समाज

    Showing २,८०१-२,८१० of ९,३६० items.
  • नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली द्धारा सरकारमाथि व्यक्तिगत दुश्मनी र षड्यन्त्रको आरोप

    इटहरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफुबिरुद्ध थप योजना बनाइरहेको आशंका व्यक्त गर्नुभएको छ । बुधबार जेनजी आन्दोलनमा आगजनी गरिएको बालकोटको घर अवलोकन गर्दै अध्यक्ष ओलीले गृहमन्त्रीले आफुमाथि व्यक्तिगत दुश्मनी पालेको भन्दै आफुबिरुद्ध थप योजना बनाईराखेको गम्भीर आशंका रहेको बताउनुभएको हो । गृहमन्त्रीको अन्तर्वार्ता हेर्दा सरकारको उद्देश्य, गन्तव्य, छर्लङ देखिएको उहाले बताउनुभयो । अध्यक्ष ओलीले अचानक पलाएका सरकारको तमाशासँग विचलित नहुने भन्दै ओलीले एमालेले देशमा शान्ति, सुव्यवस्था, भ्रष्टाचार नियन्त्रण गरेर छाड्ने स्पष्ट पार्नुभयो । त्यस्तै उहाले जेनजीको आन्दोलनको नाममा गल

    • प्रकाशित मितिः कार्तिक ५, २०८२
    • ३२४ पटक पढिएको
  • छठपछि नयाँ राजनीतिक परिस्थिति देखिने नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डको भनाइ

    इटहरी । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले निर्वाचनको वातावरण बनाउनुपर्ने बताउनुभएको छ । बुधबार जनकपुरमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले अझै पनि निर्वाचनको वातावरण बन्न नसकेकाले सरकार यसमा गम्भीर हुनुपर्ने बताउनुभएको हो । तोकिएको समयमा नै प्रतिनिधिसभाको निर्वाचन हुनुपर्ने उहाले बताउनुभयो । प्रचण्डले असाधारण परिस्थीतिमा अन्तरिम सरकारले निर्वाचनको मिति घोषणा गरेपछि माओवादीले नै निर्वाचनमा जाने निर्णय सवै भन्दा पहिले गरेको उल्लेख गर्नुभयो । उहाले समाजवादी मोर्चामा रहेका पार्टीहरु एकता प्रक्रियातर्फ अगाडि बढेको जानकारी दिनुभयो । प्रचण्डले छठ पर्वपछि एकताको नयाँ प

    • प्रकाशित मितिः कार्तिक ५, २०८२
    • २५१ पटक पढिएको
  • नेपाल संवत् ११४६ का अवसरमा प्रधानमन्त्री सुशीला कार्कीको घोषणा,संविधानको अधीनमा रही सुशासन, भ्रष्टाचार अन्त्य र भयरहित निर्वाचनका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध

    इटहरी । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलन पछिको अवस्थालाई सामान्यीकरण गरी आगामी फागुन २१ गते भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार दत्तचित्त भएर लागेको बताउनुभएको छ । नेपाल संवत् नयाँ वर्ष ११४६ को अवसरमा नेपाल संवत् न्हूदँ संरक्षण समाजले बुधबार वसन्तपुरमा आयोजना गरेको स्वागत कार्यक्रममा उहाले आन्दोलनको बलमा बनेको यस नागरिक सरकारले प्राप्त जिम्मेवारीअनुरुप सम्पूर्ण नेपाली जनताको सहभागितासहित निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रत्येक दिन राजनीतिक दलहरुसँग कुनै न कुनै रुपमा संवाद भइरहेको  र परिवर्तनका बाहक ‘जेनजी पुस्ता’ का प्रतिनिधिहरूसँग पनि निरन्तर संव

    • प्रकाशित मितिः कार्तिक ५, २०८२
    • ३१७ पटक पढिएको
  • भारतबाट ल्याइएको सयपत्री फूल नियन्त्रणमा, सशस्त्र प्रहरीले नष्ट गर्‍यो

    इटहरी । भारतबाट अवैध रूपमा लुकाएर ल्याइएको करिब तीन सय किलो सयपत्री फूल सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको छ। सरकारले भारतबाट सयपत्री फूल आयातमा प्रतिबन्ध लगाएपछि ती फूल अवैध रूपमा सीमाबाट नेपाल भित्र्याइएको प्रहरीले जनाएको छ। मोरङको रतुवामाई नगरपालिका–७ स्थित सीमाक्षेत्रबाट सशस्त्र प्रहरी टोलीले सीमाबाट ल्याइँदै गरेको फूल बरामद गरी खाडलमा पुरेर नष्ट गरेको हो। सशस्त्र प्रहरीका अनुसार तिहार नजिकिँदै जाँदा फूलको माग बढेपछि सीमाक्षेत्रमा तस्कर समूह सक्रिय बनेका छन्।

    • प्रकाशित मितिः कार्तिक ५, २०८२
    • ३७० पटक पढिएको
  • झापामा ६ लाख ८२ हजार ९९३ जना मतदाता कायम

    इटहरी ।  झापामा दुई हजार ६२२ नयाँ मतदाता थपिएका छन् । ती मतदाताले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा पहिलोपल्ट मतको प्रयोग गर्न पाउनेछन् । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी प्रेमप्रकाश न्यौपानेका अनुसार जिल्लामा थपिएका मतदाता समेत गरी मतदाता सङ्ख्या ६ लाख ८२ हजार ९९३ पुगेको छ । यसअघि झापामा छ लाख ८० हजार ३७१ जना मतदाता थिए । अन्तरिम सरकारले अध्यादेशमार्फत निर्वाचन कानुन संशोधन गरेर नयाँ मतदाता अद्यावधिक गर्ने निर्णय गरेपछि हाल उमेर पुगेका नागरिकले मतदाताको सूचीमा नाम दर्ता गराउने क्रम धमाधम छ । यही कात्तिक २ गतेसम्ममा थपिएका मतदाताको सङ्ख्या दुई हजार ६२२ पुगेको हो ।

    • प्रकाशित मितिः कार्तिक ५, २०८२
    • २९४ पटक पढिएको
  • इटहरीमा भव्य तयारीसहित ३६औं छठ पर्व मनाइँदै, दुई लाख श्रद्धालु उपस्थित हुने

    इटहरी । इटहरी र सुन्दरहरैंचाको सीमाक्षेत्र बूढीगंगा–जमुना मुक्तिधाममा यस वर्ष भव्य रूपमा ३६औं छठ पर्व मनाइने भएको छ । यस सम्बन्धमा छठ पर्व सेवा समितिद्वारा इटहरीमा पत्रकार सम्मेलन गरी तयारी, कार्यक्रम र खर्च विवरण सार्वजनिक गरिएको हो । सुव्यवस्थित तयारीसहित यस वर्षको छठ पर्वमा कोशी प्रदेशका विभिन्न जिल्ला र भारतका सीमावर्ती क्षेत्रहरूबाट करिब २ लाखभन्दा बढी श्रद्धालु भक्तजनहरू सहभागी हुने अनुमान गरिएको छ । समितिका सचिव मुकेशकुमार चौधरीले विगतका वर्षहरूमा महामारी, डेङ्गु तथा आर्थिक कठिनाइका बाबजुद समितिले निरन्तर धार्मिक परम्परा निर्वाह गर्दै आएको बताए । भाइटीकाको भोलिपल्ट कार्तिक ७ गते नदी, पो

    • प्रकाशित मितिः कार्तिक ५, २०८२
    • ३१६ पटक पढिएको
  • चाडपर्व लक्षित विशेष सुरक्षा योजना, पाँचथरमा सेना, प्रहरी र सशस्त्र प्रहरीको संयुक्त सुरक्षा गस्ती सुरु

    इटहरी । पाँचथरमा सेना, प्रहरी र सशस्त्र प्रहरीले संयुक्त सुरक्षा गस्ती सुरु गरेका छन् । चाडपर्वका बेला हुनसक्ने सम्भावित दुर्घटना र आपराधिक गतिविधिलाई कम गर्न सुरक्षा योजना अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका  प्रमुख ९डिएसपी० अनिषकुमार कर्णले बताउनुभयो । शान्ति–सुरक्षालाई सुदृढ बनाउन विशेष सुरक्षा योजना लागू गरिएको उहाँको भनाइ छ । चोरी, ठगी, जुवा, मदिराजन्य दुव्र्यवहार तथा अन्य आपराधिक गतिविधि रोकथामका लागि सुरक्षा निकायलाई उच्च सतर्क राख्न यस्तो व्यवस्था गरिएको हो । योजना अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, सम्मिलित संयुक्त गस्ती टोलीले जिल्ला सदरमुकामसहितका बजा

    • प्रकाशित मितिः कार्तिक ५, २०८२
    • २५० पटक पढिएको
  • ताप्लेजुङको फुङलिङ नगरपालिका–४ मा आगलागी हुँदा ३६ लाख बराबरको क्षति

    इटहरी । ताप्लेजुङको फुङलिङ नगरपालिका–४ मा आगलागी हुँदा ३६ लाख बराबरको क्षति भएको छ । कञ्चनजङ्घा चोकमा रहेको महेन्द्र सार्कीको झोला बनाउने गोदाममा मङ्गलबार साँझ ७ बजे आगलागी हुँदा उक्त रकम बराबरको क्षति भएको हो । सार्कीको एक तले पक्की घरमा विद्युत सर्ट भइ आगलागी भएको सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार गोदाममा आगलागी हुँदा तीन लाख रुपियाँ बराबरको झोला बनाउने मेसिन, २० लाख रुपियाँ बराबरको तयारी भएका झोला र १३ लाख रुपियाँ बराबरको झोला बनाउँन प्रयोग गरिने मेटेरियल गरी जम्मा ३६ लाख रुपियाँ बराबरको क्षति भएको छ । आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरी नि

    • प्रकाशित मितिः कार्तिक ५, २०८२
    • २२२ पटक पढिएको
  • नेपाल सम्वत् पात्रो मात्र होइन, नेपालीको पहिचान हो : मेयर कोइराला

    इटहरी । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले नेपाल सम्वत् पात्रो मात्र नभएर नेपालीहरूको पहिचान भएको बताएका छन्। नेपाल सम्वत् ११४६ का अवसरमा शुभकामना दिदैं कोइरालाले यसले नेपाली स्वभिमान, सांस्कृतिक विविधता र ऐतिहासिक चेतनालाई अभिब्यक्त गर्ने बताए । नेपालीहरुको राष्ट्रिय संस्कृति, पहिचानलाई संरक्षण र सम्मान गर्नु सबैको दायित्व भएको उनको भनाइ छ। महानगर पनि समावेशी विकास, सुशासन, सामाजिक न्याय र सम्बृद्ध नगरतर्फ उन्मुख रहेको उनले बताएका छन्।

    • प्रकाशित मितिः कार्तिक ५, २०८२
    • १५५ पटक पढिएको
  • दोस्रो पथरी शनिश्चरे आमन्त्रण गोल्डकपको तयारी तीव्र

    इटहरी । मोरङको पथरी शनिश्चरे–१ जाँते मोडमा रहेको प्रस्तावित रंगशालामा यही कात्तिक १५ गतेदेखि दोस्रो पथरी शनिश्चरे आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता सुरु हुने भएको छ । प्रतियोगिता सम्पन्न गर्न तयारी तीव्र पारिएको आयोजक पथरी–११ फुटबल क्लबले जनाएको छ । प्रतियोगिता सुरु हुन १३ दिन बाँकी रहँदा पनि मुख्य, सह–प्रायोजक र अन्य सहयोगी प्रायोजकको टुंगो भने अझै लागेको छैन । करिब ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको गोल्डकपमा काठमाडौंका तीन ‘ए’ डिभिजन क्लब, एक भारतीय टोली सहित कुल ८ टिम सहभागी हुनेछन् । कात्तिक २२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ, उपविजेताले २ लाख ७५ हजार रुपैया

    • प्रकाशित मितिः कार्तिक ४, २०८२
    • १९७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]