समाज

    Showing ७,३८१-७,३९० of ११,२७९ items.
  • खनारमा रहेको जेएनबी एप्रेल कपडा उद्योगले ७० जनालाई रोजगारी, स्वदेशमै कपडा उत्पादनमा सफलता

    इटहरी | स्वदेशमै उत्पादन वृद्धि गर्दै स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने उद्देश्यले जेएनबी एप्रेल प्रा. लि. उद्योग विगत ६ वर्षदेखि निरन्तर सञ्चालनमा छ। सुनसरी जिल्लाको खनार स्थित यस उद्योगले हाल ७० जना भन्दा बढी नेपाली श्रमिकलाई रोजगारी प्रदान गर्दै आएको छ।उद्योगका सञ्चालक गिरिजा राय का अनुसार, नेपालमै उत्पादनलाई प्रवर्द्धन गर्दै दक्ष जनशक्तिको सिर्जना गर्नुपर्ने आवश्यकताबाट प्रेरित भएर उद्योग स्थापना गरिएको हो। “हामी नेपाली श्रमिकहरूलाई स्वदेशमै अवसर दिन चाहन्छौं। सिकेको सीपलाई विदेशमा होइन, आफ्नै देशमा प्रयोग गर्नुपर्छ भन्ने हाम्रो मूल उद्देश्य हो,” उहाँले भन्नुभयो।जेएनबी एप्रेल प्रा. लि.

    • प्रकाशित मितिः चैत ५, २०८१
    • ४५१ पटक पढिएको
  • मोरङको धनपालथानमा आगलागी ,एक बालिकाको मृत्यु

    इटहरी । मोरङको धनपालथान गाउँपालिका ६ स्थित कदमाहामा भिषण आगलागी हुँदा एक बालिकाको जलेर मृत्यु भएको छ । आगलागीबाट स्थानीय मुस्लिम बस्तीका १२ घरसहित १६ वटा टहरा जलेर नष्ट भएको छ । आगलागीमा परेर तीन वर्षे बालिका रेश्मा खातुनको मृत्यु भएको मोरङ प्रहरीका एसपी नारायण चिमरियाले जानकारी दिनुभयो । आगलागीका कारण भएको भागदौडका क्रममा हराएका भनिएका अर्का बालक भने सकुशल फेला परेको प्रहरीले जनाएको छ । अहिले प्रहरी, स्थानीय र वारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा आइसकेको प्रहरी उपरीक्षक चिमरियाले जानकारी दिनुभयो । बिहानैदेखि हावा चलिरहेको र गर्मी बढेसँगै सुख्खापन बढ्दै गएको बेला आगलागी भएको हो । फुसका घरहरु

    • प्रकाशित मितिः चैत ५, २०८१
    • ३२१ पटक पढिएको
  • खोटाङमा डढेलो गाउँ पस्दा एक विद्यालयसहित १० वटा घर जलेर नष्ट

    इटहरी । खोटाङमा डढेलो गाउँ पस्दा एक विद्यालयसहित १० वटा घर जलेर नष्ट भएका छन् । सामुदायीक वनबाट बस्तीमा छिरेको डढेलोले हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको एउटा विद्यालयको भवन र ९ परिवारका १० वटा घर जलेर नष्ट भएको हो। बाल्छीखोला पाखा सामुदायीक वनको नमेल्खाबाट चैत ३ गतेदेखि सुरु भएको डढेलो दाम्ली खोला पार गरेर ४ गते बस्तीमा छिरेको हो।डढेलोले स्थानीय वालकन्य आधारभूत विद्यालयको काठबाट बनाइएको दुई कोठे भवनको कार्यालय कोठा जलेको छ। यस्तै, डिकुवाका कृष्णबहादुर राई, अदमे राई, हिरासेर राई, नगेन्द्र राई, पविन्द्र राई, हिराधन राई, चैनकुमार राई, टंकबहादुर राई र रणबहादुर राईको घर जलेको हो। बाल्सीखोला पाखा स

    • प्रकाशित मितिः चैत ५, २०८१
    • ३४२ पटक पढिएको
  • ताप्लेजुङको पाथीभरा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको नव–निर्वाचित समितिको पदस्थापन

    इटहरी । ताप्लेजुङको पाथीभरा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको नव–निर्वाचित समितिको पदस्थापन भएको छ । सदरमुकाम फुङ्लिङस्थित पाथीभरा बहुमुखी क्याम्पसमा निर्विरोध निर्वाचित स्ववियु समितिको मङ्गलबार पदस्थापन भएको हो । स्ववियु पदाधिकारीलाई निर्वाचन समितिले निर्वाचित भएको प्रमाणपत्र वितरण गरेको छ भने निर्वाचन समिति संयोजक युवराज बस्नेतले पदाधिकारीलाई शपथग्रहण गराउनुभएको छ । पदाधिकारीलाई प्रमाणपत्र वितरण र सपथग्रहण गराएपछि स्ववियुको नयाँ समितिको पदस्थापन भएको संयोजक बस्नेतले जानकारी दिनुभयो । पाथीभरा क्याम्पसमा नेपाल विद्यार्थी सङ्घ नेविसङ्घ, अनेरास्ववियु र अनेरास्ववियु ९क्रान्

    • प्रकाशित मितिः चैत ५, २०८१
    • ३२४ पटक पढिएको
  • नमुना कलेज इटहरीको रक्तदान कार्यक्रम सम्पन्न, ७७ पिन्ट रगत संकलन

    इटहरी । नमुना कलेज इटहरीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। बिराट टिचिङ अस्पतालको सहकार्यमा इटहरीस्थित ग्रीन पिस लिंकन कलेजको मैदानमा आयोजित कार्यक्रममा कलेजका विद्यार्थी, शिक्षक तथा अन्य व्यक्तिहरूले रक्तदान गरेका थिए। कार्यक्रमबाट ७७ पिन्ट रगत संकलन गरिएको छ। समाजकार्य संकायका विद्यार्थीहरूले स्वयंसेवा प्रदान गर्दै कार्यक्रमलाई प्रभावकारी बनाएका थिए। रक्तदानमा सहभागीहरूलाई बिराट टिचिङ अस्पतालले एक वर्षसम्म रक्तदाताहरू र तिनका परिवारका सदस्यहरूलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने घोषणा गरेको छ।  रक्तदान कार्यक्रमले युवाहरूलाई समाजसेवामा प्रेरित गर्दै रक्तदानको महत्त्व उजागर

    • प्रकाशित मितिः चैत ५, २०८१
    • २७७ पटक पढिएको
  • सुनसरीमा सूर्यमुखी खेती घट्दै, किसान चिन्तित

    इटहरी । सुनसरीमा केही वर्षअघिसम्म बढ्दो क्रममा रहेको सूर्यमूखी खेतीमा यस पटक कमी आएको छ । विभिन्न रोग र किराको प्रकोप बढेपछि सूर्यमुखी खेतीमा कमी आएको हो । विभिन्न रोग किरा र मौसमले साथ नदिँदा उत्पादन प्रभावित बन्न थालेपछि किसानले सूर्यमुखी खेती गर्न छाडेका छन् । जिल्लाको सदरमुकाम इनरुवासहित दक्षिणी क्षेत्र हरिनगर, देवानगन्ज, बर्जु र गढीमा खेती कम भएको छ भने लगाएको ठाउँमा पनि राम्रो नफलेको किसान नीरज यादवले गुनासो गर्नुभएको छ । त्यसै गरी उत्तरी क्षेत्र वराहक्षेत्र र रामधुनी नगरपालिकाका किसानले सूर्यमुखी खेती गर्न छाडेका भोव्रmाहा नर्सिङका किसान राजेन्द्र मेहताले बताउनुभयो ।  कृषि ज्ञान के

    • प्रकाशित मितिः चैत ५, २०८१
    • ३०४ पटक पढिएको
  • नेपाली चियाको अवलोकनका लागि चिनियाँ टोली इलाममा

    इटहरी ।  नेपाली चियाको अवलोकनका लागि चिनियाँ टोली नेपाल आएको छ । टी एलायन्स अफ नेपाल र इलाम नगरपालिकाको सहकार्यमा नेपालस्थित चिनियाँ दूतावासका आर्थिक सल्लाहकार र अन्य विशिष्ट प्रतिनिधिहरू इलाममा आएका हुन् । टोलीले आइतबारदेखि यस क्षेत्रको चियाखेती, चिया उद्योगको अवस्था, हरियोपत्ति प्रशोधन विधि र किसानले अपनाएको चियाखेती प्रविधिका विषयमा अध्ययन तथा अवलोकन गर्ने टी एलायन्सका उपाध्यक्ष जीवन न्यौपानेले जानकारी दिनुभयो । इलाम नगरप्रमुख केदार थापाले विशिष्ट पाहुनालाई स्वागत गर्दै नेपाल–चीन सम्बन्धमा चियाको योगदानबारे चर्चा गर्नुभयो । नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक, सांस्कृतिक तथा व्यापारिक आध

    • प्रकाशित मितिः चैत ५, २०८१
    • २१४ पटक पढिएको
  • खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका द्धारा नगरका किसानलाई उन्नत जातका राँगा वितरण कार्यक्रम सुरु

    इटहरी । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरका किसानलाई उन्नत जातका राँगा वितरण कार्यक्रम सुरु गरेको छ । नगरका किसानलाई स्वरोजगार बनाउँदै नगरपालिकालाई राँगाको मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले यस वर्ष रु ६२ लाख बराबरको राँगा वितरण कार्यक्रम सुरु गरिएको हो । नगरपालिकाको घोषित कार्यक्रमअन्तर्गत तराईका फार्मबाट खरिद गरेर ल्याइएका उन्नत जातका राँगा कृषक समूहमार्फत किसानलाई वितरण गर्न सुरु गरिएको नगरउपप्रमुख विशन राईले बताउनुभयो । पन्ध्र वडा रहेको यो नगरपालिकाको वडा नं ३ बाम्राङमा रु १६ लाख, वडा नं ४ खाल्लेमा रु सात लाख, वडा नं ५ लफ्याङमा रु १२ लाख,  वडा नं ७ दोर्पामा रु तीन लाख

    • प्रकाशित मितिः चैत ५, २०८१
    • ३०४ पटक पढिएको
  • नेपाल संस्कृत विश्वविद्यालय पिण्डेश्वर विद्यापीठमा गठबन्धनबाट निर्विरोध

    इटहरी  । धरान उपमहानगरपालिकामा रहेको ४ वटा क्याम्पसमध्ये ३ वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव सुरु भएको छ । नेपाल संस्कृत विश्वविद्यालयको आङ्गिक क्याम्पस पिण्डेश्वर विद्यापीठमा गठबन्धनका सभापति सहित कार्यसमिति नै गठबन्धनबाट निर्विरोध भएको हो । मंगलबार विहान ८ बजेदेखि धरानका अन्य ३ वटा महेन्द्र बहुमुखी क्याम्पस, केन्द्रीय प्रविधि क्याम्पस र पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसहरुमा भने स्वतन्त्र विद्यार्थी युनियनको चुनावी मतदान सुरु भएको छ ।   महेन्द्र क्याम्पसमा कुल मतदाता सङ्ख्या ४ हजार २ जना रहको निर्वाचन अधिकृत लक्ष्मीकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । हालसम्म करिव

    • प्रकाशित मितिः चैत ५, २०८१
    • ३५५ पटक पढिएको
  • इलामको एकतप्पा बहुमुखी क्याम्पसमा स्ववियु नेतृत्व सर्वसम्मत

    इटहरी। इलामको फाकफोकथुमस्थित एकतप्पा बहुमुखी क्याम्पसमा सर्वसम्मत रुपमा स्वतन्त्र विद्यार्थी युनियन चयन भएको छ । क्याम्पसको स्ववियु अध्यक्षमा आईष्मा खड्का चयन हुुनुुभएको हो । उपाध्यक्षमा निशा बजगाईँ, सचिवमा करिष्मा राई, सह–सचिव कमल बराल र कोषाध्यक्षमा प्रकृति परियार चयन हुुनुभएको छ। यस्तै, सदस्यहरुमा जमुना लिम्बू, शर्मिला वर्देवा, ईन्दिरा बस्नेत, आशिष शर्मा, कृषा खनाल र हिमा बस्नेत रहनुुभएको छ। 

    • प्रकाशित मितिः चैत ५, २०८१
    • ३१० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]