समाचार

    Showing २१-३० of ४,४०३ items.
  • महिलाको आर्थिक स्तर माथि उठाउन हाम्रा कार्यक्रम गरिब लक्षित हुनुपर्छ: मन्त्री चौधरी

    काठमाडौँ, ३० वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले महिलालाई आर्थिक स्तर माथि उकास्न गरिब लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।“साउथ एसियन वुमन कन्फेरेन्स २०२४ इकोनोमिक एम्पावरमेन्ट थ्रु डिजिटाइजेशन” कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । नेपालको सन्दर्भमा राजनीतिक क्षेत्रमा महिलाको सहभागिता बढे पनि अन्य क्षेत्रमा भने अझै पनि न्यून रहेको उहाँको भनाई थियो ।संविधानले महिला र पुरुषलाई पैतृक सम्पत्तिमा बराबरी हक दिए पनि अझै पनि महिलाहरूले सम्पत्तिमा दाबी गर्ने क्रम अझै कम रहेको मन्त्री चौधरीले भन्नुभयो । ‘महिलाहरूको सम्पत्तिमाथिको

    • प्रकाशित मितिः बैशाख ३०, २०८१
    • १२४ पटक पढिएको
  • नेपाल राष्ट्रिय भुतपुर्व सैनिक तथा प्रहरी संगठन (नेपोन) कोशी प्रदेशको अध्यक्षमा डिल्लीराम घिमिरे चयन

    इटहरी / नेपाल राष्ट्रिय भुतपुर्व सैनिक तथा प्रहरी संगठन (नेपोन) कोशी प्रदेशको अध्यक्षमा डिल्लीराम घिमिरे सर्वसम्मतले चयन भएका छन्इटहरीमा नेपोनले दोस्रो अधिवेशन आयोजना गरि अध्यक्षमा डिल्लीराम घिमिरे चयन भएका छन् भने उपाध्यक्ष इन्द्र बहादुर कार्की र भिम बहादुर चौहान ,सचिव कृष्ण नेपाली ,सहसचिव कल्पना पाण्डे र उमेश डांगि , सल्लाहकार संयोजकमा राधेश्याम घिमिरे,  सदस्यमा कुमार कार्की ,दुर्गा प्रधान ,कुल बहादुर अधिकारी गरी ३३ जम्मा जनाको प्रदेश कमिटी गठन गरिएको छ ।संगठनलाई विस्तार गर्दै जाने अझ् मजदुर बनाउने अध्यक्ष डिल्लीराम घिमिरेले बताए । अधिवेशनमा भुतपुर्व सैनिक रविलाल पौडेल,गजराज कटुवाललाई स

    • प्रकाशित मितिः बैशाख ३०, २०८१
    • ९४ पटक पढिएको
  • भीमनारायण गोल्डकपको उपाधि विर्तामोड युनाइटेड क्लब झापाले जित्यो

    धनकुटा / १६ औं संस्करणको शहीद भीमनारायण गोल्डकप फूटबल प्रतियोगिताको उपाधि विर्तामोड युनाइटेड क्लब झापाले उचालेको छ । धनकुटा सदरमुकाम स्थित तल्लो टुँडिखेलमा सम्पन्न प्रतियोगितामा विभागिय टीम सशस्त्र प्रहरीको एपीएफ क्लब काठमाडौंलाई ३-० गोल अन्तरले हराउँदै विर्तामोड युनाइटेड क्लब झापाले संस्करणको शहिद भीमनारायण गोल्डकपको उपाधि चुमेको हो। झापाले खेलको ५१ औं मिनेटमा कप्तान आषिश चापागाईंको मार्फत गोलको खाता खोल्यो। यस्तै ६४ औं मिनेटमा झापाकै आशिष गुरुङले अर्को १ गोल थप्दै २-० को अग्रतामा पुर्‍याए। यस्तै दोस्रो हाफको इन्जरी समयमा झापाकै देबेन्द्र तामाङले गोल गर्दै ३-० गोलको अग्रता बनाउँदै टीमलाई जित

    • प्रकाशित मितिः बैशाख ३०, २०८१
    • ११६ पटक पढिएको
  • कोशी प्रदेश सरकारको पहिलो कार्यकालदेखि अाज सम्म भएका चलखेल

    प्रदेश सभाको पहिलो कार्यकालमा प्रदेशको राजधानी तोकिए पनि नामाकरणको विषय टुंगिन सकेको थिएन । प्रदेशसभाको पहिलो कार्यकालको तेश्रो अधिवेशनले मोरङको विराटनगरलाई प्रदेशको राजधानी तोकेको थियो । भने पहिलो कार्यकालमा टुंगिन नसकेको नामाकरणको विषय प्रदेश सभाको दोश्रो कार्यकालको पहिलो अधिवेशनले यस प्रदेशलाई कोशी प्रदेश नामाकरण गरेको हो । प्रदेश सभाको प्रमुख कार्य सरकार निर्माण गर्नु, प्रादेशिक कानून बनाउनु, प्रदेश सरकारको काम कारवाहीको निगरानी गर्नु र प्रादेशिक जनसरोकारका विषय प्रदेश सभामा छलफल गर्नु हो । आफ्ना प्रमुख कार्यहरू, सरकार निर्माण र कानून निर्माणमध्ये कोशीले सरकार निर्माणमा अलि बढि समय खर्

    • प्रकाशित मितिः बैशाख २९, २०८१
    • १२० पटक पढिएको
  • भोजपुरको पाँचधारे पोखरीलाई संरक्षण गर्न स्थानीय सरकार लाग्दै

    सन्जिप तिम्सिनाभोजपुर / भोजपुरको पर्यटकीय क्षेत्र टेम्केमैयुङ गाउँपालिका-९ मा रहेको ऐतिहासिक पाँचधारे पोखरीलाई संरक्षण थालिएको छ ।  केन्द्रिय सरकार अन्तर्गत पर्यटन मन्त्रालयले पोखरीमा आवश्यक संरचना निर्माण गर्न तथा बगैँचाको विकासका लागि २० लाख रूपैयाँका दरले बजेट विनियोजन गरि  पोखरीलाई गर्न थालिएको छ । विसं १९४४ मा स्थापना गरिएको उक्त पोखरीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै आर्थिक पक्षसँग जोड्ने लक्ष्य लिएको छ । पोखरी नजिकै रहेको बगैँचालाई पनि पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न योजना बनाइएको छ ।पोखरीको बिचमा रहेको खम्बामा माथि एउटा त्रिशूल समेत रहेको थियोे अहिले त्यो त्रि

    • प्रकाशित मितिः बैशाख २९, २०८१
    • ९८ पटक पढिएको
  • शिक्षा क्षेत्रका समस्या समाधान गर्न संघीय शिक्षा ऐन आउनुपर्छ: मन्त्री चौधरी

    काठमाडौँ / महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले शिक्षा क्षेत्रका तमाम समस्याको समाधान गर्न संघीय शिक्षा ऐन तत्काल आउन आवश्यक रहेको बताउनुभएको छ । एप्पल इन्टरनेशनल स्कुल तीनकुनेले शनिबार आयोजना गरेको वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । विद्यालय शिक्षण सिकाइको मन्दिर भएको भन्दै मन्त्री चौधरीले बालबालिका केन्द्रित शिक्षण सिकाई अपनाउन आग्रह गर्नुभयो ।संविधानले शिक्षा क्षेत्र स्थानीयलाई दिएको भन्दै उहाँले अबको शिक्षण सिकाई बालबालिकामैत्री हुनुपर्ने बताउनुभयो । 'संविधानमा शिक्षालाई स्थानीय तहमा दिइएको छ ।

    • प्रकाशित मितिः बैशाख २९, २०८१
    • ८७ पटक पढिएको
  • सुकुना बहुमुखी क्याम्पसका स्ववियु सभापति लिम्बु चिर्पट प्रहार

    सुन्दरहरैंचा / मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ मा रहेको सुकुना बहुमुखी क्याम्पसका स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) सभापति सन्तोष लिम्बूमाथि शुक्रबार साँझ चिर्पट प्रहार भएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार लिम्बूमाथि क्याम्पसको गेटनजिकै चिर्पट प्रहार भएको हो । चिर्पट प्रहारबाट घाइते भएका लिम्बूको अहिले विराटनगरको आर्या न्युरो अस्पतालमा उपचार भइरहेको बताईएको छ। लिम्बुलाई सोही क्याम्पसका अनेरास्ववियु (अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन) अध्यक्ष योगेश दाहालले चिर्पट प्रहार गरेको डीएसपी बस्नेतले बताए। अवस्था मध्यम रहे पनि  उनको टाउको

    • प्रकाशित मितिः बैशाख २९, २०८१
    • १७९ पटक पढिएको
  • नेपाल राष्ट्रिय भुतपुर्व सैनिक तथा प्रहरी संगठन (नेपोन) कोशी प्रदेशको दोस्रो अधिवेशन सम्पन्न ,अध्यक्षमा खोज बहादुर लाय मगर

    इटहरी / नेपाल राष्ट्रिय भुतपुर्व सैनिक तथा प्रहरी संगठन (नेपोन) कोशी प्रदेशको दोस्रो अधिवेशन इटहरीमा सम्पन्न भएको छ ।इटहरी एक कार्यक्रम आयोजना गरि नेपाल राष्ट्रिय भुतपुर्व सैनिक तथा प्रहरी संगठन (नेपोन) कोशी प्रदेशको दोस्रो अधिवेशनले अध्यक्षमा खोज बहादुर लाय मगर अध्यक्ष भएका छन् भने सदस्यमा तिर्थराज घिमिरे ,कर्ण सुनावार भएका छन् ।नेपाल राष्ट्रिय भुतपुर्व सैनिक तथा प्रहरी संगठनका केन्द्रीय  अध्यक्ष बिनोद पाण्डेको प्रमुख अतिथि तथा नेपाल राष्ट्रिय भुतपुर्व सैनिक तथा प्रहरी संगठन कोशी प्रदेश कमिटीका संयोजक डिल्लीराम घिमिरेको सभा अध्यक्षमा कार्यक्रम गरिएको हो ।अधिवेशनमा भुतपुर्व सैनिक रविलाल प

    • प्रकाशित मितिः बैशाख २९, २०८१
    • ८७ पटक पढिएको
  • इटहरीको समता स्कुलमा नेतृत्व चयन गर्न चुनाव

    इटहरी | इटहरीको समता स्कुल स्कुल क्याप्टेन, कक्षा क्याप्टेन, सदन क्याप्टेन लगायतका नेतृत्व चयन गर्नका चुनाव भएको छ ।नर्सरी देखि कक्षा १० सम्मै समान तथा न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको समता स्कुल इटहरीमा अध्ययनरत विद्यार्थीहरुले शैक्षिकसत्र २०८१ का लागि स्कुल क्याप्टेन, कक्षा क्याप्टेन, सदन क्याप्टेन लगायतका नेतृत्व चयन गर्नका लागि चुनाव गरिएको छ । नेपालको लोकतान्त्रिक प्रणालीमा आधारित भआफ्नो बहुमुल्य मतको सदुपयोग गरि विद्यार्थी परिषद सदस्य चुनावमा उत्साहजनक सहभागिता जनाए ।बिगत ३ बर्ष देखि समता इटहरीका विद्यार्थीहरु निरन्तर रुपमा हरेक शैक्षिकसत्रको सुरुमै परियोजनात्मक कार्यलाई

    • प्रकाशित मितिः बैशाख २८, २०८१
    • २३२ पटक पढिएको
  • इटहरीको नेपाल डिभिएम ग्लोबल एकेडेमीद्वारा दिक्षान्त तथा स्वागत

    इटहरी / इटहरीको नेपाल डिभिएम ग्लोबल एकेडेमीका स्कुलले विद्यार्थीहरूलाई दिक्षान्त तथा स्वागत गरेको छ ।इटहरीमा रहेको नेपाल डिभिएम ग्लोबल एकेडेमी स्कुलका १ सय ५० बढी विद्यार्थीहलाई दिक्षान्त  तथा १ सय ७५ बढी विद्यार्थीहरूलाई स्वागत गरिएको हो । दिक्षान्त समारोहबाट विद्यार्थीहरूलाई उपादि समेत वितरण गरिएको थियोे । एकेडेमीमा आउने  नयाँ आगन्तुक विद्यार्थीहरू गुलमिल हुने र दिक्षान्तबाट एउटा तहको माथिल्लो भागमा पुगेको बोध हुने डाक्टर तथा नेपाल दयान्नद वैदिक सिसन ग्लोबल एकेडेमीका प्राचार्य बिनु प्रसाद सिटौलाले बताउनुभयो ।सो कार्यक्रममा विद्यालयका सञ्चालक समिति अध्यक्ष धुब्र कुमार सुब्बा ,

    • प्रकाशित मितिः बैशाख २८, २०८१
    • १२३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]