All Posts By कोशी प्रेस

    Showing २,८८१-२,८९० of १२,८३२ items.
  • धनकुटामा ११ दलले गराउँदै मनोनयद दर्ता

    इटहरी। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका  धनकुटाबाट ११ वटा राजनीतिक दलले मनोनयन दर्ता गराउँदै छन् । मङ्गलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दलहरुका लागि तोकिएको समयमा मनोनयन दर्ता गराउँदै छन् । मनोदयन दर्ताका लागि नेपाल मजदुर किसान पार्टी, श्रम संस्कृति पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल कम्युष्टि पार्टी ९एमाले०, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी माओवादी ९विप्लप०, जनता समाज पार्टी नेपाल र मंगोल नेशनल अर्गनाइजेशन रहेका निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी शुरज श्र

    • प्रकाशित मितिः माघ ६, २०८२
    • २३७ पटक पढिएको
  • मोरङको बेलबारीमा मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि विद्यार्थी संवाद कार्यक्रम

    इटहरी  । तीन वर्षयता मोरङमा मानिस र हात्तीबिच द्वन्द्व बढ्दै गएको अवस्थामा सबडिभिजन वन कार्यालय बेलबारी र बेलबारी चिसाङ साझेदारी वन उपभोक्ता समूहले हात्तीविज्ञसँग विद्यार्थी संवाद कार्यक्रम आयोजना गरेको छ । बेलबारी उद्योग वाणिज्य सङ्घले आयोजना गरेको दोस्रो बेलबारी महोत्सवमा विद्यार्थीलाई मानव–हात्ती सम्बन्ध, हात्तीको चालचलन, व्यवहार र हात्तीबाट बच्ने उपाय सिकाउँदै द्वन्द्व न्यूनीकरण गर्ने उपायका विषयमा छलफल गरेको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशीटप्पु वन्यजन्तु आरक्षका प्रमुख वीरेन्द्र गौतमले  हात्तीको वासस्थान मासिनुु, खानेकुरा नासिनुु र आवतजावत गर्ने बाटोमा नयाँ नयाँ सं

    • प्रकाशित मितिः माघ ६, २०८२
    • १९८ पटक पढिएको
  • रास्वपाले सुनसरीका चारै निर्वाचन क्षेत्रमा मनोनय दर्ता गराउँदै

    इटहरी। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले सुनसरीको चार वटै निर्वाचन क्षेत्रबाट मङ्गलबार दिउँसो १ बजे मनोनय दर्ता गराउने भएको छ । पार्टीका जिल्ला कार्यवाहक सभापति सागर दाहालले जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा आफुहरुको उम्मेदवार मनोनय दर्ता गर्ने तयारी भएको जानकारी दिनुभयो । साथै सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट शरिन तामाङ, निर्वाचन क्षेत्र नम्बर २ बाट लाल विक्रम थापा, निर्वाचन क्षेत्र नम्बर ३ बाट अशोक कुमार चौधरी र निर्वाचन क्षेत्र नम्बर ४ बाट दिपककुमार साहले मनोनय दर्ता गराउनुहुदै छ । क्षेत्र २ का उम्मेदवार थापाले विगतको सिन्डिकेटलाई चिर्दै, सुशासन, समृद्धि र नागरिकको सर्वोच्चता स्था

    • प्रकाशित मितिः माघ ६, २०८२
    • २०६ पटक पढिएको
  • हाङथुम कप फुटबल सुरू : इन्द्रेणीलाई हराउँदै कोशी प्रदेश प्रहरीको विजयी सुरुवात

    संखुवासभा | सङ्खुवासभाको मादी नगरपालिका–३ मा ४७ औँ आमन्त्रित हाङथुम कप फुटबलको आयोजनामा सुरू भएको  प्रतियोगितामा कोशी प्रदेश प्रहरी क्लबले विजयी सुरुवात गरेको छ ।सोमबारबाट उद्घाटन खेलमा कोशी प्रदेश प्रहरीले इन्द्रेणी युवा क्लब फुङलिङ, सङ्खुवासभालाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो ।निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरमार्फत गरिएको थियो । टाइब्रेकरमा इन्द्रेणीका सिसन जिमीले गरेको पहिलो प्रहार प्रहरीका गोलरक्षक सुरज शाक्यले उत्कृष्ट बचाउ गर्दै रोकेका थिए ।प्रहरीका तर्फबाट रमेश राजवंशी, सौजन राई, समिर चोम्बाङ र वि

    • प्रकाशित मितिः माघ ५, २०८२
    • ५८४ पटक पढिएको
  • निवर्तमान सभामुख र उपसभामुख प्रतिस्पर्धा गर्दै

    इटहरी। झापा निर्वाचन क्षेत्र नम्बर २ मा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निवर्तमान सभामुख देवराज घिमिरे र निवर्तमान उपसभामुख इन्दिरा रानामगरबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । उम्मेद्वार मनोनयनको अन्तिम तयारी भइरहदा दूईजना उम्मेद्वार बन्ने निश्चित भएको बताईएको छ । नेपाली काँग्रेसले उम्मेद्वारको टुंगो लगाएको छैन । नेपाल कम्यूनिष्ट पार्टीले धर्मशिला चापागाईलाई अघि सारेको छ । राप्रपाबाट स्वागत नेपालले उम्मेद्वारी दर्ता गर्ने तयारी रहेको बताईएको छ । नेकपा एमालेका तर्फबाट निवर्तमान सभामुख घिमिरे उम्मेदवार बन्ने निश्चित रहेको नेकपा एमाले झापाले जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी ९

    • प्रकाशित मितिः माघ ५, २०८२
    • २०४ पटक पढिएको
  • धनकुटामा मनोनयन दर्ताका लागि रुट र समय निर्धारण

    इटहरी। मुख्य निर्वाचन अधिकृतको कार्यालय, धनकुटाले मङ्गलबार हुन लागेको मनोनयन दर्ताका लागि फरक फरक राजनीतिक दललाई फरक फरक रुट र समय निर्धारण गरेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय, धनकुटाले सोमबार एक सूचना जारी गर्दै  राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूका लागि तोकिएको आगमन रुट र समय तालिका सार्वजनिक गरेको हो । कार्यालयले मनोनयन दर्ता प्रक्रिया शान्तिपूर्ण, व्यवस्थित र मर्यादित बनाउन सर्वपक्षीय छलफल गरी रुट र समय निर्धारण गरिएको निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिनु भयो ।   तालिका अनुसार मङ्गलबार श्रम संस्कृति पार्टीलाई बिहान ११ बजेको समय निर्

    • प्रकाशित मितिः माघ ५, २०८२
    • २४० पटक पढिएको
  • धरानमा आइबिए बक्सिङ प्रो एन्ड एमेचर फाइट नाइट हुने

    इटहरी  । धरान उपमहानगरमा राष्ट्रिय स्तरको दास्रो आइबिए प्रो एन्ड एमेचर महिला–पुरुष धरान फाइट नाइट माघ २३ गते हुने भएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ सोमबार पत्रकार सम्मेलन गर्दै आयोजक धरान बक्सिङ संस्थाले खेलकुदको सहर धरानमा बक्सिङ खेलको प्रवर्धन तथा खेलाडी उत्पादनमा सहयोग पुर्‍याउने उद्देश्यसहित दोस्रो पटक धरान फाइट नाइट गर्न लागिएको धरान बक्सिङ संस्थाको सचिव महेश आले मगरले बताउनु भयो । खेलकुद क्षेत्रको विकास, विस्तार, सामाजिक कार्य, प्रतियोगिताको आयोजना, प्रशिक्षण लगायत कार्यमा युवाहरूलाई सहभागिता गराई खेलाडी युवाहरूलाई क्रियाशिल बनाउँदै उनीह

    • प्रकाशित मितिः माघ ५, २०८२
    • २६० पटक पढिएको
  • झापामा चिकित्सकमाथि हातपातस् नेपाल चिकित्सक संघद्वारा भर्त्सना, दोषीलाई कारबाहीको माग

    इटहरी । झापाको दमकस्थित लाइफ लाइन अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको दुर्व्यवहार र हातपातको घटनाप्रति नेपाल चिकित्सक संघले कडा आपत्ति जनाएको छ।२०८२ माघ ४ गते आइतबारका दिन अस्पतालको आकस्मिक ९ईमर्जेन्सी० विभागमा सेवा दिइरहेका बेला केही व्यक्तिहरूको समूह भित्र पसी चिकित्सकमाथि आक्रमण गरेको हो। संघका आजीवन सदस्य समेत रहेका डा। आदित्य आनन्द यादवमाथि हातपात र गालीगलौज गरिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।नेपाल चिकित्सक संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ुअस्पताल जस्तो संवेदनशील क्षेत्रमा सेवामा खटिएका चिकित्सकमाथि भएको यस्तो आपराधिक कार्यको संघ घोर भर्त्सना गर्दछ।ु यस्ता घटन

    • प्रकाशित मितिः माघ ५, २०८२
    • २०६ पटक पढिएको
  • संखुवासभा नेकपाबाट सरिता थापालाई टिकट

    इटहरी । नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि संखुवासभाबाट महिला नेतृलाई अघि सारेको छ। नेकपाले कोशी प्रदेशसभाकी पूर्वसांसद सरिता थापालाई जिल्लाबाट प्रतिनिधिसभा उम्मेदवार बनाएको हो।लामो समयदेखि कम्युनिष्ट राजनीतिमा सक्रिय रहँदै आएकी थापालाई सोमबार उम्मेद्वार बनाउने टुंगो लागेको हो।

    • प्रकाशित मितिः माघ ५, २०८२
    • २६३ पटक पढिएको
  • अध्यक्ष ओली गृहजिल्ला झापामा, कार्यकर्ताद्वारा स्वागत

    इटहरी। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री गृह जिल्ला झापा आउनुभएको छ । उम्मेद्वारी दर्ताका लागि अध्यक्ष ओली झापाको दमक आउनुभएको हो । झापा क्षेत्र नं ५ बाट उम्मेद्वारी दर्ताका लागि विहान १०स्२५ को जहाजबाट उहाँ भद्रपुर विमानस्थल अवतरण गर्नुभएको छ । अध्यक्ष ओली भद्रपुर विमानस्थल ओर्लनासाथ पार्टी कार्यकर्ताहरु उहाँलाई स्वागतका लागि जम्मा हुनुभएको छ । पार्टी केन्द्रीय सदस्य तुलसी कार्कीका अनुसार भद्रपुरमै क्षेत्र नं १ का नेता कार्यकर्तासँग अध्यक्ष ओलीले त्यहाँको अवस्थाबारेमा जानकारी लिनुभएको छ । त्यसैगरी क्षेत्र नं। ३ बारेमा पनि उहाँले भद्रपुरमै जानकारी लिनुभएको कार्कीले बताउनुभयो ।

    • प्रकाशित मितिः माघ ५, २०८२
    • १५६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]