इटहरी । लौगिकं हिंसा अन्तका लागि सबै आ आफनो तर्फबाट लाग्नु पर्नेमा इटहरीमा आयोजित एक कार्यक्रमका सहभागी अतिथी वक्ताहरुले जोड दिएका छन । लौगिंक हिसां विरुद्धको १६ दिने अभियान अन्तरगत महिला सञ्जाल इटहरीले आयोजना गरेको अन्तरक्रियामा सहभागी अतिथीहरुले विभिन्न किसिमका लौगिकं हिसां अझै पनि भई रहेकाले त्यसका अन्त्यका लागि सबैले आ आफनो क्षेत्रबाट लाग्नु पर्नेमा जोड दिएका हुन । महिला सञ्जाल इटहरीकी सस्थापक अध्यक्ष तथा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले लौगिक हिसां अन्त्यका लागि उपमहानगरपालिकाको न्यायिक समितिले धेरै संरचना वनाएको भएपनि अहिले ति संरचना ध्वस्त वनाइएको ग
इटहरी । प्रदेश– १ को प्रदेश लोक सेवा आयोगले स्थानीय तहका लागि कर्मचारी माग गरेको छ । सोमबार सार्वजनिक सूचना जारी गर्दै ३३१ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो ।स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका प्राविधिकतर्फका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि आवेदन आह्वान गरिएको सूचनामा उल्लेख छ ।योग्यता पुगेका उमेदवारले पुस १० गतेसम्म अनलाइनमार्फत दरखास्त दिनसक्ने छन् । प्रतियोगितात्मक परीक्षाबाट छनोट भएका उमेदवारहरूको रोजाई प्राथमिकता क्रमअनुसार स्थानीय तह तोकी सिफारिस गरिने पनि आयोगले स्पष्ट पारेको छ । सिफारिस भएका उमेदवारलाई सम्बन्धित स्थानीय तहले नै स्थायी
इटहरी । लैङ्गिक हिसां विरुद्दको १६ दिने अभियानको नवौ दिन इटहरी उपमहानगरपालिकाले आर्थिक सहयोग गरेको छ ।अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा इटहरी २ स्थित लक्ष्मण तामाङ्गको परीवारलाई जीवन निर्वाहको निम्ति आर्थिक सहयोग गरीएको हो ।अपाङ्गता भएका एकै परिवारका सद्स्यहरुलाई शनिवार निवासमै पुगेर इटहरी उपमहानगरपालिकाकी उपमेयर संगिता चौधरीले नगद रु १ लाख रुपैया हस्तान्तरण गरेकी छिन् । नगद हस्तान्तरण गर्दै उपमेयर चौधरीले स्वास्थ्यलाभको कामना समेत गरेकी थिईन् ।नगर अपाङ्ग सञ्जाल इटहरी,स्पाईनल इन्जुरी संघ र जे.ना अपाङ्ग संघ सगको सहकार्यमा इटहरी उपमहानगरपालीकाले आर्थिक सहयोग गरेको सामाजिक शाखा प्रमुख भ
सुनसरी: उदयपुरका पत्रकार गजेन्द्र राईको रिहाइको माग गर्दै नेपाल पत्रकार महासङ्घ सुनसरीले आन्दोलन गर्ने भएको छ ।पत्रकार महासङ्घ सुनसरीको मङ्गलवार बसेको कार्यसमितिको बैठकले आन्दोलन गर्ने निर्णय गरेको हो ।बैठकले पत्रकार राईको रिहाइका लागि बुधवार जिल्ला प्रशासन कार्यालय सुनसरीमा शान्तिपूर्ण धर्ना दिने र गृह मन्त्रालयको ध्यानाकर्षण गराउने निर्णय भएको महासङ्घका सुनसरी अध्यक्ष जनकऋषि राईले जानकारी दिएका छन् ।राईका अनुसार प्रशासन कार्यालय अगाडी केहीवेर कालो पट्टी बाँधेर धर्ना दिने र ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम तय भएको छ ।समाचार लेखेकै कारण कुनै पनि सञ्चारकर्मीलाई पक्राउ गर्न नहुने बताउँदै कुनै
धरान । धरान उपमहानगरपालिका–१३ की ४२ वर्षीय एकल महिला उषा राईको हत्यामा संलग्न चार जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानले मंगलबार पत्रकार सम्मेलनमार्फत अभियुक्तहरूलाई सार्वजनिक गरेको हो । प्रहरीले हत्यामा संलग्न अभियुक्त धरान–१३ की ५५ वर्षीया उर्मिला राई, २६ वर्षीया सुमित्रा राई, धरान–१७ की २९ वर्षीय सुसेली राई र ४० वर्षीय रत्न लिम्बु सुब्बालाई पक्राउ गरेर सार्वजनिक गरेको हो । हत्यामा संलग्न मुख्य अभियुक्त उर्मिलाले आफ्ना श्रीमान् गोविन्द्र राईसँग उषाको सम्बन्ध रहेको भन्दै स्थानीय जनजागृती आमा समुहका सदस्यहरूलाई बोलाएर कुटपिट गर्दा उषा गम्भिर घाइते
इटहरी । इटहरी उपमहानगरले सोमबार सञ्चारकर्मीहरूसंग साझा अन्तरकृिया कार्यक्रम सम्पन्न गरेको छ । इटहरीमा रहेका सञ्चारगृह र कार्यरत कृियाशिल सञ्चारकर्मीहरूसंग भेटघाट र अन्तरकृिया सम्पन्न गरेको हो । शहरको मुख्य समस्याहरूमा केन्द्रित रहि अब बन्ने भावि योजना र दिर्घकालिन शोच बारे सञ्चारकर्मीहरूसंग अन्तरकृिया गरिएको हो ।कार्यक्रमहरूमा स्थानिय निर्वाचन पश्चात जनप्रतिनिधिहरूले कार्यभार सम्हालेको ६ महिना बितिसक्दा भएका उपलब्धीहरू इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेलले क्रमश ब्यक्त गरेका थिए । इटहरी मुख्य चौकको शौन्दर्यकरण , ट्राफिक लाइट जडानमा खेलिएको भुमीका , पार्कीङ व्यवस्थापन , उउपमहानगर भित्रको क
इटहरी । सुनसरीको इटहरीमा १९ वर्षीया किशोरीमाथी सामुहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ । घटनामा संलग्न ४ जनालाइ प्रहरीले पक्राउ गरी आवस्यक अनुशन्धान र कार्वाहि प्रकृिया अघाडी बढाएको छ ।इटहरी १० कि १९ वर्षिय किशोरीलाइ सामुहिक बलात्कार गरेको घटनामा संलग्न ४ जनालाइ बिभिन्न स्थानहरूबाट प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । पक्राउ पर्नेमा इटहरी १० का २५ वर्षीय विकास चौधरी, २८ वर्षीय मुकेश चौधरी, २० वर्षीय धीरज चौधरी र ३१ वर्षीय सरोज चौधरी रहेका छन् ।इटहरी १० स्थित पिपल चोक बुढीखोला किनारामा गत वैशाख २७ गते राति ८ बजे युवतीमाथि बलात्कार भएको प्रहरीको प्रारम्भिक अनुसन्धनानबाट खु
धरान : धरान रन समूहले आउँदो फागुन १३ गते एघारौँ अन्तर्राष्ट्रिय नेवा च्यारिटी दौड प्रतियोगिता आयोजना गर्ने तयारी प्रारम्भ गरेको छ । यसपालि धरान रन एघारौँ वर्षमा प्रवेश गर्ने भएकोले प्रतियोगितालाई फरक ढङ्गमा सम्पन्न गर्ने तयारी गरिएको अध्यक्ष रमु राईले शुक्रवार पत्रकार सम्मेलनमा बताएका छन् । प्रतियोगितामा यसपालि दौडको ठिक समय मापनकालागि चिप टाइमिङ सिस्टम प्रयोग गरिने अध्यक्ष राईले बताए । यो प्रणाली नेपालमा पहिलो पटक धरान रनले प्रतियोगितामा प्रयोग गर्न लागेको उनको भनाई छ । उनले भने ‘चिप सिस्टममा प्रत्येक धावक, धाविकामा लगाइन्छ र यसले धावकले कति समयमा कति दुरी पुरा गरेको हो त्यसको सही मापन द
धरान : धरान-१३ की उषा राई मृत्यु प्रकरणमा संलग्न रहेको आरोप लागेका थप दुई जनालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ ।धरान-१३ की उषा राईलाई आमा समूहले सामूहिक रूपमा कुटपिट गरेको र उनको उपचारको क्रममा मृत्यु भएपछि हिजो दिनभरि धरानमा महिलाहरूले प्रदर्शन गरे । उनीहरूले दोषीलाई पक्राउ नगरी पोस्टमार्टम गर्न नदिने भन्दै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरी, इलाका प्रहरी कार्यालय धरान र पिडक भनिएकी उर्मिला राईको घर घेराउ गरेर प्रदर्शन गरेका थिए ।मुख्य आरोपी भनिएकी उर्मिला राईलाई केही दिन अगाडी प्रहरीले पक्राउ गरेको थियो । हिजो साँझ थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो सा
कर्णाली । मानवअधिकारका लागि एकल महिला समूह कर्णाली प्रदेशले एकल महिला उषा राई हत्या प्रकरणमा संलग्नलाई कारबाही गर्न माग गरेको छ ।एकल महिला समूहले धनकुटा शहीदभूमि घर भई धरान नगरपालिका–११ मा बस्दै आएकी उषा राई हत्यामा संलग्नलाई कानुनबमोजिम कारबाहीका लागि शुक्रबार जिल्ला प्रशासन कार्यालयमा मागपत्र बुझाएको छ । सिलाइकटाइबाट जीविकोपार्जन गर्दै आएकी राई जागरण आमा समूहको निर्घात कुटपिटबाट मृत्यु भएकाले उक्त घटनाका दोषीलाई कारबाही गर्न माग गरिएको समूहका अध्यक्ष ममता नगालले बताइन् ।‘राईमाथि दानवीय प्रवृत्ति देखाइएर गरिएको कुकृत्यप्रति भत्र्सना व्यक्त गर्दछौं’, अध्यक्ष नगालले भनिन्, ‘यो घटनाबाट मानि
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.