- स्थान गौतम बुद्ध सभाहल (सिटी हल) इनपा-७- २०८१/१/१६ गते बिहानको ११ बजेदेखि गणना हुने ।- गणना पहिला फाकफोकथुम गाउँपालिकाको हुने त्यसपछि चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, माई नगरपालिका, देउमाई नगरपालिका र अन्त्यमा इलाम नगरपालिकाको गणना हुने ।- वडागत रुपमा वडा नं. १ देखि शुरू हुने गणना हुने ।- मतगणना प्रतिनिधि पास पहिलो चरणमा ४ जनालाई उपलब्ध गराउने ।- २ ठाउँबाट गणना हुने ।- इलाम क्षेत्र नं.-२ का मतदाता मात्र मतगणनामा प्रतिनिधि बस्न पाउने ।- मिडिया डेस्कबाट सूचना प्रसारणलाई व्यवस्थित गर्ने
संखुवासभा / सङ्खुवासभाको चैनपुर नगरपालिका र मकालु गाउँपालिकामा भएका आगलागीबाट रु १९ लाख बढीको क्षति भएको छ ।जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार शुक्रबार राती मकालु गाउँपालिका–५ खोकताक र चैनपुर नगरपालिका–२ तिखिढुङ्गामा भएका आगलागीबाट १९ लाखको क्षति भएको हो ।शुक्रबार राति विद्युत् सट भई आगलागी हुँदा खोकताकमा स्थानीय भीमबहादुर तामाङ्को घर जल्दा रु ११ लाखभन्दा बढीको क्षति भएको मकालु–५ का वडाध्यक्ष योगराज राईले जानकारी दिएका छन् । आगलागीबाट तामाङको घरमा भएका सुनचादी, भाँडाकुँडा, खाद्यान्न, लत्ताकपडासहितका सम्पूर्ण सामान नष्ट भएका र तामाङकी श्रीमती भीममाया तामाङ गम्भीर घाइते भएकी उनले ब
काठमाडौँ / महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आध्यात्मिक ज्ञानबाट प्रशिक्षित व्यक्तिले समाज र राष्ट्रलाई सकारात्मक दिशा दिने बताउनुभएको छ । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र काठमाडौँले शनिबार काठमाडौँमा आयोजना गरेको ‘स्वच्छ र स्वस्थ समाजका लागि आध्यात्मिक सशक्तीकरण’ राष्ट्रिय शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो ।आध्यात्मिक ज्ञानबाट प्रशिक्षित कुनै पनि व्यक्तिले हानी, नोक्सानी नगर्ने उहाँको दाबी थियो । ‘यदि आध्यात्मिक ज्ञानबाट प्रशिक्षित राजनीतिज्ञ भएमा उसले गर्ने काम कारबाहीहरू र उसले लिने कामको रणनीतिहरू अलिकति समाजलाई सकारात्मक
भोजपुर / भोजपुरमा जारी सातौं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताकोे उपाधि चर्च ब्वाइज युनाइटेड काठमाडाैंले जितेको छ ।शनिबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लव काठमाडाैंलाई पेनाल्टी सुट आउटमा ४–२ गोलले हराउँदै चर्च ब्वाइज युनाइटेडले उपाधी जितेको हो ।पाँच हजार बढी दर्शकको उपस्थितीमा भएको प्रतिस्पर्धात्मक खेलमा चर्च ब्वाइजका तर्फबाट जर्सी नम्वर १२ का खेलाडी अर्माण्डले खेलको १८ औ मिनेटमा पहिलो खाता खोलेका थिए । यता त्रिभुवन आर्मी क्लवका तर्फबाट पनि जर्सी नम्वर ५९ का अनिल बम्जनले ५० औ मिनेटमा गोल गरेपछि खेल एक–एक वरावरीको अवस्थामा पुगेको थियो ।खेलको निर्धारित समयमा
इटहरी / उभौली पर्वको शुभकामना आदानप्रदान गर्दै नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ प्रदेश सभा क, ख तथा क्षेत्रीय कार्यसमिति क्षेत्र नं. १ मोरङका ऐतिहासिक प्रथम अधिवेशन केराबारीमा सम्पन्न भएको छ । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ क्षेत्रिय कार्यसमिति क्षेत्र नं. १ मोरङको आयोजनामा उक्त अधिवेशन सम्पन्न भएको हो । नेपाली कांग्रेसले आदिवासी जनजातीहरुको पहिचानको युद्धलाई उत्थान गर्दैन भनेर बारम्बार विपक्षीले प्रहार गरिरहेता पनि आज आदिवासी जनजातीलाई एक गर्न नेपाली कांग्रेस लागि परेको र लाखौं आदिवासीलाई एउटै संगठनमा आवद्ध गर्न सफल भएको पूर्व युवा तथा खेलकुद मन्त्री र नेपाली कांग्रेस
इटहरी । सुनसरीको इटहरीमा रहेको महिला जागरण नेपालले स्थापना दिवसको अवसरमा बृहत् आँखा शिविरको आयोजना गरेको छ ।इटहरी ५ मा ८ वर्ष अघि स्थापना भएको जागरण नेपालले सामाजिक सेवा रहेर कामहरू गर्दे आएको छ । इटहरी स्थित नवदृष्टि आँखा अस्पताल सँगको सहकार्यमा आयोजित शिविरमा १ सय ५८ जना सर्बसधारणको आँखा परीक्षण गरिएको संस्थाकी अध्यक्ष कमला अधिकारीले बताइन ।नवदृष्टि आँखा अस्पतालका दृष्टि विशेषज्ञ राकेश थापाको संयोजनमा गरिएको परीक्षणमा १२ जना मोतिया बिन्दुका रोगी फेला परेको थिए । यस्तै ४ जना सर्बसधारणको आँखामा परीक्षणका क्रममा मासु पलाएको भेटिएको अस्पतालले जनाएको छ ।शिबिरमा २५ जना आँखाका बिरामीहरूलाई सौलियत र
सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैँचा नगरपालिका - ५ स्थित पूर्वान्चल पब्लिक स्कुलले विराट मेडिकल हस्पिटलकाे प्राविधिक सहयोगमा नि:शुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ। शिविरमा जेनेरल फिजीसियन, आँखा विशेषज्ञ, बाल राेग विशेषज्ञ , स्त्री तथा प्रसुती विशेषज्ञ , रेडियाेलाेजिष्ट , नाक, कान घाँटी , स्त्री तथा प्रसुती विशेषज्ञ , हाड जाेर्नी तथा नसा लगायतकाे विशेषज्ञ सेवा उपलब्ध गराइएकाे थियाे । विद्यालयले पढाइसँगै सामाजिक उतरदायित्व वहन गर्दै विगत वर्ष झैं नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेकाे विद्यालयका प्रिन्सिपल सन्तोष राईले जानकारी दिए । उनले शिविरबाट ४ सय भन्दा बढी विरा
इलाम / इलाम क्षेत्र नम्बर २ मा मतदान शुरु भएको छ। सबै १ सय ४९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान शुरु भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए। शान्तिपूर्ण एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न ७४५ कर्मचारी, एक हजार ५२३ नेपाल प्रहरी, ७१० सशस्त्र प्रहरी बल, ४५० नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका २४ जना परिचालन भएका उनले बताए। यो चुनावमा एक लाख १५ हजार ८८९ मतदाता कायम भएका छन्। आयोगका अनुसार ५९ हजार १८ पुरुष, ५६ हजार ८६९ महिला र दुई जना तेस्रोलिङ्गी छन्।नेकपा एमालेका तत्कालीन उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त स्थानका लागि
सुन्दरहरैँचा / पूर्वाञ्चल विश्वविद्यालयको बाह्रौँ दीक्षान्त समारोहमा विभिन्न सङ्कायबाट अध्ययन पूरा गर्ने सात हजार आठ सय ५६ विद्यार्थी दीक्षित भएका छन् ।आज आयोजित दीक्षान्त समारोहमा कला सङ्कायमा स्नातक तहमा ८२ र स्नातकोत्तर तहतर्फ ७६ जनालाई दीक्षान्त उपाधि प्रदान गरियो । कानुन सङ्कायमा स्नातकतर्फ दुई सय ६४ र स्नातकोत्तर एक सय सात, शिक्षाशास्त्र सङ्कायतर्फ स्नातक तहमा छ सय ३६ र स्नातकोत्तरतर्फ एक सय ६७, व्यवस्थापन सङ्कायमा स्नातक तहतर्फ एक हजार पाँच सय ४२, स्नातकोत्तरतर्फ सात सय ६० र एमफिल तहका तीन जनालाई उपाधि प्रदान गरियो ।विश्वविद्यालयका अनुसार विज्ञान तथा प्रविधि सङ्काय स्नातकतर्फ छ सय ३४, स
भोजपुर / भोजपुरको टेम्केमैयुङ गाउँपालिका -७ कोट स्थित श्री सिद्धेश्वर प्राथमिक विद्यालयमा कार्यरत ५ जना शिक्षक कर्मचारी ( सुवास कट्वाल, शुलोचना राइ ,स्मृति न्यौपाने, तेज कुमारी श्रेष्ठ ,हेमराज प्रधान) ले आफुलाइ आएको १० हजार पोषाक भत्ताबाट आफुले काम गर्ने विद्यालयका ६० जना विद्यार्थीलाई नि शुल्क पोषाक वितरण गरेका छ्न ।विद्यालयमा अध्ययन गर्ने धेरै जसो विद्यार्थी गरिब तथा बिपन्न परिवारका भएकाले विद्यालय आउदा लगाउने पोषाक जोहो गर्न समस्या भएकाले आफ्नो पोषाक भत्ताबाट आफ्ना विद्यार्थीलाई नि शुल्क वितरण गरिएको विद्याल
Copyright © 2021/2024 - Koshi Press - All Rights Reserved.