All Posts By कोशी प्रेस

    Showing ९,५११-९,५२० of १३,७४३ items.
  • हिसान जिल्ला सुनसरीको छैटौं औँ अधिवेशन सम्पन्न

    सुनसरी / हिसान जिल्ला सुनसरीको छैटौं औँ अधिवेशन कार्यक्रम गरिएको छ ।प्रत्यक वर्ष विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आएको उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को छैटौं औँ सुनसरी जिल्ला अधिवेशन सम्पन्न भएको छ ।हिसानका केन्द्रीय अध्यक्ष रमेश शिलवालको प्रमुखको आथित्यता तथा हिसान सुनसरीका अध्यक्ष सागर भट्टराईको अध्यक्षतामा कार्यक्रम गरिएको थियोे ।हिसान सुनसरीले नयाँ कार्यसमिति बनाएर शिक्षामा जोड दिएर अगाडि बढाउन हिसानका केन्द्रीय अध्यक्ष रमेश शिलवालले सुझाव दिए ।हिसान सुनसरीका अध्यक्ष सागर भट्टराईले हिसानले सुनसरीमा शिक्षा काम गर्दै आएकाले अबको नयाँ कार्य समितिले शिक्षालाई जोड दिन अन

    • प्रकाशित मितिः फागुन २५, २०८०
    • ३१७ पटक पढिएको
  • ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा इटहरीमा प्रभातफेरी, रक्तदान र श्रमिक महिला सम्मानित

    इटहरी / ‘समान सहभागिता र सशक्तिकरणका लागि महिलामा लगानी’ भन्ने नारालाई आत्मसात गर्दै इटहरीका बिभिन्न संघ संस्थाको सहकार्यमा इटहरी नगरपालिका वरपर प्रभातफेरी सहित रक्तदान कार्यक्रम गरिएको छ। ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च) को अवसरमा अखिल नेपाल महिला संघ सहित बिभिन्न संघ संस्थाको सहकार्यमा इटहरी नगरपालिका अगाडि  रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।अनेमसंघ इटहरी अध्यक्ष कमला निरौलाले रक्तदान जिवन दान भएको भन्दै आवश्यक परेकालाई रेडक्रस सुनसरी बाट संकलित रगत निःशुल्क प्रदान गरिने जनाउनु भयो । प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सदस्य लक्ष्मी गौतमले महिलाहरू सामाजिकरूपमा पनि सक्

    • प्रकाशित मितिः फागुन २५, २०८०
    • १८० पटक पढिएको
  • यूएन वुमनको अन्तराष्ट्रिय सम्मेलनमा महिलामन्त्री चौधरीको नेतृत्वमा प्रतिनिधि मण्डल जाँदै

    काठमाडौं / महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरी यूएन वुमनको कार्यक्रममा सहभागी हुन अमेरिका जानु हुने भएको छ । ११ मार्चदेखि २२ मार्चसम्म अमेरिकामा हुने यूएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’को सम्मेलनको ६८ औं सत्रमा भाग लिन मन्त्री चौधरी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जान लाग्नु भएको हो । २६ फागुन (शनिबार) मन्त्री चौधरीको नेतृत्वमा  मन्त्रालयका सचिव सुमनराज अर्यालसँगै २ सहसचिव सहित ७ जनाको टोली सम्मेलनमा भाग लिन जानेछ । मन्त्री चौधरीको नेतृत्वको टोलीलाई सम्मेलनमा भाग लिन बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको छ । महिला, बालबालिका तथा ज्य

    • प्रकाशित मितिः फागुन २५, २०८०
    • २८२ पटक पढिएको
  • कस्तुरी सेकेन्डरी स्कुलले १७ औं वार्षिकोत्सब तथा अभिभावक दिवस मनायो

    सुनसरी / सुनसरीको इटहरी वडा नम्बर ८ मा रहेको कस्तुरी सेकेन्डरी स्कुलले आफ्नो १७ औं वार्षिकोत्सब तथा अभिभावक दिवस मनाएको छ ।बिहीबारदेखि एक कार्यक्रमबीच विद्यालयले आफ्नो अभिभाक दिवसमा अभिभावकको छत्रछायाँमा हुर्किएका छोराछोरीहरुले विभिन्न जात जातिका नृत्य , नाटक साथै गायन प्रस्तुति देखाइएका थिए ।इटहरी उपमहानगरपालिकाकि उप प्रमुख संगिता कुमारी चौधरीको प्रमुखको आथित्यता तथा कस्तुरी सेकेन्डरी स्कुलका अध्यक्ष प्रेम प्रसाद न्यौपानेको अध्यक्षतामा कार्यक्रम गरिएको थियोे ।सोही कार्यक्रममा विद्यार्थीहरु शैक्षिक , विज्ञान प्रविधिका सामाग्रीहरु वनाएर प्रर्दशनीमा राखेका थिए । सामाजिक तथा पत्रकारीता क्षेत्रमा

    • प्रकाशित मितिः फागुन २४, २०८०
    • २८५ पटक पढिएको
  • नेपाल युवा उ‌द्यमी मंच सुनसरीद्वारा कर्पोरेट फुटसल बास हुने

    इटहरी / नेपाल युवा उ‌द्यमी मंच सुनसरी द्वारा 'स्वास्थ्यकोलागि खेलकुद, राष्ट्रियकोलागि खेलकूद " भन्ने नाराका साथ कर्पोरेट फुटसल बास प्रतियोगिता हुने भएको छ ।बुधबार नेपाल युवा उ‌द्यमी मंच सुनसरीले कर्पोरेट फुटसल बासको विषयमा जानकारी गराउन पत्रकार सम्मेलन गरि फाल्गुन २५ गतेदेखि २८- पाथिभारा फुटसल, कान्यबाटिकाको खेल मैदानमा आयोजना हुने जनाएको छ ।प्रदेश १ बाट बितीय संस्थाहरुमध्य नक्ष्मीसनराइज बैंक कुमारी बैंक, प्रभु बैंक एवेरेस्ट बैंक, NIC ASIA, नबिल बैंक, एनएमबि बैंक, NYEF सुनसरी (बाट दुई टिम), NYEF बिराटनगर तथा NYEF झापाबाट कुल १२ टीम सहभागी हुने छन् ।बिजेता तथा दोस्रो स्थानमा आउने टीमलाइ आयोजकको

    • प्रकाशित मितिः फागुन २३, २०८०
    • ३२२ पटक पढिएको
  • इटहरी उपमहानगरपालिकाले शैक्षिक गुणस्तर अभिवृद्धि गर्न बृहत् शैक्षिक अन्तरक्रिया कार्यक्रम

    इटहरी / इटहरी उपमहानगरपालिकाले आफ्नो कार्यक्षेत्रको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने आफ्नो योजनालाई सफल बनाउन बृहत् शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।आगामी शैक्षिक सत्रदेखि शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्दै गुणस्तरीय, जीवनोपयोगी तथा प्राविधिक शिक्षामा जोड दिँदै इटहरी उपमहानगरले इटहरीका सबै सामुदायिक तथा संस्थागत (निजी) विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष र शिक्षक अभिभावक सङ्घका अध्यक्षहरू सहित जनप्रतिनिधिहरूको बृहत् अन्तरक्रिया सम्पन्न गरिएको हो ।बृहत् शैक्षिक अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै इटहरीका नगर प्रमुख तथा शिक्षा समितिका संयोजक हेमकर्ण

    • प्रकाशित मितिः फागुन २३, २०८०
    • २७६ पटक पढिएको
  • इटहरीमा चैत्र १० गते देखि अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको हुने

    इटहरी / अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको १४ औं संस्करण चैत्र १० गतेदेखी हुने भएको छ । आयोजक राष्टिय जागृती क्लबले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता आगामी चैत्र १० गतेदेखी १९ गतेसम्म रात्रीकालीन समयमा सञ्चालन गरिने जानकारी गराएको हो । एक सातासम्म चल्ने गोल्डकपमा दुई भारतीय र नेपालका ८ गरी १० टिमको सहभागिता रहनेछ ।इटहरी रंगशालामा हुने प्रतियोगिताको बिजेताले नगद १० लाख र उपबिजेताले ५ लाख रुपैया र सर्वाधिक गोलकर्ताले २५ हजार पुरस्कार पाउने प्रतियोगिता संयोजक अनुरोध थापाले जानकारी दिनुभयो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद १ लाख रुपैया प्रदान गर

    • प्रकाशित मितिः फागुन २२, २०८०
    • २२७ पटक पढिएको
  • फिदिम नगरपालिका द्वारा विद्युतीय चुल्हो वितरण

    पाँचथर / पाँचथरको फिदिम नगरपालिकाले नगरका नागरिकलाई विद्युतीय चुल्हो वितरण सुरु गरेको छ । भान्छामा सहजता ल्याउन भन्दै नगरपालिकाले ५० प्रतिशत अनुदानमा चुल्हो वितरण सुरु गरेको विधुतीय चुल्हो वितरण आज फिदिम नगरपालिका ४ बाट सुरु गरेको  छ । ३ हजार ८ सय रुपैंया मुल्यको उक्त चुल्हो नगरपालिकाले उपभोक्तालाई १ हजार ९ सय रुपैंयामा उपलव्ध गराएको हो । ।इन्धनको बचत र वातावरण संरक्षणसँगै ग्याँसको खपत घटाउन नगर क्षेत्रका सबै वडामा विद्युतीय चुल्हो वितरण सुरु गरेको नगरप्रमूख मित्रप्रसाद काफ्लेले बताए ।१४ वटा वडा रहेको नगरपालिकामा सवैभन्दा धेरै विद्युतीय चुल्होको माग वडा नम्वर

    • प्रकाशित मितिः फागुन २२, २०८०
    • २७१ पटक पढिएको
  • गुणात्मक शिक्षामा जोड दिने सरस्वती माध्यमिक विद्यालय

    सुनसरी / इटहरीको सरस्वती माध्यमिक विद्यालय विद्यार्थीको आकर्षण र अभिभावको रोजाइ परेको छ ।२०२६ सालदेखि स्थापना भएको इटहरी - ३ स्थित सरस्वती माध्यमिक विद्यालयमा  मनोरञ्जनका लागि खेल प्रायप्त मात्रमा खेल मैदान , दक्ष तालिम प्राप्तकर्मचारी, भौतिक गुणस्तर, विज्ञान शाला , सभा हल, खानेपानीको व्यवस्थापन, उत्कृष्ट विद्यार्थीलाई प्रोत्सान, अतिरिक्त क्रियाकला, दुई तले दुई वटा भवन भएको विद्यालयमा नर्सरी देखि १२ कक्षा सम्म सञ्चालन रहेको छ ।७ सय ६५ जना बढी अध्ययनत विद्यालयलाई वडा कार्यलय ,विद्यालय व्यवस्थापन समिति , विद्यालय प्रशासनले सबै कक्षामा विद्यार्थीलाई अङ्ग्रेजी माध्यमद्वारा विद्यार्थीहरू पढ्दै

    • प्रकाशित मितिः फागुन २२, २०८०
    • ४४० पटक पढिएको
  • रामप्रसादराई गाउँपालिकाले स्थानीय बासिन्दासँग योजना माग गर्दै

    भोजपुर / रामप्रसादराई गाउँपालिकाले गाउँपालिकाले वडागत रुपमा स्थानीय बासिन्दाहरुसँग योजना माग गरेको हो । गाउँपालिका अध्यक्ष थामबहादुर राईका स्वकीय सचिव सुजिल राईका अनुसार मुलुकभरका स्थानीय तहमध्ये उत्कृष्ट काम गर्ने १०४ स्थानीय सरकारलाई संघीय मन्त्रालयले प्रोत्साहन रकम स्वरुप ७५ लाख रुपैयाँ पुरस्कार दिएको थियो । सो रकम रामप्रसादराई गाउँपालिकाले पनि पाएको उनले बताए । साे रकमलाई प्रयाेग गर्न स्थानीय बासिन्दाको माग सम्बोधन हुने गरी विकास गर्नका लागि गाउँपालिकाले योजना माग गरेको हो ।गाउँपालिकाले आइतबार र सोमबार नवप्रबर्तनमा आधारित स्थानीय आर्थिक  बिकास कार्यक्रम संचालन सम्बन्धी अन्तर

    • प्रकाशित मितिः फागुन २२, २०८०
    • १७१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]