समाज

    Showing ८,६११-८,६२० of ११,२९७ items.
  • ‘जनप्रतिनिधि र कर्मचारीबीच सम्बन्ध नङ र मासुजस्तै हुनुपर्छ’ : मेयर कोइराला

    विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्धलाई नङ र मासुको जस्तै हुनुपर्ने आवश्यकतामा जोड दिएका छन्। विराटनगरमा आयोजित अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले जनप्रतिनिधि र कर्मचारीको घनिष्ठ सहकार्यले मात्र देशको समग्र विकास सम्भव हुने बताए। कार्यक्रम मोरङ जिल्ला प्रशासन कार्यालयद्वारा निजामती सेवा दिवसको अवसरमा आयोजना गरिएको थियो।मेयर कोइरालाले जनप्रतिनिधिले नीति निर्माण गर्ने तर त्यसको कार्यान्वयन कर्मचारीहरूले गर्ने भएकाले उनीहरूबीचको सम्बन्धले देशको समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे। उनले भने, “जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्ध नङ र

    • प्रकाशित मितिः भदौ २३, २०८१
    • २६० पटक पढिएको
  • संखुवासभामा बसको चक्काले किचेर एक युवकको मृत्यु

    संखुवासभा / संखुवासभाको मादीमा बसको चक्काले किचेर एक युवकको मृत्यु भएको छ।बिहीबार साँझ करिब ७ बजेतिर मादी नगरपालिका– ९ स्थित ओखरबोटेदेखि फाबिङतर्फ  जाँदै गरेको को.१ख ५१४१ नम्बरको मकालु बसले सोही बसमा सवार २९ वर्षीय भक्तबहादुर तामाङलाई किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।मादी– ९ को फाबिङदेखि भित्री कच्ची सडक हुँदै मादी नगरपालिकाको केन्द्र ओखरबोटे निस्कने सडकखण्डमा सो दुर्घटना भएको हो। सोही वडा बस्ने नरबहादुर तामाङका छोरा भक्तबहादुर बसको ढोकाबाट अचानक लडी भुइँमा खस्दा पछाडिको चक्काले किचेको प्रहरीले जनाएको छ। बसको चक्काले कम्मरमुनिको भाग किचिएको अवस्थामा गम्भी

    • प्रकाशित मितिः भदौ २२, २०८१
    • ६,२२७ पटक पढिएको
  • निम करोली बाबा सेवा समिति रामधुनीको परिचयात्मक एवम् शुभकामना आदानप्रदान कार्यक्रम

    रामधुनी / निम करोली बाबा सेवा समिति रामधुनी वडा नम्बर ५ को  परिचयात्मक एवम् शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । भर्खरै बनेको समितिले रामधुनि र बहारक्षेत्र नगरपालिकाका जनप्रतिनिधि बिच परिचयात्मक कार्यक्रम गदै रामधुनि मन्दिरमा निम करोली बाबाको नाममा धर्मशाला बनाउने विषयमा छलफल गरेको छ ।  समितिकाका अध्यक्ष अच्युत तिम्सिनाको टोलीले रामधुनी नगरपालिकाका नगर प्रमुख शंकर लाल चौधरी र बहारक्षेत्र नगरपालिकाका उपप्रमुख नन्द कुमारी सुनुवार समक्ष धर्मशाला बनाउने विषयमा आवश्यक सहयोग र समन्वय गरिदिन आग्रह गरिएको थियो । रामधुनि नगरपालिका मेयर चौधरी र बराहक्षेत्र नगरपालिकाकी उपमेयर सुनव

    • प्रकाशित मितिः भदौ २२, २०८१
    • ७८० पटक पढिएको
  • ईटहरी उपभोक्ता समितिहरूको संघर्ष: १९ करोड भुक्तानी नपाउँदा आन्दोलनको चेतावनी

    इटहरी / ईटहरी उप-महानगरपालिकामा आर्थिक वर्ष ०८०/०८१ मा उपभोक्ता समितिहरूले सञ्चालन गरेका विकास योजनाहरू सम्पन्न भइसकेको महिनाौं बितिसक्दा पनि भुक्तानी नपाएका कारण उपभोक्ता समिति र उनीहरूसँग सम्बन्धित विभिन्न समूहहरू आर्थिक संकटमा परेका छन्। उपभोक्ता समितिहरूले उक्त रकम भुक्तानीका लागि पटक–पटक उमहानगरपालिकासँग माग राखे पनि, उपमहानगरपालिकाले विभिन्न कारण देखाउँदै अझै भुक्तानी दिन नसकेको जानकारी प्राप्त भएको छ। यसका कारण श्रमिक, व्यवसायी, आपूर्तिकर्ता र उद्योगीहरू समेत प्रत्यक्ष प्रभावित भएका छन्।गत आर्थिक वर्षमा ईटहरी उप-महानगरपालिकाको बजेट र नीतिअनुसार उपभोक्ता समितिहरूले महानगरपालिका र वडा स्त

    • प्रकाशित मितिः भदौ २२, २०८१
    • ३५६ पटक पढिएको
  • अखिल नेपाल महिला संघ इटहरीको तिजि विशेष कार्यक्रम

    इटहरी / अखिल नेपाल महिला संघ इटहरीले हरितालिका तिज पर्वको पावन अवसरमा विशेष तिज कार्यक्रम आयोजना गरेको छ। कार्यक्रमको उद्देश्य परम्परागत संस्कार, संस्कृति र तिज पर्वको मौलिकतालाई संरक्षण गर्दै समाजमा महिलाहरूको एकतामा योगदान पुर्‍याउनु थियो। संघकी अध्यक्ष कमला निरौलाको अध्यक्षतामा आयोजित यस कार्यक्रमको प्रमुख अतिथि नेपाल महिला संघकी केन्द्रिय सचिवालय सदस्य, अखिल नेपाल महिला संघ सुनसरी जिल्ला इन्चार्ज तथा राष्ट्रिय सभा सदस्य रूकमिना कोइराला थिइन्। कोइरालाले तिज पर्वले नेपाली समाजमा महिलाको भूमिकालाई उजागर गर्ने अवसर प्रदान गर्ने र यस पर्वले समाजमा एकताका साथै परम्परागत संस्कृतिको जगेर्ना गर्ने

    • प्रकाशित मितिः भदौ २२, २०८१
    • ३२२ पटक पढिएको
  • राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ द्वारा प्रादेशिक स्वास्थ्य ऐन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    इटहरी / सुनसरीको इटहरीमा कोशी प्रदेश स्तरीय विस्तारित बैठक तथा प्रादेशिक स्वास्थ्य ऐन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  सामाजिक न्याय र पेसागत मर्यादाका लागी स्वस्थ्यकर्मीको एकता आम नागरिकका लागी गुणस्तरीय स्वस्थ्य सेवा हाम्रो प्रतिबद्धता भन्ने मुल नारालाई अत्मसाथ गर्दै रास्ट्रिय स्वास्थकर्मी महासघ नेपालले बिभिन्न कार्यक्रम भएको गरिरहेको छ । स्वास्थकर्मी महासंघ नेपालका अध्यक्ष डा. झलक गौतमको प्रमुख अतिथ्यता तथा कोशी प्रदेश सभा सदस्य रेवती रमण भण्डारीको विशिष्ट आतिथ्यतामा मा भएको कार्यक्रम स्वास्थकर्मी महासंघ नेपाल कोशी प्रदेशका अध्यक्ष रामकुमार धमलाको अध्यक्षतामामा भए

    • प्रकाशित मितिः भदौ २२, २०८१
    • ३९७ पटक पढिएको
  • हेलुवा बेसि गाउँमा रूद्राक्ष उत्पादनबाट आम्दानी उच्च, तर विकासको कमीले समस्या

    संखुवासभा / संखुवासभा जिल्लाको खाँदबारी बजारबाट करिब १८ किलोमिटर टाढा रहेको हेलुवा बेसि गाउँ रूद्राक्ष उत्पादन र खेतीका कारण परिचित छ। यहाँका किसानहरूले रूद्राक्ष उत्पादनबाट वार्षिक रूपमा ७ देखि ८ लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन्। तर, यहाँको प्रमुख चुनौती भनेको खानेपानी र यातायातको असुविधा हो, जसका कारण उत्पादन गरेका वस्तुहरूको बिक्री वितरणमा कठिनाइ भोग्नुपरेको छ।गाउँलेहरूका अनुसार, यो क्षेत्रले पर्यटनको दृष्टिले पनि महत्वपूर्ण सम्भावना बोकेको छ, तर विकास निर्माणको काममा पछि परेको छ। खाँदबारी बजारबाट १८ किलोमिटर तल रहेकोले, सरकारी स्तरमा आवश्यक पूर्वाधारहरू निर्माणमा ध्यान पुर्‍याइएको छैन,

    • प्रकाशित मितिः भदौ २२, २०८१
    • ३२२ पटक पढिएको
  • २०८२ साललाई कोशी भ्रमण वर्ष बनाउने तयारी , त्यस अघि नै केही स्थानमा हवाई उडान सुरु गर्ने तयारी हुँदैछ : मुख्यमन्त्री कार्की

    विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहाडी तथा हिमाली जिल्लाहरुलाई प्रदेश राजधानी विराटनगरसँग जोड्न विभिन्न विमानस्थलहरुमा उडान सुरु गर्न पहल गरिरहेको बताउनुभएको छ । आज विराटनगरमा आयोजित दोश्रो आवधिक योजना निर्माणमा सहयोग गर्ने प्राध्यापकहरुलाई प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय बनाए बंगलादेश र भारतका कतिपय सहरमा सिधै व्यापार प्रर्वद्धन गर्न सहयोग पुग्ने बताउनुभयो । तर त्यो सम्भावना अहिले नदेखिएको उहाँले प्रस्ट्याउनु भयो । कोशी प्रदेशमा ११ वटा विमानस्थल रहेको भएपनि एक दुईमा मात्रै उडान भइरहेको भन्दै मुख्यमन्त्री कार्कीले

    • प्रकाशित मितिः भदौ २२, २०८१
    • २३९ पटक पढिएको
  • राजनीतिक परिवर्तनमा निजामति कर्मचारीको योगदान छ : मुख्यमन्त्री कार्की

    विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबैले आ आफ्नो स्थानबाट लोकतान्त्रिक गणतन्त्रलाई सफल बनाउन लाग्नु पर्ने बताउनुभएको छ । आज निजामति दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले सबै कर्मचारीहरुले स्वच्छ आचरण र उच्च नैतिकता देखाएर अघि बढ्नु पर्ने धारणा राख्नुभयो । सुशासन र विकासमा सबै अग्रसर हुनु पर्ने भन्दै उहाँले निष्ठापूर्वक जनताको सेवामा समर्पित हुन जरुरी रहेको उल्लेख गर्नुभयो । मुख्यमन्त्री कार्कीले नेपालको हरेक राजनीतिक परिवर्तनमा निजामति कर्मचारीको प्रत्यक्ष तथा परोक्ष योगदान रहेको चर्चा गर्दै लोकतान्त्रिक गणतन्त्रलाई सफल बनाउन आग्रह गर्नु भयो ।&nbs

    • प्रकाशित मितिः भदौ २२, २०८१
    • २५५ पटक पढिएको
  • क प्रोडक्सनको ब्यनरमा ‘कम्पनी’ नामक वेब सिरिज निर्माण हुने

    इटहरी / क प्रोडक्सनको ब्यनरमा ‘कम्पनी’ नामक वेब सिरिज निर्माण हुने भएको छ । वर्तमान परिवेशका युवाहरुले भोगिरहेका कथालाई यस वेब सिरिजले समेट्ने निर्देशक किरण राईले जानकारी गराएका छन् ।डार्क कमेडी जनरामा निर्माण गरिन लागेको यो वेब सिरिजको छायंकन झापा र इलामका बिभिन्न स्थानहरुमा गरिने छ ।कम्पनीमा कलकारहरु सुर्यमान लिम्बु, भुवनसिं राई, शान्ता पौडेल, उत्तम राई, सरोज खालिङ, बिराज वास्कोटा, तायाहाङ राई, र निशान लुइटेलको अभिनय दर्शकहरुले हेर्न पाउने छन् ।यस सिरिजको पहिलो श्रृङखला ५ भागको रहने छ । यो वेब सिरिज पौषको पहिलो साता देखि दर्शकहरु माझ आउने निर्देशक राइले जानकारी गराएका छन् ।दिलिप थाम्सुहाङ्ग,

    • प्रकाशित मितिः भदौ २१, २०८१
    • ४०९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]