्धार दिने भएका हुन ।&n
कांग्रेस मोरङ क्षेत्र नम्बर ६ (क) को उप-सभापतिमा राम प्रसाद रिजालले उम्मेद्वारी घोषणा गरेका छन् । सुन्दरहरैंचा-५ निवासी रिजाल क्षेत्र नं. ६ (क) को उप-सभापतिमा उम्मेद्वारी दिने घोषणा सामाजिक सन्जालमा पोस्ट गरेका छन् । सहयोगी भावनाका रिजाल सामाजिक सेवामा पनि उत्तिकै सक्रिय युवाका रुपमा परिचित रहेका छन् । सुन्दरहरैचा नगरपालिका वडा नम्बर ५ वडा अध्यक्ष भएर काम गर्दै आएका रिजाल जहाँ समस्या पर्छ, त्यहाँसहयोग गर्दै आएका छन् जसले गर्दा वडाध्यक्ष रिजाल स्थानीय वृद्ध जेष्ठ नागरिक लगायत सम्पुर्ण नगरवासीको मन मनमा बस्न सफल भएका छन्। कांग्रेसलाई चलयमान र सशक्त रुपमा अघि बढाउन आफुले क्षेत्र नं. ६ (क) क
नेपाली कांग्रेसका युवा नेता जीवन ढुङ्गाना केन्द्रीय महाधिवेशन प्रतिनिधि उम्मेदवारी दिने घोषणा गरेका छन् । स्थानीय निकायमा जनप्रतिनिधि समेत रहेका ढुङ्गाना ‘विकासका लागि राजनीति’ को नारासहित कांग्रेस केन्द्रीय समितिमा पुग्न आफूले प्रयास गर्ने जनाएका छन् । १३ औं महाधिवेशनमा क्षेत्रिय प्रतिनिधि सहित क्षेत्रिय सचिव चभउथि उम्मेदवार रहेका ढुंगाना ‘अघिल्लो महाधिवेशनमा क्षेत्रीय समितिमा जान प्रयास गरेकै हुँ । यसपटक अझ बढी प्रतिवद्धता सहित खुलातर्फको केन्द्रीय महाधिवेशन प्रतिनिधि उम्मेदवारी दिनेछु’, ढुंगानाले पत्रकारहरुसँग भने । कांग्रेसले राजनीतिक परिवर्तनलाई नेतृत्व गरिसकेकोले विकास र जनता
नेपाली कांग्रेसको चौधौँ महाधिवेशनको लागि माहोल तातिँदै गएको छ। विभिन्न मितिमा महाधिवेशन गर्ने तयारी गरे पनि कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण देखाउँदै पटक–पटक महाधिवेशनको मिति सार्दै आएको कांग्रेसको अहिलेको मितिमा भने संवैधानिक अड्चनका कारण जसरी भए पनि महाधिवेशन गर्नुपर्ने बाध्यता छ। त्यसैले पनि वडादेखि केन्द्र तहसम्मका नेता कार्यकर्ताहरु आन्तरिक भेटघाट र चुनावी प्रचार प्रसारमा दौडधूप गरिरहेका छन्।उमेदवारहरुले आ–आफ्नो सामाजिक सञ्जालमार्फत धमाधम उमेद्वारी घोषणा गरिरहेका छन् । यस्तै शैलेन्द्र श्रेष्ठ नेपाली काँग्रेस मोरङ क्षेत्र नं ६ को क्षेत्रिय सचिव पदमा आफ्नो उमेद्व
नेकपा एमाले उर्लाबारी-३ वडा कमिटी अध्यक्षमा भीष्म बुढाथोकी चयन भएका छन् । मंगलबार भएको वडा अधिवेशनबाट बुढाथोकीको नेतृत्वमा कमिटी सर्वसम्मत चयन भएको हो ।वडा कमिटीको उपाध्यक्षमा छविलाल धिमाल, सचिवमा छवि दाहाल, सहसचिव कल्पना नाल्बो र काजीमान लिम्बू रहेका छन् ।यस्तै, आजै सम्पन्न वडा अधिवेशनबाट वडा नं. १ मा श्यामबहादुर कट्वाल, वडा नं. २ मा इन्द्र दाहाल र वडा नं. ७ मा योगेश बस्नेत अध्यक्ष चयन भएका छन् ।
विवेकेशील साझा पार्टी संयोजक मिलन पाण्डे समूहले आज केन्द्रीय कमिटी बैठक बोलाएको छ ।अध्यक्ष रवीन्द्र मिश्रलाई कारबाही गर्ने निर्णय गर्न दिउँसो २ बजे केन्द्रीय बैठक बोलाइएको हो ।बिहीबार (हिजो) मिश्रले पाण्डेको सहमतिबिना केन्द्रीय कमिटीको बैठक राखेर संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमतसंग्रह गर्नुपर्ने प्रस्ताव राखेका थिए । दुईतिहाइ मतले प्रस्ताव पारित गरेको थियो ।अध्यक्ष मिश्रले पार्टीभित्र सहमतिबिना निर्णय गरेपछि पाण्डे पक्ष रुष्ट छ ।
काठमाण्डाै । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आजदेखि आन्दोलन गर्ने भएको छ । जबराले तत्काल राजीनामा नदिए देशभरका ९० बार इकाईमार्फत् आन्दोलन घोषणा गर्ने बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए । कार्यसमितिको बैठक बसेर आज जबराविरुद्ध थप कार्यक्रम घोषणा गर्ने उनले बताए ।बारको गत मङ्गलबार बसेको कार्यसमिति र सल्लाहकार समितिको संयुक्त बैठकले प्रधानन्यायाधीशलाई राजीनामा दिन आह्वान गरेको थियो ।
काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवा ग्लासगोमा आउँदो नोभेम्बर १–२ मा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन (कोप २६) पक्षहरूको २६ औं सम्मेलनको विश्व नेताहरूको शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बेलायत प्रस्थान गर्ने भएका छन् । प्रधानमन्त्री देउवा नोभेम्बर १ (कात्तिक १५) मा कोप २६ को उद्घाटनमा सहभागी हुनेछन् र विश्वका नेताहरूको सम्मेलनमा सम्बोधन गर्नेछन् । प्रधानमन्त्री देउवाले विभिन्न राष्ट्रका प्रमुखहरू र सरकार प्रमुखहरूसँग द्विपक्षीय साइडलाइन वार्ताहरू गर्नेछन् ।त्यसअघि, अक्टोबर ३० (कात्तिक १३) मा प्रधानमन्त्री द
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.