स्वास्थ्य

    Showing ३६१-३७० of ५८७ items.
  • ह्युमन नेपाल धनगढीद्वारा एडभान्स काउन्सेलिङ स्कील टोट ट्रेनिङ्ग इटहरीमा समापन

    सुनसरी / इटहरीमा एडभान्स काउन्सेलिङ स्कील टोट ट्रेनिङ्ग बिशेष टुल टेक्नीक स्कीलमा आधारित भएको एक हप्ता तालिम समापन भएको छ ।ह्युमेन नेपाल धनगढी कैलालीको आयोजनामा साउन १३ देखी १९ गते सम्म सञ्चालनमा रहेको तालिममा आबद्ध भई मनोबिमर्शकर्ता बन्न चाहने व्यक्तिहरुलाई तालीम दिएको हो । विशेषतः बिद्यालय शिक्षक , स्वास्थ्यकर्मी ,स्टाफ नर्स , बिभिन्न परियोजनामा कार्यरत व्यक्तिहरु , सिपिएस डव्ल्यु तथा मनोसामाजिक मनोबिमर्श कर्ता एवं वकिलहरूलाई टुल टेक्नीक स्कील तालिम दिएको थियोे ।इटहरी उपमहानगरपालिकाको सहकार्य तालिम सञ्चालन भएको थियोे । १३ जना फरक फरक क्षेत्रका व्यक्तित्वहरुले तालिम लिएका हुन् । प्रेमनाथ

    • प्रकाशित मितिः साउन २०, २०८०
    • ३०७ पटक पढिएको
  • इटहरीमा स्वास्थ्य संस्था अनुगमन नियम बिपरित संस्था बन्द

    इटहरी । इटहरीमा रहेका स्वास्थ्य संस्था हरुको  अनुगमन भएको छ । स्वास्थ्य संस्थामा मान्यता प्राप्त स्वास्थ्य कर्मी नरहने,   अनुमति नै नलिई सञ्चालनमा रहेको, म्याद गुज्रिएको औषधि बिक्री गरेको लगायतका गुनासो हरू आइरहेकोले बिहीबार  इटहरी उपमहानगरपालिका क्षेत्रका करिब २५ ओटा मेडिकल अनुगमन गरिएको हो । जिल्ला प्रशासन कार्यालय सुनसरी, जिल्ला स्वास्थ्य कार्यालय सुनसरी, इटहरी उपमहानगरपालिका स्वास्थ्य साखा, जिल्ला अस्पताल इनरुवाका प्रतिनिधि हरुको उपस्थितिमा अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरी प्रमुख प्रसासकिय अधिकृत केसब प्रसाद खतिवडा ले बताउनुभयो।  सो क्रममा इटहरीका चण्ड

    • प्रकाशित मितिः साउन १९, २०८०
    • ३८९ पटक पढिएको
  • इटहरीको मोडर्न प्रिपरेटोरी स्कुलद्वारा निशुल्क आँखा जाँच शिविर , चार सय बढी लाभान्वित

    सुनसरी / इटहरी ६ मा रहेको मोडर्न प्रिपेरेटोरी सेकेण्डरी स्कूलमा हिजो बुधबार निःशुल्क आँखा जाँच तथा शिविर कार्यक्रमको आयोजना भएको छ ।आफ्ना बिद्यार्थीहरुमा समेत आँखाको संक्रमण देखिएपछि सो विद्यालयले नेपाल नेत्र ज्योतिसंघ विराटनगर आँखा अस्पताल रानिको सहकार्यमा चार सय बढीले निशुल्क आँखा शिविर गरेका हुन् ।इटहरी र वरिपरिका क्षेत्रमा आँखाको समस्याले प्रकोपको रुप लिंदै गएको देखेपछि हामीले हाम्रा विद्यार्थी, अभिभावकका लागि बिद्यालयमै निशुल्क आँखा शिविर आयोजना गरेको विद्यालयका सह-प्रधानाध्यापक रमेश निरौलाले बताए ।पछिल्लो समय आँखा पाक्ने बिरामीको संख्या बढेको भन्दै विद्यार्थी, अभिभावक, शिक्षकसहित समुदायल

    • प्रकाशित मितिः साउन १८, २०८०
    • २२३ पटक पढिएको
  • पथरीशनिश्चरेमा नोबेल अस्पतालद्वारा निःशुल्क आँखा शिविर

    विराटनगर / आँखा पाक्ने समस्या बढिरहेका बेला विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले हिजो बुधबार मोरङको पथरीशनिश्चरे नगरपालिका - ४ सिरिसेडाँडामा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । पथरीशनिश्चरे ४ नम्बर वडा कार्यालयसँग सहकार्य गरेर एक दिने शिविर आयोजना गरिएको हो ।शिविरमा २ सय ६० जना बिरामीको निःशुल्क आँखा जाँच गरी औषधि प्रदान गरिएको नोबेल शिक्षण अस्पतालका मार्केटिङ अफिसर नविन दाहालले जानकारी दिए । शिविरमा आएका बिरामीहरूलाई नोबेल अस्पतालको आँखा विभागका डाक्टरहरूको टोलीले परीक्षण गरेको    थियो । सिरिसेडाँडास्थित आधारभूत स्वास्थ्य केन्द्रमा आयोजना गरिएको शिविरमा आँखा पाकेका बिराम

    • प्रकाशित मितिः साउन १८, २०८०
    • २०४ पटक पढिएको
  • छथर गाउँपालिकाको बजेट मार्गपोखरीबाट सार्वजनिक

                    तेह्रथुम / तेह्रथुमको छथर गाउँपालकिाले पर्यटकीय स्थल मार्गपोखरीबाट बजेट सार्वजानिक गरेको छ । गाउँपालिकाका सातौ बजेट अधिबेशन पर्यटकीय स्थल मार्गपोखरीबाट आर्थीक वर्ष २०८० र ०८१ को ४३ करोड २९ लाख ४ सय १९ रुपैयाँ बराबरको बजेट गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले सार्वजानिक गर्नु भएको छ ।पालिकाका सबै घरलाई जस्तापाता वितरण गर्ने र फुसको छानामुक्त पालिका घोषणा गर्ने नीती तथा कार्यक्रम छ । आर्थिक रुपमा विपन्न समुदायका नागरीकलाई लक्षित गर्दै विगत लामो समयदेखी फुसको छानो अन्त्य गर्न गाउँपालीकाले काम गर्दै आएको छ । अधीकांश वडा सुख्खाक्षेत्र भएकाले वर्

    • प्रकाशित मितिः साउन १६, २०८०
    • २५३ पटक पढिएको
  • इटहरीमा अपाङ्गता भएका व्यक्तिहरुलाई न्यायमा पहुँच पुर्याउन अभिवृद्धि कार्यशाला

    सुनसरी / इटहरीमा अपाङ्गता भएका व्यक्तिहरुलाई न्यायमा पहुँच पुर्याउन संवेदनशिलता विकासका लागि जिल्लामा कार्यरत न्याय प्रणालीका प्रमुख तथा प्रतिनिधिहरुलाई १ दिवसीय क्षमता अभिवृद्धि कार्यशाला कार्यक्रम सम्पन्न भएको छ ।राष्ट्रिय मानव अधिकार आयोग काशी प्रदेश कार्यालय र राष्ट्रिय अपांग महासंघ नेपाल NFD-N  कोशी प्रदेश विराटनगरको आयोजनामा कार्यक्रम आयोजना गरिएको थियोे ।अपांग व्यक्तिलाई अन्याय गरेर कानुन अनुसार कारबाही गर्ने , अपाङ्गता भएका व्यक्तिहरूको जीवनका सबै पक्षमा हुने सहभागितामा वृद्धि गर्ने ,उनीहरूले पाउनुपर्ने सेवा र सुविधामा सहजता प्रदान गर्ने पर्ने लगाएत न्यायका काम गर्नु पर्ने विषयमा

    • प्रकाशित मितिः साउन १४, २०८०
    • २६६ पटक पढिएको
  • किसान कल्याण सहकारी सस्थाको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न

    इटहरी । सुनसरीको इटहरीमा रहेको किसान कल्याण बचत तथा ऋण सहकारी सस्थाको आयोजनामा बृहत रतक्तदान कार्यक्रम सम्पन्न भएको छ । बढ्दो डेङ्गी सङ्क्रमणका कारण सुनसरी मा रगत अभाव भइरहेको बेला रक्तदान जिवनदान भन्ने उदेश्यले उक्त रक्तदान कार्यक्रम आयोजना गरिएको हो । पछिल्लो समय रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान गुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम गरेको सस्थाका अध्यक्ष शालिग्राम ढकालले बताउनु भएको छ ।पछिल्लो समय विभिन्न गैर सरकारी संघसस्थाहरुको समेत सहभागितामा रक्तदान कार्यक्रमहरुको आयोजना गरि रगत संकलन गरिनुले रगतको अभावमा अकालमै ज्यान गुमाउनु पर्ने परिस्थितिको अन्त्य गर्न ठूलो टेवा पुग्ने रक्तदात

    • प्रकाशित मितिः साउन १३, २०८०
    • १,२१५ पटक पढिएको
  • लम्पी स्किन रोगबाट मर्ने पशुको संख्या ५० हजार नाघ्यो

    सुन्दरहरैचा / देशभर पशुमा लाग्ने लम्पी स्किन रोगबाट  ५० हजार  बढि पशु मरेका छन् ।पशुसेवा विभागको तथ्यांकअनुसार साउन १२ गतेसम्म देशभर ५० हजार ८२६ गाईगोरु, बाच्छाबाच्छी, राँगाभैंसी तथा पाडापाडी मरेका छन् । देशभर कुल १० लाख ८८ हजार पशु संक्रमित भएकोमा ७ लाख ८९ हजार निको भएका छन् भने २ लाख ४८ हजार संक्रमित अवस्थामा छन् ।कुल ३ लाख ५० हजार पशुमा लम्पी स्किन रोगविरुद्ध खोप लगाइए सकेको विभागले जनाएको छ । विभागका अनुसार हालसम्म कोशी प्रदेशमा ५ हजार ४२, मधेसमा १ हजार ७ सय, वाग्मतीमा ३ हजार ४७६, गण्डकीमा २ हजार २९५, लुम्बिनीमा ४ हजार, कर्णालीमा ८ हजार ७०३ र सुदूरपश्चिममा २५ हजार ६१० पशु मर

    • प्रकाशित मितिः साउन १२, २०८०
    • २२४ पटक पढिएको
  • महोत्तरीमा स्वास्थ्य संस्था व्यवस्थापन तथा संचालन सम्बन्धी तालिम सम्पन्न

    सुनसरी / महोत्तरीको सम्सीमा स्वास्थ्य संस्था ब्यवस्थापन तथा संचालन सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ ।सम्सी गाउँपालिकाको आयोजना तथा एकिकृत ग्रामिण विकास समाज महोत्तरी र वल्र्ड भिजन इन्टरनेसनल नेपालको सहयोगमा गत असार ३१ गतेबाट शुरु भएको तालिम आज सम्पन्न भएको हो ।समापनको अवसरमा बोल्नु  सम्सी गाउँपालिका वडा नं. ३ का अध्यक्ष शेख अतिकुर रहमानले स्वास्थ्य संस्थालाई सेवामुखी बनाउने बताए । यसैगरी सम्सी गाउँपालिकाका स्वास्थ्य संयोजक संजय कुमार यादवले स्वास्थ्य संस्थाले सेवाग्राहीलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्नु पर्ने बताए । सो अवसरमा सम्सी गाउँपालिका वडा नं. ५ का अध्यक्ष कैलाश यादवले समे

    • प्रकाशित मितिः साउन २, २०८०
    • २०१ पटक पढिएको
  • झुम्कामा अन्तरक्रिया तथा बृहत अंगदान सम्बन्धि हस्ताक्षर कार्यक्रम

    सुनसरी / झुम्कामा अन्तरक्रिया तथा बृहत अंगदान सम्बन्धि हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।अंगदान जिवन दान अर्थात अंगदान जस्तो मानविय काम अहिलेको सन्दर्भमा निकै सान्दर्भिक हुने अभिप्रायले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सहिद धर्मभक्त राष्ट्रीय प्रत्यारोपण केन्द्रको प्राबिधिक सहयोग साई हस्पिटल प्रा.ली. र ओखती सोलुसन प्रा.ली. को आयोजनामा अंगदान कार्यक्रम सम्पन्न भएको हो । फोक्सो ,सानो आन्द्रा , कलेजो ,अग्नाशय , छाला ,आँखा , मृगौला जस्ता अंगको इच्छापत्रमा हस्ताक्षर ५३ गरेर  जनाले अंग दान गरेका छन् ।अंगको अभावमा कतिपय जिवनहरु कारुणि अवस्थामा रहेको तथा ज्यानै गइरहेको अवस्था जगजाहे

    • प्रकाशित मितिः असार २२, २०८०
    • २८५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]