All Posts By कोशी प्रेस

    Showing १३,६०१-१३,६१० of १३,७४९ items.
  • एमालेमा तीन बिभाग गठन , यी हुन प्रमुख र सदस्यहरु

    एमालेले गठन गर्यो तीन बिभाग, यी हुन प्रमुख र सदस्यहरुकाठमाडौं, माघ ३ । नेकपा एमालेले संगठनसहित तीन ओटा बिभाग गठन गरेको छ । केन्द्रीय कमिटीको म्याण्डेटअनुसार एमाले केन्द्रीय कार्यालयले हाललाई तीनओटा बिभाग गठन गरेको हो ।एमाले केन्द्रीय कार्यालयका अनुसार आज आर्थिक तथा कोष ब्यवस्थापन बिभाग, संगठन बिभाग र स्थानीय तह बिभाग गठन गरिएको हो । आर्थिक तथा कोष ब्यवस्थापन बिभागको प्रमुखमा उपमहासचिव बिष्णु रिमाल रहनुभएको छ भने सदस्यहरुमा बिनाकुमारी श्रेष्ठ र डा. भीष्म अधिकारी हुनुहुन्छ ।यस्तै संगठन बिभाग प्रमुखमा खगराज अधिकारी रहनुभएको छ भने सदस्यहरुमा भानुभक्त ढकाल, यमलाल कँडेल, काँशीनाथ अधिकारी, देवराज घिम

    • प्रकाशित मितिः माघ ४, २०७८
    • ९४ पटक पढिएको
  • एमालेको ६३ जिल्लामा नयाँ नेतृत्व चयन, यी हुन अधिवेशन गर्न बाँकी जिल्ला (सूचीसहित)

    काठमाडौं, माघ ४ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को ६३ जिल्ला र दुई विशेष जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले कतै निर्वाचनबाट त अधिकांश स्थानमा सर्वसम्मत नेतृत्व चयन भएको छ ।  हालसम्म ६३ जिल्लामा अधिवेशनबाट नयाँ नेतृत्व चयन भइसकेका छन । बाँकी १४ जिल्लामा कोभिड संक्रमण कम भएपछि अधिवेशन गर्ने एमालेको योजना छ ।केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारी अधिकारीका अनुसार एमालेका अनुसार पर्सा, सिन्धुपाल्चोक, चितवन, दैलेख र मुगु गरी पाँच जिल्लामा अधिवेशन उद्घाटन भई नेतृत्व चयन र समापन हुन बाँकी छ । यस्तै धनुषा, महोत्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रुकुम पूर्व, रोल्पा, हुम्ला र बझ

    • प्रकाशित मितिः माघ ४, २०७८
    • ८३ पटक पढिएको
  • सर्वाेच्च छिर्यो कोरोना, न्यायाधीशसहित ३१ जनामा संक्रमण : सेवा संकुचन गर्ने निर्णय

    सर्वोच्च अदालत फुलकोर्टले १८ माघसम्म सेवा संकुचन गर्ने निर्णय गरेको छ । सोमबार बसेको फुलकोर्टको बैठकले कोरोनाभाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्न अत्यावश्यक भएको हुँदा सेवा संकुचन गर्ने निर्णय गरेको हो ।न्यायाधीश, मुख्य रजिष्ट्रारसहित ३१ जनालाई कोरोना संक्रमण देखिएपछि सोमबार बसेको बैठकले सेवा संकुचन गर्ने निर्णय गरेको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो ।सेवा संकुचनबारे सर्वोच्चले जारी विज्ञप्तिसर्वोच्च अदालतबाट जाही पेशा विज्ञप्ती कोरोना भाइरस ९कोभिड –१९० को नयाँ भेरियन्ट ओमिक्रोन लगायतका विभिन्न भेरियन्टका कारण उत्पन्न विषम् र असहज परिस्थिति उत्पन्न भएको, न्यायाधीश, मुख्य रजि

    • प्रकाशित मितिः माघ ४, २०७८
    • ६६ पटक पढिएको
  • जनसंगठनको अधिवेशनसहित २५ जनाभन्दा बढी सहभागी हुने सवै कार्यक्रम रोक्न एमालेको निर्देशन

    सुनसरी । नेकपा एमालेले सर्कुलर जारी गर्दै २५ जनाभन्दा बढी सहभागी हुने कार्यक्रम रद्द गर्न निर्देशन दिएको छ । कोरोनाभाइरस संक्रमण बढ्दै गएपछि सोमबार एमाले केन्द्रीय कार्यालयले सर्कुलर जारी गरेर २५ जनाभन्दा बढी सहभागी हुने कार्यक्रम रद्द गर्न निर्देशन दिएको हो । कोरोना संक्रमणको जोखिमलाई ख्याल गर्दै एमालेले जनसंगठनको अधिवेशनहरु रोक्नपनि निर्देशन दिएको छ ।        साथै पार्टी नेता कार्यकर्ता र जनप्रतिनिधिलाई जनसेवामा खट्न पनि भनेको छ ।  ‘कोभिड–१९ को बढ्दो संक्रमणलाई ध्यानमा राख्दै पार्टी तथा जनसंगठनका २५ जनाभन्दाबढी सहभागिता रहने सबै कार्यक्रम हरू स्थगित गर

    • प्रकाशित मितिः माघ ४, २०७८
    • १३२ पटक पढिएको
  • लागु औषध सहित २ जना पक्राउ

    मोरङ / मोरङको रतुवामाई नगरपालिका-९ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित २ जनालाई पक्राउ परेका छन्  । पक्राउ पर्नेमा उर्लावारी नगरपालिका-३ का ३६ बर्षीय तारानिधि गुरागाई र ३५ बर्षीय बिदेश लिम्वु रहेका छन ।  प्रहरी चौकी इटहराबाट खटिएको गस्ति टोलीले शंका लागि  मे.२ प ४८०४ नम्वरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा मोटरसाईकल पछाडि सवार रहेका लिम्बुको साथबाट नाईटाभेट-४६ पत्ता (६९० चक्की) फेला पारेको थियो । प्रतिबन्धित लागुऔषध नाईटाभेट सहित पक्राउ परेका दुबै जनालाई इलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान भईरहेको प्रहरी कार्यालय ले जनाएको छ  ।

    • प्रकाशित मितिः माघ ४, २०७८
    • ५४ पटक पढिएको
  • प्रथम सोनापुर गोल्डकपको उपाधि पूर्वाञ्चल युनाइटेड सुन्दरहरैचाले चुम्यो

    इटहरी : प्रथम सोनापुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि पूर्वाञ्चल युनाइटेड क्लब सुन्दरहरैचाले जितेको छ। सोमबार सम्पन्न फाइनल खेलमा आयोजक मेमोरी युवा क्लबलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले पराजित गर्दै पूर्वाञ्चल युनाइटेडले उपाधि जितेको हो। उपाधिसँगै पूर्वाञ्चलले नगद १ लाख रुपैयाँ र शिल्ड हात पारेको छ भने उपबिजाते आयोजक मेमोरी युवा क्लबले नगद ५१ हजार रुपैयाँमा चित्त बुझाएको छ।सुनसरीको दुहबी-८ सोनापुरमा आयोजित प्रतियोगिता अन्तर्गत आज सोमबार भएको फाइनल खेलमा निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले २-२ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट लिइएको हो ।पेनाल्टीमा आयोजक क्लबको

    • प्रकाशित मितिः माघ ४, २०७८
    • १८४ पटक पढिएको
  • सिरिजङ्गा लिपिलाई किरात सिरिजङ्गा लिपिको नाममा समायोजन गर्ने निर्णयप्रति युमा साम्योको आपत्ति

    धरान : युमा साम्यो महासभा नेपालले भर्खरै किरात याक्थुङ चुम्लुङ लगायत किरातजन्य संघसंस्थाहरूले सहिद सिरिजङ्गाको त्याग र बलिदानले सुरुवात भएको सिरिजङगा लिपिलाई किरात सिरिजङ्गा लिपिको नाममा समायोजन तथा नामकरण गर्ने भन्ने निर्णयप्रति आपत्ति प्रकट गर्दै भर्त्सना गरेको छ ।महासभाले धरानमा आइतबार पत्रकार सम्मेलनको आयोजना गरी विभिन्न अभिलेख लिखत तथा अभ्यासहरूमा सिरिजङ्गाको सम्मान गर्दै उनकै नामबाट लिपिको नाम राख्न उपयुक्त र सर्वस्विकार्य हुने हुँदा यस नामको अघि-पछि कुनै फुर्का र शब्दावली आवश्यक नरहेको जनाएको छ ।लिपिका अन्वेषक, प्रचारक तथा प्रवर्द्धक सहिद सिरिजङ्गाको योगदानलाई उच्च कदर गर्दै उनले चलाएको

    • प्रकाशित मितिः माघ ४, २०७८
    • ७० पटक पढिएको
  • मितेरी डेभलपमेन्ट बैङ्कको १६ औँ साधारण सभा सम्पन्न

    सुनसरी : धरानमा केन्द्रीय कार्यालय रहेको मितेरी डेभलपमेन्ट बैङ्कले १६ औँ साधारण सभा सम्पन्न गरेको छ। बैङ्कले साधारण सभाबाट १४ प्रतिशत लाभांश दिने घोषणालाई पारित गरेको छ।सुनसरी उद्योग वाणिज्य सङ्घ धरानको सभाहलमा आयोजित साधारण सभामा गत वर्षको मुनाफाबाट १३ दशमलव ३० प्रतिशत बोनस शेयर र शून्य दशमलव ७० प्रतिशत कर प्रयोजनार्थ लाभांश दिने घोषणा बुधवार पारित गरिएको हो।पारित गरिए अनुसार बोनस शेयरबापत हुने १० करोड ६० लाख ५१ हजार १ सय ३२ रुपैयाँ ६९ पैसा र कर प्रयोजनार्थ ५५ लाख ८१ हजार ६ सय ३८ रुपैयाँ ५६ पैसा लाभांश वितरण गरिएको प्रमुख कार्यकारी अधिकृत तुलसी प्रसाद वस्तीले जानकारी दिए। उनका अनुसार बैङ्कले

    • प्रकाशित मितिः माघ ४, २०७८
    • १३० पटक पढिएको
  • बेतिनी सामुदायिक वन त्रिपक्षीय भिडन्त

    उर्लाबारी । मोरङको उर्लाबारी-२ मा रहेको बेतिनी सामुदायिक वन उपभोक्ता समूहको नेतृत्वमा लागि त्रिपक्षीय भिडन्त हुने भएको छ ।आगामी माघ १५ गतेका लागि तय भएको निर्वाचनमा अध्यक्षपदमा ३ जनाको प्रतिष्पर्धा हुने भएको छ । पूर्वीमोरङको पर्यटकीय क्षेत्रका रुपमा गुरुयोजना सहित विकास गरिदै लगिएको यस बनको निर्वाचनलाई निकै महत्वका साथ हेरिएको छ ।वनको १९ औँ साधारण सभा मार्फत नया नेतृत्व हत्याउने दाउमा यति बेला वर्तमान अध्यक्ष भीमबहादुर राई, वर्तमान कोषाध्यक्ष ज्योति थापा र पूर्वअध्यक्ष कृष्ण दाहाल प्रतिष्पर्धामा उत्रेका हुन् ।तीनै जनाले उपभोक्ताहरुसँग मत मागिरहेका छन् । बर्तमान अध्यक्ष राईले एक कार्यकाल स

    • प्रकाशित मितिः माघ ४, २०७८
    • ६६ पटक पढिएको
  • प्रचण्ड र माधवले बिरामी एमालेलाई निरोगी तन्दुरूस्ती एमाले बनाउन योगदान गरे : युवा नेता रिजाल

    सुनसरी । नेकपा एमाले युवा नेता राम प्रसाद रिजालले एमाले का नन्दी भिरङ्गी पिसाच लगाएतका राक्षसका गण हरु एमाले बाट बाहिरिदा हिजोको रोगी एमाले अहिले निरोगी एमाले भएको छ किटानी गरेका छन् ।महाभारत मा कुरू क्षेत्रको युद्ध भए पछि ठूलो धन-जन को क्षति भयो भीषण महा संग्राम ले कोरव पाण्ड पछि दुबै तिर ठूलो मानवीय क्षतीले युद्ध भूमि विशाल मसानघाटमा परिवर्तन भए पछि महारानी ग्रान्धारीले सय पुत्र सोक र आफ्ना सबै आफन्त र भाइ भारदार गुमाए पछि कृष्ण लाई रिसाउदै बिलौंना गर्दै भाव विहल हुदै भनिन कृष्ण तिमीले चाहेको भए यो भिषण महाभारत को महा युद्ध रोक्न सक्थेउ तर तिमीले त्यसो गरेनौ यो महान विनाश किन रोकेनौ भने

    • प्रकाशित मितिः माघ २, २०७८
    • १०९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]