विराटनगर / विराटनगर महानगरपालिकामा ७०० मत गणना भएकाे छ । मेयरपदमा काङ्ग्रेस उम्मेदवार नागेश काेइरालाको २६९, एमाले उम्मेदवार सागर थापाको १८१ र स्वतन्त्र उम्मेदवार उमेश यादवको ७० प्राप्त गरेका छन् ।उपमेयर पदमा एमाले उम्मेदवार शिल्पा कार्कीको २३६ र जसपा उम्मेदवार अमरेन्द्र यादवको १५२ ले मत पाएका छन् ।


