All Posts By कोशी प्रेस

    Showing ३,४४१-३,४५० of १२,८२४ items.
  • मदन भण्डारी राजमार्गमा रुख कटान तीव्र, निर्माण कार्य गति लिँदै

    इटहरी ।  राष्ट्रिय राजमार्गको वैकल्पिक सडकका रूपमा निर्माण सुरु भएको मदन भण्डारी राजमार्ग अन्तर्गत कोशी प्रदेश खण्डभित्र पर्ने वन क्षेत्रका रुख हटाउने काम धमाधम भइरहेको छ । यसअघि सरकारले रुख काट्ने निर्णय गरे पनि काम सुरु हुन सकेको थिएन । मोरङ खण्डमा साढे नौ किमी सडकले वन क्षेत्रको २०।९४३ हेक्टर जग्गा ओगटेको थियो । मोरङका मिक्लाजुङ, लेटाङ र केराबारी गाउँपालिकामा पर्ने एक हजार ३३३ वटा रुख काटेर निर्माण क्षेत्र खाली गरिसकिएको छ भने झापा, इलाम र सुनसरीमा रुख काट्ने काम धमाधम भइरहेको छ ।  नेपाल सरकार मन्त्रीपरिषद्को २०८१ साल मङ्सिर ६ गतेको बैठकले निर्णय गरे अनुसार डिपिआर गरिएको क्षेत्रका

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • २७५ पटक पढिएको
  • त्रियुगा नगरपालिकाका विभिन्न सडकमा कालोपत्रे गर्न सुरु

    इटहरी ।  उदयपुरको सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिकाका विभिन्न सडकमा कालोपत्रे गर्न सुरु गरिएको छ । वर्षौंदेखि हिलो र धुलोको सास्ती हुने गरेको गाईघाट बजार क्षेत्रको झन्डै १५ किलोमिटर सडकमा कालोपत्रे गर्न सुरु गरिएको हो । विश्व बैङ्कको आर्थिक सहयोग र नेपाल सरकारको कार्यान्वयन योजना अन्तर्गत करिब ६६ करोड रुपियाँको लागतमा निर्माणाधीन विभिन्न नौ वटा स्थानीय सडकमा ४० एमएम मोटाइरहेको उच्च गुणस्तरको अस्फाल्ट कङ्व्रिmटको कालोपत्रे सुरु गरिएको त्रियुगा नगरपालिकाका इन्जिनियर शैलेन्द्रकुमार मण्डलले बताउनुभयो । विश्व बैङ्कले नेपाल सरकार सहरी विकास मन्त्रालयमार्फत ‘सहरी सुशासन तथा पूर्वाधार सुधार

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • २३२ पटक पढिएको
  • विशेषज्ञ स्वास्थ्य शिविरमा तीन सय बढीलाई सेवा

    इटहरी। जिल्ला अस्पताल सङ्खुवासभामा शुक्रबार सञ्चालन गरिएको निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट सङ्खुवासभा र छिमेकी जिल्ला भोजपुरका सर्वसाधारण लाभान्वित भएका छन् ।  दूरदराजका बासिन्दालाई सहज र नजिकै विशेषज्ञ सेवा दिने उद्देश्यले आयोजना गरिएको शिविरमा एकै दिन तीन सयभन्दा बढीले स्वास्थ्य सेवा लिएको अस्पताल प्रशासनका अधिकारीले जनाएका छन् । शिविरमा नशा तथा मानसिक स्वास्थ्य सेवाका ३० जना, नाक, कान र घाँटी ९इएनटी० का ८२ जना तथा छाला रोगका ७४ जना बिरामीले विशेषज्ञ परामर्श तथा उपचार लिएका छन् ।  शिविरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका पूर्वसचिव वरिष्ठ नशा तथा मानसिक रोग विशेषज्ञ डा। रोशन

    • प्रकाशित मितिः मंसिर १३, २०८२
    • २९३ पटक पढिएको
  • एमाले धनकुटामा प्रतिनिधि छनौटमा विवाद

    इटहरी। नेकपा ९एमाले० को ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि छनोटको क्रममा एमाले धनकुटामा विवाद भएको छ । प्रतिनिधिमा कुरा मिल्न नसक्दा मतपत्र च्यात्नेदेखि तालाबन्दीसम्म भएको केन्द्रिय सदस्य राजेन्द्र राईले बताउनुभयो । कार्यालयमा तालाबन्दी गर्ने क्रममा दुई समूहबिच विवाद भएको छ । महाधिबेशनका लागि धनकुटाबाट १३ जना प्रतिनिधि छनौट हुने बताइएको छ । तालाबन्दी र मतपत्र च्यातिए पनि निर्वाचन भइरहेको निर्वाचन अधिकृत नहकुल राईले जानकारी दिनुभयो  ।

    • प्रकाशित मितिः मंसिर १३, २०८२
    • २५४ पटक पढिएको
  • सिरिजङ्गा गोल्डकपको खेल तालिका सार्वजनिक

    इटहरी। आउँदो मङ्सिर २३ गतेदेखि ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकामा सञ्चालन हुने अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकप पुरुष फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ। आयोजक तेल्लोक स्पोर्टिङ क्लबले सदरमुकाम शनिबार सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो। आयोजक क्लबका अध्यक्ष अर्जुन भट्टराई, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार लिम्बू लगायतले खेल तालिका सार्वजनिक गर्नुभएको हो। सार्वजनिक गरिएको सिरिजङ्गा गोल्डकपको खेल तालिका अनुसार आयोजक तेल्लोक स्पोर्टिङ क्लब र इलामको रेडहर्ष फुटबल क्लबबिच उद्घाटन खेल हुने छ। दोस्रो खेल न्युस्ट

    • प्रकाशित मितिः मंसिर १३, २०८२
    • २९० पटक पढिएको
  • रोटरी, रोट्र्याकद्वारा स्व. सचिन श्रेष्ठ स्मृति दिवसको अवसरमा इटहरीमा रक्तदान कार्यक्रम सम्पन्न

    इटहरी । रोटर्याक्ट स्व. सचिन श्रेष्ठको १२औं स्मृति दिवसको अवसर पारेर देशभर सञ्चालन हुँदै आएका रक्तदान कार्यक्रम अन्तर्गत इटहरीमा पनि रक्तदान कार्यक्रम सम्पन्न भएको छ। रोटरी र रोट्र्याक क्लब अफ इटहरीको संयुक्त आयोजना तथा रोटरी क्लब अफ युगल र रोट्रयाकट क्लब अफ सुनसरीको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। इटहरी–विराटनगर लाइनस्थित राधाकृष्ण मन्दिर अगाडि आयोजित कार्यक्रममा रोटरी क्लब अफ इटहरीका अध्यक्ष डिसी चौधरीको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका–९ का वडा अध्यक्ष जितेन्द्र थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भयो।रक्तदान कार्यक्रममा स्थानीय युवा, सामाजिक अभियन्ता, विद्यार्थी ल

    • प्रकाशित मितिः मंसिर १३, २०८२
    • ६१४ पटक पढिएको
  • विराटनगर महानगरपालिका–८ मा रहेको मोरङ कारागारभित्र राखिएका कैदीबन्दीमा छालाको समस्या अत्यधिक

    इटहरी । विराटनगर महानगरपालिका–८ मा रहेको मोरङ कारागारभित्र राखिएका कैदीबन्दी तथा थुनुवामा छाला रोगको समस्या अत्यधिक देखिएको छ। मोरङ सहकारी अस्पतालको प्राविधिक तथा चिकित्सकीय सहयोगमा शनिबार आयोजित निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गराएका अधिकांश कैदीबन्दी छालासम्बन्धी रोगले पीडित रहेको तथ्य बाहिरिएको हो। चिकित्सकका अनुसार छाला चिलाउने, खस्रो हुने, फुट्ने, फोका देखिने, डाबर बन्ने जस्ता समस्या धेरै कैदीबन्दीमा एकसाथ देखिनु कारागारभित्र सरसफाइ, पानी तथा स्वास्थ्य सुरक्षाको अपर्याप्ततासँग जोडिएको हुनसक्छ। छालाको समस्या एक व्यक्तिबाट अर्को व्यक्तिमा चाँडो सर्ने पनि उनीहरुले बताए। मोरङ कार

    • प्रकाशित मितिः मंसिर १३, २०८२
    • २८६ पटक पढिएको
  • विराटनगरमा एमाले प्रतिनिधि छनोटमा विवाद, पर्शुराम बस्नेतमाथि हातपात

    इटहरी । नेकपा एमालेको ११ औं महाधिवेशन प्रतिनिधि छनोटका क्रममा विराटनगरमा एमाले नेता पर्शुराम बस्नेतमाथि हातपात भएको छ ।  शनिबार एमाले पार्टी कार्यालय पाञ्चालीमा मतदानस्थल बाहिर संस्थापन पक्षका नेता बस्नेतमाथि इतर समूहका कार्यकर्ताले हातपात गरेका हुन् । विवाद भएपछि केही समय रोकिएको मतदान पुन सुरु भएको छ । एमाले स्रोतका अनुसार वडा नम्बर १२ का एमाले वडाध्यक्ष भानुभक्त पाठकले एकजना व्यक्तिलाई मतदानका लागि लैजाने क्रममा विवाद भएको थियो । सोही क्रममा संस्थापन पक्षले पटक पटक एकै व्यक्ति किन जाने भन्दै विवाद भएको थियो । विवादका क्रममा विनोद ढकाल समूहका कार्यकर्ताले संस्थापन पक्षका नेता बस्नेतमाथि

    • प्रकाशित मितिः मंसिर १३, २०८२
    • ३०२ पटक पढिएको
  • युनाइटेड डान्स एकेडेमी द्वारा एक लाख राशिको नृत्य प्रतियोगिता धरानमा

    धरान । विजेतालाई एकलाख पुरस्कार सहित ट्रफिको ‘स्कूल डान्स आइडल २०८२’ नृत्य प्रतियोगिता आगामी पुस १४ गते धरानमा हुने भएको छ। युनाइटेड डान्स एकेडेमी धरानको नवौं संस्करण अन्तर्गत स्कूल डान्स आइडल प्रतिस्पर्धामा धरानका ४४ वटा विद्यालयका ५ हजार ३ सय ३५ विद्यार्थीहरू सहभागी भएका थिए । जेठ २६ गतेबाट सुरू प्रतियोगितामा हाल उत्कृष्ट १० जना विद्यार्थी छनौट भएकाछन् । उनिहरूबीच आउने पुस १४ गते अन्तिम प्रतिस्पर्धा हुनेछ।प्रतियोगिताका विजेताले रु. एक लाख रुपैयाँ नगद सहित ट्रफी र प्प्प्तप्रमाणपत्र प्राप्त गर्ने युनाइटेड डान्स एकेडेमी धरान ९ का अध्यक्ष सन्तोष तामाङले जानकारी दिनुभयो ।अन्तिम प्रतिष

    • प्रकाशित मितिः मंसिर १३, २०८२
    • ४१९ पटक पढिएको
  • लोमसले उत्पादन गरेको सिटामोल र क्युरेक्सको रेक्सामोल बजारबाट फिर्ता गर्न निर्देशन

    काठमाण्डौ । औषधी व्यवस्था विभागले दुई औषधी कम्पनीले उत्पादन गरेका औषधीको गुणस्तर नपुगेको भन्दै बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ । विभागले सूचनामार्फत् लोमस फर्मास्युटिकल्स प्रालि र क्युरेक्स फर्मास्युटिकल्स प्रालि बनेपाबाट उत्पादन गरिएको औषधी बजारबाट फिर्ता गर्न निर्देशन गरेको हो । लोमसको पारासिटामोल ट्याबलेट सेटोफेन ९ब्याच नं। सिटी २७२३० बजारबाट फिर्ता अर्थात् ९रिकल० गर्न भनिएको छ । त्यस्तै विभागले क्युरेक्सले उत्पादन गरेको रेक्सामोल औषधी न्यून गुणस्तरको पाइएपछि तत्काल बजारबाट फिर्ता लैजान निर्देशन दिएको हो । क्युरेक्सले उत्पादन गरेको रेक्सामोल ९पारासिटामोल ट्याब्लेट० को ब्याच नम्बर टिआरए

    • प्रकाशित मितिः मंसिर १३, २०८२
    • १९२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]