All Posts By कोशी प्रेस

    Showing ४,७४१-४,७५० of १२,९०९ items.
  • मौलिक संस्कार संरक्षणका लागि धाननाच कार्यक्रम

    इटहरी। ताप्लेजुङमा मौलिक संस्कार संरक्षणका लागि लिम्बू जातीय संस्थाले धाननाच ९याःलाङ० कार्यक्रमको आयोजना गरेको छ । ताप्लेजुङस्थित सदरमुकामको विभिन्न स्थानमा धाननाच कार्यक्रमको आयोजना गरिएको हो । जिल्लामा रहेका जातीय संस्था किराँत याक्थुङ चुम्लुङ र याक्थुङ चुम्लुङ दुई ओटा संस्थाले विभिन्न क्षेत्रमा धाननाच कार्यक्रमको आयोजना गरेका छन् । हरेक वर्ष यी संस्थाहरूले लाखेजात्रा पर्व, चाःसोक तङनाम लगायतको पर्वमा विशेष धान नाच कार्यक्रमको आयोजना गर्दै आइरहेका छन् । सोही क्रममा यस वर्ष पनि लाखेजात्राको अवसरमा फुङलिङको तोक्मेडाँडा, होटल जन्नु इनको परिसर तथा माथिल्लो ट्याक्सी काउन्टर लाइनमा धाननाच कार्यक्र

    • प्रकाशित मितिः भदौ २, २०८२
    • ३३४ पटक पढिएको
  • मोरङको पथरीशनिश्चरेस्थित शब्द थिएटर द्धारा विश्व प्रसिद्ध भारतीय नाटककार हविव तन्वीरको नाटक ‘चरणदास चोर’ प्रदर्शन

    इटहरी। मोरङको पथरीशनिश्चरेस्थित शब्द थिएटरले विश्व प्रसिद्ध भारतीय नाटककार हविव तन्वीरको नाटक ‘चरणदास चोर’ प्रदर्शन गरेको छ । स्थानीय हरियाली सामुदायिक वनको प्रेक्षालयमा साउन ३१ गतेदेखि सुरु भएको नाटक भदौ १३ गतेसम्म प्रदर्शन हुनेछ । निर्देशक जीवन बरालले नाटकलाई नेपाली माटो, कथा र सामाजिक तथा राजनीतिक वातावरण सुहाउँदो बनाएर प्रस्तुत गर्नुभएको छ । नाटकको नेपाली रुपान्तरण आशान्त शर्मा र राजन खतिवडाले गर्नुभएको हो । नाटकमा प्रसुना अधिकारी, करुणा तिम्सिना, भूमिका बस्नेत, रोशन मुर्मु, पुुष्प राई, प्रेमप्रसाद खतिवडा, भूमिका बस्नेत, सुमन कुइँकेल, छत्र राई, अशोक राई, प्रवेश खाती, ग्रीष्मा लिम्बूू र प्र

    • प्रकाशित मितिः भदौ २, २०८२
    • ५०३ पटक पढिएको
  • विराटनगरमा ९५ वर्षदेखिको राधाकृष्ण रथयात्रा सम्पन्न

    इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगरमा निकालिने राधाकृष्ण रथयात्रा धार्मिक, सांस्कृतिक र सामाजिक गौरवको प्रतीक भएको बताउनुभएको छ । विराटनगर–१, राधाकृष्ण मन्दिरपरिसरमा राधाकृष्णको युगलजोडी रथारोहणपछि विशेष पूजाअर्चनापछि मुख्यमन्त्री कार्कीले प्रदेशको गौरवका रूपमा रथयात्रा आयोजना हुने गरेको बताउनुभयो । उहाँले कृष्ण जन्माष्टमीका दिन विशेष आराधनापछि नवमीका दिन निकालिने रथयात्रा सामाजिक एकता, धार्मिक सहिष्णुता र साझा संस्कृतिका रूपमा उदाहरण प्रस्तुत गर्न सफल रहेको बताउनुभयो । कोशी विविधतायुक्त प्रदेश रहेको बताउँदै प्रादेशिक राजधानीमा आयोजना हुने सामाजिक एकताको प्रतीक रथय

    • प्रकाशित मितिः भदौ २, २०८२
    • २८० पटक पढिएको
  • पाथीभरा क्षेत्र विकास समितिले ताप्लेजुङका दुई पत्रकारलाई सम्मान

    इटहरी । पाथीभरा क्षेत्र विकास समितिले ताप्लेजुङका दुई पत्रकारलाई सम्मान गरेको छ । जिल्लाका पत्रकारद्वय खगेन्द्र अधिकारी र कृष्ण फुरुम्बो लिम्बूलाई सम्मान गरिएको हो । उहाँहरूलाई आइतबार सम्पन्न भएको पाथिभरा क्षेत्र विकास समितिको सार्वजनिक सुनुवाइ कार्यक्रममा मार्फत सम्मान गरिएको छ । पूर्वको प्रसिद्ध शक्तिपीठ पाथिभरा मन्दिरको समाचार मार्फत प्रचारप्रसार गरेको भन्दै सम्मान गरिएको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले बताउनुभयो । उहाँहरूलाई नगद ११र११ हजार रुपियाँसहित प्रमाण पत्रका साथ सम्मान गरिएको छ । अधिकारी नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष हुनुहुन्छ भने फुरुम्बो नेपाल पत्

    • प्रकाशित मितिः भदौ २, २०८२
    • २४२ पटक पढिएको
  • वडाध्यक्ष प्रेमदोर्ची शेर्पा व्यावसायिक जडीबुटी खेतीमा उदाहरणीय

    इटहरी ।  भोजपुरको षडानन्द नगरपालिका– १० साम्पाङका वडाध्यक्ष प्रेमदोर्ची शेर्पा व्यावसायिक जडीबुटी खेतीमा उदाहरणीय हुनुहुन्छ । उहाँले जनप्रतिनिधि भएर जनताको सेवासँगै जडीबुटीखेती गर्दै आउनु भएको छ । थोरै समय दिएर पनि जडीबुटीको बिक्रीबाट वार्षिक रु पाँचदेखि सात लाखसम्म आम्दानी गर्दै आएको शेर्पाले बताउनुभयो । आफ्नो बहुउद्देश्यीय जडीबुटी नर्सरी केन्द्रमा अहिले पनि ६० ड्याङमा विभिन्न जातका जडीबुटीको बिरुवा रहेको उहाँको भनाइ छ । आफ्नो घर भएको स्थान तीनतलेमा २२ वर्ष अघिबाट चिराईतो, सतुवा, लोठसल्ला, सेतक चिनी, सिमखुदोलगायतको खेती गरिरहेको वडाध्यक्ष शेर्पाले बताउनुभयो । जनताको सेवा पश्चात बचेको समय

    • प्रकाशित मितिः भदौ २, २०८२
    • ३१४ पटक पढिएको
  • तीर्थस्थल पाथीभरा (मुक्कमलुङ) क्षेत्रको फोटोपुस्तक ‘पाथीभरा’ सार्वजनिक

    इटहरी । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कमलुङ) क्षेत्रको फोटोपुस्तक ‘पाथीभरा’ सार्वजनिक गरिएको छ । पाथीभरा क्षेत्र विकास समितिले प्रकाशन गरेको उक्त फोटो पुस्तक आइतबार सार्वजनिक गरिएको हो । सदरमुकाम फुङ्लिङमा समितिले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रमकाबिच फोटो पुस्तक ‘पाथीभरा’ सार्वजनिक गरिएको हो । प्रतिनिधिसभा सदस्य तथा पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, पूर्वमन्त्री मणि लामा, जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनलगायतले संयुक्त रुपमा पुस्तकको सार्वजनिक गर्नुभएको हो । प्रसिद्ध तीर्थस्थल पाथीभराको प्रवर

    • प्रकाशित मितिः भदौ २, २०८२
    • ३४४ पटक पढिएको
  • किमाथांका नाकामा नेपाल–चीन सीमामा रहेका स्तम्भहरूको निरीक्षण

    इटहरी । संखुवासभाको उत्तरी क्षेत्र किमाथांका नाकामा नेपाल–चीन सीमामा रहेका स्तम्भहरूको निरीक्षण गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल किमाथांका सीमा सुरक्षा पोष्ट (बिओपी) र चिनियाँ प्रहरीको टोलीले संयुक्त रुपमा स्तम्भहरुको निरीक्षण गरेको हो । सशस्त्र प्रहरी बल ४ नम्बर अरुण गुल्म चैनपुरअन्तर्गत पर्ने किमाथांका बिओपीका इन्चार्ज नविन खतिवडाको नेतृत्वमा सात जना सशस्त्र प्रहरी, चार जना नेपाल प्रहरी र चीनतर्फबाट आठ जना प्रहरी सहभागी थिए। टोलीले भोटखोला गाउँपालिका–१ किमाथांका क्षेत्रमा रहेका ६६, ६७, ६८र२, ६९र१ र ६९र२ नम्बरका जङ्गे पिल्लरहरूको निरीक्षण र अवस्थाबारे जानकारी लिनुका साथै वरपरको सरसफाइँ समेत

    • प्रकाशित मितिः भदौ २, २०८२
    • ३१९ पटक पढिएको
  • सरकारको प्राथमिकतामा ठूला योजना

    इटहरी। सत्तारुढ दल नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले वर्तमान सरकारको प्राथमिकतामा ठूला आयोजना रहेको बताउनुभएको छ। देशको विकास र समृद्धिमा परिवर्तन ल्याउनेगरी ठूला आयोजनालाई प्राथमिकता दिँदै सरकारले सोहीअनुसार लगानी केन्द्रित गर्ने योजना बनाएको भट्टराईले बताउनुभयो। गृह जिल्ला ताप्लेजुङमा प्रेस चौतारी नेपालले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टराईले ठूला आयोजनालाई प्राथमिकता दिँदै लगानी केन्द्रित गर्ने र त्यस्ता आयोजनालाई समयमै सम्पन्न गराउन पनि वर्तमान सरकार लागिपरेको बताउनुभयो। प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्रीसमेत रहनुभएका भट्टराईले ठूला आयोजनाले मात्र देशको विकासमा परिवर

    • प्रकाशित मितिः भदौ १, २०८२
    • ४२७ पटक पढिएको
  • जय सप्तकोशी इङ्लिस एकेडेमी मा एक दिने `स्पिक आउट एमसी सीप तालिम’ सम्पन्न

    बराहक्षेत्र | बराहक्षेत्र नगरपालिका– १० प्रकासपुर स्थित   जय सप्तकोशी इङ्लिस एकेडेमी मा एक दिने ‘स्पिक आउट एमसी सीप तालिम’ सम्पन्न भएको छ ।  जय सप्तकोशी इङ्लिस एकेडेमी बराहक्षेत्र -१० को आयोजनामा भएको एक दिवसिय तालिममा सार्वजनिक रूपमा आत्मविश्वासका साथ बोल्ने कला र प्रभावकारी रूपमा कार्यक्रम सञ्चालन गर्ने सिकाइएको छ । उक्त तालिम विद्यार्थीहरुको  लागि प्रभाबकारी भएको र एक दिने सिकाइ उपलब्धि मुलक रहेकाे उपस्थित विद्यार्थीहरु  ले बताउछन् । कार्यक्रमका प्रमुख प्रशिक्षकका रूपमा २०१६, जेसीआई नेपालका कमलनाथ दाहाल, २०२५, जेसीआई नेपालका सरनण  लिम्बु र अर्जुन तामाङले स

    • प्रकाशित मितिः भदौ १, २०८२
    • १,०७१ पटक पढिएको
  • सप्तकोशी नदी किनारमा धरान–१६ की १९ वर्षीया अनिता राईको शव फेला

    इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–९ राजाबासस्थित सप्तकोशी नदी किनारमा धरान–१६ की १९ वर्षीया अनिता राईको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दिवस कुँवरका अनुसार आइतबार बिहान करिब ८ बजे स्थानीयवासी दाउरा खोज्ने क्रममा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि घटनास्थलमा पुगेको प्रहरी टोलीले शवलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया पूरा गरी धरान पठाउने तयारी गरेको छ । गत शुक्रबार बराहक्षेत्र–१ मा पर्ने मदन भण्डारी राजमार्गको दुध खोलामा मोटरसाइकलसहित बुबा–छोरी बगेका थिए । सो क्रममा बुबा जीवन राईलाई स्थानीयवासी र प्रहरीले तत्कालै उद्दार गर्न सफल भए पन

    • प्रकाशित मितिः भदौ १, २०८२
    • ३४५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]