समाज

    Showing ९,३४१-९,३५० of ११,२९७ items.
  • सुष्मा गाेदावारी कलेजका विद्यार्थीहरूले मनाए सरस्वती पूजा

    इटहरी / सुनसरीको इटहरीस्थित सुष्मा गाेदावारी कलेजका विद्यार्थीहरूले  धुमधामका साथ श्री पञ्चमी अन्तरगत सरस्वती पूजा सम्पन्न गरेका छन् । कलेजको प्राङ्गणमा विविध कार्यक्रमहरू गरी सरस्वती पूजा मनाएका हुन । विद्यार्थीहरूले रमाइलो सांस्कृतिक कार्यक्रम , सरसफाइ तथा कलाहरू प्रस्तुत गर्दै पर्व सम्पन्न गरेका हुन् ।

    • प्रकाशित मितिः फागुन ३, २०८०
    • २११ पटक पढिएको
  • पाथीभरा एड्भरटाइजिङ दशौँ वर्षमा प्रवेश

    इटहरी । इटहरीमा रहेको पाथीभरा एड्भरटाइजिङ प्रा.लि नवौँ वर्ष पूरा गरेर दस वर्षमा र पाथीभरा जब लिङ्क चौथो वर्ष पूरा गरेर पाँच वर्षमा सफलतापूर्वक प्रवेश गरेको छ ।इटहरीमा प्रधान कार्यालय रहेको कम्पनी  श्री पञ्चमीको अवसर पारेर उद्घाटन भएको कम्पनी १० वर्षमा प्रवेश गरेको अवसरमा विविध कार्यक्रमको आयोजना गरिएको छ ।प्रा.लिका प्रबन्ध निर्देशक पवन अधिकारीले पाथीभरा एड्भरटाईजिङ्ग र पाथीभरा जब लिङ्कप्रति आस्था, भरोसा एवं विश्वास प्रदान गर्ने विज्ञापनदाता, सञ्चारमाध्यमहरू, कर्मचारी एव शुभेच्छुकहरूमा कृतज्ञता व्यक्त गरेका छन् ।पाथीभरा जब लिङ्कले बेरोजगारी युवाहरूलाई रोजगारी प्रदान गर्दै आएको छ भने एडभरटा

    • प्रकाशित मितिः फागुन ३, २०८०
    • २१४ पटक पढिएको
  • सुन्दरहरैंचामा मेलमिलाप सम्बन्धी आठ दिवसिय आधारभुत तालिम सुरु

    सुन्दरहरैंचा । सुन्दरहरैंचा मा मेलमिलाप सम्बन्धी आठ दिवसिय ४८ घण्टे आधारभुत तालिम फागुन १ गतेबाट सुरु भएको छ । ‘हाम्रो समस्या, हाम्रै समाधान’ भन्ने मुल नाराका साथ सुन्दरहरैंचा नगरपालिकाको आयोजनामा भएको कार्यक्रम सुन्दर हरैंचा नगरपालिका उपप्रमुख तथा न्यायिक समिति संयाेजक  अकली चाैधरीकाे अध्यक्षतामा सुरु भएको छ । तालिमकाे उद्घाटन नगरप्रमुख केदारप्रसाद गुरागाईँ, जिल्ला न्यायाधीश ध्रुबराज कार्की, प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चाैलागाईंले संयुक्त रूपमा गर्नुभएको थियो । तालिम नगरभित्रका १२ वटै वडाहरुबाट जम्मा ३६ जना नयाँ  मेलमिलाप कर्ताहरुको सहभागिता रहेको थियो । समु

    • प्रकाशित मितिः फागुन २, २०८०
    • ४३५ पटक पढिएको
  • इटहरी ४ नम्बर वडा कार्यालयको नव निर्मित भवन उद्घाटन

    इटहरी / इटहरी उपमहानगरपालिका वडा नम्बर ४ को नव निर्मित भवन उद्घाटन गरिएको छ ।इटहरी  ४ वडा कार्यालयको भवन दुई तले भवन ५६ साल ४४ हजार ४ सय ४४ रूपैयाँ लागतमा भवन बनेको हो । भवन उद्घाटन कोशी प्रदेश सभा प्रमुख सचेतक रेवती रमण भण्डारीले गरका हुन् । पुर्व नगर प्रमुख द्वारीका लाल चौधरी लगाएत जनप्रतिनिधिहरूका साथै स्थानीयहरूको  पहलमा भवन उद्घाटन गर्दै वडा अध्यक्ष भक्त लामा ( तामाङ) ले वडाले बिहीबार बाट आफ्ने भवनमा सेवा प्रवाह गर्ने बताउनुभयो ।अब आफ्नै वडा कार्यालय भवनमा बसेर जनप्रतिनिधिहरूले सेवा दिने र नागरिकहरूले पनि  सेवा पाउने कार्यक्रमका प्रमुख अतिथि रहेका कोशी प्रदेश सभा सदस्य

    • प्रकाशित मितिः फागुन २, २०८०
    • ३०४ पटक पढिएको
  • भोजपुर नगरपालिकाका उप प्रमुख निर्मला शेर्पाले गर्नु भयो न्यानो पोषाक वितरण

    भोजपुर / भोजपुर नगरपालिका वडा नं. ५ तल्लो बोखिममा रहेको जगदिश्वरी प्राथमिक विद्यालय को ६४ औं वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा नगरपालिका उप प्रमुख निर्मला शेर्पाले  न्यानो पोषाक वितरण गर्नु भएको छ ।कुनै पनि बालबालिका शिक्षाको अवसरबाट वञ्चित हुन नपरोस भन्ने र निरन्तर रुपमा विद्यालय आउन प्रोत्साहन मिलोस भनेर आफूल विद्यालयमा सह‌योग गरेको कुरा बताउनु भयो ।विशेष गरी निजी विद्यालयमा आकर्षण बढिरहेको अवस्थामा प्रत्येक सामूदायिक विद्यालयमा राज्यले गरेको लगानीको उचित निजी विद्यालयको भन्दा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सदुपयोग वृद्धि गराई हरेक बाल‌बालिकाले सम्मान शिक्षा प्राप्त गरि सक्

    • प्रकाशित मितिः फागुन १, २०८०
    • ३७४ पटक पढिएको
  • इटहरी वडा नम्बर १२ मा नेतृत्व बिकास तथा उद्घोषण तालिम सम्पन्न

    इटहरी / नेतृत्व बिकास तथा क्षमता अभिबृद्धी गर्ने उद्धेश्यले इटहरी उपमहानगरपालिका वडा नम्बर  १२ मा  ७ दिने नेतृत्व बिकास तथा उद्घोषण तालिम सम्पन्न भएको छ । वडा नं १२  का बिभिन टोल बाट ३१ जना महिला, पुरुषहरुको सहभागिता रहेको थियो । तालिम निकै नै महत्त्वपूर्ण भएकाले यस्तै यस्तै किसिमका तालिम आगामी दिनपनि पनि ल्याउन वडा कार्यालयलाई तालिममा सहभागी लिला फुयाल बताउनुभयो ।तालिममा सहभागी हरूले आफ्नो अनुभव देखेर दक्षता र क्षमता विकास देखिएको कार्यक्रमका प्रमुख अतिथि रहेका वडा अध्यक्ष भुवन राज पोखरले बताउनु भयो । महिलाहरूले सकेको ज्ञान अरूमा प्रदान गर्न सके वडा विकास लान सकिने उहाँको

    • प्रकाशित मितिः फागुन १, २०८०
    • १६० पटक पढिएको
  • ठूलो परिमाणमा नक्कली नोटसहित एकजना पक्राउ

    सुनसरी- सुनसरी जिल्लामा पछिल्लो समय भारतीय तथा नेपाली नक्कली नोटको कारोवार बढ्न थालेको छ । भारतसँग जोडिएको खुल्ला सिमानाका कारण सुनसरीमा एक पछि अर्को नक्कली नोटको कारोवार सार्वजनिक हुन थालेको छ ।यसैबीच जिल्ला प्रहरी सुनसरीले आइतबार साँझ सुनसरीको सदरमुकाम इनरुवाको सुनसरी खोलामा ट्राफिक प्रहरीले भारतिय सवारी चेकजाच गर्ने क्रममा १ करोड ८२ लाख ५१ हजार रुपैयाँ नक्कली नेपाली नोटसहित २२ वर्षीय महम्मद शैयादलाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय सुनसरीले आज पत्रकार सम्मेलनको अयोजना गर्दै घटना सार्वजनिक गरेको हो । ट्राफिक प्रहरीले चेकजाँच गर्ने क्रममा बीआर ११ एक्स ३४२९ नम्बरको भारतीय स्कोरपियोमा ल्य

    • प्रकाशित मितिः फागुन १, २०८०
    • १०७ पटक पढिएको
  • इटहरीमा दोस्रो परम्परागत खाना महोत्सव हुने

    सुनसरी - इटहरीमा दोस्रो परम्परागत खाना महोत्सव हुने भएको छ ।जिल्ला होटेल तथा पर्यटन व्यवसायी संघ सुनसरी र होटेल तथा लज व्यवसायी समिति इटहरीको आयोजनामा फागुन १ देखी ११ गतेसम्म महोत्सव गरिने सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो।परम्परागत खाना प्रत्यक्षरुपमा जनजीवन, रीतिरिवाज, चाडपर्व, भूगोल, प्रकृति एवं हावापानीसँग जोडिने हुँदा पर्यटकले खानाको माध्यमबाट स्थानीय जनजीवन झल्किने र यसबाट पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने देखिएकाले महोत्सव गरिन लागिएको आयोजकको दाबी छ ।इटहरी उपमहानगरपालिकाको प्रमुख संरक्षकत्वमा हुन लागेको महोत्सवमा इटहरीको प्रथम नागरिक थारु सहित यस क्षेत्र तथा आसपासका

    • प्रकाशित मितिः फागुन १, २०८०
    • २४४ पटक पढिएको
  • विराटनगर महानगरबाटै वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति सुरु

    विराटनगर / विराटनगर महानगरपालिकाबाट सोमबारदेखि वैदेशिक रोजगारीमा जानेहरूका लागि व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति सेवा सुरु भएको छ ।महानगरकी उपमेयर शिल्पा निराला कार्कीले विराटनगर–२ का नरेश राय अमातलाई श्रम स्वीकृतिको पत्र दिएर सेवाको शुभारम्भ गरिन् । वैदेशिक रोजगार ऐन २०७४ तथा वैदेशिक रोजगार नियमावली २०६४ मा भएको व्यवस्थाअनुसार वैदेशिक रोजगारीमा जाने हरेक नेपाली नागरिकले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने व्यवस्था रहेको छ । वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, मर्यादित र भरपर्दो तथा सहज बनाउन नेपाल सरकारले स्थानीय तहबाटै श्रम स्वीकृति दिने निर्णय गरेको थियो । स

    • प्रकाशित मितिः माघ २९, २०८०
    • १२७ पटक पढिएको
  • थुलुङ दुधकोशीमा फागुन १ गते जनयुद्ध दिवसको बिदा

    सोलुखुम्बु / जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले जनयुद्ध दिवसको दिन गाउँपालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। अध्यक्ष स्तरको बैठकले फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए।जनयुद्धको जगबाट हालको व्यवस्था आएकाले यसको सम्मानको लागि बिदा दिने निर्णय भएको गाउँपालिका अध्यक्ष असिम राईले बताए।दिवसको अवसरमा  सार्वजनिक बिदा दिँदा जनयुद्धमा साहदत प्राप्त सहिद, घाइते र बेपत्ताको सम्मान हुने उनको भनाइ छ।फागुन १ गते पालिकाको सबै सरकारी कार्यालय, शैक्षिक संस्था बन्द हुनेछन्। सर्वोच्च अदालतले नेपाल सरकारको निर्णयविरुद्ध परमादेश जारी गरे पनि अ

    • प्रकाशित मितिः माघ २९, २०८०
    • ११४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]