All Posts By कोशी प्रेस

    Showing १३,०५१-१३,०६० of १३,७४९ items.
  • नयाँ वर्ष २०७९ भव्य रुपमा मनाइँदै

    आज विक्रम संवत् दुई हजार उनानअसी ९२०७९० साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ।आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो। सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्राडा माधव भट्टराई बताउँछन्।“विक्रम ६० संवत्सरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् भनिएको हो, सूर्यको गति र स्थितिअनुसार विक्रम संवत् चल्दछ, शक संवत्का विशेषतादेखि इश्वी संवत्का व्यावहारि

    • प्रकाशित मितिः वैशाख १, २०७९
    • ४९ पटक पढिएको
  • रामधुनी ५ को आरम्भ विद्या मन्दिरले अभिभावक दिवस सम्पन्न

    रामधुनी ५ झुम्काको आरम्भ विद्या मन्दिरले आफ्नो अभिभावक दिवस बिबिध साँस्कृतीक कार्यक्रमका सम्पन्न गरेको छ । बुधबार झुम्काको कल्पवृक्ष पार्टी प्यालेसमा भएको कार्यक्रममा कक्षा एलकेजि देखि कक्षा ७ सम्मका बिद्याथीहरुले गीत, नृत्य, नाटकका साथमा बिभिन्न कला प्रस्तुत गरी कार्यक्रम संपन्न भएको हो  । विद्यालयमा विद्यार्थीहरु पढ्न मात्रै नभइ अतिरिक्त क्रियाकलाप संगित, नृत्य, कथा कविता र नाटक अभिभावकको अगाडी बिद्यार्थीले प्रस्तुती देखाएका थियो ।  नगरशिक्षा शाखाले विद्यालयहरुले शिक्षाको गुणस्तर कस्तो बनाउँदैछन् भनेर नजिकबाट नियाली रहेको र आरम्भको प्रगती राम्रो भएको रामधुनि नगरपालिकाको श

    • प्रकाशित मितिः वैशाख १, २०७९
    • १५१ पटक पढिएको
  • लमजुङमा ९ सय ८७ म्यादी प्रहरी छनोट

    खोटाङ / छात्रालाई यौन दुर्व्यहार गरेको आरोपमा खोटाङको महुरेगढी बहुप्राविधिक शिक्षालयका प्रिन्सिपल इन्द्रप्रसाद आचार्य पक्राउ परेका छन् । शिक्षालयमै अध्ययनरत केही छात्रामाथि यौनजन्य दुर्व्यहार गरेको आरोप लागेपछि प्रिन्सिपल आचार्यलाई प्रहरीले मंगलबार साँझ नियन्त्रणमा लिएको हो ।म्यादी प्रहरीका लागि लमजुङमा जिल्ला प्रहरी कार्यालय बेंसीशहर, इलाका प्रहरी भोर्लेटार र इलाका प्रहरी कार्यालय भोटेओडारबाट आवेदन लिएको थियो । स्थानीय तह निर्वाचनका लागि जिल्लामा ९ सय ८७ को संख्यामा नै म्यादी प्रहरी आवश्यक पर्ने र सोही संख्यामा छनोट गरिएका जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक जगदीश

    • प्रकाशित मितिः वैशाख १, २०७९
    • ५६ पटक पढिएको
  • ओखलढुङ्गामा सवारी दुर्घटना हुँदा ३ जना प्रहरीको मृत्यु

    ओखलढुङ्गा / ओखलढुङ्गाको मानेभञ्ज्याङ ६ मा सवारी दुर्घटना हुँदा ३ जना प्रहरीको मृत्यु भएको छ । दुर्घटना आज बिहान साढे ८ बजे भएको हो । सोलुखुम्बुबाट विराटनगर आउँदै गरेको बा.१७ च १०९४ को बोलेरो दुर्घटना भएको हो प्रहरीका अनुसार उक्त बोलेरो १५० मिटर तल खसेको थियो । बोलेरोमा सवार प्रहरी हवल्दार भूपेन्द्र कार्की र प्रहरी जवान मनिक राजवंशीको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरी जवान रूपक विष्टको भने उपचारको क्रममा नेपाल प्रहरी अस्पताल काठमाडौँमा मृत्यु भएको हो ।

    • प्रकाशित मितिः वैशाख १, २०७९
    • ५२ पटक पढिएको
  • डिभिएमको शैक्षिक प्रर्दशनी तथा सम्मान कार्यक्रम सम्पन्न

    इटहरी । विद्यार्थीहरुलाई पूर्विय संस्कार तथा वैदिक दर्शनमा आधारित भएर  शिक्षा प्रदान गर्दै आएको नेपाल दयानन्द वैदिक मिसन ग्लोवल एकेडेमीले वार्षिक उत्सवको अवसर पारेर  शैक्षिक प्रर्दशनी एक कार्यक्रमको आयोजना गरेको छ ।     संस्कारयुक्त शिक्षामा जोड दिदै आएको नेपाल दयानन्द वैदिक मिसन ग्लोवल एकेडेमीले बार्षिक उत्सवको अवसर पारेर विद्यार्थीहरुले तयार पारेका विज्ञान तथा अन्य विषय केन्द्रीत शैक्षिक प्रर्दशनी आयोजना गरेको होे।   विद्यालय सञ्चालक समितिका अध्यक्ष धु्रवकुमार सुब्बाको अध्यक्षता तथा पुर्व मन्त्री रामकुमार सुब्बाको प्रमुख आतिथ्यमा आयोजना गरिएको वार्षिक

    • प्रकाशित मितिः चैत ३०, २०७८
    • १३१ पटक पढिएको
  • फुटसल प्रतियोगीताको उपाधि इटहरी ४ लाई

    इटहरी उपमहानगरपालिकामा प्रथम वडा स्तरीय फुटसल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको  छ । इटहरी उपमहानगरपालिका वडा न ४ को आयोजनामा भएको नगर स्तरीय फुटसल प्रतियोगीता सम्पन्न भएको हो । इटहरी मा रहेका २० वटै वडामा रहेका खेलाडिहरुको पहिचान गरि आयोजना गरिएको फुटसलमा इटहरी वडा न ४ ले उपाधि हात पारेको थियो विजेतालाई नगद प्रमाण पत्र र ट्रफि हस्तान्तरण गरिएको थियो । बुधबार भएको खेलमा इटहरी ४ र इटरी २ विच प्रतिस्पर्धा भएको थियो जसमा इटहरी ४ ले २ गोलको अग्रता देखाउदै आफ्नो जित निश्चित गरेको थियो । इटहरीमा रहेका खेलाडि पहिचान र उनिहरुलाई राष्ट्रिय स्तरमा चिनाउन पनि यो खेल आयोजना गरिएको इटहरी उपमहनागर प

    • प्रकाशित मितिः चैत ३०, २०७८
    • १२५ पटक पढिएको
  • लेटाङ घटनामा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु गोलीबाट भएको रिपोर्ट, ६३ जना पक्राउ

    लेटाङ घटनामा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु गोलीबाट भएको रिपोर्ट, ६३ जना पक्राउमोरङको लेटाङमा भएको प्रहरी र गाउँलेबीच हिंसात्मक झडपमा ज्यान गुमाउने प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु गोलीबाट भएको पोस्टमार्टम रिपोर्ट आएको छ। अहिलेसम्म उनको मृत्यु ‘घाँटीमा धारिलो हतियार प्रहारबाट भएको’ प्रहरीले बताउँदै आएको थियो। तर, पोस्टमार्टम रिपोर्टमा भने उनको मृत्यु गोली लागेर भएको उल्लेख गरिएको छ।सरकारी वकिल कार्यालयले तयार पारेको अभियोग पत्रमा उल्लेख भएको पोस्टमार्टम रिपोर्ट अनुसार हत्या गरिएकी महिला प्रहरीको धारिलो हतियार खुकुरी, लाठी, ढुङ्गा मुढा नभएर गोली लागेर हत्या भएको रिपोर्ट आएको हो।विराटन

    • प्रकाशित मितिः चैत २९, २०७८
    • ८० पटक पढिएको
  • वडाको विकास देखेर जनताले फेरि जिताउने विश्वास : सुन्दरहरैंचा ६ मा वडाध्यक्ष जीवन राई

    सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ६ मा नेकपा एमालेले आसन्न स्थानीय तह निर्वाचनका लागि सर्वसहमतिमा उम्मेदवार छनौट गरेको छ । नेकपा एमालेले वर्तमान वडाध्यक्ष जीवन कुमार राईलाई पुनः वडाध्यक्षको उम्मेदवारको रुपमा अघि सारेको छ । वडामा बसेको शाखा कमिटीको भेलाले सहमतिमै वडाध्यक्ष लगायतका सबै उम्मेदवारहरु चयन गरेको हो । वडाध्यक्षमा जीवनकुमार राईलाई चयन गरेको एमालेले दलित महिला सदस्यमा वर्तमान वडासदस्य टुनाकुमारी विश्वकर्मालाई पुनः उम्मेदवार बनाउने भएको छ । अन्य ३ सदस्यमा भने एमालेले नयाँ अनुहारलाई अघि सारेको छ । जसमध्ये महिला सदस्यमा गीता मिश्र तथा खुल सदस्यमा शिवराज चौधरी र तेजबहा

    • प्रकाशित मितिः चैत २९, २०७८
    • १४३ पटक पढिएको
  • बिपद न्युनिकरणका लागी अभिमुखिकरण तालिम सम्पन्न

    बिपद र जोखिम न्युनिकरणका सन्दर्भमा इटहरीमा अभिमुखिकरण तालिम सम्पन्न भएको छ । सुनसरीमा हुने सम्भाबित जोखिम र त्यसको क्षतिबाट बच्नका लगी सुनसरीका १२ वटै स्थानिय तहका युवाहरुको सहभागीतामा अभिमुखिकण तालिम सम्पन्न भएको हो । येवा बिकास केन्द्र इटहरी को आयोजना र एसिया प्यासेफिक लायन्स फर डिजस्टर म्यानेजमेन्टको सहकार्यमा भएको कार्यक्रममा सुनसरीमा रहृका सबै स्थानिय तहका युवाहरूको सहभागितामा सम्पन्न भएको कार्यत्रममा बिपद जोखिम तथा न्यनिकरण तथा प्रतिकार्य सम्बन्धि स्वयमसेवक अभिमुखि कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको प्रशिक्षकमा सोनू जयन्ति , अतिथ गुरागाई , निराजन खड्का र संञ्जय चौधरीले बिपदका बेला

    • प्रकाशित मितिः चैत २९, २०७८
    • ४८ पटक पढिएको
  • काठमाण्डौं उपत्यकामा पेट्रोल पम्प हटाइदै

    काठमाडौँ — सरकारले उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न समस्या परेपछि सहरभित्रका पेट्रोल पम्पलाई हटाउने तयारी गरेको छ । पेट्रोल पम्पले गर्दा सहरभित्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको भन्दै सरकारले उक्त तयारी गरेको हो।काठमाडौं महानगरपालिका, ट्राफिक प्रहरी, सडक विभाग र आयल निगमले सडक छेउछाउका पेट्रोल पम्प हटाउने तयारी गरेका हुन्।त्यसका लागि महानगर सहरी सुव्यवस्थापन महाशाखा प्रमुख हरि कुँवरको संयोजकत्वमा५ सदस्यीय टोली गठन गरेको छ। टोलीलाई १५ दिन सहरभित्रका सम्पूर्ण पम्पकोअध्ययन गरी पठाउन कार्यादेश दिएको छ । टोलीमा सडक विभाग, ट्राफिक प्रहरी र आयल निगमका प्रतिनिधि सहभागी रहेको उनले जानकारी दिए ।‘च

    • प्रकाशित मितिः चैत २९, २०७८
    • ५१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]