All Posts By कोशी प्रेस

    Showing ८,७११-८,७२० of १३,७४३ items.
  • जितिया विशेष मौलिक प्रवद्धन गर्न सांस्कृतिक कार्यक्रम

    सुनसरी / थारू महिला सभा जिल्ला कार्यसमिति सुनसरीको आयोजनामा जितिया विशेष मौलिक प्रवद्धन  आ सांस्कृतिक कार्यक्रम गरिएको छ ।थारू महिला सभा जिल्ला कार्यसमिति सुनसरीकी अध्यक्ष सुशीला चौधरी ( लेखी) को अध्यक्षता तथा संघिय सभा सदस्य तथा प्रतिनिधि सभासंद कल्पना गच्छदारको प्रमुख आथित्यतामा जितिया विशेष मौलिक प्रवद्धन  आ सांस्कृतिक कार्यक्रम गरिएको हो ।असोज ९ गतेको जितिया पर्वको अवसर पारी  इटहरी उपमहानगरपालपका वडा नम्बर ५ ,१६, १७, र २० का थारू समुदाय लगायतले मौलिक प्रवद्धनका सांस्कृतिक नृत्य  तथा गायन प्रस्तुत गरेका थिए ।मौलिक प्रवद्धनलाई सांस्कृतिक नृत्य सहित लाई परम्परागतलाई जगेर्न

    • प्रकाशित मितिः असोज ५, २०८१
    • २५५ पटक पढिएको
  • दशैँको टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा

    इटहरी / यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।सामान्यतया देवीको प्रसाद लगाउन साइतको आवास्यकता नपर्ने पनि समितिले जनाएको छ । समितिकाअनुसार घटस्थापनाको साइत भने असोज १७ गते ९ः१६ बजे रहेको छ ।यसैगरी, असोज १८ गते शुक्रबार झण्डा फर्ने (पश्चिम मोहडा) ९ः१४ बजे, असोज २२ गते मंगलबार पचलीभैरव यात्रा, असोज २४ गते बिहीबार फूलपाती र श्री तुलजाभवानी यात्रा बिहान ७ः११ बजे र स्थिरासन बिहान ८ः४३ बजे साइत रहेको समितिले जनाएको छ ।

    • प्रकाशित मितिः असोज ५, २०८१
    • २२० पटक पढिएको
  • लायन्स क्लबले चक्रघट्टी बजारमा राख्यो डस्टबिन तथा फुलको गमला

    बराहक्षेत्र / बराहक्षेत्र नगरपालिकामा सामाजिक र मानवीय सेवामा सक्रिय रहेको संस्था लायन्स क्लब अफ सप्तकोशी डायनामिकले चक्रघट्टी बजारको सौन्दर्यकरण तथा बजारको सरसफाइमा सहयोग पुर्याउने उदेश्यले संविधान दिवसको अवसर पारेर सडक पेटीमा डस्टबिन तथा फुलको गमला राख्ने कार्यक्रम सम्पन्न गरेको छ ।नगरपालिकाले गत बर्ष राखेका डस्टबिनहरू कतिपय फुटेका, हराएका र प्रयोग गर्न नसकिने अवस्थाका भएकाले फोहोर व्यवस्थापनमा असहजता भएको महशुस भएकाले क्लबको तर्फबाट बिजुलीको पोलमा फलामको स्टेन सहितको डस्टबिन राखिएको कार्यक्रमका व्यवस्थापक क्लबका सदस्य ऋतेष जैसवालले बताए ।पहिलो चरणमा चक्रघट्टी बजारको मुख्य बजार मुनाल चोकदेखि

    • प्रकाशित मितिः असोज ४, २०८१
    • ४४३ पटक पढिएको
  • 'मिसेस पूर्वेली आइकन'को फाईनल यहि १२ गते, सकियो ट्यालेन्ट राउन्ड

    इटहरी/ 'मिसेस पूर्वेली आइकन २०८०'को बिहीवार ट्यालेन्ट राउन्ड सम्पन्न भएको छ । संविधान दिवसको अवसर पारेर आयोजक संस्था ओपन स्पेसले इटहरीको रोयल रिसोर्टमा यस कार्यक्रमको आयोजना गरेको थियो । जहाँ प्रतियोगिताका ८ जना फाइनलिस्ट प्रतियोगीहरूले आ-आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए । प्रतियोगितामा सहभागी सुनिता पुरी, रेश्मा लिम्बु, मुना बजगाई, रेनुका श्रेष्ठ, रुबिना श्रेष्ठ, जिसिका सापकोटा, दिपिका भट्टराई, र सुस्मा बिस्टले निर्णायक तथा उपस्थित दर्शकका माझ आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । सो राउण्डमा सुनिता, रेश्मा, रेनुका, दिपिका र सुस्माले विभिन्न भाषाभाषीका पहिरनमा नृत्य प्रस्तुत गरेका थिए भने र

    • प्रकाशित मितिः असोज ४, २०८१
    • ५८६ पटक पढिएको
  • दुहबीमा दशौं संविधान दिवसको अवसरमा प्रभातफेरी लगायत कार्यक्रम

    दुहबी । सुनसरीकाे दुहबी नगरपालिकामा  दशौं संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा बजारमा प्रभात फेरि सहित नगर प्रमुख बाट नेपाल को झन्डातोलन लगायत विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।  कार्यक्रममा दुहबी नगरका सरोकारवाला संघसस्था, राजनीतिक दल, शिक्षक विद्यार्थी , जनप्रतिनिधि, कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।नेपालमा जनताद्वारा निर्वाचित संविधान सभाबाट निर्माण भई संविधान जारी भएको दिन २०७२ असोज ३ गतेको सम्झना गर्दै प्रत्येक वर्ष असोज ३ गते मनाउँदै आएको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा विहीबार यहाँ भव्य कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा दुहबी नगर प्र

    • प्रकाशित मितिः असोज ३, २०८१
    • २४९ पटक पढिएको
  • इटहरी खानेपानी उपभोक्ता संस्थाको २० औं साधारण सभा

    सुनसरी / इटहरी खानेपानी उपभोक्ता संस्थाको २० औं परिषद बैठक अर्थात साधारण सभा भएको छ ।एसियाली विकास बैंकको अनुदानमा योजना निर्माण भई इटहरीका स्थानीयलाई खानेपानीको सुविधा दिदै आएको इटहरी खानेपानी उपभोक्ता संस्थाको २० औं साधारण सभा सम्पन्न भएको छ । साधारणसभामा १६ जना निवर्तमान सदस्यलाई कदपत्र सहित सम्मान र लेखा सहायक सुमित्रा साह रपम्पअपरेटर सहयोगी धनप्रसाद गिरीलाई नगद १५ हजार ५ सय ५५ (१५५५५) सहित कर्मचारी पुरस्कार गरिएको हो  । त्यसैगरी बरिष्ट पम्प अपरेटर इश्वरी प्रसाद अधिकारीलाई सम्मान सहित बिदाई गरिएको थियोे ।इटहरी उप-महानगरपालिकामा २० वटा वडाहरुमध्ये संस्थाले पूर्ण र आंशिक गरी १४ वटा वडाम

    • प्रकाशित मितिः असोज ३, २०८१
    • २४४ पटक पढिएको
  • युथ फोर्स कोशी प्रदेश र युथ फोर्स सुनसरीको सयुक्त पर्यावरण मैत्री वृहत वृक्षारोपाण

    सुनसरी / युथ फोर्स कोशी प्रदेश र युथ फोर्स सुनसरीको सयुक्त तरहराको चारकोसे झाडीमा  वृहत वृक्षारोपाण गरेको छ ।युथ फोर्स कोशी प्रदेशका अध्यक्ष राजन बानियाको अध्यक्षता तथा नेपाल कम्युनिष्ट पार्टी एमाले प्रदेश सभा सदस्य तथा कोशी प्रदेशका प्रमुख सचेतक रेवती रमण भण्डारीको प्रमुख आथित्यतामा कार्यक्रम गरिएको हो ।जंगली हात्तीदे इटहरी वडा नम्बर २,३ ,१९ र २० मा स्थानीयलाई निकै कष्ट दिइने भएका राई हात्तीलाई जंगलमै रोकी जंगलमा बासस्थान बनाउन संविधान दिवसको अवसर पारी युथ फोर्स कोशी प्रदेश र युथ फोर्स सुनसरीको संयुक्त प्रयासमा "हात्तिको साहाराः अव जंगलमै 'आहारा" भन्ने मुल नाराका साथ तरहराको चारकोसे झाडी

    • प्रकाशित मितिः असोज ३, २०८१
    • १७२ पटक पढिएको
  • धरान मन्टेस्वरीमा बाजे बज्यै संग जेष्ठ नागरिक दिवस मनाइने

    धरान / २०८१ असोज ४ गते धरान मन्टेस्वरी एकेडेमी द्वारा विविध कार्यक्रम गरी जेष्ठ नागरिक दिवस मनाउन लागेको हो । गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि शिक्षक, विद्यार्थी र अभिभावक बाजे बज्यै (हजुरबुबा हजुरआमा)को त्रिकोणात्मक सम्बन्ध कायम गराउन जेष्ठ नागरिक दिवसलाइ निरन्तरता दिदै आइरहेको मन्टेश्वरीका प्रबन्ध निर्देशक दिपक अग्रवालले बताउनुभयो। जेष्ठ नागरिक ज्ञानका खानी र बालबालिकालाई कुशल संस्कार दिन हजुरबुबा हजुरआमासँग बालबालिका घुलमिल हुनुपर्ने कुरालाई ध्यानमा राखी नाति नातिनाको प्रतिभा हजुरबुबा हजुरआमालाई देखाई जेष्ठ नागरिकप्रति सम्मान गर्नु यो कार्यक्रमको उद्देश्य रहेको प्रिन्सिपल मैया राई अ

    • प्रकाशित मितिः असोज ३, २०८१
    • ७१० पटक पढिएको
  • सुनसरी सदरमुकाम इनरुवामा दशौं संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा प्रभातफेरीलगायत विभिन्न कार्यक्रमको आयोजना

    इटहरी । सुनसरी सदरमुकाम इनरुवामा दशौं संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा प्रभातफेरीलगायत विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।  जिल्ला समन्वय प्रमुख राजन मेहताको अध्यक्षता तथा कोशी प्रदेश पर्यटन, वन तथा वतावरण मन्त्री सदानन्द मण्डलको प्रमुख आथित्यतामा बिहान प्रभातफेरी र महानन्द पार्कमा झण्डोतोलन कार्यक्रम गरिएको हो । दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय, भगवाती मावि हुँदै नगरमा प्रभातफेरी गरी झण्डोतोलनको कार्यक्रम सम्पन्न गरेको छ । नेपालमा जनताद्वारा निर्वाचित संविधान सभाबाट निर्माण भई संविधान जारी भएको दिन २०७२ असोज ३ गतेको सम्झना गर्दै प्रत्येक वर्ष असोज ३ गते मनाउँदै आएको सं

    • प्रकाशित मितिः असोज ३, २०८१
    • १८९ पटक पढिएको
  • धनकुटामा रुखको हाँगा भाँचिएर लाग्दा वृद्धको मृत्यु

    इटहरी  । धनकुटा नगरपालिका ९ मा रुखको हाँगा भाँचिएर लाग्दा बुधबार एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७२ वर्षीय कमल भण्डारी रहेको प्रहरीले जनाएको छ । खानेपानीको पाइप जोड्ने क्रममा अचानक रुखको हाँगा भाँचिएर टाउकोमा लाग्दा भण्डारीको घटनास्थलमै उनको मृत्यु प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

    • प्रकाशित मितिः असोज ३, २०८१
    • १४५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]