All Posts By कोशी प्रेस

    Showing ३,००१-३,०१० of १२,८१४ items.
  • मेची भन्सार कार्यालयबाट छुर्पीको निर्यात बढ्यो

    इटहरी । नेपालमा उत्पादित छुर्पीको निर्यात ३२ प्रतिशतले वृद्धि भएको मेची भन्सार कार्यालयले जनाएको छ । चालु आर्थिक वर्ष २०८२र८३ को पाँच महिनामा पूर्वीनाका काँकरभिट्टा हुँदै ४८ करोड ५२ लाख ७३ हजार रुपैयाँ मूल्य बराबरको दुई लाख ७५ हजार २४६ केजी छुर्पी निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिए । गत आव २०८१र८२ को सोही अवधिको तुलनामा चालु आवमा ३२ प्रतिशतले निर्यात बढेको हो । गत आवको साउनदेखि मङ्सिरसम्ममा ३६ करोड ७६ लाख २३ हजार रुपैयाँ मूल्य बराबरको दुई लाख १७ हजार ६८ केजी छुर्पी निर्यात भएको उनले बताए । गत आवको तुलनामा चालु आवमा छुर्पीको निर्यात ११ करोड

    • प्रकाशित मितिः पुस २३, २०८२
    • २०० पटक पढिएको
  • एमाले ताप्लेजुङ इन्चार्जमा मेन्याङ्बो

    इटहरी । नेपाल कम्युनिस्ट पार्टी ९एमाले० ताप्लेजुङको इन्चार्जको जिम्मेवारी पुनः तिलकुमार मेन्याङ्बोले पाउनुभएको छ । एमाले केन्द्रीय पदाधिकारीको बैठकले प्रदेश तथा जिल्ला इन्चार्जहरु तोकेको र ताप्लेजुङ इन्चार्जको जिम्मेवारी मेन्याङ्बोले पाउनुभएको हो । एमालेको ११ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित मेन्याङ्बो महाधिवेशन अघि पनि ताप्लेजुङकै इन्चार्ज रहनुभएको थियो । उहाँ ११ औं महाधिवेशनअघि पार्टीको पोलिट व्युरो सदस्य हुनुहुन्थ्यो । मेन्याङ्बो कोशी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्रीसमेत हुनुहुन्छ ।

    • प्रकाशित मितिः पुस २३, २०८२
    • २२६ पटक पढिएको
  • ताप्लेजुङका २८ मतदानस्थल अतिसंवेदनशील

    इटहरी। आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्यका लागि तोकिएका ताप्लेजुङका २८ वटा मतदानस्थल अतिसंवेदनशील सूचीमा रहेका छन् । जिल्लाका लागि कायम भएका ८० मध्ये उक्त सङ्ख्यामा मतदानस्थल अति सम्वेदनशील सूचीमा रहेका हुन् । जिल्ला सुरक्षा समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँका अनुसार यस जिल्लाका लागि ८० वटा मतदानस्थल र १२७ वटा मतदान केन्द्र कायम भएका छन् । जिल्लाका लागि कायम भएका ८० वटा मतदान स्थलको अवस्था र संवेदनशीलताका आधारमा गरिएको वर्गीकरण अनुसार २८ वटा स्थल अतिसंवेदनशील सूचीमा रहेको प्रजिअ सेढाइँले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी २५ वटा मतदानस्थल संवेदनशील र

    • प्रकाशित मितिः पुस २३, २०८२
    • १६० पटक पढिएको
  • प्रविधिमैत्री शिक्षणलाई प्रवर्द्धन गर्ने उद्देश्यले भोजपुर नगरपालिका–७ मा रहेको समता विद्यालयलाई कम्प्युटर हस्तान्तरण

    इटहरी । प्रविधिमैत्री शिक्षणलाई प्रवर्द्धन गर्ने उद्देश्यले भोजपुर नगरपालिका–७ मा रहेको समता विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरिएको छ । भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले विद्यालयलाई चार थान कम्प्युटर हस्तान्तरण गर्नुभएको हो । विद्यालयका बालबालिकालाई पठनपाठनमा थप सहजता प्रदान गर्दै प्रविधिमैत्री कम्प्युटर शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ कम्प्युटर वितरण गरिएको उपप्रमुख शेर्पाले बताउनुभयो । विद्यार्थीहरू निवेदनसहित आफ्नै कार्यकक्षमा आएर कम्प्युटरको माग गरेको जानकारी दिँदै उहाँले शिक्षा क्षेत्रलाई गुणस्तरीय र समयसापेक्ष बनाउन स्थानीय सरकारले विशेष ध्यान दिइरहेको उल्लेख गर्नुभयो । कम्प्

    • प्रकाशित मितिः पुस २३, २०८२
    • १९० पटक पढिएको
  • जिल्ला प्रहरी कार्यालय पाँचथरमा प्रहरी कर्मचारीलाई योग प्रशिक्षण

    इटहरी। जिल्ला प्रहरी कार्यालय पाँचथरमा योग विज्ञान शिविर आयोजना गरिएको छ । पतञ्जली योग समिति पाँचथर र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा त्यहाँ कार्यरत प्रहरी कर्मचारीका लागि त्रि(दिवसीय योग विज्ञान शिविर सञ्चालन गरिएको हो ।  पुस २१ गते सुरु भएको शिविर २३ गते सम्पन्न भएको थियो । शिविरमा योग, ध्यान र प्राणायमका व्यवहारिक र सैदान्तिक अभ्यास गराउनका साथै तिनको विधि पद्वती र फाइदाका विषयमा चर्चा गरिएको थियो ।शिविरमा ४० जना प्रहरी कर्मचारी सहभागी भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमूख(अनिषकुमार कर्णले जानकारी दिनु भयो । शिविरमा पतञ्जली योग समिति पाँचथरका अध्यक्ष हरिप्रकाश सुवेदी, केन्द्री

    • प्रकाशित मितिः पुस २३, २०८२
    • १५२ पटक पढिएको
  • सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाका बाढीपीडितलाई राहत वितरण

    इटहरी। सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा ६ रन्देपुमा मुक्ली बाढी पीडितलाई नेपाली कांग्रेस सोलुखुम्बुले राहत रकम वितरण गरेको छ । गएको भदौ १ र २ गते आएको भारी वर्षाका कारण खेतीपाती तथा घरबासमा क्षति व्यहोरेका मुक्लीका प्रभावित ५७ परिवारलाई राहत वितरण गरिएको हो । बाढीका कारण बालीनाली, खेतवारी र घरै समेत गुमाएका परिवारका लागी नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि नवीन थापा तथा तरूण दल सचिव शेखर बस्नेतले सञ्चालन गरेको अभियान मार्फत सङ्कलन गरेको दुई लाख ६८ हजार रुपियाँ रकम सहयोग गरिएको हो । काङ्ग्रेसले क बर्गका बाढी प्रभावितहरू दुई घरलाई १०(१० हजार रुपियाँ, ख बर्गका प्रभावितहरू पाँच घरलाई ७

    • प्रकाशित मितिः पुस २२, २०८२
    • ३२४ पटक पढिएको
  • इतिहास र पर्यटन जोड्ने ‘निसान पदमार्ग’ पदयात्राको तयारी पूरा

    इटहरी । इतिहास संरक्षण र जिल्लाको पर्यटन प्रवर्धनका आयोजना गरिएको चारदिने पदयात्राको तयारी पूरा गरिएको छ । नेपाल एकीकरणताका तात्कालीन श्रीनाथ पल्टनले पूर्वको भूभाग विजय गरेर गाडेका निसान सुगौली सन्धिपछि फर्काएर राखेका स्थानहरूलाई जोडेर गत वर्षदेखि तयार गरिएको निसान पदमार्गमा भोलिदेखि हुने पदयात्राको तयारी पूरा गरिएको हो । श्रीनाथ पल्टनले भारतको नागरीगढीबाट फर्काएको निसानलाई करफोकको पूर्णेडाँडामा ल्याएर राखेको इतिहास छ । सुरक्षाका कारण त्यहाँबाट पनि नामसालिङको हात्तीटारमा निसान सारिएको थियो । पछि इलामको माईथानमा ल्याएर स्थापना गरिएको निसानलाई पुनः माईस्थान मन्दिरमै स्थापना गरिएको छ । श्रीनाथ पल

    • प्रकाशित मितिः पुस २२, २०८२
    • २९१ पटक पढिएको
  • इतिहास र पर्यटन जोड्ने ‘निसान पदमार्ग’ पदयात्राको तयारी पूरा

    इटहरी । इतिहास संरक्षण र जिल्लाको पर्यटन प्रवर्धनका आयोजना गरिएको चारदिने पदयात्राको तयारी पूरा गरिएको छ । नेपाल एकीकरणताका तात्कालीन श्रीनाथ पल्टनले पूर्वको भूभाग विजय गरेर गाडेका निसान सुगौली सन्धिपछि फर्काएर राखेका स्थानहरूलाई जोडेर गत वर्षदेखि तयार गरिएको निसान पदमार्गमा भोलिदेखि हुने पदयात्राको तयारी पूरा गरिएको हो । श्रीनाथ पल्टनले भारतको नागरीगढीबाट फर्काएको निसानलाई करफोकको पूर्णेडाँडामा ल्याएर राखेको इतिहास छ । सुरक्षाका कारण त्यहाँबाट पनि नामसालिङको हात्तीटारमा निसान सारिएको थियो । पछि इलामको माईथानमा ल्याएर स्थापना गरिएको निसानलाई पुनः माईस्थान मन्दिरमै स्थापना गरिएको छ । श्रीनाथ पल

    • प्रकाशित मितिः पुस २२, २०८२
    • २१८ पटक पढिएको
  • नेपाल लोकतान्त्रिक थारु सङ्घ सुनसरीद्वारा एमाले केन्द्रीय सदस्यहरूलाई सम्मान

    इटहरी। नेपाल लोकतान्त्रिक थारु सङ्घ सुनसरी जिल्ला कमिटीद्वारा नेकपा ९एमाले० को ११औं महाधिवेशनबाट केन्द्रीय कमिटीमा निर्वाचित सुनसरी जिल्लाका केन्द्रीय सदस्यहरूलाई सम्मान गरिएको छ। रामधुनी नगरपालिका–स्थित पर्यटकीय क्षेत्र रासतालमा आयोजित सम्मान तथा वनभोज कार्यक्रममा केन्द्रीय सदस्यहरू जगदीश कुसियत, भगवती चौधरी र मञ्जु गौतमलाई सम्मानपत्र प्रदान गर्दै सम्मान दोसल्ला ओडाएर सम्मान गरिएको हो।कार्यक्रम नेपाल लोकतान्त्रिक थारु सङ्घ सुनसरी जिल्ला अध्यक्ष राजकुमार चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा रामधुनी नगरपालिका नगर प्रमुख शंकरलाल चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। सम्मा

    • प्रकाशित मितिः पुस २२, २०८२
    • ६१८ पटक पढिएको
  • इक्यानको उपाध्यक्षमा सुनसरीका वासुदेव दाहालको उम्मेदवारी

    इटहरी । नेपाल शैक्षिक परामर्श संघ ९ईक्यान० को उपाध्यक्ष  पदका लागि सुनसरीका वासुदेव दाहालले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । पुस २८ गते हुने संघको २० औँ साधारणसभाले नयाँ नेतृत्वको चयन गर्दैछ ।  दाहालले उपाध्यक्ष पदका लागि शैक्षिक परामर्शको क्षेत्रमा सक्रिय व्यवसायीको सर्वोपरी हितका निम्ति लागि पर्ने एजेण्डाका साथ उम्मेदवारी घोषणा गरेका छन् ।उनले आउँदा दिनमा शैक्षिक परामर्श व्यवसायको श्रीवृद्धिसँगै उक्त क्षेत्रका व्यवसायको हितका निम्ति सम्पूर्ण समय खर्चिने प्रतिबद्धता व्यक्त गरेका छन् । १९ औँ साधारणसभामा महासचिवका उम्मेदवार दाहाल पराजित भएका थिए । यसपटक जित्ने गरी चुनावी यात्रामा ला

    • प्रकाशित मितिः पुस २२, २०८२
    • २६८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]