बिर्तामोड । पूर्वमै पहिलो पटक ‘बा सँग बालबालिका’ कार्यक्रमको आयोजना गरिएको छ । झापा जिल्ला बाल सञ्चालले जेठ ८ गते बासँग बालबालिका कार्यक्रमको आयोजना गरेको जनाएको छ ।आज कनकाई नगरपालिकास्थित सुरुङामा पत्रकार सम्मेलन गर्दै कार्यक्रमका बारेमा जानकारी दिइएको छ । झापा जिल्ला बाल सञ्जालका अध्यक्ष अभिषेक मिश्रले कनकाई उद्योग वाणिज्य संघको सभाहलमा बासँग बालबालिका कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।नेकपा (एमाले) का अध्यक्ष एव्म पूर्वप्रधानमन्धी केपी शर्मा ओली र जिल्लाभरका बालबालिकाहरुको सहभागितामा बासँग बालबालिका कार्यक्रम सञ्चालन हुने मिश्रको भनाई छ । उनले जिल्लाभरका पालिकाहरुबाट ३०-३० जना बालिका र
इटहरी वडा नं १७ बस्ने सार्थक चौधरीलाई सहयोग हातहरु बाट सहयोग जुट्न थालेको छ ।४ वर्षे बालक चौधरी व्लड क्यान्सर बाट ग्रसित छन् । सार्थक चौधरी बचाउ अभियानका क्रममा हातेमालो मानव सेवा समुहद्वारा सङ्कलन भएको रकम हस्तान्तरण गरिएको छ । इटहरी उप महानगर पालिका इटहरी १७ को वडा अध्यक्ष प्रभात कुमार आचार्यको प्रमुख आतिथ्यता तथा बिनोद घिमिरे अध्यक्षतामा भएको एक कार्यक्रममा सार्थक चौधरिको परिवारलाई रु १५७४४२/- ( एकलाख सन्ताउन्न हजार चार सय बयालिस रुपैया) रकम बराबरको लक्ष्मी बैक लि को चेक मार्फत हस्तान्तरण गरिएको छ । सहयोग चेक हस्तान्तरण कार्यक्रममा अतिथिहरु स्पाइनल इन्जुरी प्रदेश नम्बर १ का अध्यक्ष
सुनसरी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने गरी तयारी गरेको बताउनुभएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सुनसरीमा आयोजना गरेको अपाङ्गता भएका व्यक्तिका लागि राष्ट्रिय कार्यक्रम तर्जुमा गर्न विभिन्न निकायबाट सङ्कलित कार्यक्रमको अवस्था अध्ययन विश्लेषण तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । अपाङ्गता भएका व्यक्तिहरूका पक्षमा बढी भन्दा बढी काम गर्ने उद्देश्यले मन्त्रालय अगाडि बढिरहेको भन्दै उहाँले राज्यले अन्तर्राष्ट्रिय स्तरमा गरेको विभिन्न सन्धि सम्झौताहर
इटहरी / नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री ईश्वर पाख्रेलले पार्टीको मिसन–८४ एमालेसँग देशको भविष्य बनाउने मार्गचित्र रहेको बताएका छन् ।नेकपा एमाले सुनसरीको आठौं जिल्ला अधिवेशनको शनिबार उद्घाटनसत्र पछिको प्रमुख अतिथीको मन्तव्य राख्दै एमालेले मिसन ८४ बाट प्राप्त जनादेशद्धारा देशको भविष्य बनाउने मार्ग स्वयम जनताले नै अधिकार सुम्पिने बताए ।उनले भने,‘नेकपा एमालेसँग ठोस कार्यक्रम देशको भविष्य वनाउने मार्ग चित्र स्पष्ट छ र देशव्यापी रुपमा भइरहेको जिल्ला अधिवेशन मिसन ८४ सँग गाँसिएर पार्टी एकता बलियो हुदै गएको छ ।नेता पोख्रेलले देशको भविष्य वनाउने मार्ग चित्र पार्टीसँग
भोजपुर / हङकङमा बसेर आख्यानमा कलम चलाउने कथाकार गुरुङको डायस्पोरिक कथा सँग्रह लाइ-सीमाथि भोजपुरमा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रम प्रगतिशील लेखक संघले संयोजन गरेको हो । कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष अमृका ताम्राकारले गरेका थिए भने सञ्चालन सचिव कवि कविता राईले गरेकी थिइन् । कार्यक्रममा कथाकृति लाइ-सी माथि उप-प्राध्यापक सुरेन्द्र कार्की, समीक्षक शरण बहादुर खत्री र कवि/गीतकार कमला प्रधानले कृतिमाथि परिचर्चा गरेका थिए । परिचर्चा कारहरूले कथाकृतिमाथि डायस्पोरिक प्रवृत्ति, दाजु गुरुङका कथामा लैङ्गिकता, दा
भोजपुर / ब्रह्माकुमारी राजयोग उप सेवा केन्द्र भोजपुरले नव निर्मित भवनबाट सेवा विस्तार गरेको छ । स्थानीय केदारनाथ श्रेष्ठ र कुमार तामाङ सग सशुल्क किनेको ८ आना जग्गामा करिब ५० लाख लागतमा नया भवन निमार्ण पश्चात औपचारिक कार्यक्रम गरी आज देखी गृह प्रवेश सँगै सेवा सञ्चालन गरेको हो । सोहि अवसरमा राजयोगलाई विभिन्न समयमा सहयोग गर्ने संविधान सभा सदस्य कुमारी लक्ष्मी राई,जगादाता केदारनाथ श्रेष्ठ, कुमार तामाङ र लीला श्रेष्ठलाई अभिनन्दन तथा सम्मा गरिएको छ । गृह प्रवेश तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले जिल्लामा ब्रह्माकुमारी राजयोगले सञ्चालन गरेको आधा
इटहरी / इटहरी स्थित एक बिद्यालयमा मतदानबाट विद्यार्थीहरूले क्याप्टेन र भाइस क्याप्टेनहरु चयन गरेका छन् । बिद्यालयमा बिद्यार्थीहरुले नेत्रित्व चयन गर्दा अपनाइएको प्रक्रियाले संसदीय निर्वाचनको झल्को दिएको छ । मोडर्न प्रिपरेटोरी सेकेण्डरी स्कुलमा विद्यार्थीहरुकाबिच क्याप्टेन र खुला र छात्रा गरि दुईजना भाइस क्याप्टेनहरु चयन गर्न सहमति नजुटेपछि निर्वाचन प्रक्रियाबाट चयन गरिएको हो । विद्यालयमा विद्यार्थीहरूको नेतृत्वका लागि दाबी गरेका प्रतिस्पर्धीहरूबिच सहमति नभएपछि मतदान प्रक्रियामार्फत चयन गरिएको विद्यालयका प्रधानाध्यापक मणिकुमार पौडेलले जानकारी दिएका छन् । विद्यालयमा भएको मतदानबाट
भोजपुर । भोजपुर नगरपालिकालाई बिहीबार पुर्ण खोप युक्त नगरपालिका घोषणा गरिएको छ । स्थानीय श्रोतको स्वामित्व र सहभागिता पुर्ण खोप पालिका हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ नगर प्रमुख कैलाश कुमार आलेले नगरपालिकालाई औपचारिक कार्यक्रमका बिचमा पुर्ण खोपयुक्त नगरपालिका घोषणा गर्नुभएको हो । भोजपुर नगरपालिकाका वडा नं १ देखी १२ वटै वडाहरूमा पुर्ण खोप सुनिश्चितता निर्देशिका बमोजिमका सम्पूर्ण प्रक्रियाहरू पुरा गरी गत चैत्र ३० गते सम्ममा १६ देखी २३ महिना सम्मका सबै बालबालिकाले १५ महिनाको उमेर भित्र पुर्ण खोप पाएको सुनिश्चित गरिएको हुँदा बिहीबार भोजपुर नगरपालिकालाई पुर्ण खोप सुनिश्चित नगरपालिका घो
इटहरी / नेकपा एमाले सुनसरी जिल्ला कमिटिले आफ्नो पाटिको ८ औं जिल्ला अधिवेशनलाई लक्षित गरि रक्तदान कार्यक्रम गरेको छ ।यहीँ जेठ ५ गतेबाट हुने सुनसरी जिल्लाको अधिवेशनलाई लक्षित गरेर नेकपा इटहरी नगर कमिटीको व्यवस्थापनमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । नेपाल रेडक्रस सोसाइटी इटहरीका अध्यक्ष दिनेश भट्टराईको प्रमुख आतिथ्यता तथा नेकपा एमाले सुनसरी जिल्लाका अध्यक्ष रेवती रमण भण्डारीको अध्यक्षताममा रक्तदान कार्यक्रम गरिएको थियोे । उक्त कार्यक्रमबाट ९० प्रिन्ट रगत संकलन भएको होे । रक्तदान नै जिवन दान हुने भएकाले एमालेले परिर्वतन सँगै स्वास्थ्यको क्षेत्रमा पनि काम गर्दै आएको नेकप
इटहरी / इटहरी मदिरा व्यवसायी संघको ८ औँ वार्षिकोत्सब सम्पन्न समापन भएको छ ।इटहरीको उद्योग वाणिज्य संघको भवनमा एक कार्यक्रम गरि इटहरी मदिरा व्यवसायी संघ इटहरीले आफ्नो ८ औँ वार्षिकोत्सब गरेको हो । इटहरी मदिरा व्यवसायी संघका कार्य क्षेत्र ८ स्थानीय तहमा फैलिएर रहेको सदस्यहरुका विविध समस्या आईपरेको बजार अत्यन्तै अस्यव्यस्थ रहेको अवस्थामा सयौ व्यवसायीहरु पलायन भएको हुँदा इटहरी मदिरा व्यवसायी संघले दिर्घकालिन योजना स्वरुप बजार व्यवस्थापन ८ उप-समिति गठन गरी बजार लाई अस्वस्थ्य प्रतिष्पर्धाको निर्मुल गर्ने सदस्यहरुको आर्थिक स्थिीती मजबुद बनाउने सम्पूर्ण व्यवसायीहरुको हकहितको निम्ती कार्यविधि पत्र
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.