All Posts By कोशी प्रेस

    Showing ४,७११-४,७२० of १२,९०९ items.
  • भोजपुरको किरातेश्वर ढुङ्गे बगैँचा पर्यटकको गन्तव्य बन्दै

    इटहरी ।  टेम्केमैयुङ गाउँपालिका–९ स्थित किरातेश्वर ढुङ्गे बगैँचा पर्यटकको रोजाइको गन्तव्य बनेको छ ।  यो स्थानमा पर्यटक आकर्षित गर्न  पदमार्गलगायत भौतिक संरचना निर्माण गरिएको छ । यहाँका तीन ऐतिहासिक क्षेत्र किरातेश्वर ढुङ्गे बगैँचा, पाँचधारे पोखरी र सिंहदेवीलाई एकीकृत पर्यटकीय क्षेत्रको अवधारणाअनुसार विकास गर्न विस्तृत परियोजना प्रतिवेदन ९डिपीआर० तयार पारिएको टेम्केमैयुङ–९ का वडाध्यक्ष नवराज माङपाहाङले बताउनुभयो । पर्यटकलाई लक्ष्य गरेर किरातेश्वरमा पदमार्ग, किराती चुलाघर, विश्रामस्थल, चौतारा, साखेवा पोखरीलगायतका संरचना निर्माण गरिएको छ ।  पाँचधारे पोखरीको संरक्षण र सिंहदेवी

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • ३१९ पटक पढिएको
  • धनकुटामा अन्तर्राष्ट्रिय स्तरको ग्लोबल मेगा रक्तदान अभियान सञ्चालन गरिने

    इटहरी । धनकुटामा अन्तर्राष्ट्रिय स्तरको ग्लोबल मेगा रक्तदान अभियानअन्तर्गत ग्लोबल मेघा रक्तदान शिविर सञ्चालन गरिने भएको छ । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र धनकुटाले नेपाल रेडक्रस सोसाइटी धनकुटा शाखा र जिल्ला अस्पताल धनकुटाको प्राविधिक सहयोगमा अन्तर्राष्ट्रिय स्तरको ग्लोबल मेगा रक्तदान अभियान सञ्चालन गर्ने भएको हो । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र धनकुटाको आयोजनामा जिल्ला अस्पताल धनकुटामा पहिलोपटक यही भदौ ६ गते शुक्रबार बिहान ८ बजे अन्तर्राष्ट्रिय स्तरको ग्लोबल मेगा रक्तदान अभियान सञ्चालन हुन लागेको हो । धनकुटा जिल्ला अस्पतालमा हुने सो अन्तर्राष्ट्रिय स्तरको ग्वोबल मेगा रक्तदान अभियानमा धनक

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • ३१२ पटक पढिएको
  • दिक्तेलमा सूचना अधिकारीको गुनासोः “जिम्मेवारी त दिन्छन्, सूचना भने दिदैनन्”

    इटहरी।  दिक्तेलमा मङ्गलबार आयोजित सूचनाको हकसम्बन्धी छलफलमा सहभागी जिल्लास्थित सरकारी कार्यालयका सूचना अधिकारीले कार्यालयबाट आफूहरूलाई प्राप्त जिम्मेवारीअनुसार सूचना भने प्राप्त नहुने गुनासो गरेका छन् । जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको छलफलमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सूचना अधिकारी मोहनकुमार भट्टराईले कार्यालय प्रमुखहरूले नै पत्रकार तथा नागरिकलाई सूचना उपलब्ध गराउन आनाकानी गर्ने गरेको बताउनुभयो  । नेपाल पत्रकार महासङ्घ खोटाङ शाखाका अध्यक्ष हरिवोल आचार्यले महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनका आधारमा समाचार लेख्दा समेत पत्रकारहरुविरुद्ध विज्ञप्ति जा

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • ३२४ पटक पढिएको
  • विद्या भण्डारी १० वर्षपछि एमाले मोरङ कार्यालयमा सक्रिय

    इटहरी । पूर्वराष्ट्रपति तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले नेपाली जनताको सामाजिक न्याय, वर्गीय हितका लागि काम गर्न राष्ट्रिय अर्थतन्त्रलाई समृद्ध बनाउनुपर्ने बताउनुभएको छ । १० वर्षपछि नेकपा (एमाले) मोरङको जिल्ला पार्टी कार्यालयमा पुग्नुभएकी पूर्वराष्ट्रपति भण्डारीले पार्टी कार्यालयमा भेला भएका एमाले कार्यकर्तालाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । नेकपा (एमाले) को मार्गदर्शन सिद्धान्तका रूपमा रहेको जनताको बहुदलीय जनवादले पनि आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रकै नीति लिएको प्रस्ट पार्दै अहिले पार्टीले पनि सोही अनुसार काम गरिरहेको बताउनुभयो  । उहाँले ४५

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • २३८ पटक पढिएको
  • ताप्लेजुङमा पर्याप्त वर्षा नहुँदा ८० प्रतिशत मात्र रोपाइँ

    इटहरी । ताप्लेजुङमा यसवर्ष करिव ८० प्रतिशत मात्र रोपाइँ भएको छ । रोपाइँका लागि पर्याप्त वर्षा नहुँदा धान खेती हुने सबै जमिनमा रोपाइँ हुन नसकेको हो । हिमाली जिल्ला भएकाले ताप्लेजुङमा जेठ महिनाको दोस्रो सातादेखि नै रोपाइँ सुरु गर्ने गरिन्छ । जेठदेखि नै रोपाइँ सुरु हुने भए पनि यस वर्ष समयमा पर्याप्त वर्षा नहुँदा सबै ठाउँमा रोपाइँ नभएको हो । कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार साउन मसान्तसम्ममा कुल ७९।७८ प्रतिशत मात्र रोपाइँ भएको छ । धान खेती लगाउने समय सकिएकाले जिल्लामा यस वर्षको रोपाइँ पनि करिव सकिएको हो । भदौ महिनायता रोपिएको धानमा फल नलाग्ने हुँदा जिल्लाका किसानले साउनभर मात्र रोपाइँ गर्ने ग

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • १६६ पटक पढिएको
  • उपकुलपतिमा श्रेष्ठको नियुक्तिले वी.पी.को मुहार फेरिने आशा

    इटहरी । सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कुनै समय दक्षिण एसियामै उपचार, अनुसन्धान र अध्यापनका लागि प्रतिष्ठित मानिन्थ्यो । तर अहिले आलोचनाको ओइरो लाग्ने गरेको छ । बेतिथी मौलाएको छ, अनियमितताको जालो झाँगिँदै गएको छ । कुनै समय प्रशंसाको भागेदार बनेको प्रतिष्ठानमाथि आलोचनाको ओइरो लाग्ने गरेको छ । यस्तो अवस्थामा प्रतिष्ठानको उपकुलपतिको रुपमा भर्खरै हाडजोर्नी विशेषज्ञ प्रा. डा. विक्रम श्रेष्ठ नियुक्त हुनुभएको छ । उनलाई प्रतिष्ठानको कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले साउन २८ गते उपकुलपतिमा नियुक्त गरेका हुन । प्रा. डा. श्रेष्ठको नियुक्तिसँगै विपी कोइराला स्वा

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • ५८६ पटक पढिएको
  • ताप्लेजुङको फुङलिङमा सञ्चालित मोटरसाइकल वर्कसपमा आगलागी हुँदा २४ लाख रुपियाँको क्षति

    इटहरी।  ताप्लेजुङको फुङलिङमा सञ्चालित मोटरसाइकल वर्कसपमा आगलागी हुँदा २४ लाख रुपियाँको क्षति भएको छ । फुङलिङ नगरपालिका २ स्थित  पुरानो जिल्ला प्रशासन कार्यालयको माथिल्लो भेगमा सञ्चालित ताप्लेजुङ बाइकर्स जोनमा आगलागी हुँदा उक्त रकम बराबरको क्षति भएको हो । स्थानीय गोमादेवी गुरुङको घरमा आशिषहाङ पालुङ्वाले सञ्चालन गर्नु भएको वर्कसपमा आगलागी हुँदा सो रकम बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक ९डिएसपी० वेदप्रसाद गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागीका कारण वर्कसपमा मोटरसाइकल मर्मतका लागि राखिएका आवश्यक उपकरणहरू, पुरानो बाईक तथा पाट्र्सहरु

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • २२७ पटक पढिएको
  • पुवाखोलामा बेलिब्रिज जडान, मन्त्री दाहालद्वारा उद्घाटन

    इटहरी ।  केचना–कञ्चनजङ्घा (मेची करिडोर) सडकअन्तर्गत पुवाखोलामा बेलिब्रिज जडान गरिएको छ । पुलको  भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आज उद्घाटन गर्नुभयो । सङ्घीय सरकारको रु एक करोड ३५ लाखको लागतमा गत असारमा उक्त जडान गरिएको हो । सडक डिभिजन कार्यालयका इञ्जिनियर अर्जुन घिमिरका अनुसार यो पुल ४८ दशमलव छ मिटर लामो छ । पुवाखोलामा बेलिब्रिज जडान भएपछि मेची राजमार्गको विकल्पका रुपमा केचना–कञ्चनजङ्घा सडक विकसित भएको छ ।

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • ४१६ पटक पढिएको
  • अरुण गाउँपालिका–६ जरायोटारमा विद्यालय पोशाक वितरण, स्वास्थ्य शिविर तथा सामाजिक सुरक्षा भत्ता नवीकरण कार्यक्रम

    भोजपुर । भोजपुरको पूर्वी अरुण गाउँपालिका–६ जरायोटारस्थित श्री बालसन्सारी आधारभूत विद्यालय, माझीगाउँमा विद्यालय पोशाक वितरण, स्वास्थ्य शिविर तथा सामाजिक सुरक्षा भत्ता नवीकरण कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रम वडा अध्यक्ष गणेश टक्का राईको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा कार्यपालिका सदस्य मैना राई, माओवादी केन्द्र वडा पार्टी अध्यक्ष रामबहादुर खड्का, जरायोटार स्वास्थ्य चौकी प्रमुख प्रमानन्द गिरी, श्री बालसन्सारी आ.वि. प्र.अ. कल्पना राई, विद्यालय व्यवस्थापन समिति अध्यक्ष उत्तरकुमार श्रेष्ठ, पूर्व जरायोटार गा.वि.स. उप–प्रधानपञ्च तिलकबहादुर थापा, खेलकुद विकास समिति अध्यक्ष राइस नाखोक लगायत

    • प्रकाशित मितिः भदौ ३, २०८२
    • ८४१ पटक पढिएको
  • भोजपुरको अरुण गाउँपालिकामा तीज विशेष छलफल कार्यक्रम सम्पन्न

    भोजपुर । अरुण गाउँपालिकामा महिलाहरुको महान् पर्व तीजलाई लक्षित गरी विशेष छलफल कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाका ७ वटै वडाबाट हरेक वर्ष विभिन्न कार्यक्रम हुँदै आएकोमा यस वर्ष पनि तीजलाई भव्य र सभ्य बनाउन योजना सार्वजनिक गरिएको हो ।गाउँपालिकाका प्रमुख प्रशासनिक अधिकृत जितमान जिमीले तीज केवल नाच–गान मात्र नभई मौलिक संस्कृति झल्काउने बौद्धिक कार्यक्रमका रुपमा मनाउनुपर्ने बताएका छन् । उनले भड्किलो, अश्लील र समाजलाई नकारात्मक असर पर्ने खालका गतिविधि नगरी मौलिक संस्कृतिलाई जोगाउँदै उत्सव मनाउन आग्रह गरे ।भेलामा विभिन्न प्रस्ताव तथा निर्णयसमेत पारित भएका छन् । प्रस्ताव अनुसार २०८२ साल भाद्र ६ गत

    • प्रकाशित मितिः भदौ ३, २०८२
    • ४८७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]