राजनीति

    Showing ६६१-६७० of २,३०० items.
  • इटहरीमा बस विवाद, ‘बजेट होलीडे’मा नगरवासी

    इटहरी । इटहरी उपमहानगरपालिकाको चालु आर्थिक वर्ष २०८२ र ८३ को बजेट अझै पारित हुन नसक्दा उपमहानगर ‘बजेट होलीडे’मा पुगेको छ। विवादको मूल कारण सामुदायिक विद्यालयका लागि ७ वटा नयाँ बस खरिदको प्रस्ताव हो। नगर प्रमुख हेमकर्ण पौडेलले ७ वटा नयाँ बस खरिद गर्ने योजना अघि सारेका छन्। उनका अनुसार यसले विद्यार्थीलाई सहज आवागमन सुविधा पुर्‍याउनेछ। तर, उप–प्रमुख संगीता चौधरीले आवश्यकता र प्राथमिकताको आधारमा योजना छनोट गर्नुपर्ने भन्दै विरोध जनाइन्। अहिलेसम्म स्तरोन्नति हुन नसकेका आधारभूत विद्यालयहरू छन्। सम्पन्न विद्यालयलाई मात्र सुविधा पुर्‍याउने निर्णय न्यायसंगत हुँदैन,” उनले भनिन्। मतभेद चर्किँदै गएपछि बजे

    • प्रकाशित मितिः साउन २७, २०८२
    • ३३० पटक पढिएको
  • इटहरीका राजनीतिक दलहरूको नगर सरकारलाई खबरदारी

    इटहरी । इटहरी उप–महानगरपालिकाको नेतृत्वलाई असक्षम, अदूरदर्शी र दलगत गुटबन्दीबाट प्रेरित भएको आरोप लगाउँदै इटहरीका विभिन्न राजनीतिक दल र सरोकारवालाहरूले संयुक्त रूपमा नगर प्रमुख हेमकर्ण पौडेललाई खबरदारी पत्र बुझाएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रको मूल भावना अनुसार सामाजिक न्याय, सुशासन, समानुपातिक समावेशीता र आर्थिक समानताको लक्ष्य पूरा गर्नुपर्नेमा नगर सरकारले शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा ठोस योजना ल्याउन असफल भएको भन्दै उनीहरूले आक्रोश प्रकट गरेका छन्। यसमा नेकपा (माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), नेकपा (एमाले), संयुक्त पहिचानवादी मोर्चा, र

    • प्रकाशित मितिः साउन २७, २०८२
    • २७७ पटक पढिएको
  • समाज नकारात्मकतर्फ आकर्षित, सोच परिवर्तनको बेला आएको मुख्यमन्त्री कार्कीको भनाइ

    इटहरी । कोशी प्रदेशको मुख्यमन्त्री हिक्मत कुमार कार्कीले हाम्रो समाज धेरै जसो नकारात्मक तर्फ बढी रहेको बताउनुभयो । सुनसरी उद्योग वाणिज्य संघको नवनिर्वाचित पदाधिकारीहरुलाई पदस्थापन गर्ने कार्यक्रममा सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो । नेपालको अहिलेको सन्दर्भमा मिडिया, सामाजिक सञ्जालहरु लगायत हाम्रो अभिव्यक्तिहरु समेत हेर्दा हामी नकारात्मक तर्फ बढी आकर्षित भइरहेको देखिएको उहाँले बताउनुभयो । यसको अर्थमा नकारात्मक मात्र भन्ने होइन हामी बढी मात्रमा कता तिर छौं भन्ने तर्फ सोच्नेबेला भएको र हाम्रो सोचलाई पनि बदल्ने बेला भएको उहाँले बताउनुभयो ।धरानको विकासका लागि सबै पाटीहरु एक भएर लाग्नुपर

    • प्रकाशित मितिः साउन २७, २०८२
    • ३०१ पटक पढिएको
  • इटहरीका मेयरको बचाउ गर्दै उपमेयर विरुद्ध द्वारीकलाल, आरोप पुष्टि गर्न उपमेयरको चेतावनी

    इटहरी : इटहरी उपमहानगरपालिकामा बजेट होलीडेको कारण उपमेयर भएको पूर्वमेयर द्वारीकलाल चौधरीले आरोप लगाएका छन् । नेकपा एमालेका नेताहरू विरुद्ध लागेका एमाले पार्टी र उपमेयर सङ्गीता चौधरी गैरजिम्मेवार भएको कारण बजेट होलीडे भएको बताएका हुन् ।उपमेयर चौधरीको व्यक्तिगत स्वार्थले बजेट आउन नसकेको दाबी गरेका उनले मेयर हेमकर्ण पौडेलको बचाउ गरेका छन् । पूर्व मेयर द्वारीकलाल चौधरीले उपमेयर चौधरीले आफ्नो स्वार्थको लागि केही करोड मागेको र त्यो रकम नपाएपछि विरोध जनाएको बताएका छन् । एमालेको दम्भको कारण बजेट रोकिएको उनको भनाइ छ ।इटहरी उपमहानगरले गत असार १० गते २ अर्ब ५५ करोडको बजेट पेश गरे पनि पास हुन सकेको छैन ।

    • प्रकाशित मितिः साउन २६, २०८२
    • ३३३ पटक पढिएको
  • रविलाई बैंक जमानतमा रिहा गर्न अस्वीकार

     रुपन्देही । सहकारी ठगीमा पुर्पक्षका लागि भैरहवा कारागारमा रहनुभएका पूर्व उपप्रधान तथा गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेलाई बैंक जमानतमा छाड्न अदालतले अस्वीकार गरेको छ । रुपन्देही जिल्ला अदालतले लामिछानेको निवेदनमाथि सोमबार सुनुवाइ गर्दै न्यायाधीश नारायण सापकोटाको इजलासले निवेदनमा गरिएको मागबमोजिम नहुने आदेश गरेको सुचना अधिकारी पदम अर्यालले जानकारी दिनुभयो । सभापति लामिछानेले आफ्नो भागको बिगो तिर्ने भन्दै मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ को दफा ६८ र ७१ बमोजिम बैंक ग्यारेन्टीसहितको निवेदन दिनुभएको थियो । लामिछानेले साउन १९ गते रुपन्देही जिल्ला अद

    • प्रकाशित मितिः साउन २६, २०८२
    • ३२६ पटक पढिएको
  • कोशी प्रदेशमा लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउने विधेयक अघि बढ्यो

    इटहरी । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषासम्बन्धी विधेयक प्रदेश सभामा दर्ता गरी अघि बढाएको छ । प्रदेशभित्र बहुसङ्ख्यक जनताले बोल्ने लिम्बू र मैथिली  भाषालाई सरकारी कामकाजको भाषाका रूपमा कायम गर्न  प्रदेश सरकारले उक्त विधेयक अघि बढाएको हो । उक्त विधेयकलाई यही साउन २५ गते आइतबारदेखि प्रदेश सभामा  छलफलका लागि  यही अधिवेशनबाट पास गरेर कार्यान्वयनमा लैजाने सरकारको तयारी छ ।  कोशी प्रदेशभित्र बोलिने भाषाको संरक्षण, प्रवर्धन तथा विकास गर्ने उद्देश्यले भाषासम्बन्धी  विधेयक सरकारले अघि बढाएको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताउनुहुन्छ । विधेयक पास भ

    • प्रकाशित मितिः साउन २४, २०८२
    • ३९२ पटक पढिएको
  • इटहरीमा नेपाल आदिवासी जनजाति महासंघको इटहरीको ३१ औं विश्व आदिवासी कार्यक्रम हुने

    इटहरी  | नेपाल आदिवासी जनजाति महासंघ इटहरी उपमहानगर समन्वय परिषद् सचिवालयको आयोजनामा यही साउन २४ गते शनिबारका दिन ३१ औं विश्व आदिवासी दिवस इटहरीमा झाँकी र सांस्कृतिक उत्सवसहित मनाइने भएको छ।संघले बिहीबार इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरी ‘प्राकृतिक श्रोत, जल, जमिन र जङ्गलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, UNDRIP / ILO-169 सम्बन्धी सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर’ भन्ने मूल नाराका साथ दिवस मनाइने जानकारी गराएको हो।संघका अनुसार यो दिवस आदिवासी जनजातिहरूको गौरवमय इतिहास, मौलिक अधिकार, भाषा, संस्कृति र पहिचानको संरक्षण र प्रवर्द्धनका लागि मात्र नभई आत्मनिर्णयको अ

    • प्रकाशित मितिः साउन २२, २०८२
    • ८२३ पटक पढिएको
  • कोशी प्रदेश सुरक्षा समन्वय समितिको बैठक सम्पन्न

    इटहरी । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय विराटनगरमा कोशी प्रदेश सुरक्षा समन्वय समितिको बैठक सम्पन्न भएको छ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको विशेष आतिथ्यमा बसेको बैठकमा प्रदेशको समग्र शान्तिसुरक्षा, विपत् व्यवस्थापन र सीमा सुरक्षाको अवस्थाबारे गहन छलफल गरिएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कमलबहादुर थापाका अनुसार हाल देखिएका सुरक्षा चुनौती, गर्नुपर्ने कार्य र सीमा सुरक्षा सुदृढीकरणका उपायमाथि विस्तृत छलफल गरिएको छ । बैठकको अध्यक्षतासमेत गर्नुभएका कोशी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले कोशी प्रदेशमा थप

    • प्रकाशित मितिः साउन २०, २०८२
    • ३६८ पटक पढिएको
  • अशक्त मगर परिवारलाई खाद्यान्न सहयोग : समाजसेवी सिजन गुरुङद्वारा आजीवन सहयोगको प्रतिबद्धता

    इटहरी | शारीरिक रूपमा अशक्त रहेका इटहरी वडा नम्बर १७ निवासी राम कुमार मगर, उनका दुई सन्तान र श्रीमान्‌लाई श्रीमतीले परित्याग गरेपछि अत्यन्तै कठिन परिस्थितिमा जीवनयापन गर्दै आएका मगर परिवारलाई स्थानीय नेत्री बेदमाया सिग्देलको पहलमा समाजसेवी तथा नेपाली कांग्रेसका युवा नेता सिजन गुरुङले जीवन उपयोगी खाद्यान्न सामग्री आजीवन उपलब्ध गराउनु भएको छ ।जीवनका न्यूनतम आवश्यकताबाट समेत वञ्चित भई गुजारा गर्न मुस्किलमा परेका मगर परिवारको दुःखद अवस्थाले भावुक बनाएका गुरुङले मानवताको भावना उजागर गर्न सहयोग गरिएको सिजन गुरूङले बताउनुभयो । गुरुङको यो मनकारी कदमप्रति स्थानियवासी, सामाजिक अभियन्ता तथा पीडित पर

    • प्रकाशित मितिः साउन १८, २०८२
    • १,३४९ पटक पढिएको
  • अनेरास्ववियु सुनसरी जिल्ला इञ्चार्जमा रिजेन भट्टराई

    इटहरी / अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) केन्द्रीय समितिले सुनसरी जिल्लाको इञ्चार्जमा रिजेन भट्टराईलाई नियुक्त गरेको छ। अनेरास्ववियु केन्द्रीय कार्यविभाजनअनुसार भट्टराईले अब अनेरास्ववियु सुनसरीको नेतृत्व गर्नेछन्।केन्द्रीय कार्यालय, काठमाडौंबाट जारी कार्यविभाजन सूचनामा कोशी प्रदेश अन्तर्गतका १४ जिल्लामा नयाँ जिल्ला इञ्चार्जहरूको घोषणा गरिएको छ। उक्त निर्णयअनुसार सुनसरीको जिम्मेवारी रिजेन भट्टराईलाई प्रदान गरिएको हो।भट्टराई लामो समयदेखि विद्यार्थी आन्दोलनमा सक्रिय रहँदै आएका युवा हुन्। संगठनप्रतिको प्रतिबद्धता, नेतृत्व क्षमताको मूल्याङ्कन गर्दै उनलाई महत्वपूर्ण जि

    • प्रकाशित मितिः साउन १८, २०८२
    • ९८१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]