विदेश

    Showing ६१-६६ of ६६ items.
  • युक्रेनसँगको सीमामा १ लाख रसियाली सुरक्षाकर्मी तैनाथ

    मस्को / रसियाली प्रशासन क्रेमलिनले युक्रेनसँगको सीमामा १ लाख सुरक्षाकर्मी तैनाथ गरेको एउटा स्याटलाइट तस्विर सार्वजनिक भएकाे छ । रसियाले युक्रेनमाथि थप अतिक्रमणको प्रयास गरिरहेको भन्ने अमेरिकी गठबन्धनअन्तर्गतका देशहरुले आरोप लगाइरहेका बेला क्रेमलिनले सीमामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको हो ।बुधबार मात्र अमेरिकी राष्टपति जोन बाइडेनले रसियाले युक्रेनमाथि हमला गर्न खोजेको भन्दै अमेरिकाले बदला लिने चेतावनी दिँदै आएका छन् ।रसियाले युक्रेनमाथि अतिक्रमण गरिरहेका बेला बाइडेन प्रशासनले आर्थिकलगायतका प्रतिबन्ध लगाएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनले रसियाले युक्रेनमाथि नयाँ हमला गर्

    • प्रकाशित मितिः माघ ६, २०७८
    • २१९ पटक पढिएको
  • भारतमा थप दुई लाख ३८ हजार नयाँ सङ्क्रमित

    नयाँ दिल्ली ,४ माघ (रासस/एएनआई) । भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप दुई लाख ३८ हजार १८ जना सङ्क्रमित भएका छन् । अघिल्लो दिनको तुलनामा दैनिक सङ्क्रमितहरुको सङ्ख्या घटेको देखिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ । सोमबार सार्वजनिक गरिएको विवरणअनुसार एक दिनअघिको २४ घण्टामा दुई लाख ५८ हजार भन्दा बढी नयाँ सङ्क्रमित थपिएका थिए । सोमबार सार्वजनिक गरिएको दैनिक सङ्क्रमितको संख्या मङ्गलबार २० हजार ७१२ जना कम थियो ।भारतमा अहिलेसम्म कुल तीन करोड ७५ लाख भन्दा बढी कोरोनाभाइरसबाट सङ्क्रमित भईसकेका छन् । ती मध्ये १७ लाख ३६ हजार ६२८ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् । सङ्क्रमि

    • प्रकाशित मितिः माघ ५, २०७८
    • २६१ पटक पढिएको
  • बेलायतको राजधानी लन्डनस्थित नेपालीले व्यवस्थापन गरेको वेलिङ ग्रिनग्रोसरमा अचानक बेलायती अर्थमन्त्री

    लन्डन: गत शनिवार बेलायतको राजधानी लन्डनस्थित नेपालीले व्यवस्थापन गरेको वेलिङ ग्रिनग्रोसरमा अचानक बेलायती अर्थमन्त्री ऋषि सुनाक टुप्लुक्क पुगे ।लघु व्यवसायको प्रबद्र्धनमा सक्रिय मन्त्री त्यही अवलोकनको लागी सुटुक्क ग्रिनग्रोसरमा पुगेका थिए । उनले स्टोरमा आधा घण्टा बिताए । भलाकुसारी गरे । फोटो खिचे । ग्रिनग्रोसरका संचालक वासु शर्माले मन्त्रीको स्वागत गरे ।खदा र नेपाली ढाकाटोपी लाएर उनले स्वागत गरे । उक्त स्टोर शर्माका छोरा विदित न्यौपाने र बुहारी आरती पुडासैनीले विगत दुई वर्षदेखि सञ्चालन गरेको व्यवसाय हो । लन्डनको वेलिङको व्यस्त बेलग्रोभ रोडस्थित हाई स्ट्रिटमा छ उक्त ग्रिनग्रोसर । ग्रिन

    • प्रकाशित मितिः मंसिर २७, २०७८
    • १८३ पटक पढिएको
  • इटहरी र झुम्कामा डिजिटल बैकिङ्ग सम्बन्धि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    रामधुनी । ग्लोबल आईएमई बैंक लिमिटेडले सुनसरीको इटहरी र झुम्कामा डिजिटल बैकिङ्ग सम्बन्धि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । डिजिटल बैकिङ्ग सेवाको विस्तार र प्रोत्साहनका लागि देशव्यापी रुपमा वित्तीय साक्षरता अभियान अन्तर्गत आइतबार कार्यक्रम आयोजना गरेको हो ।कार्यक्रममा ग्राहकहरुलाई बैंकले उपलब्ध गराउँदै आएका बिभिन्न प्रकारका डिजिटल प्रविधि तथा सेवाहरुको प्रयोग कसरी गर्ने र उक्त सेवाहरुको प्रयोगबाट दैनिक गतिविधिहरु कसरी सहज हुन सक्छन् भन्ने विषयमा अन्तरक्रिया तथा प्रयोगात्मक प्रशिक्षण भिडियो सामाग्रीबाट गराइएको थियो । उक्त कार्यक्रममै वाइफाईको उपलब्ध गराएर अधिकांश ग्राहकहरुलाई मिस्

    • प्रकाशित मितिः मंसिर २७, २०७८
    • १९५ पटक पढिएको
  • नागाको पहिलो रोजाइमा थिइनन् समान्था

    दक्षिण भारतीय फिल्म उद्योगका रुचाइएका जोडी समान्था रुथ प्रभु र नागा चैतन्याको सम्बन्धविच्छेदको खबरले उनीहरुका फ्यान दुःखी भएका थिए । सफल जीवनका लागि विवाह गरेका यो जोडी चार वर्षमै असफल हुन्छन् भन्ने कसैले सोचेका पनि थिएनन् ।एकअर्काबाट अलग्गिएपछि दुवैले आफ्नो जीवनलाई अगाडि बढाउने प्रयास गरिरहेका छन् । तर सायद कमैलाई मात्र थाहा होला विवाहका लागि समान्था नागाको पहिलो रोजाईमा थिएनन् ।नागा समान्थालाई आफ्नो निजी जीवनमा ल्याउनु अघि उनी कोही स्टारकिडको प्रेममा थिए । उनी प्रेममा यति गम्भीर थिए कि विवाहको सपनासम्म देखेका थिए । तर उनीहरुको सम्बन्ध विवाहसम्म पुग्न सकेन । ती युवती अरु कोही नभई दिग्गज अभिने

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • १९४ पटक पढिएको
  • १६ विधामा एमी अवार्डस्

    टेलिभिजन जगतको लोकप्रिय अन्तर्राष्ट्रिय अवार्डमध्ये एक एमी अवार्डस् २०२१ सोमबार अमेरिकाको न्युयोर्कमा सम्पन्न भएको छ ।७३औँ संस्करणको अवार्ड समारोहमा कुल १६ विधामा अवार्ड प्रदान गरिएको थियो भने कुल २४ देशका ४४ स्टारको सहभागिता रहेको थियो। एवोन ओरजीका साथ केही दिग्गज कलाकारले सञ्चालन गरेको अवार्ड समारोहमा अन्तर्राष्ट्रिय ड्रामाको अवार्ड इरानको तेहरानले, ओटीटी सिरिज अभिनेताको अवार्ड ब्रिटिस सिरिज देशबाट अभिनेता डेविट टेनेन्टले र ब्रिटिश शो एडल्ट मेटेरियलबाट अभिनेत्रीको अवार्ड हेली स्क्वाएरर्सले चुमे ।टेलिभिजन शोको अवार्ड फ्रान्सेली शो कलमाई एजेन्ट सिज–४लाई, टेलिनोवेलाको अवार्ड चिनको द सङ अफग्लोरी

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • १७३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]