All Posts By कोशी प्रेस

    Showing ११,४४१-११,४५० of १३,७४३ items.
  • टाउको दुखाइमा आँखाको भूमिका के हुन्छ ?

    आँखालाई आत्माको ढोका पनि भन्ने गरिन्छ। आँखामा नियालेर हेर्न जान्नेले मनको कुरा थाहा पाँउछ पनि भनिन्छ। कहिलकाँही त हो जस्तो पनि लाग्छ। आँखा नै त्यस्तो प्रकृतिको एक अमूल्य उपहार हो जसले प्रकृतिको महिमा झन बढाईदिएको छ। हुन त भित्री आँखा पनि हुन्छ जसले दृष्टिविहीनहरुले हेर्ने र महसुस गर्ने गर्छन भनीन्छ। आजको हाम्रो चर्चाको विषय भनेको आँखामा आउन सक्ने समस्या र  बच्ने उपाय हो है त।आँखाको बारेमा केही चर्चा गर्नुपूर्व छुटाउनै नहुने नाम डा सन्दुक रुइत जसले आफैंले एकलाख भन्दा बढी मानिसको मोतीबिन्दुको सफल शल्यक्रिया गरी दुष्टि दिनुका साथै तिलगंगा आँखा अस्पतालमा महत्वपूर्ण भूमिका निर्वाह गर

    • प्रकाशित मितिः माघ ६, २०७९
    • १६३ पटक पढिएको
  • वराहक्षेत्र मा रूखमुनि नवजात शिशु फेला

    वराहक्षेत्र को वडा नम्बर २ मा बेवारिसे  अवस्थामा नवजात शिशु  भेटिएको छ । शुक्रबार दिउँसो करिब १२ बजे पुनर्वासस्थित पट्नाली खोला  नजिकै जङ्गलमा नवजात शिशु बालिका भेटिएको हो ।अस्पतालको कपडासहित रुख मुनि राखिएको अवस्थामा करिब ७ देखि १० दिनको शिशु भेटिएको इलाका प्रहरी कार्यालय चतराका प्रहरी नायब निरीक्षक पृथ्वी कार्कीले बताएका छन् ।कठ्ड्ग्रिएको अवस्थामा फेला परेको शिशुको हात र खुट्टाका तीन वटा औला जोडिएको र टाउको सुन्निएको अवस्थामा रहेको बताइएको छ । उद्धार पछि गरिएको स्वास्थ्य परीक्षणमा शिशुको  सुगर लेबल डाउन रहेको र मुखको तालुमा समेत दुलो रहेको देखिएको  चतरा अस्पतालका मेड

    • प्रकाशित मितिः माघ ६, २०७९
    • ६८ पटक पढिएको
  • कृषिमा आधारित उद्यम लक्षित एक्सिलेटर कार्यक्रम सञ्चालन हुँदै

    मोरङ / प्रदेश १ मा कृषिमा आधारित उद्यम लक्षित एक्सिलेटर कार्यक्रम संचालन हुने भएको छ । कार्यक्रम सञ्चालन गरेर कृषि व्यवसायमा संलग्न उद्यमीको क्षमता वृद्धि गर्ने, लगानी पहुँच विस्तार गर्ने लक्ष्य लिइएको सो कार्यक्रम पाँच महिनासम्म सञ्चालन गरिने भएको छ ।सरकारी तथा निजी वैकल्पिक कोष व्यवस्थापक अध्यान्त र स्वीस कन्ट्याक्ट अन्तर्गत सञ्चालित सहज–एनएएमडीपीको साझेदारीमा सो कार्यक्रम सञ्चालन हुन लागेको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का वरिष्ठ उपाध्यक्ष एवं केन्द्रीय सदस्य राजेन्द्र राउतले जानकारी दिए । उनले भने प्रदेश १ को लगानी प्राधिकरण र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ सँगको सहकार्यम

    • प्रकाशित मितिः माघ ६, २०७९
    • १५० पटक पढिएको
  • इटहरीमा एक हप्ते पुस्तक प्रर्दशन सुरु

    इटहरी । पुस्तक पढ्ने संस्कारको विकास गर्ने उद्धेश्य सहित सुनसरीको इटहरीमा एक हप्ते पुस्तक प्रर्दशन सुरु भएको छ ।       एकता बुक्सले  आफना प्रकासन तथा आफुले विक्री गर्दै आएका पुस्तकहरु छुटका साथ विक्री गर्दै पुस्तक पढ्ने संस्कारको विकासमा जोड दिएको हो ।    एकता बुक्सका प्रवन्ध निर्देशक रामचन्द्र तिमोथीले आफनो वाल्यकालमा पाठ्यक्रमको पुस्तक वाहेक अरु पुस्तकहरु पढ्न नपाएको कुरालाई मध्यनजर गर्दै संसारभरीका कुराहरु जानकारीका लागि नयाँ पुस्तालाई सहज होस भनेर पुस्तक प्रर्दशनी आयोजना गरिएको जानकारी दिए । उनले २० देखि ३० प्रतिसत छुटमा पुस्तकहरु विक्रीका लागि

    • प्रकाशित मितिः माघ ६, २०७९
    • १५३ पटक पढिएको
  • हिसान रनको पाँच किलोमिटर दौउडमा नमुना कलेजका सरोज सिहं प्रथम

    इटहरी ।  उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान सुनसरीको हिसान स्पोट्स मिट अन्तरगत  हिसान रनको पाँच किलोमिटर दौउडमा नमुना कलेजका सरोज सिहं प्रथम भएका छन ।   हिसान स्पोट्स २०७९ अन्तरगत इटहरीमा भएको हिसान रनमा सिहंले निर्धारित दुरी १४ मिनेट १० सेकेण्डमा पुरा गरि प्रथम वन्न सफल भएका हुन । त्यसै गरी सुनाखरी एकेडेमीका रोदन राईले १४ मिनेट ३५ सेकेण्ड र  धरान उच्चका अर्जुन कुमार राईले १४ मिनेट ३६ सेकेण्डमा निर्धारित दुरी तय गर्दै क्रमशः दोस्रो र तेस्रो वनेका छन ।      हिसान रन अन्तरगत नै  छात्रातर्फ धरान आदर्शकी आयुषा लिम्बु प्रथम भइन  भने

    • प्रकाशित मितिः माघ ६, २०७९
    • १७६ पटक पढिएको
  • सुस्मिता केसी हत्या प्रकरणमा ससुरासहित चार जनालाई जन्मकैद

    हेटौंडा । जिल्ला अदालत मकवानपुरले हेटौंडा उपमहानगरपालिका–४ की २४ वर्षीया सुस्मिता केसीको परिवारबाटै हत्या गरेको ठहर गर्दै ससुरा, नन्दद्वय र ज्वाइँलाई जन्मकैद फैसला सुनाएको छ ।             जिल्ला अदालत मकवानपुरका न्यायाधीश श्रीप्रसाद सन्जेलको शुक्रबार बसेको ईजलासले ५८ वर्षीय ससुरा प्रकाश थापा, जेठी नन्द दुर्गा थापा, कान्छी नन्द सीता थापा र ज्वाइँ अरुण कार्कीलाई जनही २५ वर्ष जन्मकैद र सुस्मिताकी सासूलाई हत्याको मतियार ठहर गरी १० वर्ष कैदको फैसला गरेको हो ।             सुस्मिताको २०७७ असार १ गते राति हेटौंडा उपमहानगरपालिका

    • प्रकाशित मितिः माघ ६, २०७९
    • ११७ पटक पढिएको
  • कम्बोडिया आगलागीमा परेका निराकारको शव आज राति नेपाल ल्याइने

    काठमाडौं । कम्बोडियास्थित पोइपेट सहरमा रहेको ग्राण्ड डायमण्ड सिटी होटल (क्यासिनो)मा गत पुस १५ गते बिहान आगलागीमा परी ज्यान गुमाएका झापा बिर्तामोडका निराकार पाण्डेको शव शुक्रबार (आज) राति नेपाल आइपुग्ने भएको छ । क्यासिनोमा आगलागी हुँदा होटलको १२औं तलाको आफू बस्ने कोठाको झ्यालबाट ज्यान बचाउन हामफाल्दा पाण्डेको ज्यान गएको थियो ।कम्बोडियामा सरकारी पक्षबाट शवको प्रमाणीकरण नहुँदा शव ल्याउन ढिलाइ भएको थियो । तर शव ल्याउने प्रक्रियाका लागि नेपालबाट पाण्डेको आवश्यक कागजात पठाएसँगै कम्बोडियाले शवको प्रमाणीकरण गरेपछि उनको शव शुक्रबार थाइल्यान्ड हुँदै नेपाल ल्याइने बताइएको छ । निराकारका बुवा अग्नि पा

    • प्रकाशित मितिः माघ ६, २०७९
    • २०१ पटक पढिएको
  • आजबाट धनकुटा महोत्सव शुरु

    धनकुटा । पाँचौँ प्रादेशिक औद्योगिक ब्यापार तथा कृषि मेला एवम् धनकुटा महोत्सव आजबाट शुरु भएको छ । भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्रकुमार राईले महोत्सवको उद्घाटन गर्दै धनकुटाको गरिबी दर घटाउन आफ्नो महत्वपूर्ण भूमिका रहने बताए ।         गत वर्षमा धनकुटाको गरिबी घटाउन र जनताका आयश्रोत बढाउन लागिपरेको उनको भनाइ थियो । जिल्लाको १९ प्रतिशत गरिबीलाई विगतमा १३ प्रतिशतमा झारेको बताउँदै मन्त्री राईले अबको पाँच वर्षमा १० प्रतिशतमा झार्ने गरी काम गर्ने प्रतिबद्धता जनाए । त्यसको लागि विगतमा आफ्नो पहलमा शुरु भएका विभिन्न सडक पूर्वाधार, भौतिक संरचना र कृषि क्षेत

    • प्रकाशित मितिः माघ ६, २०७९
    • १७३ पटक पढिएको
  • २० वर्ष पुगेपछि बिहे गर्ने युवतीलाई ग्याँस सिलिन्डर उपहार

     बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ५ ले २० वर्ष पुगेपछि विवाह गर्ने युवतीलाई ग्याँस सिलिन्डर उपहार दिने भएको छ । बालविवाह रोक्ने सबै उपाय लगाउँदा पनि रोक्न नसकेकोले यस्तो योजना अघि सारिएको   हो ।बालविवाह रोक्नका लागि वडामा यस्तो कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष गरिबे शेषले जानकारी दिए । वडाले जारी गरेको सूचनामा भनिएको छ, ‘वार्षिक विनियोजन बजेटबाट २० वर्ष माथिका युवतीहरुको विवाहामा उपहार स्वरुप सिलन्डर सेट उपलब्ध गराउने कार्यक्रम रहेको हुँदा इच्छुक युवतीहरुले उपहार लिन प्रमाण सहित वडा कार्यालयमा जानकारी गराउनु होला ।’वडाध्यक्ष शेषले बालविवाह रोक्ने सबै उपाय लगाउँदा पनि रो

    • प्रकाशित मितिः माघ ६, २०७९
    • ९६ पटक पढिएको
  • कर्णालीको मुख्यमन्त्री राजकुमार शर्माले पाए विश्वासको मत

     कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन् । शुक्रबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शर्मालाई चार दलका २५ सांसदले विश्वासको मत दिएका हुन् ।नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका ९, राप्रपा, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र (देवराज शाही) एक÷एकजना सांसदले शर्माको पक्षमा मत हालेका छन् । नेपाली कांग्रेसका १४ जना सांसदले विपक्षमा मतदान गरेका छन् ।माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य राजकुमार शर्मालाई प्रदेश प्रमुख तिलक परियारले २७ पुसमा मुख्यमन्त्रीमा नियूक्त गरेका थिए । शर्मा कर्णालीको तेस्रो मुख्यमन्त्री हुन् ।संघमा पुष्पकमल दाहाल प्रचण्डलाई विश्व

    • प्रकाशित मितिः माघ ६, २०७९
    • १२२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]