इटहरी । पौडेल बंश महासंघ नेपाल अन्तर्गत इटहरी उपमहानगरपालिका कमिटीको दोस्रो अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न भएको छ। अधिवेशनबाट रितेश जंग पौडेलको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो।महासंघको संगठन सुदृढीकरण, बंशीय एकता अभिवृद्धि तथा सामाजिक उत्तरदायित्वलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो।नवगठित कार्यसमितिको उपाध्यक्षमा सोवित पौडेल, सचिवमा केशव पौडेल, सहसचिवमा गोपाल पौडेल तथा कोषाध्यक्षमा बाला पौडेल चयन भएका छन्।त्यसैगरी सदस्यहरूमा सूर्यबहादुर पौडेल, सरोज पौडेल, ज्ञानेन्द्र पौडेल, गोपाल पौडेल, नवराज पौडेल, नेत्रबहादुर पौडेल, रेणुका
विराटनगर — नेपाल खेलकुद महासङ्घका केन्द्रीय अध्यक्ष तथा नेकपा एमालेका नवनिर्वाचित केन्द्रीय सदस्य परशुराम बस्नेतलाई कोशी प्रदेशमा भव्य स्वागत गरिएको छ। नेकपा एमालेको एघारौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भई गृह नगर विराटनगर फर्किने क्रममा नेपाल खेलकुद महासङ्घ कोशी प्रदेश कमिटीको आयोजनामा स्वागत तथा बधाई कार्यक्रम सम्पन्न गरिएको महासङ्घ कोशी प्रदेश कमिटीका अध्यक्ष रोहित कोइरालाले बताउनुभयो।कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित केन्द्रीय सदस्य बस्नेतले चौतर्फी घेराबन्दीका बाबजुद पनि पार्टी कार्यकर्ता तथा आम नेपाली जनताको साथ र समर्थनले आफू केन्द्रीय सदस्यमा निर्वाचित हुन सफल भएको
इटहरी । दोस्रो तरहरा गोल्डकपको दोस्रो खेलमा पानबारी फुटबल क्लब धरान विजयी भएको छ । बेलका यूथ क्लब उदयपुरबिच भएको खेलमा पानबारीले २१ गोल गदै विजयी भएको हो । खेलको पहिलो हाफको १६ मिनेटमा पानबारी फुटबल क्लबको तर्फबाट प्रदीप राईले पहिलो गोल गरेका थिए । यस्तै दोस्रो हाफको ६ मिनेटमै पानबारीको तर्फबाट अर्जुन लिम्बुले दोस्रो गोल गरे । यता दोस्रो हाफको २१ औ मिनेटमा भने बेलका फुटबल क्लबका तर्फबाट रोशन गुरुङले गोल गरेका थिए । आइतबारको खेलमा प्रदीप राई म्यान अफ द म्याच घोषित भए । सोमबारको खेल भने योङ ब्रोदर्श फुटबल क्लब इटहरी र केराबारी फुटबल क्लब मोरङबिच हुनेछ । प्रतियोगिताको विजेता टोलीले १ लाख ११
इटहरी। सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–१० टाप्टिङको नयाँ प्रशासनिक भवन तयार भएपछि आफ्नै भवनबाट सेवा दिन थालिएको छ। विगत ९ वर्षदेखि भाडाको घरबाट सेवा प्रदान गर्दै आएकोमा भवन बनेपछि सेवा सुरु भएको हो। जिल्ला समन्वय समितिका प्रमुख कृष्णप्रसाद निरौलाले प्रशासनिक भवनको उद्घाटन गर्दै जिल्लाका स्थानीय तहहरूको भौतिक पूर्वाधार विकासमा आफू सकारात्मक रहेको बताउनुभयो। त्यस अवसरमा सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले नयाँ भवन सञ्चालनमा आएसँगै वडा कार्यालयबाट नागरिकलाई थप व्यवस्थित र प्रभावकारी सेवा प्रवाह हुने विश्वास व्यक्त गर्नुभयो। ग्रीनतारा कन्स्ट्रक्सन कम्पनी प्रा।लि।द्वारा निर्माण
इटहरी। नेपाल पत्रकार महासङ्घले सञ्चार सम्बन्धि दुविधाको निराकरणसँगै कार्य सम्पादनमा सहजताका लागि सञ्चार ऐन बनाउन स्थानीय तहहरूसँग आग्रह गरेको छ । जिल्लाको कुम्मायक गाउँपालिका केन्द्र यासोकस्थित धार्मिक तथा पर्यटकीय स्थल कुम्मायकमा आयोजित घुम्ती बैठक पश्चात यासोक घोषणा पत्र जारी गर्दै महासङ्घले यस्तो आग्रह गरेको हो । घोषणा पत्रमा सञ्चार ऐन मार्फत स्थानीय सञ्चार गृहको प्रवलीकरण, पत्रकारको व्यवसायिक विकास,विज्ञापन वितरण र जवाफदेहि र जिम्मेबार पत्रकारिता सम्भव हुने उल्लेख छ । घोषणापत्र मार्फत पत्रकारहरूको भौतिक तथा पेसागत सुरक्षा प्रति विशेष ध्यान दिन, सामाजिक सञ्जालमार्फत भइरहेको दुर्व्यवहार, दुर
इटहरी । तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट प्रतियोगिता आगामी फागुन ९ गतदेखि सुनसरीमा आयोजना हुने भएको छ । कोशी प्राइड प्रालिले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फागुन ९ देखि २१ गतेसम्म सुनसरीको डा. खलिल आजाद क्रिकेट मैदानमा तेस्रो संस्करणको कोशी प्राइड लिग आयोजना गरिने जनाएको हो । प्रतियोगिताको यस संस्करणमा नमुना ब्लास्टर्स, इटहरी आदर्श जायन्ट्स, बिर्तामोड हिट्स, पूर्वेली सुपर किंग्स, एभरेस्ट थन्डर्स, बीएन कोशी अर्ना र गोर्खा एभेन्जर्स गरि सात टिमले सहभागीता जनाउने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा प्रतियोगिताका प्राविधिक निर्देशक एवंसुनसरी क्रिकेट संघका अध्यक्ष चेतनाथ
इटहरी । मुक्तिनाथ विकास बैंक लिमिटेड धनकुटा शाखाले करिब ५० जनाभन्दा बढी महिलाका लागि वित्तीय साक्षरता कार्यक्रमसम्बन्धी जानकारी गराएको छ । बैंकले धनकुटामा दुईदिने कार्यक्रमको आयोजना गरी महिलाहरुलाई बैकिंङ साक्षरतासम्बन्धी जानकारी गराएको हो । जिल्लामा विभिन्न संस्थामा आबद्ध महिलाहरुलाई वित्तीय साक्षरता कार्यक्रम प्रदान गरेको छ । कार्यक्रममा बैंकिङ कारोबार गर्दा ध्यान दिनुपर्ने विषय, डिजिटल बैंकिङ प्रविधि र बैंकिङ क्षेत्रका विविध आयामबारे जानकारी गराइएको मुक्तिनाथ विकास बैंक लिमिटेड धनकुटा शाखाका प्रमुख हरि दाहालले जानकारी दिनुभयो । यस्तै बैंकले बैंकिङ साइबर क्राइम फ्रोडसम्बन्धी, कर्जा, बचत परिच
इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर २० ले “अनेकतामा एकता : वार्ड नं. २० तरहराको विशेषता” भन्ने मूल नारासहित पुस ९ गते विशेष कार्यक्रम आयोजना गर्ने भएको छ।आइतबार वडा कार्यालय भवनमा आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमबारे जानकारी दिँदै वडा कार्यालयले तरहरामा बसोबास गर्ने विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिलाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो ।कार्यक्रमअन्तर्गत पुस ९ गते तरहरा बजार परिक्रमा गरिनेछ भने त्यसपछि सगरमाथा खेलमैदानमा विविध सांस्कृतिक प्रस्तुति तथा औपचारिक कार्यक्रम सञ्चालन गरिनेछ।वडा अध्यक्ष मणिराम श्रेष्ठले तरहरामा सबै भाषा–भाषी त
इटहरी। भोजपुरको पूर्वी अरुण गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय भोजपुरको आयोजनामा प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको अध्यक्षतामा सेवा प्रवाहमा सहजीकरण, समन्वय तथा सार्वजनिक सुनुवाई कार्यक्रम साथै सुरक्षा निकाय, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा लागू औषध नियन्त्रणसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा अरुण गाउँपालिका अध्यक्ष शालिकराम खत्री, उपाध्यक्ष विनिता ढकाल, प्रमुख प्रशासकीय अधिकृत जितमान जिमी, वडा नं। २,का वडा अध्यक्ष इन्द्र पुलामी मगर, वडा नं। ३ का वडा अध्यक्ष कुमार कार्की, कार्यपालिका सदस्यहरू, समाजसेवी, कर्मचारी तथा अन्य सरोकारवाला र पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थ
इटहरी। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले सडकमै सवारीचालकको स्वास्थ्य परीक्षण र सचेतना सुरु गरेको छ । कोसी प्रदेश प्रहरी अस्पताल इनरुवाको सहकार्यमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय नेमुवाले सडकमै स्वास्थ्य शिविर सञ्चालन गरी स्वास्थ्य परीक्षण गर्न सुरु गरेको हो । प्रहरीका अनुसार सडकमा खटिएका प्रहरीले चाल तथा सहचालकहरूको स्वास्थ्य परीक्षण गर्न थालिएको छ । यसमा यातायात व्यवसायीले समेत सकारात्मक सहयोग गरिरहेका छन् । प्रहरीले कोसी राजमार्गको नेमुवा, खनार, दुहबीलगायत क्षेत्रमा अभियान सञ्चालन गरिरहेको छ । यात्रुवाहक बस, टिपर, म्याजिक, सिटी
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.