All Posts By कोशी प्रेस

    Showing ११,३९१-११,४०० of १३,७४३ items.
  • सरकार नै लालपूर्जा वितरणको अभियानमा

    प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा विस्थापित हुने बाराको टाँगिया बस्तीमा सरकार नै लालपूर्जा वितरणको अभियानमा लागेको छ । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाएरै छोड्ने अठोट लिएको संघीय सरकारका एक मन्त्रीकै उपस्थितिमा टाँगिया बस्तीमा सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत संकलनको निस्सा वितरण गरिएको छ ।विज्ञ समितिले निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बन्न सक्ने प्रतिवेदन दिँदा टाँगिया बस्तीमा धावनमार्ग बनाउन सिफारिस गरेको छ । तर सरकारकै मन्त्रीले सुकुम्बासीलाई टाँगिया बस्तीको जमिन वितरण गर्ने गरी निस्सा वितरण गरेकाले टाँगियाबस्तीको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छटाँगिय

    • प्रकाशित मितिः माघ १६, २०७९
    • ५९ पटक पढिएको
  • गुन्द्री बनाउन महिला सामूहिकरुपमा सक्रिय

     घाम लाग्ने पहारिलो खुल्ला बारीको पाटो आ–आफ्नै काम तर सामूहिकरुपमा खटिरहेका महिला साँझ बिहान  घरधन्दा गरेर दिउँसो फुर्सद निकाले घर–घरबाट पराल लिएर पुग्छन् बारीको पाटोमा । जहाँ नौ वटा तान बनाइएको छ । उनीहरुले यसरी नै बसेनि परालको गुन्द्री बुन्दै आएका छन् । खेती किसानी गर्ने महिला दिदीबहिनीले घरमै उत्पादन भएको परालबाट गुन्द्री बुन्दै आएका हुन् । पहिल्यैदेखि चलिआएको परम्परा तथा सीपको सदुपयोग गर्दै घरमै रहेको परालको प्रयोगबाट गुन्द्री बुन्ने गरिएको ईटहरी उपमहानगरपालिका वार्ड १३  की पुर्व वार्डसदस्य दुर्गि सरदार बताउछिन । 'खेती किसानी गर्छौं, घरमै पराल हुन्छ, त्यहीँ परालबाट

    • प्रकाशित मितिः माघ १६, २०७९
    • ७५ पटक पढिएको
  • पेट्रोल छर्केर आगो लगाउँदा छोराको मृत्यु

    कोहलपुर नगरपालिकामा एक युवकले आफ्ना छोरा र श्रीमतीलाई आगो लगाउँदा छोराको आज मृत्यु भएको छ  । घटनामा श्रीमती ३० वर्षीया गंगा विक गम्भीर घाइते भएकी छन् । आइतबार साँझ कोहलपुर–१ शान्तिनगर बस्ने ३२ वर्षीय भानुभक्त विकले घरायसी झगडामा श्रीमती र २ वर्षे छोरा प्रिन्सलाई पेट्रोल छर्केर आगो लगाएका थिए । बुवाले लगाएको आगोले जलेर प्रिन्सको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए । जलेर गम्भीर घाइते भएका दुई वर्षीय बच्चा प्रिन्सको भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । गंगा विकको घाँटी र ढाड जलेको छ । उनको नेपालगन्जस्थि

    • प्रकाशित मितिः माघ १६, २०७९
    • ६९ पटक पढिएको
  • लायन्स क्लव अफ प्रोफेसनल इंजिनियरिङको अध्यक्षमा मिसन पराजुली

    इटहरी । लायन्स क्लव अफ प्रोफेसनल इंजिनियरिङ ,लियो क्लव प्रोफेसनल र लायन्स क्लव अफ बीपी चोकको  पदस्थापना संयुक्त रुपमा एक कार्यक्रमका विच सम्पन्न भएको छ ।  लायन्स क्लवको ३२५ डिष्ट्रिक गर्भनर धिरज गुरुङको प्रमुख आतिथ्यमा लायन्स क्लव भवनमा पदस्थापना कार्यक्रम भएको हो ।   पदस्थापना कार्यक्रममा लायन्स क्लव अफ प्रोफेसनलका अध्यक्ष मिसन पराजुली , लियो क्लवका अध्यक्ष सरोज वानिया र लायन्स क्लव अफ बीपी चोकका अध्यक्ष बिबेक भट्टराईको टिमलाई सो कार्यक्रममा पदस्थापना गराइयो ।पदस्थापना कार्यक्रम लायन्स क्लव अफ प्रोफेसनलका अध्यक्ष  होम ढकालको अध्यक्षता तथा समापन कार्यक्रम लायन्स क

    • प्रकाशित मितिः माघ १६, २०७९
    • ४९५ पटक पढिएको
  • मानव धर्म इटहरी द्वारा विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा दिप प्रज्वलन

    नेपाल मानव धर्म सेवा समिती कोशी क्षेत्र इटहरीले  पोखराको सेती खोंचमा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झना साथै  ससद भबन अगाडि सडकमा आगो लगाएर आत्मदाह गरेका प्रेम आचार्य को आत्मा ले शान्ति पावस् भन्दै उनिहारुको सम्झनामा दिप प्रज्वलन साथै शोक मनाइएको छ ।               सनिवार साँझ नेपाल मानव धर्म सेवा समिती आश्रम इटहरीमा दिप प्रज्वलन गरिएको हो । इटहरी  स्थित  मानव धर्म सेवा समिति आश्रममा  दीप प्रज्वलन गरी मृतआत्माको चिरशान्तिको कामना गरेको हो । कार्यक्रममा सहभागीहरुले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोककुल परि

    • प्रकाशित मितिः माघ १६, २०७९
    • २८७ पटक पढिएको
  • महोत्तरी: शनिबार हराएकी बालिका पोखरीमा मृत फेला

    महोत्तरीको लोहारपट्टी नगरपालिका–५ डठौरा गाउँबाट शनिबारदेखि हराइरहेकी एक बालिका आज पोखरीमा मृत फेला परेकी छिन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलका अनुसार स्थानीय अरुण दासकी छोरी चार वर्षीया अंशुकुमारी आज बिहान १० बजे आफ्नै घर पछाडि रहेको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा फेलापरेकीहुन्।उनी शनिबार खेल्दाखेल्दै घरबाट हराएकी थिइन् । उनलाई परिवारजन, इष्टमित्र, आफन्तजन र प्रहरीले शनिबार दिनभरि तथा रातभरि सबैतिर खोजतलाश गरिसक्दा पनि फेला फेला पारेका थिएनन् ।आज उनको शव आफ्नै घर पछाडि रहेको पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको हो । मृतक बालिकाको शव परीक्षणका ल

    • प्रकाशित मितिः माघ १५, २०७९
    • ७५ पटक पढिएको
  • कोपा अमेरिका कपमा १६ टिमले प्रतिस्पर्धा गर्ने

    कोपा अमेरिका कपमा दक्षिण अमेरिकाकाबाट १० उत्तर र मध्य अमेरिकी क्षेत्रबाट ६ टोली गरी कुल १६ टोली रहने आयोजक दक्षिण अमेरिकी फुटबल महासंघ (कन्वेवल) ले जनाएको छ ।इक्वेडरले कोपा अमेरिका आयोजना गर्ने भएपनि त्यहाँको सरकारले आयोजना गर्न नसक्ने जनाएपछि कन्वेललले अमेरिकालाई प्रतियोगिता आयोजना गर्न अनुमति दिएको हो ।कोपा अमेरिका दोस्रोपटक दक्षिण अमेरिका बाहिर हुन लागेको हो । यसअघि कोपा अमेरिकाको १ सय वर्ष पूरा भएको अवसरमा सन् २०१६ मा पनि यो प्रतियोगिता अमेरिकामै आयोजना भएको थियो । पछिल्लो पटक सन् २०२१ मा ब्राजिलमा भएको कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जितेको थियो।२०२४ को कोपा अमेरिकासँगै महिला फुटबल र क

    • प्रकाशित मितिः माघ १५, २०७९
    • १६५ पटक पढिएको
  • झापामा नौ करोडको लगातमा पेन्टस् उद्योग

    झापाको बिर्तामोड नगरपालिकामा पेन्टस् उद्योग सञ्चालनमा आएको छ ।बिर्तामोड–२ मा रू नौ करोडको लागतमा सुप्रिम पेन्टस् उद्योग सञ्चालनमा आएको हो । २५ जनाको लगानीमा सञ्चालनमा आएको उक्त उद्योगबाट घरमा प्रयोग हुने सबै प्रकारका रंग उत्पादन हुने उद्योगका मुख्य सञ्चालक सरोज मैनालीले जानकारी दिनुभयो ।“घरमा प्रयोग हुने गुणस्तरीय रंगहरु उत्पादन गर्ने सोचका साथ उद्योग सञ्चालन गरेका हौं”, उहाँले भन्नुभयो, “व्यापार समान्य भए पनि प्रयोगकर्ताबाट राम्रै प्रतिक्रिया पाएका छौं ।” उद्योग सञ्चानलमा आए पनि गुणस्तर चिह्न प्राप्त नभएको र गुणस्तर चिह्न प्राप्तिका लागि प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभयो ।स्वास्थ्यका लाग

    • प्रकाशित मितिः माघ १५, २०७९
    • ७२ पटक पढिएको
  • रवि लामिछाने नेपालको नागरिक बल्ल भए ।

     रवि लामिछानेले पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिए पछि रास्वपाको सभापति रवि लामिछाने नेपालको नागरिक बल्ल भएका छन् । आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अमेरिकी नागरिकता परित्याग गरेको निस्सा बुझाएर उनले नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन् । ‘उहाँ (रवि लामिछाने)ले अमेरिकी नागरिकता परित्याग गरेको निस्सा बुझाएर नेपाली नागरिकताको प्रमाणपत्र आज लिनुभएको छ’, सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठले जानकारी दिए । अमेरिकी नागरिकता त्यागेपछि प्रक्रिया पूरा गरी नेपाली नागरिकताको प्रमाणपत्र नलिइएको भन्दै गत शुक्रबार सर्वाेच्च अदालतले लामिछानेको प्रतिनिधिसभा सदस्य, उपप्रधान

    • प्रकाशित मितिः माघ १५, २०७९
    • ६९ पटक पढिएको
  • २३ वर्षपछि कमेरोटार बस्तीमा धारा वितरण

    मध्यपुरथिमि नगरपालिकाभित्रको कमेरोटारमा खानेपानीका धारा वितरण गर्न थालिएकाे छ ।  ‘कमेरोटार जग्गा एकीकरण आयोजना’ सुरू भएको २३ वर्षपछि आयोजनाभित्रका बासिन्दालाई खानेपानीका धारा वितरण सुरु गरिएको हाे  ।काठमाडौँ उपत्यका विकास प्राधिकरणले तत्कालीन समयमा दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएर आर्थिक वर्ष २०५८/५९ बाट सुरू गरेको काममा विभिन्न कारणले ढिलाइ हुँदा आयोजनाले पटकपटक म्याद थप गर्दै प्लट जग्गा बिक्री गर्दै आएको छ । कमेरोटार जग्गा एकीकरण आयोजना क्षेत्रभित्र रहेका करिब दुई हजार एक सय धारामा पानी वितरण सुरु गरिएको हो ।नगरपालिकाको विशेष पहलमा आयोजना र काठमाडौँ उपत्यका खानेपानी ल

    • प्रकाशित मितिः माघ १५, २०७९
    • ७१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]