All Posts By कोशी प्रेस

    Showing १२,३५१-१२,३६० of १३,७४६ items.
  • विराटनगरकाे ताजा मतपरिणाम

    विराटनगर / विराटनगर महानगरपालिकामा ७०० मत गणना भएकाे छ । मेयरपदमा काङ्ग्रेस उम्मेदवार नागेश काेइरालाको २६९, एमाले उम्मेदवार सागर थापाको १८१ र स्वतन्त्र उम्मेदवार उमेश यादवको ७० प्राप्त गरेका छन् ।उपमेयर पदमा एमाले उम्मेदवार शिल्पा कार्कीको २३६ र जसपा उम्मेदवार अमरेन्द्र यादवको १५२ ले मत पाएका छन् ।

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • ६८ पटक पढिएको
  • इटहरीमा काङ्ग्रेसका हेमकर्णकाे अग्रता

    इटहरी / इटहरीमा १०० मत गणना हुदा काङ्ग्रेस उम्मेदवार हेमकर्ण पाैडेलले ५७, एमाले उम्मेदवार यम कुमार सुब्बाले ३९ मत प्राप्त गरेका छन् ।

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • ६२ पटक पढिएको
  • मोरङको सुनवर्षि नगरपालिकामा सुरुवातदेखि नै नेपाली कांग्रेसले अन्य उम्मेदवारमाथि दबदवा

    सुनवर्षिमा ६६८ मत गणना गर्दा कांग्रेसको २९३ साईकलको ३ मत सुनवर्षि । मोरङको सुनवर्षि नगरपालिकामा सुरुवातदेखि नै नेपाली कांग्रेसले अन्य उम्मेदवारमाथि दबदवा सिर्जना गरेको छ । सुरुदेखि नै नेपाली कांग्रेसका उम्मेदवारले अग्रता हासिल गरेको छ । अहिले ६६८ मत गणना गर्दा नेपाली कांग्रेसको तर्फबाट मेयर पदका उम्मेदवार यज्ञ बहादुर कार्किले २९३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार श्याम राजबंशिले २२३ मत प्राप्त गरेका छन् । जसपाका सदानन्द यादवले ३० मत प्राप्त गरेका छन् भने राप्रपाका उम्मेदवार कुसुमलास साहले ९ मत प्राप्त गरेका छन् । जय मंगोल पार्टिका उम्मेदवारले ५ मत प्राप्त गरेका

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • ६१ पटक पढिएको
  • धरान वडा नं. १ मा स्वतन्त्र उम्मेदवारकाे तर्फबाट हर्क साम्पाङ र धरान-२ किशोर राईको अग्रता

    इटहरी : धरान वडा नं. १ को १ सय मत गणना हुदा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता लिएका छन्।१ सय मत गणना हुदा मेयरमा स्वतन्त्रका उम्मेदवार हर्क साम्पाङले ३३, गठवन्धनबाट नेपाली काँग्रसका किशोर राईले ३१, एमालेका मन्जु भण्डारीले १६ र राप्रपाका नरेश शाक्य (हलो) को ३ मत रहेको छ।यसैगरी उपमेयरमा माओवादी केन्द्रका आईन्द्र बिक्रम बेघाले ३३, एमालेका पदम लिम्बुले १८, मत प्रापत भएको छ।यसैगरी धरान-२ मा १०० मत गन्दा मञ्जु भण्डारीले २०, किशोर राईले ४०, हर्क साम्पाङले २५ र नरेश शाक्य (हलो)ले ५ मत प्राप्त गरेको छन् । उपमेयरमा आइन्द्र विक्रम बेघाले ४३,  पदम इस्बोले २६, राप्रपाले ३ तथा लौरोले ४ मत प्राप

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • १३३ पटक पढिएको
  • ओखलढुंगाको खिजिदेम्बा–१ मा जसपाको प्यानलै विजयी

    काठमाडौं । ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका–१ मा जनता समाजवादी पार्टी (जसपा)को प्यानलै विजयी भएको छ ।जसपका वडाध्यक्ष उम्मेदवार कुमार सुनुवारसहितको प्यानलै विजयी भएको हो

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • ६२ पटक पढिएको
  • इटहरीमा मतगणना सुरुमा , १ र २० नम्बर वडाबाट मतगणना

    इटहरी : इटहरीमा मतगणना सुरु भएको छ ।उपमहानगर परिसरमा मतगणना सुरु भएको हो ।निर्वाचन अधिकृतको कार्यालय इटहरीका अनुसार इटहरी १ र २० नं. वडाबाट मतगणना सुरु भएको हो ।शनिबार बिहान सर्वदलीय बैठक बसिसकिएपछि दिउँसो १२:४५ बजेबाट मतगणना सुरु भएको हो ।उपमहानगर परिसरमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरीको सुरक्षासहित मतगणना भएको हो ।

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • १४७ पटक पढिएको
  • मोरङ : १२ स्थानीय तहमा मतगणना सुरु

    इटहरी। विराटनगर महानगरपालिकाको मत गणना सुरु भएको छ । विराटनगरस्थित आदर्श विद्यालयमा १९ वडामध्ये १, २, १६, १७, १८ र १९ वडाको मत गणना सुरु भएको हो ।विराटनगर महानगरपालिकामा शुक्रबार भएको मतदानमा ६८ प्रतिशत मत खसेको थियो । महानगरमा कुल १ लाख ३३ हजार १४२ मतदाता रहेका थिए । त्यसै गरी कुल १७ स्थानीय तह रहेको मोरङमा १२ स्थानीय तहमा मतगणना सुरु भएको छ ।

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • ८६ पटक पढिएको
  • चितवनको माडीमा एमालेकाे अग्रता कायमै

    चितवन । चितवनको माडी नगरपालिकामा एमालेले अग्रता बढाएको छ । माडी नगरपालिका वडा नं. १ को ८०० मत गणना गर्दा मेयर पदमा नेकपा एमालेले अग्रता लिएको छ ।एमालेकी मेयर उम्मेदवार ताराकुमारी काजी महतोले ३६५ मत ल्याएकी छन् । नेकपा माओवादी केन्द्रका मेयरका  उम्मेदवार ऋषि काफ्लेले ३१२ मत ल्याएका छन् ।उपमेयरमा सत्ता गठवन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार खेम महतोले ३१८ मत ल्याएका छन् । स्वतन्त्रबाट उम्मेदवार बनेका कृष्ण पौडेलले २३० मत ल्याए भने, एमाले-राप्रपा तालमेलबाट उपमेयर उठेका राप्रपाका मदन पौडेलले ९२ मत ल्याएका छन् ।वडाध्यक्षमा राप्रपाका अमित लामाले ३५७ र कांग्रेसका जीवन महतोले २७१ मत ल्याएका छन् ।

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • ६८ पटक पढिएको
  • बालेनले अग्रता बनाएपछि समर्थकहरूकाे हुटिङ

    काठमाडौं महानगरपालिकाको जारी मतगणनाअनुसार प्रारम्भिक मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बनाएका छन् । उनले अग्रता बनाएपछि समर्थकले राष्ट्रिय सभागृह अगाडि भेला भएर उनको पक्षमा हुटिङ थालेका छन् । उनले ५२ मत पाउँदा काँग्रेसका उम्मेदवार सिर्जना सिंहले ४१ र एमालेका उम्मेदवार केशव स्थापितले ४३ मत पाएका छन् । राष्ट्रियसभा गृहमा मतगणना जारी रहेको छ।  बालेनकै उम्मेदवारीका कारण काठमाडौंको नतिजालाई चासोका साथ हेरिएको छ । 

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • ८३ पटक पढिएको
  • ७५ भोट गन्दा उपमेयर सुनिता डंगोलले ल्याइन् ५२ मत

    काठमाडौं- काठमाडौं महानगरपालिकाको उपमेयरमा एमाले नेतृ सुनिता डंगोलले सुरुवाती लिड गरेकी छन्। ७५ मत गन्दा सुनिताले ५२ मत ल्याएकी हुन्।यो दुईतिहाइभन्दा बढी हो। उपमेयरका अन्य उम्मेदवारको मत संख्या प्राप्त भएको छैन।उता काठमाडौं महानगरपालिकाको मेयरमा भने कडा प्रतिस्पर्धा भइरहेको छ। ७५ मत गणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन्।काठमाडौं वडा नम्बर १ र ३२ मा मतगणना थालिएको छ। वडा नम्बर १ मा ५० मत गन्दा बालेनले ११ र वडा नम्बर ३२ मा २५ मत गन्दा ११ गरी २२ मत प्राप्त गरेका छन्।यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले १८ मतका साथ बालेनलाई पछ्याइरहेकी छन्। र, एमालेका उम्मेदवार केशव स्

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • ५० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]