राजनीति

    Showing ६१-७० of १,२२५ items.
  • नेपाल खेलकुद महासंघ संखुवासभाको दोस्रो जिल्ला अधिवेशन सम्पन्न अध्यक्षमा सुनिल श्रेष्ठ

    संखुवासभा । खाँदबारीमा सम्पन्न नेपाल खेलकुद महासंघ संखुवासभाको दोस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा सुनिल श्रेष्ठ निर्वाचित भएका छन् । फागुन १२ गते सञ्चालन भएको जिल्ला अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत रुपमा अध्यक्ष भएका हुन् । अधिवेशनले अध्यक्ष श्रेष्ठसहित ३५ सदस्य जिल्ला कमिटी घोषणा गरेको छ । कमिटीको उपाध्यक्ष बिजय कट्वाल, महिला उपाध्यक्ष मुना महन्थ रावत, सचिव भिम जिमि, उपसचिव सुनिल राइ र छेन्दुक भोटे कोषाध्यक्ष हरिबहादुर राइ चयन हुनुभएको छ । संखुवासभा जिल्ला खेलकुद महासंघ इन्चार्ज भरत घिमिरेको अध्यक्षतमा भएको दोस्रो अधिवेशन कार्यक्रमका प्रमुख अतिथि नेपाल खेलकुद महासंघ केन्द्रीय सचिव तथा कोश

    • प्रकाशित मितिः फाल्गुन १२, २०८०
    • ७७ पटक पढिएको
  • त्रिविले नयाँ उपकूलपति पाएसँगै स्नातक कार्यक्रम पुनः तीनवर्षे बनाउने तयारी

    काठमाडौं / त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा केशरजङ्ग बरालले स्नातक तहको कार्यक्रमलाई पुनः तीनवर्षे बनाइने बताएका छन् । त्रिविले २०७१/०७२ सालदेखि व्यवस्थापन सङ्काय तर्फ चारवर्षे स्नातक कार्यक्रम सुरुआत गरेको थियो ।iविश्वविद्यालयको केन्द्रीय कार्यालयमा आज पदबहाली गरेपछि त्यहाँ उपस्थित विभागीय प्रमुख, कर्मचारी तथा प्राध्यापकहरुलाई सम्बोधन गर्दै उपकुलपति प्राडा बरालले चारवर्षे स्नातक कार्यक्रम लामो हुन गएकाले विद्यार्थी र अभिभावकको लगानी बढ्नाका साथै त्रिविको कार्यसञ्चालनमा पनि असहजता थपेको बताए ।अमेरिकालगायत केही देशमा चारवर्षे स्नातक तहका कार्यक्रम सञ्चालनमा रहेको उल्लेख गर्दै

    • प्रकाशित मितिः फाल्गुन १२, २०८०
    • ११६ पटक पढिएको
  • कांग्रेस महासमिति बैठकमा हिन्दू राष्ट्रसम्बन्धी प्रस्ताव पेश

    काठमाडौं / नेपाली कांग्रेसको जारी महासमिति बैठकमा धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दू राष्ट्र नेपाल निर्माणसम्बन्धी प्रस्ताव पेश भएको छ ।फागुन ७ गतेदेखि जारी बैठकमा सो प्रस्तावका पक्षमा एक हजार ६३ जना महासमिति सदस्यले हस्ताक्षर गरेका छन् । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी महासमिति बैठकमा सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानले हस्ताक्षर सुरु गरेको थियो ।अभियानका संयोजक शङ्कर भण्डारीले केही समयअघि महासमिति बैठकमा उक्त प्रस्ताव प्रस्तुत गरेका हुन् । उनले सो प्रस्तावाको आवश्यकता र औचित्यबारे महासमिति बैठकमा जानकारी गराई पार्टी सभापति शेरबहादुर देउवालाई प्रस्ताव

    • प्रकाशित मितिः फाल्गुन १०, २०८०
    • ७४ पटक पढिएको
  • भोजपुरमा संचालित बी डिभिजन ब्याडमिन्टनको उपाधि सुरजको टिमलाई

    भोजपुर / राष्ट्रिय युवा संघ नेपाल भोजपुरको आयोजनामा भएको खुला बी डिभिजन स्तरिय खुल्ला व्याडमिन्टन प्रतियोगिताको उपाधी सुरज राना मगरको टिमले जितेको छ ।बुधवार भएको फाइनल प्रतियोगितामा चन्दन कटुवाल र मुमिहाङ राईको टिमलाई हराउँदै सुरज र खगेन्द्र राईको टिम बिजेता बनेको हो । राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कमिटिले फागुन ११ गतेबाट ‘दोश्रो केपी ओली कप’ फुटवल संचालन गर्ने सन्दर्भलाई लक्षित जिल्ला कमिटि भोजपुरले फागुत ७ गतेबाट बी डिभिजन स्तरीय व्याडमिन्टन प्रतियोगिता आयोजना गरेको थियो ।प्रतियोगितामा बिजेता टिमले नगद २२ हजार दुई सय २२, ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ भने उपबिजेता बनेको टिमले नगद ११

    • प्रकाशित मितिः फाल्गुन ९, २०८०
    • २८८ पटक पढिएको
  • आफू नभएको बेलामा कार्यपालिका बैठक राखेपछि इटहरीकी उपमेयरको आपत्ती

    इटहरी । इटहरी उपमहानगरपालिकाको कार्यपालिका बैठकप्रति उपप्रमुख संगिता चौधरीले आपत्ति जनाएकी छिन् । आफू नभएको बेला बैठक डाकेको भन्दै उनले बैठक अवैधानिक भएको समेत जनाएकी छिन् । कर्मचारी स्तरवृद्धि, टेंग्रा खोला विस्तार लगायतका महत्वपूर्ण विषयमा छलफल हुने योजना रहेको कार्यपालिका बैठक आफू भ्रमणमा रहेको समयमा बोलाइएको भन्दै यसलाई सुनियोजित षड्यन्त्रपूर्ण भनेकी छिन् ।उपमेयर चौधरीसँगै उपमहानगरपालिकाका प्रवक्ता तथा वडाध्यक्ष दिवस पोख्रेल पनि सँगै छन् । नगरप्रमुख हेमकर्ण पौडेलको भ्रमण आदेशमा आफूहरु भ्रमणमा गएकै समयमा बैठक बस्नु गलत भएको बताएकी छिन् ।कार्यपालिका बैठक बस्दा ७२ घण्टा अगाडि जानकारी गरा

    • प्रकाशित मितिः फाल्गुन ९, २०८०
    • २०४ पटक पढिएको
  • नेपाल खेलकुद महासंघ मोरगंको विस्तारित बैठक सम्पन्न, मोरगं जिल्ला अध्यक्षमा मनोज खड्का

    बिराटनगर / नेपाल खेलकुद महासंघ मोरगं जिल्ला कमिटीको विस्तारित बैठक बिराटनगरमा सम्पन्न भएको छ । बैठकले जिल्ला कमिटी मोरगंमा मनोज खड्काको अध्यक्षतामा ४३ सदस्यीय जिल्ला कमिटी पुनर्गठन गर्दै ५५ सदस्यीय कमिटी निर्माण गरेको हो । जिल्ला कमिटी मोरगं उपाध्यक्षमा प्रभाकर राना (रिक्की) र नन्दलाल मण्डल, सचिवमा सागर खत्री, सह-सचिवमा मेनुका ठाकुर र मिलन खत्री, कोषाध्यक्षमा करुणा दाहाल सिहतकाे कमिटी पुनर्गठन गरेकाे छ ।महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टी केन्द्रीय सदस्य जीवन घिमिरे, पार्टी कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, महासंघ स्थायी कमिटी सदस्य रोह

    • प्रकाशित मितिः फाल्गुन ८, २०८०
    • २७९ पटक पढिएको
  • कांग्रेस महासमिति बैठक, भोलि प्रतिवेदन पेश गरिने

    काठमाडौं / नेपाली कांग्रेसको महासमिति बैठक सुरु भएको छ। ललितपुरको गोदावरीमा सोमबारबाट भएको महासमिति बैठकमा मंगलबार विभिन्न प्रतिवेदन पेश गरिने भएको छ।मंगलबार बिहान ९ बजेदेखि सुरु हुने बन्द सत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसायिक र अर्थमन्त्रीसमेत रहेका डा. प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र चुनौतीबारे प्रतिवेदन पेश गर्ने तय भएको छ।oमहामन्त्री थापाले पेस गर्ने सांगठनिक प्रतिवेदनमा देखिएको विवाद समाधानको प्रयास भइरहेको छ। सोमबार सभापति शेरबहादुर देउवा र महामन्त्री थापाबीचको छलफल बिनानिष्कर्ष टुंगिएको छ। पेश

    • प्रकाशित मितिः फाल्गुन ७, २०८०
    • ७३ पटक पढिएको
  • आज ७४ औं राष्ट्रिय प्रजातन्त्र दिवस,सार्वजनिक बिदा

    काठमाडौं / नेपाली जनता जहानियाँ राणा शासनबाट मुक्त भई प्रजातन्त्र स्थापना गरेको दिनको स्मरणमा आज देशभर विभिन्न कार्यक्रम गरी ७४ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै छ।नेपाली जनताको संघर्ष र बलिदानीबाट राणा शासनको अन्त्य भई प्रजातन्त्रिक नयाँ युग प्रारम्भ भएको दिन फागुन ७ लाई नेपाल र नेपाली जनताका निम्ति ऐतिहासिक महत्वको दिनको रुपमा लिइन्छ ।जनक्रान्तिका माध्यमबाट निरंकुश राणाशासनको अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको गौरवपूर्ण दिनको सम्मान गर्दै प्रत्येक बर्ष फागुन ७ गते यो दिवस मनाइँदै आएको हो।प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाक

    • प्रकाशित मितिः फाल्गुन ७, २०८०
    • ६० पटक पढिएको
  • डुब्छ इटहरी वर्षाको समयमा-: स्थानीय सरकार भने मुखदर्शक बन्दै

    मिलन अधिकारी इटहरी / डुबानको कारण इटहरी वर्षाको समयमा जलमय हुने गरेको छ । नियम विपरितका संरचना निर्माण गरि पैनि तथा खोलालाई असर पार्नु डुबानको मुख्य कारण हो । टेंगा खोला, खेति खोला, बुढी खोलाले जस्तै  सुकुमारी पैनिले वडा नं. ५, ७ का केहि भुभाग डुबानमा पर्ने गरेको छ । स्थानियलाई पानी आयो कि डुवायो भन्ने पिरले बषौ देखि सताउने गरेको छ। जनप्रतिनिधिले चुनावको समयमा डुबानको समस्य समाधान गर्ने भन्दै भोट मागेर नगरको बागडोर समाल्न थालेपछि स्थानीय सरकार मुखदर्शक बन्नु बाहेक केहि गर्न नसकेको स्थानीय सन्तोष निरौला बताउँछन् ।   वडा नं. ले भने, आ.व २०८०/८१ को वडाको वजेटद्दारा डेन नि

    • प्रकाशित मितिः माघ २७, २०८०
    • १८१ पटक पढिएको
  • जिल्ला समन्वय समिति भोजपुरको सातौँ जिल्ला सभा सम्पन्न

    भोजपुर / जिल्ला समन्वय समिति भोजपुरको  सातौँ जिल्ला सभा समापन भएको छ ।समापन कार्यक्रममा पूर्वमुख्यमन्त्री तथा प्रदेश सांसद राजेन्द्र कुमार राईले अधिकार बिकेन्द्रिकरण नहुँदा तल्लो निकायहरु बलियो हुन नसकेको बताउनु भएको छ ।शुक्रवार भएको सातौँ जिल्ला सभामा सम्वोधन गर्नु हुँदै राईले अधिकार जति केन्द्रले बिकेन्द्रित गर्न नसक्दा संघीयताको प्रभावकारी कार्यान्वयनमा समस्या देखिने गरेको बताउनुभयो । सवै अधिकार केन्द्र मातहतमा हुँदा प्रदेश र स्थानीय तहहरुलाई अधिकार र पैसा समेत कम दिने गरिएको पूर्वमुख्यमन्त्री राईको भनाई रहेको छ ।संघीयता प्रणालीपछि विकासमा भने बिकेन्द्रिकरण भएको राईले बताउनुभयो । बिगतम

    • प्रकाशित मितिः माघ २७, २०८०
    • ९१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]