All Posts By कोशी प्रेस

    Showing ९,०४१-९,०५० of १३,७४३ items.
  • आत्मनिर्भर बन्न साबुन, हर्पिक र फिनेल बनाउने तालिम

    मोरङ / सीप सिकेपछि सानो लगानी गरेर आय-आर्जन गरी आत्मनिर्भर बनाउने मुख्य उद्देश्य राखेर  सनुसरीको बर्जुमा साबुन, हर्पिक र फिनेल बनाउने प्रयोगात्मक सीपमूलक तालिम दिईएको छ।स्थानीय समुदायहरु बेरोजगारी भई बसिरहेको अवस्थामा उनीहरुमा  सिप विकास गरी आय आर्जनमा व्यवस्थापन गर्नको लागि साबुन, हर्पिक फिनेल बनाउने  तालिम मंगलबार बर्जु गाउँपालिकामा सम्पन्न भएको छ।सीप सिकेपछि सानो लगानी गरेर आय-आर्जन गरी आत्मनिर्भर बनाउने मुख्य उद्देश्य राखेर बर्जु गाउँपालिका  महिला तथा पुरुषका लागि चार दिने प्रयोगात्मक सीपमूलक तालिम दिईएको आयोजक संस्था एराईज नेपाल सोसाइटीका अध्यक्ष पार्वती गच्छदारले जानक

    • प्रकाशित मितिः असार २१, २०८१
    • ४६३ पटक पढिएको
  • भारतको सिलिगुरीमा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा जनता मावि इटहरीकी छात्र सिम्रण राई स्वर्ण पदक ल्याउन सफल

    इटहरी / भारतको सिलिगुरीमा भएको प्रथम भारत अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा जनता मावि इटहरीको छात्रले स्वर्ण पदक ल्याउन सफल भएकी छन् । यही जेन २९ र ३० मा सिलिगुरीमा सम्पन्न प्रतियोगितामा जनता माविकी कक्षा ९ की छात्र सिम्रण राईले स्वर्ण पदक ल्याउन सफल हुनु भएको हो । ४१ केजी समुहबाट राई विजयी हुनु भएको विद्यालयका प्रधानध्यापक पशुपति सिग्देलले जानकारी दिनु भयो । ३७ केजी समुहबाट पनि राईले दाेश्राे पुरस्कार ल्याउन सफल हुनु भएकाे छ । गाेर्खा हिल तेक्वान्दाे एसाेशिएसन, सिलिगुरी तेक्वान्दाे एकेडेमी र बेङगाल तेक्यान्दाे एसाेशिएसनकाे सङ्युक्त आयाेजनामा प्रतियाेगिता भएकाे थियाे ।यस्तै जुन

    • प्रकाशित मितिः असार २०, २०८१
    • ५०५ पटक पढिएको
  • २२ वटा लायन्स क्लवद्धारा निःसाहाय बालबालिका आश्रमलाई खाद्यन्न वितरण

    इटहरी । इटहरीमा रहेका २२ वटा लायन्स क्लवहरुले संयुक्तरुपमा  आश्रमलाई खाद्यन्न वितरण कार्यक्रम सम्पन्न गरेको छन । जुलाइकाे पहिलो दिन बाट २०२५ जून ३० सम्मका लागि गरिने सामाजिक सेवाको विधिवत सुरुवातको अवसरमा सामाजिक क्षेत्रमा केही सहयोग पुगोस भनेर इटहरीमा रहेको निःसाहाय बालबालिका आश्रममा खाद्यन्न वितरण गरिएको हो । २२ वटा क्लब रहेको  ४ नम्बर एरिया चिफ कोडिनेटर थानेश्वर ढकालको अध्यक्षता तथा लायन्स ईन्टरनेशनल डिष्ट्रीक ३२५ सि का डिष्ट्रीक गभर्नर विकाश अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा चामल,दाल,,तेल ,भुजा लगायको खाद्यन्न सामाग्रीहरु निःसाहाय बालबालिका आश्रमकी संचालिक

    • प्रकाशित मितिः असार २०, २०८१
    • १७६ पटक पढिएको
  • प्रथम अन्तराष्ट्रिय टेक्वान्दो ओपन च्याम्पियनसिप २०२४ मा इटहरीको लिटल पिस हेभन इङलिस एकेडेमी प्रथम

    इटहरी / भारतको सिलगुडीमा भएको प्रथम अन्तराष्ट्रिय टेक्वान्दो ओपन च्याम्पियनसिप २०२४ मा इटहरी १९ मा रहेको लिटल पिस हेभन इङलिस एकेडेमी प्रथम भएको छ । कोशी प्रदेशको नेतृत्व गर्दै भारत पुगेका लिटल पिसका विद्यार्थीले प्रथम स्थान हासिल गर्न सफल भएका हुन । यही असार १४ गते देखी भारतमा भएको खेलमा  ४ वटा देश सहभागी भएका थिए । सो प्रतियोगीतामा कोशी प्रदेशका तर्फबाट लिटल पिस हेभन इङलिस एकेडेमीमा कक्षा ७ मा अध्ययनरत सुजन भुजेल , कक्षा ९ मा अध्ययनरत सर्वधन गुरुङ र कक्षा १० मा अध्यनरत बिसाल आचार्यको टिमले जित आफनो हातमा पार्दै नेपालकै नाम राखेका छन ।  इटहरी ५  सिमर वनामा रहेको जुनतारा टेक्वान्

    • प्रकाशित मितिः असार १९, २०८१
    • ३६८ पटक पढिएको
  • प्रधानमन्त्री प्रचण्डको जादुमय अंक फेल , ओली देउवाको मेल

    राजनीतिमा चलायमान चतुर प्रचण्डले कतिबेला कोसँग सहमति गर्छन् भन्ने मा सत्तासीन दलका नेताहरु नै आशंका व्यक्त गर्दथे। पाँच वर्ष ढुक्कले गठबन्धन  सरकार चल्छ भनेका प्रचण्डले दुईपटक गठबन्धन फेरे ।प्रचण्ड सरकार अल्पमतमा पर्नुका प्रमुख कारणआफ्नै बोलीमा अडिन सकेनन् प्रचण्ड: २०७९ पुस १० मा तेस्रो पटक सिंहदरबारको चाबी हातमा लिएपछि प्रचण्डले घोषणा गरेका थिए "मेरा लागि हो अन्तिम अवसर हो। देश र जनताका पक्षमा काम गर्नेछु "। तर यसको विपरीत हुने गरी एक वर्षपछि नै प्रधानमन्त्री प्रचण्डले भने "अब कामलाई गति दिन्छु निरन्तरतामा क्रमभङ्ग गर्छु "। प्रधानमन्त्री प्रचण्डकै भनाइमा पनि अहिलेसम्म देश र जनताले अनुभूत

    • प्रकाशित मितिः असार १९, २०८१
    • ४०३ पटक पढिएको
  • गढीमा ४५ दिने खड्की बुनाई तालिम समापन

    सुनसरी / सुनसरीको गढी गाउँपालिकामा ४५ दिने खड्की बुनाई तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उधोग कार्यालय इटहरी सुनसरीको आयोजना र गढी गाउँपालिकाको सहयोगमा ४५ दिने खड्की बुनाई तालिम समापन भएको हो । गढी गाउँपालिका वडा नं. २ मा तालिमको आयोजना बैशाख २५ गते देखी असार ७ गते सम्म तालिमको आयोजना गरएको थियो । तालिममा २० जनाको सहभागीता रहेको थियो । परम्परागत पोसाकलाई निरन्तरता सँगै सिप सिकाई उद्यमी निर्माणाका लागी तालिमको सहजीकरण गरीएको कार्यक्रमकि प्रमुख अथिति रहेका गढी गाउँपालिकाकी अनिता कुमारी साहकले बताउनुभयो । हाल समाजमा बढ्दो बेरोजगारी अवस्था रहेकोले यिनै सिप तथा बिउँ पुँजी व्यवस्थापन ग

    • प्रकाशित मितिः असार १९, २०८१
    • २६८ पटक पढिएको
  • इटहरी उपमहानगरको ‘उज्यालो इटहरी ’ अभियान सुरु

    इटहरी / इटहरी उपमहानगरपालिकाले ‘उज्यालो इटहरी ’ अभियान सुरु गरेको छ। अभियान अन्तरगत उपमहानगरको विभिन्न चोक तथा मुख्य सडकहरु सँगै प्रत्येक पोलमा बत्ती जडान कार्य थालेको छ।  इटहरी वडा नं. १ को  बजार तथा चोकहरुमा सडकबत्ती जडान गरि अभियान सुरु गरिएको हो ।  सबै वडालाई उज्यालो बनाउने अभियान अन्तरगत २० वटै वडाको प्रत्येक बिजुलीको पोलमा बत्ती बाल्ने अभियान सुरु गरेको हो ।  इटहरीलाई उज्यालो बनाउने कार्यक्रम अन्तर्गत सडक बत्ती जडान कार्य निरन्तर भइरहेको नगर प्रमुख हेमकर्ण पौडेलले बताए। ‘उज्यालो इटहरी ’ कार्यक्रम अन्तर्गत नै मुख्य चोकहरुमा मात्र नभई वडाहरुको प्रत्येक खाली पो

    • प्रकाशित मितिः असार १९, २०८१
    • २४० पटक पढिएको
  • इटहरीमा मेयर र एमाले जनप्रतिनिधिबीच टकराव बढ्दै

    सुनसरी / इटहरी उपमहानगरपालिकाको बजेटलाई लिएर मेयर तथा एमाले पक्षीय जनप्रतिनिधिहरू एक अर्का बिच आरोप प्रत्यारोपमा उत्रिएका छन् । मङ्गलवार पत्रकार सम्मेलन गर्दै नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले मेयर हेमकर्ण पौडेलले ठुलो आकारको बजेट ल्याएर इटहरी डुबाउन खोजेको आरोप लगाएका छन् । एमाले इटहरी उपमहानगरपालिका संसदीय दलका नेता प्रमोद शेर्पाले यथार्थमा आधारित स्रोतको अनुमान नगरी एक पक्षीय रूपमा ठुलो आकारको बजेट ल्याएर इटहरी डुबाउन लागेको आरोप लगाए । नेता शेर्पाले भने,‘चालु आर्थिक वर्षमा अनुमानित भन्दा धेरै कम आय प्राप्त हुँदा अहिले ठुलो रकम भुक्तानी गर्न नसकेको अवस्थामा पुनः ठुलो

    • प्रकाशित मितिः असार १९, २०८१
    • ३२८ पटक पढिएको
  • मेयर साम्पाङलाई कारबाहीको माग गर्दै प्रदर्शन

    धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई कारबाहीको माग गर्दै स्थानीय बासिन्दाले प्रदर्शन गरेका छन्।मंगलबार धरान-१३ का बासिन्दाले जिल्ला प्रशासन कार्यालय, सुनसरी अगाडि प्रदर्शन गरेका हुन्। मेयर साम्पाङलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका स्थानीयले धर्ना पनि दिएका छन्।मेयर साम्पाङले धरान-१३ को अमर बस्तीस्थित खहरेखोला थुनछेकका लागि लगाइएको ग्याबिन पर्खाल भत्काएको भन्दै स्थानीयले मेयर साम्पाङ विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए। प्रशासनले कारबाही प्रक्रिया अघि नबढाएपछि धर्ना दिनुपरेको अमर बस्ती उपभोक्ता समितिका अध्यक्ष राजु राईले बताए।सुनसरीका प्रमुख जिल्ला अधिकार

    • प्रकाशित मितिः असार १८, २०८१
    • २३५ पटक पढिएको
  • इटहरीको जनता माविले एसईई मौका परीक्षा दिने विद्यार्थीलाई निशुल्क तयारी कक्षा दिदै‌

    इटहरी / इटहरीस्थित जनता माविले एसईई परीक्षामा फेल भएका मौका परीक्षा तयारीका लागि निशुल्क कक्षा संचालन गर्ने भएको छ । इटहरी उपमहाननगरपालिका भित्र रहेका सबै सामुदायिक विद्यालयका विद्यार्थी उक्त सेवा दिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगाललले जानकारी दिनु भयो । विद्यालयका प्रधानाध्यक पशुपति सिग्देलका अनुसार अनिर्वाय गणित, अग्रेजी, विज्ञान र ऐक्षिक गणित र अर्थशास्त्रा विषयमा कक्षा सुरु गरिएको बताउनु भयो । केही विषयको कक्षा सुरु भइसकेको र सबै विषयको कक्षा यही असार २३ ग त इतबारदेखि सुरु हुने प्रअ सिग्देलले जानकारी दिनु भयो । सामुदायिक विद्यालयका विद्यार्थीहरुको सौलियतका

    • प्रकाशित मितिः असार १८, २०८१
    • ३७३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]