स्वास्थ्य

    Showing ५११-५२० of ५८७ items.
  • छानबिन समितिको निष्कर्ष : खोप हराएको छैन

    काठमान्डाैं / कोरोनाविरुद्धको २४ लाख मात्रा खोप हराएको विषयमा छानबिन गर्न बनेको समितिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई प्रतिवेदन बुझाएको छ । समिति संयोजक डा. गुणराज लोहनी संयोजक रहेको समितिले सोमबार प्रतिवेदन बुझाएको हो । समितिले प्रतिवेदन बुझाउँदै बाहिर आएजस्तो खोप हराएको विषयमा सत्यता नभएको जनाएको छ ।समितिका एक सदस्यका अनुसार, खोप हराएको नभई रेकर्ड नराखिएको हो । धेरै स्थानबाट खोप लगाए पनि त्यसको तथ्याङ्क राख्न ढिलाइ हुँदा हराएको प्रचार भएको उनको भनाइ छ । मन्त्री खतिवडाले खोप छानबिन गर्न बनेको समितिले सोमबार प्रतिवेदन बुझाएको जानकारी गराए । उनले प्रतिवेदन बुझेको जानकारी दिँदै

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • ११९ पटक पढिएको
  • इन्खा पोलिक्लीनिक, इन्खा एकीकृत अस्पतालमा रुपान्तरीत

    इटहरी । बिरामी भएपछि उपचार अनेक विधिले गराउन सकिन्छ। विश्व जगतमा रोगको उपचारका प्रचलित चिकित्सा बिधिहरु– एलोप्याथी, होमियोप्याथी, आयुर्वेदिक, युनानी,प्राकृतिक चिकित्सा आदि छन् । उपचार गरेपछि निको हुने नहुने व्यक्ति विशेषमा भर पर्ने सवाल हो, उसलाई कुन चिकित्सा विधिबाट आराम मिल्छ ? अन्य चिकित्सा विधिमा रोगको उपचार मात्र गरिन्छ, रोगीको उपचार भने होमियोप्याथीमा गरिन्छ । एक सर्वेक्षणअनुसार विश्वको हरेक चौथो व्यक्ति होमियोप्याथी चिकित्सामा विश्वास गर्छन् र यस चिकित्साबाट पूर्ण स्वास्थलाभ गरिरहेका छन् । यस्तै, सुनसरीको इटहरीमा पनि इन्खा पोलिक्लीनिक प्रा.लि.ले पनि होमियोप्याथी विधिबाट स

    • प्रकाशित मितिः माघ २७, २०७८
    • १७७ पटक पढिएको
  • इटहरीमा इन्खा एककृत अस्पताल सञ्चालनमा

    इटहरी । बिरामी भएपछि उपचार अनेक विधिले गराउन सकिन्छ। विश्व जगतमा रोगको उपचारका प्रचलित चिकित्सा बिधिहरु– एलोप्याथी, होमियोप्याथी, आयुर्वेदिक, युनानी,प्राकृतिक चिकित्सा आदि छन् । उपचार गरेपछि निको हुने नहुने व्यक्ति विशेषमा भर पर्ने सवाल हो, उसलाई कुन चिकित्सा विधिबाट आराम मिल्छ ? अन्य चिकित्सा विधिमा रोगको उपचार मात्र गरिन्छ, रोगीको उपचार भने होमियोप्याथीमा गरिन्छ । एक सर्वेक्षणअनुसार विश्वको हरेक चौथो व्यक्ति होमियोप्याथी चिकित्सामा विश्वास गर्छन् र यस चिकित्साबाट पूर्ण स्वास्थलाभ गरिरहेका छन् । यस्तै, सुनसरीको इटहरीमा पनि इन्खा पोलिक्लीनिक प्रा.लि.ले पनि होमियोप्याथी विधिबाट स

    • प्रकाशित मितिः माघ २६, २०७८
    • ३९३ पटक पढिएको
  • कांग्रेस केन्द्रीय सदस्य तथा ने वि संघ सभापति राजीव ढुंगाना द्वारा स्वास्थ्य सामाग्री वितरण

    इटहरी / नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाल विद्यार्थी संघका सभापति राजीव ढुंगानाले स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । इटहरी निवासी ढुंगानाले सुनसरीको इनरुवा ६ स्थित मधेशामा रहेको मधेशा स्वास्थ्य चौकीमा आइतबार एक कार्यक्रमकाबीच स्वास्थ्य सामाग्री सहयोग गरेका हुन् ।सहयोग हस्तान्तरण कार्यक्रममा केन्द्रीय सदस्य ढुंगानासहित इनरुवा ६ का वडाध्यक्ष कोषराज अधिकारी, महाधिवेशन प्रतिनिधि तथा नेविसंघ पूर्व केन्द्रीय उपाध्यक्ष विकास केसी लगायतले बोलेका थिए ।अक्सिजनले सबैको जीवन बचाउने भएकाले गर्दा आफूले सहयोग गरेको नेता ढुंगानाले बताए । अक्सिजन अभावमा दुर्गभ भेगका मानिसहरूको ज्यान नजाओस् भन्

    • प्रकाशित मितिः माघ २४, २०७८
    • १७२ पटक पढिएको
  • पाथीभरा एड्भरटाइजिङ्ग द्धारा शैक्षिक संस्थालाई सेनेटरी प्याड भेन्डिङ मेसिन वितरण

    इटहरी । महिनावारी भएको समयमा सहज रुपमा सेनेटरी प्याड नपाउदा विद्यालय तथा कलेजको पढाई छोड्न  छात्राहरुको  वाध्यता हुँदै आएको तर्फ मध्यनजर गर्दै सुनसरीको इटहरीमा दुईवटा शैक्षिक संस्थालाई सेनेटरी प्याड भेन्डिङ मेसिन उपलव्ध गराइएको छ ।  पाथीभरा एड्भरटाइजिङ्ग प्राइभेट लिमिटेडले इटहरी उपमहानगरपालिका वडा नम्बर २मा रहेको महेन्द्र माध्यमिक विद्यालय र वडा नम्बर ५मा रहेको जनता बहुमुखी क्याम्पसलाई आफनो स्थापनाको ७ औं वर्ष पुरा गरेको अवसर पारेर सेनेटरीप्याड भेन्डिङ मेसिन उपलव्ध गराएको हो ।    पाथीभरा एड्भरटाइजिङ्ग प्रालि का प्रवन्ध निर्देशक पवन अधिकारीले विगतमा आफु अध्ययन गरेक

    • प्रकाशित मितिः माघ २३, २०७८
    • १६२ पटक पढिएको
  • इटहरीका भीम पौडेलले रेडक्रसलाई दिए दुई थान एम्बुलेन्स

    इटहरी : उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष भीम पौडेलले रेडक्रसलाई दुई थान एम्बुलेन्स सहयोग गर्ने भएका छन् ।नेपाल रेडक्रस सोसाइटी हाँसपोसा उपशाखा तरहरा र खनार उपशाखालाई एक–एक थान एम्बुलेन्स सहयोग गर्ने भएका हुन् ।पौडेलले गत वर्ष नै एम्बुलेन्स सहयोग गर्ने उद्घोष गरेपनि अहिले इटहरीमा एम्बुलेन्स आइपुगेको पौडेलले बताए ।इटहरीका जनताको स्वास्थ्य सेवामा पहुँच पुगोस भनेर पौडेलले एम्बुलेन्स सहयोग गरेको बताए । एक कार्यक्रमको आयोजना गरी एम्बुलेन्स हस्तान्तरण गरिने बताइएको छ ।पौडेलले ३६ लाख रुपैयाँमा दुई थान एम्बुलेन्स खरिद गरेको बताइएको छ ।

    • प्रकाशित मितिः माघ २२, २०७८
    • १२२ पटक पढिएको
  • किशोरावस्थाको ब्रेकअप भुलाउने ४ उपाय

    भनिन्छ नि, प्रेमको उमेर हुन्न। प्रेमले स्वास्थ्यमा निकै फाइदा गर्छ। शरीरमा सकारात्मक उर्जा भर्छ। प्रेम जुनसुकै उमेरमा पनि हुन्छ। त्यसैले ते किशोर उमेर होस्, प्रौढ वा वृद्ध, जुनसुकै उमेरमा पनि प्रेमको जालमा मान्छे सजिलै फस्न सक्छ।प्रेम सम्बन्ध स्वस्थ छ भने त स्वास्थ्यलाई फाइदा गर्छ तर जब प्रेममा शंका अनि तनाव उत्पन्न हुन्छ त्यसलै झनै असर गर्छ। उमेर अनुसारको प्रेम र त्यसबाट उत्पन्न हुने तनाव तथा अवसादको प्रतिक्रिया भने उमेरअनुसार फरक हुन्छ। वृद्धावस्थामा हुने प्रेमको उल्झन् वा तनाव रुपमा व्यवस्थापन हुनसक्छ। किशोरकालको प्रेमले ल्याएको तनाव र उल्झन तुलनात्मक रुपमा जटिल मात्र होइन व्यवस्थ

    • प्रकाशित मितिः माघ २१, २०७८
    • १६४ पटक पढिएको
  • सदगुरुको प्रवचन : कामवासना, तपाईंभित्रको सानो हिस्सा मात्र हो !

     हामी सदैव कुनै कुराबाट कसरी छुटकारा पाउने भनेर सोचिरहेका हुन्छौँ । तपाईं कुनै पनि कुराबाट जबर्जस्ती छुटकारा पाउन सक्नुहुन्न । यदि तपाईंले कुनै कुरालाई जबर्जस्ती त्याग्न खोज्नुभयो भने, त्यो अर्को रूपमा प्रस्तुत हुनेछ अनि तपाईंभित्र अर्को किसिमको विकार उत्पन्न हुनेछ । यदि त्यसलाई त्याग्ने कोशिस गर्नुभयो भने, त्यही कुरा तपाईंको मन र चेतनामा पूर्ण रूपमा हाबी हुनेछ । तर, यदि तपाईंले अहिले आफूले जानेको भन्दा अझ गहिरो चिज पाउनुभयो भने, त्योभन्दा कम महत्त्व रहेको कुरा स्वतः छुट्नेछ । सायद तपाईंलाई यो थाहा हुनुपर्छ कि जो मानिसहरू कुनै बौद्धिक क्रियाकलापमा पूरै संलग्न हुन्छन्, उनीहरू सेक्स गर्नुको

    • प्रकाशित मितिः माघ २०, २०७८
    • २०६ पटक पढिएको
  • यौन जिज्ञासा र समाधान: असमान यौनेच्छा र हस्तमैथुन

    मेरो विवाह भएको नौ वर्ष भयो । हामी दुवै जना २९ वर्ष पुग्यौं । हाम्रो आठ वर्षको छोरा पनि छ । आजको मितिसम्म आइपुग्दा मेरी श्रीमतीलाई पहिलेको तुलनामा कम उत्तेजना हुन्छ भने मलाई बढी । मलाई हप्तामा तीन पटक सेक्स गर्नुपर्छ, तर उनी भने यसमा त्यति इच्छा देखाउँदिनन् । यसले गर्दा म आफ्नो यौन चाहना पूरा गर्न हस्तमैथुन गर्छु, तर यो कार्य मेरी श्रीमतीलाई मन पर्दैन । यस्तो अवस्थामा मैले के गर्नुपर्ला ?यौनेच्छामा कमीसबै व्यक्तिमा एकैनासको यौनेच्छा हुँदैन, कसैमा बढी हुन्छ भने कसैमा कम । त्यसैगरी कुनै व्यक्तिको व्यक्तिगत जीवनमा पनि सधैं एकनासको यौनेच्छा हुँदैन । यसै गरी कतिपयलाई यौनसम्पर्क राख्न मन नलाग्ने स्थ

    • प्रकाशित मितिः माघ २०, २०७८
    • १६५ पटक पढिएको
  • बुस्टर डोज लगाउँदा पहिला लगाएकै खोप लगाउन नपर्ने स्वास्थ्य मन्त्रालयको निर्णय

    डब्ल्युएचओ एसएजीई (स्टार्टेजिक एड्भाइजरी ग्रुप अफ एक्सपर्ट अन इम्युनिजेसन )  को माघ ७ गते र  राष्ट्रिय खोप सल्लाहकार समितिको माघ १२ गतेको सिफारिसका आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको माघ १४ गते शुक्रबारको मन्त्री स्तरीय निर्णय अनुसार बुस्टर मात्रा लगाउँदा पहिला लगाएकै खोप लगाउन नपर्ने भएको हो।६० वर्ष भन्दा माथिका व्यक्तिहरुलाई कोभिड-१९ विरुद्धको बुस्टर खोप प्रदान गर्दा पहिलो र दोस्रो मात्र कोभिसिल्ड/ एस्ट्राजेनेका, मोर्डना/फाइजर वा भेरोसेल खोपल लगाएकाहरुलाई कोभिसिल्ड वा एस्ट्राजेनेका खोप दिने निर्णय गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै पहिलो मात्रा

    • प्रकाशित मितिः माघ २०, २०७८
    • १४८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]