All Posts By कोशी प्रेस

    Showing १३,५६१-१३,५७० of १३,७४९ items.
  • मोदी फेरि बने विश्वकै लोकप्रिय नेता

    नयाँ दिल्ली / प्रधानमन्त्री नरेन्द्र मोदी विश्वमै सर्वाधिक लोकप्रिय नेता सावित भएका छन् ।मर्निङ कन्सल्ट पोल्टिकल इन्टेलिजेन्सको ग्लोबल रेटिङमा मोदी सबैभन्दा लोकप्रिय नेता सावित भएका हुन् । मोदीको एप्रोभल रेटिङ ७१ प्रतिशत छ ।१३ जना नेताहरुको सूचीमा अमेरिकी राष्ट्रपति जो बाइडेन छैटौं स्थानमा छन् । बाइडेनको एप्रोभल रेटिङ ४३ प्रतिशत छ । बाइडेनको पछि क्रमश क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन छन् ।मोदीपछि मेक्सिकोका राष्ट्रपति लोफेज ओब्रादर दोस्रो स्थानमा छन् भने तेस्रो स्थानमा इटालीका प्रधानमन्त्री मारियो ड्राघी छन् । ओब्रादर र ड्राघीको एप्रोभल रेटिङ ६६ र

    • प्रकाशित मितिः माघ ८, २०७८
    • १९८ पटक पढिएको
  • सिमानामा तत्काल होल्डिङ्ग सेन्टर निर्माण गर्न मधेस प्रदेश सरकारसँग माग

    जनकपुरधाम / मधेस प्रदेशमा कोभिड–१९ का संक्रमितको संख्या बढ्दै गएपछि प्रदेश सभाका महिला, बालबालिका तथा सामाजिक न्याय समितिले प्रदेश भित्र रहेका नेपाल भारतका सिमा नाकामा होल्डिङ्ग सेन्टरसहितको तत्काल व्यवस्थापन गर्न प्रदेश सरकारसँग माग गरेको छ ।समितिको बैठकले छिमेकी मुलुक भारतसँग सिमा जोडिएको मधेस प्रदेशमा कोरोना महामारीको जोखिम उच्च रहेकोले तत्काल सिमा नाकाको भारतबाट आउने यात्रुको लागि होल्डिङ्ग सेन्टर, हेल्प डेस्क, एन्टीजेन टेस्ट तथा स्वास्थ्यकर्मीहरूको व्यवस्थापन गर्न प्रदेश सरकारलाई आग्रह गरिएको छ ।समितिका सभापति जयनुल राइनको सभापतित्वमा भएको बैठकले कोरोना भाइरस छिटै नै सर्ने गरेकोले पनि त्य

    • प्रकाशित मितिः माघ ८, २०७८
    • १५४ पटक पढिएको
  • भारतमा १२ घण्टाभित्र दुई नेताको हत्या

    काठमाडौं / भारतको केरल राज्यमा १२ घण्टाभित्र दुई नेताको हत्या भएको छ। भारतीय जनता पार्टी र सोसल डेमोक्रेटिक पार्टीका नेताको हत्या भएको हो ।केरलको अलाप्पुझामा शनिबार राति सोसल डेमोक्रेटिक पार्टी (एसडीपीआई) का प्रान्तीय सचिव केएस शानको हत्या भएको हो । शानको हत्या भएको १२ घण्टाभित्रै भाजपाका नेता रेनजिथ श्रीनिवासनको हत्या भएको भारतीय समाचार माध्यमले जनाएका छन् ।

    • प्रकाशित मितिः माघ ८, २०७८
    • २०८ पटक पढिएको
  • प्रदेश १ मा ११३५ जनामा कोरोना संक्रमण

    विराटनगर / प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार १३५ जनामा कोरोना संक्रमण भएको छ । १ हजार २३६ जनाको पीसीआर परीक्षण गर्दा ७७२ र ८९८ जनाको एन्टिजेन परीक्षण गर्दा ३६३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३१६, सुनसरीमा २५७, झापामा १४२, धनकुटामा ५, उदयपुरमा ४, संखुवासभामा ३, इलाम र भोजपुरमा २–२, पाँचथर, तेहृथुम र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ३८ जनामा कोरोना संक्रमण भएको हो ।मोरङको विराटनगरमा २५३, बुढीगंगामा १९, सुन्दरहरैचामा ११, उर्लाबारीमा ७, रंगेलीमा ५, कटहरी र स्थानीय तह नखुलेका ३–३, केराबारी, लेटाङ, धनपालथान, बेलबारी, जहदा

    • प्रकाशित मितिः माघ ८, २०७८
    • १५८ पटक पढिएको
  • उदयपुरमा प्रहरीद्वारा मास्क वितरण

    उदयपुर / जिल्ला प्रहरी कार्यालय उदयपुरले कोरोना भाइरस संक्रमण तीव्र फैलिन थालेपछि सतर्कता अपनाउँदै मास्क वितरण थालेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरको मातहतमा रहेको ३८ ओटै प्रहरी युनिटबाट मास्क वितरणको काम भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।जिल्लाभर एकैसाथ मास्क प्रयोग नगर्ने सर्वसाधारणलाई निःशुल्क मास्क वितरण गरेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले बताए । जिल्ला प्रहरीले आफ्नै श्रोतबाट सर्वसाधारणलाई सचेतना जगाउन मास्क वितरण गरेको हो । ‘नागरिकप्रतिको उत्तरदायित्व निर्वाह गर्दै मास्क वितरण गरेका हौं,’ प्रनाउ गौतमले भने, ‘मास्क वितरणसँगै स्वास्थ्य मापदण्

    • प्रकाशित मितिः माघ ८, २०७८
    • १४७ पटक पढिएको
  • छथर गाउँपालिकाद्वारा घरैमा ज्येष्ठ नागरिकलाई सम्मान र उपचार

    तेह्रथुम / छथर गाउँपालिका-१ तेह्रथुमकी तेम्बा सेर्पा ७९ वर्ष पुगिन् । उनलाई स्वास्थ्य जाँच गर्न स्वास्थ्य केन्द्रसम्म पुग्न मुस्किल छ । ढल्किँदो उमेरकी सेर्पाले घरैमा उपचार पाउँदा खुसी ब्यक्त गरिन् । उनले उपचार मात्र पाइनन्, गाउँपालिकाले दोसल्ला ओढाएर सम्मान गर्दा गर्वले खुसी भइन् ।‘सरकारले हामी जस्ता बुढाबुढीलाई सम्मान गर्दै उपचार गर्दा हामी खुसी छौं । उमेर पनि गयो । स्वास्थ्यचौकी पुग्नै मुस्किल छ । हाम्रो समस्यालाई बुझेकोमा सरकारलाई धन्यावाद,’ उनले भनिन् ।तेम्बा जस्तै लाक्पा क्षेत्र सेर्पा पनि घर टोलमै सेवा लिन पाउँदा खुसी भएका छन् । ‘हामी बिरामी हुँदा स्वास्थ्य जाँच गर्न हिँडेर जान समस्या छ

    • प्रकाशित मितिः माघ ७, २०७८
    • १९७ पटक पढिएको
  • इटहरी भोटिया खोला पुल शिलान्यास : लागत चार करोड १६ लाख

    इटहरी / इटहरीको दक्षिणी सीमा क्षेत्रमा पर्ने वडा नम्बर १५ स्थित भोटिया खोलामा पुल शिलान्यास गरिएको छ ।इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरीले पुल शिलान्यास गरेका हुन् । ४ करोड १६ लाख ४१ हजारको लागतमा दुई वर्षमा सो पुल निमार्ण भइसक्ने सम्झौता छ । इटहरी र इनरुवा जोड्ने सो पुल निर्माणपछि स्थानीय लाभान्वित हुने उपमहानगरका प्रमुख चौधरीले बताए ।खेतिपाति गर्न र कृषि उपज बजार पुर्याउनका लागि स्थानीयलाई पूल अति नै आवश्यक भएकाले उपमहानगरले तीन वर्षको रकम जुटाएर पुल निर्माण थालेको उनको भनाइ छ । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अघिकृत सूर्य सुवेदीलेले निर्धारित समयमै गुणस्तरीय काम हुनुपर्नेमा जोड

    • प्रकाशित मितिः माघ ७, २०७८
    • १६५ पटक पढिएको
  • सञ्चारकर्मीले बनाएको सर्टमूभि उत्कृष्ट २० मा (भिडियोसहित)

    इटहरी । इटहरीका सञ्चारकर्मीहरुले जातिय विभेद विरुद्धको सचेतना जगाउने उद्देश्यले निर्माण गरेको सर्टमूभि उत्कृष्ट २० मा पर्न सफल भएको छ । यूएनडीपीको आह्वानमा देशभरबाट निर्माण भएका करिव ७० वटा सर्टमुभि मध्ये इटहरीका सञ्चारकर्मीहरु रोहित खनाल र रेवती निरौलाको टीमले निर्माण गरेको चेत नामक सर्टभूमि उत्कृष्ट २० मा पर्न सफल भएको हो । नेपाल टेलिभिजन इटहरीमा कार्यरत रोहित खनालको निर्देशन तथा मकालु टेलिभिजनका रेवती निरौला र नेपाल टेलिभिजनका धार्मिक कार्यक्रम प्रस्तोता कमल दाहालको मुख्य भूमिका रहेको यस सर्टमूभीको लेखन भने केशवजीले गरेका हुन् ।जातिय विभेद विरुद्धको सन्देश दिने अधिकांश चलचित्रहरुमा मन्दिर त

    • प्रकाशित मितिः माघ ७, २०७८
    • १६० पटक पढिएको
  • युक्रेनसँगको सीमामा १ लाख रसियाली सुरक्षाकर्मी तैनाथ

    मस्को / रसियाली प्रशासन क्रेमलिनले युक्रेनसँगको सीमामा १ लाख सुरक्षाकर्मी तैनाथ गरेको एउटा स्याटलाइट तस्विर सार्वजनिक भएकाे छ । रसियाले युक्रेनमाथि थप अतिक्रमणको प्रयास गरिरहेको भन्ने अमेरिकी गठबन्धनअन्तर्गतका देशहरुले आरोप लगाइरहेका बेला क्रेमलिनले सीमामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको हो ।बुधबार मात्र अमेरिकी राष्टपति जोन बाइडेनले रसियाले युक्रेनमाथि हमला गर्न खोजेको भन्दै अमेरिकाले बदला लिने चेतावनी दिँदै आएका छन् ।रसियाले युक्रेनमाथि अतिक्रमण गरिरहेका बेला बाइडेन प्रशासनले आर्थिकलगायतका प्रतिबन्ध लगाएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनले रसियाले युक्रेनमाथि नयाँ हमला गर्

    • प्रकाशित मितिः माघ ६, २०७८
    • २३६ पटक पढिएको
  • बिना दर्शक खेल गराउनु उदाहरणीय र प्रशंसनीय कार्यः एन्फा अध्यक्ष शेर्पा

    काठमाडौं / आहा रारा गोल्डकपको २०औं संस्करण पोखरास्थित बन्द रंगशालामा बिहीबारबाट सुरु भएको छ । उद्घाटन खेलमा अहिले विभागीय टोली नेपाल एपीएफ फुटबल क्लब र आयोजक सहारा एकेडेमी प्रतिस्पर्धा गरिहेका छन् । १० टोली सहभागी प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले बिनादर्शक खेल गराउनु नेपाली फुटबलको लागि उदाहरणीय र प्रशंसनीय कार्य भएको बताएका छन् । ‘पोखरामा बिनादर्शकको खेल गराउँनु उदाहरणीय र प्रशंसनीय कार्य हो,’ अध्यक्ष शेर्पाले भने ।हाल नेपालमा समेत कोभिड-१९ संक्रमण बढ्दै गएपछि स्थानीय सरकारले स्मार्ट लकडाउन घोषणा गरेका छन् । पोखरामा समेत संक्रमण ब

    • प्रकाशित मितिः माघ ६, २०७८
    • २१६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]