All Posts By कोशी प्रेस

    Showing ७,१७१-७,१८० of १३,७३९ items.
  • सुकुना क्याम्पसमा पहिलो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनको पहिलो दिन सम्पन्न

    सुन्दहरैंचा | सुकुना बहुमुखी क्याम्पस सुन्दरहरैँचा–२ विराटचोकको आयोजनामा वैशाख ६ र ७ गते सञ्चालन हुने पहिलो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनको पहिलो दिनको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। सम्मेलनको मुख्य उद्देश्य शिक्षाको अन्तर्राष्ट्रियकरण, अनुसन्धानको प्रवर्द्धन, र विषयगत ज्ञान आदानप्रदानलाई सुदृढ गर्नु रहेको आयोजकले बताएका छन्।कार्यक्रमको सुरुवात विहान ७ बजे रजिष्ट्रेसनबाट भएको थियो। त्यसपछि विहान ९ बजे औपचारिक उद्घाटन सत्र सम्पन्न भयो, जसको उद्घाटन विश्वविद्यालय अनुदान आयोग (UGC) का अध्यक्ष प्रा. डा. देवराज अधिकारीले गर्नुभयो। उहाँले नेपालमा उच्च शिक्षाको वर्तमान अवस्था, चुनौती र सम्भा

    • प्रकाशित मितिः वैशाख ६, २०८२
    • ४६३ पटक पढिएको
  • आदर्श टोल विकास संस्थाको १० औं वार्षिक साधारणसभा तथा अधिवेशन साथै सम्मान कार्यक्रम सम्पन्न

    इटहरी | इटहरी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको आदर्श टोल विकास संस्थाले आफ्नो १०औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। साधारणसभासँगै संस्थाले जेष्ठ नागरिक तथा एकल महिलाहरूलाई सम्मान गर्ने कार्यक्रम र नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान तथा अधिवेशन कार्यक्रमसमेत सम्पन्न गरेको हो।कार्यक्रम आदर्श टोल विकास संस्थाका अध्यक्ष नगेन्द्र प्रसाद रोइलाको अध्यक्षता तथा वडा नम्बर १ का वडा अध्यक्ष रतन कार्की (कैलाश)को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।संस्थाले टोलमा बसोबास गर्ने १० जना जेष्ठ नागरिक, १५ जना एकल महिला तथा सांस्कृतिक नृत्य प्रस्तुत गर्ने १० जनालाई नगद, प्रमाणपत्र र खादामालाले सम्मान गरेक

    • प्रकाशित मितिः वैशाख ६, २०८२
    • ५४९ पटक पढिएको
  • इटहरी–१० स्थित राजस्व टोल विकास संस्थाको अध्यक्षमा अमर श्रेष्ठ सर्वसम्मत

    इटहरी /  वैशाख ६ – इटहरी उपमहानगरपालिका–१० स्थित राजस्व टोल विकास संस्थाको तेस्रो वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ। कार्यक्रममा अमर श्रेष्ठको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथिका रूपमा इटहरी उपमहानगरपालिका कार्यपालिका सदस्य तारा ढकालको उपस्थिति रहेको थियो।उद्घाटन सत्र सचिव जयप्रसाद लुइटेलको संचालनमा सम्पन्न भएको थियो। सभामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।नयाँ चयन गरिएको ९ सदस्यीय कार्यसमिति यस प्रकार रहेको छ:अध्यक्ष: अमर श्रेष्ठ, उपाध्यक्ष: गोपाल श्रेष्ठ, सचिव: जयप्रसाद लुइटेल, सहसचिव: सूर्य खत्री, कोषाध्यक्ष: सबिना मादेन, सदस्यहरू: रेखा ढकाल तिम्सिना, अम्बिका ब

    • प्रकाशित मितिः वैशाख ६, २०८२
    • ६७४ पटक पढिएको
  • राष्ट्रिय स्वास्थ्यकर्मी संघ ताप्लेजुङको अध्यक्षमा मेन्याङ्बो

    इटहरी । राष्ट्रिय स्वास्थ्यकर्मी संघ  नेपाल ताप्लेजुङको अध्यक्षमा देवेन्द्रकुमार मेन्याङ्बो चयन हुनुभएको छ। संघको चौथो जिल्ला अधिवेशनले मेन्याङ्बोको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको हो। यस्तै संघको उपाध्यक्षद्वयमा समिर प्रधान र सीता गुरुङ यक्सो चयन हुनुभएको छ। सचिवमा जगदिश घिमिरे, उपसचिवमा मनकुमारी खुदाङ लिम्बू र कोषाध्यक्षमा नरमाया रेग्मी चयन हुनुभएको छ। साथै सदस्यमा प्रकाश शेर्पा, प्रेम प्रसाईं, राधिका लिम्बू, युम्पी राई र सविना सारा तुम्बाहाम्फे चयन हुनु भएको छ। नवनिर्वाचित संघका पदाधिकारी तथा सदस्यलाई संघका केन्द्रीय प्रतिनिधि लक्ष्मीमाया वनेमले पद तथा गोपनियताको

    • प्रकाशित मितिः वैशाख ६, २०८२
    • ३८२ पटक पढिएको
  • सुनसरीमा नेकपा एमाले द्धारा ज्येष्ठ नागरिकलाई सम्मान तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

    इटहरी ।  सुनसरीमा नेकपा एमालेले आफ्नो जरा अभियानअन्तर्गत ज्येष्ठ नागरिकलाई सम्मान तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । इनरुवा नगरपालिका ५ बलाहामा सम्पन्न भएको कार्यक्रममा १०५ वर्षीया कृष्णमाया देवी कोइरालालगायत ८० वर्षभन्दा माथि उमेर समूहका ६८ जना ज्येष्ठ नागरिकलाई जरा अभियानअन्तर्गत सम्मान गरिएको हो । पार्टीमा योगदना गरेको लामो अनुभव भएका जिउँदो इतिहास रहनुभएका ज्येष्ठ नागरिकलाई सम्मान गरेको एमालेले जनाएको छ । कार्यक्रममा जरा अभियानका प्रमुख अभियन्ता नेकपा एमाले , कोशी प्रदेश कमिटी सदस्य लोकेश निरौलाले इनरुवा–५, बलाहामा ज्येष्ठ नागरिकलाई सम्मान गरेको जानकारी दि

    • प्रकाशित मितिः वैशाख ६, २०८२
    • ४३६ पटक पढिएको
  • गाउँ फर्किने परिवारलाई खोटाङको वराहपोखरी गाउँपालिका द्धारा एक लाख प्रदान

    इटहरी । खोटाङको वराहपोखरी गाउँपालिकाले गाउँ फर्किने परिवारलाई एक लाख रुपियाँ प्रदान गरेको छ । गाउँबाट बसाइँ सरेर गएको १८ वर्षपछि पुनः गाउँमै फर्किएका परिवारलाई गाउँपालिकाले एक लाख रुपियाँ दिएको हो । वराहपोखरी गाउँपालिका–६, मौवाबोटेका बोदबहादुर खड्काको परिवार २०६३ सालमा सप्तरी बसाइँसराइ गरेर गएका थिए । गाउँबाट गएको १८ वर्षपछि उनीहरू पुनः गाउँ फर्किएका हुन् । पछिल्लो समय बसाइँसराइले गाउँ खाली हुँदै गएको छ । गाउँ छाडेर जानेको सङ्ख्या वृद्धि भइरहेको अवस्थामा गाउँ फर्किनेलाई प्रोत्साहनका लागि गाउँपालिकाले रकम प्रदान गरेको जनाएको छ । केही महिनाअघि गाउँ फर्किएका खड्काको परिवारलाई गाउँपालिका अध्यक्ष श

    • प्रकाशित मितिः वैशाख ६, २०८२
    • ३९३ पटक पढिएको
  • झापामा नगरपालिकाको कडा कदम: खाद्य उद्योगमा ताला, ५० हजार जरिवाना

    इटहरी । झापामा स्थानीय तहहरुले बजार अनुगमन गर्दै लापरवाही गर्नेहरुलाई कारबाही गर्न सुरु गरेका छन् । यसै क्रममा मेचीनगर नगरपालिकाले  वडा नं। ९ स्थित पूजा फुड प्रोडक्सन उद्योगकलाई ५० हजार जरिवाना गराइएको छ । पास्ता र सुजीमा म्याद नाघेको र मैदामा कफियत भेटिएपछि जरिवाना गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवम् स्थानीय उपभोक्ता हित संरक्षण विभागले तोकेको निरीक्षण अधिकृत अग्निप्रसाद अधिकारीका अनुसार अनुगमन टोलीले अनुगमन गरेर उद्योगमा ताला लगाएको थियो । नगरपालिकाका खाद्य विश्लेषक दीपेन्द्र कार्कीका अनुसार शुक्रबार जरिवाना तिरेकाले आइतबार उद्योगमा लगाएको ताला खोलिनेछ

    • प्रकाशित मितिः वैशाख ६, २०८२
    • ३८० पटक पढिएको
  • जिल्ला अस्पताल सङ्खुवासभामा आङ खस्ने समस्या भएका १४ जनाको निःशुल्क शल्यक्रिया

    इटहरी ।  जिल्ला अस्पताल सङ्खुवासभामा आङ  पाठेघर खस्ने समस्या भएकाको निःशुल्क शल्यक्रियाको व्यवस्था गरिएको छ । यसबाट आर्थिक अभाव र विभिन्न समस्याका कारण लामो समयदेखि रोग लुकाउनुपर्ने बाध्यतामा रहेका महिला लाभान्वित हुन थालेका छन् । यहाँका १४ जनाका निःशुल्क शल्यक्रिया गरिएको अस्पताल प्रमुख सन्तोष देवले जानकारी दिए । आङ खस्ने समस्या रहेका तर आर्थिक समस्याका अन्यत्र गएर उपचार गर्न नसकेकाहरू यसबाट लाभान्वित भएका उनले बताए । यसका लागि पहिले गाउँपालिकास्तरमा स्वास्थ्य शिविर आयोजना गर्ने गरिएको छ । यसै क्रममा खाँदबारी नगरपालिकाको शिविरबाट पाँच, सिलिचोङ गाउँपालिकाका पाँच, मादी, पाँचखपन नगरपाल

    • प्रकाशित मितिः वैशाख ५, २०८२
    • ५३१ पटक पढिएको
  • सरकारी कोषबाट पारिश्रमिक पाउने तर निवृत्तिभरण नपाउने व्यक्ति अब सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध हुनुपर्ने

    काठमाडौं ।  सरकारी कोषबाट पारिश्रमिक पाउने तर निवृत्तिभरण नपाउने व्यक्ति अब सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध हुनुपर्ने भएको छ । नेपाल राजपत्रमा सोमबार (वैशाख १) मा प्रकाशित सूचनाअनुसार सरकारी कोषबाट पारिश्रमिक पाउने (निवृत्तिभरण नपाउने) व्यक्ति कोषमा योगदानकर्ताको रुपमा अनिवार्य सूचीकृत हुनुपर्ने भएको हो ।सूचनाअनुसार सरकारी कोष भन्नाले प्रदेश सरकार वा स्थानीय सरकारको सञ्चित कोष, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आंशिक स्वामित्व भएका संस्थान, निगम, बोर्ड, प्राधिकरण, प्रतिष्ठान वा यस्तै निकायको कोष भन्ने बुझिन्छ ।राजपत्रमा सूचना प्रकाशित भएसँगै सरकारी कोषबाट पारिश्रमिक

    • प्रकाशित मितिः वैशाख ५, २०८२
    • ५०४ पटक पढिएको
  • दमकल हेर्ने रहरले आफ्नै घरमा आगो लगाएपछि .......

    काठमाडौं । इङ्गल्याण्डको न्युक्यासल क्राउन कोर्टमा एउटा अनौठो मुद्दाको सुनुवाइ भयो। अदालतमा एक २६ वर्षीय पुरुषलाई आफ्नै घरमा आगो लगाएको आरोपमा प्रस्तुत गरियो। ती व्यक्तिले दमकल हेर्नको लागि आफ्नो घरमा आगो लगाएको स्वीकार गरे। जेम्स ब्राउन नाम गरेका एक युवकले दमकल हेर्नको लागि जानाजानी दुई पटक आफ्नो घरमा आगो लगाएका थिए। उनले आफू सधैं अग्नि नियन्त्रण सेवाको हिस्सा बन्न चाहेको बताए। जेम्स ब्राउनले आफ्नो फ्यूज बक्समा आगलागी भएको रिपोर्ट गरेपछि एकै रातमा दुई पटक उनको घरमा अग्निनियन्त्रकहरू पठाइएको थियो।न्युक्यासल क्राउन कोर्टमा ती युवकले एक वर्षमा ८० पटक दमकललाई फोन गरेको बताए । हरेक पटक उनको फोन बे

    • प्रकाशित मितिः वैशाख ५, २०८२
    • ४३३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]