All Posts By कोशी प्रेस

    Showing ११,८५१-११,८६० of १३,७४६ items.
  • सिरहाबाट १८ वर्षिय युवककाे अपहरण , बिराटनगर ल्याएर हत्या : तिन जना पक्राउ

    इटहरी । सिरहाबाट अपहरणमा परेका १८ वर्षीय युवकका शुक्रबार विराटनगरमा हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।सिरहाको गोलबजार घर भएका १८ वर्षीय अंशु सदाको शव विराटनगर बसपार्कमा रहेको अप्सरा गेष्टहाउसभित्र भेटिएको हो ।उनको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–५ का २६ वर्षीय मनोज कार्की, १९ वर्षीय विष्णु भनिने प्रशान्त मण्डल र धनुषाको कमला नगरपालिका–६ का राकेश ठाकुर छन् ।उनीहरुमाथि थप अनुसन्धान भईरहेको एक जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।प्रारम्भिक अनुसन्धानका क्रममा  समयमा नै सूचना नआएका कारण घटना भएको प्रहरीले निष्कर्

    • प्रकाशित मितिः असोज २९, २०७९
    • ४७ पटक पढिएको
  • सुन्दरहरैंचामा कार्तिक ३ गते देखि वडा स्तरीय फुटसल प्रतियाेगिताकाे तेश्राे संस्करण हुने

    सुन्दरहरैचा । फुटसल खेलको विकास तथा खेलाडीहरु उत्पादनमा सहयोग पुर्याउने उद्धेश्यले मोरगंको सुन्दरहरैचामा आयोजना गरिदै आएको वडा स्तरिय फुटसल प्रतियोगिताको तेस्रो सस्करण आगामी कार्तिकमा हुने भएको छ । सुन्दरहरैचा नगरपालिकाको प्रवन्धन तथा प्लानेट रिक्रियसन सेन्टरको आयोजनामा सुन्दरहरैचा मेयर कप  तेस्रो वडा स्तरिय फुटसल प्रतियोगितामा आगामी कार्तिक ३ गतेबाट सुरु हुने पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।   पत्रकार सम्मेलनमा नगरपालिकाका १२वटै वडाको सहभागिता रहने र १२वटै टिमलाई चार वटा समुह वनाएर खेल खेलाईने जानकारी गराइयो ।  खेलकुद क्षेत्रको विकास लागि समेत बजेट विनियोज गर्

    • प्रकाशित मितिः असोज २९, २०७९
    • ६४ पटक पढिएको
  • सन्दीप लामिछानेलाई आज पनि म्याद थपका लागि अदालतमा लगिँदै

    काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेलाई म्याद थपका लागि आज (बिहीबार) जिल्ला अदालत काठमाडौं लगिँदैछ ।नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा असोज २० गते पक्राउ परेका क्रिकेटर लामिछानेलाई म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइने भएको हो ।गत सोमबार मात्रै २० गतेबाट लागू हुने गरी उनलाई ७ दिन म्याद थपिएको थियो । गत भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबर्जस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपबिरुद्ध जाहेरी परेको थियो । २४ गते अदालतमा सन्दीपले आफू निर्दोष रहेको प्रमाण पेस गरेका थिए ।

    • प्रकाशित मितिः असोज २७, २०७९
    • ४३ पटक पढिएको
  • झापामा लिङ्देनविरुद्ध बागी उठेका गिरी फोन अफ गरेर बेपत्ता

    झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्धमा उम्मेदवारी दिएका एमाले नेता डम्बरबहादुर गिरीले उम्मेदवारी कायमै राखेका छन् ।झापामा एमाले र राप्रपाबीच गठबन्धन छ । गठबन्धन हुँदा एमालेले ३ नम्बर क्षेत्र राप्रपा अध्यक्ष लिङ्देनका लागि छोडेको थियो भने एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राप्रपाले सघाउने सहमति भएको थियो ।तर, गिरीले उम्मेदवारी दर्ता गराएपछि मोवाइल अफ गरेर वेपत्ता भएपछि उनको उम्मेदवारी फिर्ता भएन । राप्रपा झापाका अध्यक्ष केशव ओझाकाअनुसार गिरी भारततिर लागेका छन् ।‘एमाले नेता गिरीको उम्मेदवारी फिर्ता भएन,’ ओझाले भने, ‘मोवाइल अफ गरेर भारततिर लागेको भन्ने खब

    • प्रकाशित मितिः असोज २७, २०७९
    • ६० पटक पढिएको
  • झापामा १५ जनाको उम्मेदवारी फिर्ता, १५ पदका लागि एक सय ९२ जना चुनावी मैदानमा

    झापा । चुनाव जित्ने अठोटसहित प्रतिनिधिसभा र प्रदेशसभामा मनोनयन दर्ता गराएका झापाका १५ जनाले आज (बुधबार) आ–आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।उम्मेदवारी फिर्ता लिनेमा चार जना राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, एक जना नेकपा (माओवादी केन्द्र) र अरू स्वतन्त्र उम्मेदवार छन् । प्रत्यक्षतर्फका १५ सिटका लागि अब झापामा एक सय ९२ जना चुनावी मैदानमा कायम छन् । उम्मेदवारी फिर्ता लिनेमा राप्रपा नेपालका प्रदेश १ सचिव बासुदेव भट्टराई, झापा अध्यक्ष कमल खरेल र माओवादीका मेचीनगर अध्यक्ष राजन चिमरिया रहेको जनाइएको छ । टिकट वितरण प्रक्रियाप्रति चर्को असन्तुष्टि जनाउँदै झापा १ प्रदेशसभा २ मा चिमरियाले स्वतन्त्र उम

    • प्रकाशित मितिः असोज २७, २०७९
    • १०९ पटक पढिएको
  • सुन्दरहरैंचामा जनतालाइ प्रश्न गर्न नदिएपछि बिथाेलीयाे ऋषि धमलाकाे कार्यक्रम : धमलामाथी नै जाइलागे जनता

    इटहरी । मोरङ क्षेत्र नम्बर ३ का उम्मेदवारलाई बोलाइएको एक कार्यक्रममा विवाद भएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका– १२ को वडा कार्यालयमा ऋषि धमलाले सञ्चालन गरेको जनता जान्न चाहान्छन् कार्यक्रम छायाँङ्कन गर्ने क्रममा  विवाद भएको हो । आउँदो निर्वाचनलाई केन्द्रीत गरि विभिन्न स्थानमा संवाद कार्यक्रम गर्दै आएका धमलाको कार्यक्रममा सहभागि स्थानीयलाई प्रश्न गर्न नदिएपछि विवाद भएको हो । कार्यक्रमको  रेकर्डको तयारी गरिरहदाँ स्थानीयलाई प्रश्न सोध्नबाट रोकेपछि कार्यक्रमस्थलमै विरोध भएको स्थानियहरूले बताए ।जनतालाई प्रश्न सोध्न र जनताको जिज्ञासा मेटाउनका लागि राखिएको कार्यक्रममा मोरङ क्षे

    • प्रकाशित मितिः असोज २७, २०७९
    • ५७ पटक पढिएको
  • स्थानीय तहका कार्यपालिका पदाधिकारीले आफू निर्वाचित भएको पालिकाभित्र प्रचारमा संलग्न हुन नपाउने

    काठमाडाै । स्थानीय तहमा निर्वाचित कार्यपालिकाका पदाधिकारीले आफू निर्वाचित भएको पालिकाभित्र कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन नपाउने भएका छन् ।आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि जारी निर्वाचन आचारसंहिता, २०७९ मा ती पदाधिकारीले आफू निर्वाचित भएको स्थानीय तहबाहेकको स्थानमा कुनै उम्मेदवारको पक्षमा प्रचारप्रसार गर्न चाहेमा सरकारी साधन स्रोत (सवारी साधन, सुरक्षाकर्मी आदि)को प्रयोग नगरी मात्रै गर्न पाइने व्यवस्था छ ।आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आज जारी गर्नुभएको विज्ञप्तिमा आचारसंहिताविपरीत आफू बहाल रहेको स्थानीय तहमा कुनै उम्मेदवारका पक

    • प्रकाशित मितिः असोज २७, २०७९
    • ४३ पटक पढिएको
  • एमाले नेता भण्डारीकाे चाैतर्फी चर्चा : बुवाको मृत्युपछि पाउनुपर्ने साढे ५ लाख रुपैँया गरिदिए मिनाहा

    इटहरी । नेकपा एमाले सुनसरीका अध्यक्ष रेवती भण्डारीका बुवा उमानाथ भण्डारीको दुर्घटना पश्चात कानुनी रुपमा पाउनुपर्ने रकम मिनाहा गरिएको छ। अध्यक्ष भण्डारीले इटहरी ५ जनता बस्तीमा एक कार्यक्रम गरेर सो रकम मिनाहा गरिदिनुभएको हो।सुनसरी क्षेत्र नम्बर २ ‘क’का उम्मेद्वार समेत रहनुभएका भण्डारीले बुवाको दुर्घटना पश्चात कानुनी रुपमा पाउनुपर्ने क्षतिपुर्ति वापतको ५लाख ६०हजार रुपैँया मिनाहा गरिदिनुभएको हो।करिव एक महिना अगाडि इटहरी ८ मा नेकपा एमाले सुनसरीका अध्यक्ष रेवती भण्डारीका बुवा उमानाथ भण्डारीको सिटि सफारीको ठक्करबाट मृत्यु भएको थियो। सफारी चालक ५२बर्षीय छबिलाल सरदारको आर्थिक अवस्था दयनीय भएका कार

    • प्रकाशित मितिः असोज २५, २०७९
    • ५३ पटक पढिएको
  • यस्ताे छ कलाकारकाे चुनावि मैदान : कस्काे प्रतिस्पर्धा काे संग ? रेखा,सिते बा र सञ्जय हेभिवेट नेतासंग भिडदै

    काठमाडाै ।  दर्जन बढी कलाकार आगामी मंसिर४ मा हुने संसदीय निर्वाचनमा होमिएका छन्। देशका विभिन्न निर्वाचन क्षेत्रबाट उठेका कलाकारहरु चर्चित र हेविवेट नेताहरुसँग प्रतिस्पर्धा गर्दैछन्। केही कलाकारले विभिन्न दलको प्रतितिनिधित्व गर्दै उम्मेदवारी दर्ता गरेका छन्। स्वतन्त्र उम्मेदवारी दर्ता गर्ने कलाकार पनि छन्। अभिनेत्री रेखा थापाले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी छिन्। पछिल्लो समय राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीतिकमा सक्रिय थापाले आफ्नो उम्मेदवारीलाई युवाहरुको विद्रोहका रुपमा लिन आग्रह गरेकी छन्। मोरङ क्षेत्र नम्बर ३ बाट उठेकी रेखाले नेकपा एमालेका भानुभक्त ढका

    • प्रकाशित मितिः असोज २५, २०७९
    • १२४ पटक पढिएको
  • झापामा तास खेल्दा हारेपछि लाेहाेराेले हानेर आफ्नै साथीकाे हत्या : महिला सहित तीन जना फक्राउ

    झापा । विजया दशमीको महाअस्टमीका दिन राति तास खेलेको विषयमा हार जीत हुँदा आफ्नै साथीको हत्या गरेको आरोपमा झापा प्रहरीले तीन जनालाई पक्राउ गर्दै आज सार्वजनिक गरेको छ ।अर्जुनधरा नगरपालिका ११ स्थित नयाँ बसपार्कमा २५ वर्षीय नबिन्द्र गुरुङको हत्या गरेको आरोपमा प्रहरीले महिला सहित तीन जनालाई पक्राउ गर्दै आज सार्वजनिक गरेको हो ।प्रहरीले सार्वजनिक गरेका आरोपीहरुमा इलाम –१ घर भई नयाँ बसपार्कमा ताप्लेजुङ इलाम होटल सञ्चालन गर्दै आएका ३८ वर्षीय इन्द्र बहादुर अधिकारी, पाँचथर फिदिम – १२ घर भई बसपार्कमै ताप्लेजुङ इलाम होटल सञ्चालन गर्दै आएका २१ वर्षीय अमृत आचार्य र पाँचथर फालेलुङ– ७ घर भई सोही होटल बस्ने आचार

    • प्रकाशित मितिः असोज २५, २०७९
    • ६८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]