समाज

    Showing ११,३०१-११,३०१ of ११,३०१ items.
  • लायन्स क्लव अफ सुन्दरदुलारी द्वारा नवनिर्वाचित जनप्रतिनिधिहरु स्वागत तथा बधाई कार्यक्रम सम्पन्न (तस्विर सहित )

    सुन्दरहरैचा / लायन्स क्लव अफ सुन्दरदुलारीको आयोजनामा सुन्दरहरैचा नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सुन्दरहरैंचा नगरपालिका नवनिर्वाचित मेयर केदार गुरागाईं, उपमेयर अकली चौधरी कार्यपालिका सदस्य अजम्बर राई, दुर्गादेवी पोखरेल, सीतादेवी अधिकारी, आनन्दकुमारी लिंखा, वडा नं ३ अध्यक्ष बिदुर ढुंगाना  वडा ४ अध्यक्ष कैलाश बस्नेत र  वडा नं ५ वडा अध्यक्ष गणेश चौधरी वडा ६ अध्यक्ष सन्तोस लिङदेन वडा ७ अध्यक्ष भुवन शिं मगर का साथै सुन्दरहरैचा नगरपालिका वडा ३,४,५,६,र ७ का  वडा सदस्य हरुलाइ खादा र मायाको चिनोले सम्मान गरिएको थियो ।

    • प्रकाशित मितिः पुस १७, २०२६
    • ५८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]